हाम्रो राई लिम्बु सुरक्षा कर्मि हरु देख्दा मात्र देशमा बिधिको शासनको प्रत्याभुति हुन्छ। बाहुन सुरक्षा कर्मिहरु देख्दा त नश्लबादि संकृण संकोच बाट ग्रसित बाहुनबादि एजेण्ट जस्तो लाग्छ।
Bhadai xa sir लाई हाम्रो Beautiful Dharan मा हाम्रो धरान लाई चैं यति राम्रो banaunus कि लागूऔषध मुक्त होस् चोर डाँका हरू देखि liyara हरेक तपाईँले गर्नुपर्ने कर्तव्य चैं हाम्रो मेयर साब ले जस्तै छर्लङ्ग पार्नुहोस् तपाईँलाई पनि हाम्रो मेयर साब ले जस्तै जनताको साथ सपोर्ट पाउनु हुनेछ जय धरान!!
अब सत्य को पक्छ लाई साथ दिनु पर्छ । dsp sir मेयर जिउ भनेको रास्ट्र प्रेमी जनता प्रेमी हुनु हुन्छ।। आशा गरेको छौ तपाईं कुनै पार्टी को दलाल भ्रष्टाचार चोर नेता को पक्छ हुनुहुन्न भन्ने तपाईंको शब्द शब्द हरु मा झल्किन्छ जै नेपाल ..! ❤❤❤
हामी नेपाली बडो ताजुब लाग्नेछौ आफू एक नम्बरको कुसंस्कारी असभ्य अलोकतान्त्रिक तर अरुलाई चाहिँ चाहिँ सस्कार सभ्यताको पाठ पढाउछौ लेक्चर दिन्छौ यहि पाराले होला आज आएर भताभुङ्ग लथालिङ्ग भएको देश समाज सस्कार सस्कृती सभ्यता