धरान को जति अगुवा श्रमदान हरु लाई पक्राउ परिरहेको छ्न मेन नायेके भेडेटार काे जलधार क्षेत्र मा हडपेर बस्ने बुढा र बुढी वडा नं १७ को ढुकुरे काम कम हल्ला धेरै गर्ने भुपु गृहमन्त्री अनि धरान को फत्याउरी बिनाप्रमाण बक बक गर्ने धमिरा हुन यिनिहरु लाई कसैलाई पनि नछाड्नु🤝🤝🤝🤝
सहिहो दजुको कुरा जो देस्द्रोहो कुरा गर्छ त्यो चाहिँ सुरख्छित हुने जो अन्यायेर अत्येचार्को बिरुद्दमा आवाज उठाउने लाई चाहिँ पक्राउ गर्ने यो कस्तो कानुन्हो अब देस्मा हथतियार सहित उतृनु पर्छ किनकी देस्मा सन्तिले जनता बाच्ने बताबरन यो देस्को नेताहरुले धोस्त पारिसक्यो
धमलालाई जति बोकेर हिडेकाहरुले नै भोली धमलालाई सिद्याउछन्। धमला केवल मोहोरा हो। मोहोराको अन्तिम बिन्दु भनेकै पतन हो र शायद जसको उक्साहटमा यो भएको छ। उनिहरुवाटै उनको जिवनमा थ्रेठ हुन्छ। यो कुरा मनमा राख्नोस र आउने दिन हेर्दै जानोस।
@@सुन्दरमन् मैले धम्कि देको होइन,धमलाको यो मुद्दा मिलेन भने र भोलीका दिनमा हुन सक्ने कुरा मात्र राखेको हो। राजनितीमा लागेको मान्छेहरु कस्ता हुन्छन र आफ्नो मतलव निकाल्न कति सम्म तल झर्छन र के कतिसम्म तिग्डमवाजि गर्छन, त्यो सवै थाहा भएरै भनेको हो। यदि धमला परिचालित हो भने साधारण जनताको भन्दा परिचालन गर्नेवाट थ्रेट आउछ भविष्यमा। यस्तो कुरा तपाईले वुझ्नुहुन्न। आवर्ण हेरेर फलको बयान नगर्नोस। गुदिको पनि ज्ञान राखेरमात्र वर्णन गर्नोस।
Hami le palnu parxa sarkarlai asto sarkar kina chayo hau ,sarkarle hamilai palnu parne thauma ultai Hami jantale palnu pardaixa, janta ko khoon pasina ko kaar khanu ko Lage bhaun haru ek arkako khutta tandai desh ko bijok banayo
Kta vayeko vaye yo kt mari sakthe Bina proof yesary bolna paune vaye abo hami aam dharane le pani bina praman aarop launu nai parxa jun tarika le khel khelxa tei tarika khel banda garnu parx