Тёмный

Exclusive: यस्तो छ अढाइ वर्ष अनाहकमा जेल परेका सैनिकको यातनाको कथा 

Nepal Samaya
Подписаться 47 тыс.
Просмотров 275 тыс.
50% 1

Exclusive: यस्तो छ अढाइ वर्ष अनाहकमा जेल परेका सैनिकको यातनाको कथा
www.nepalsamaya.com is a product of Nepal Samaya Media Pvt. Ltd (NSM). NSM is managed and promoted by professional team of business entrepreneur, journalists, media academicians and analysts. We believe in accountable and fair media practice.
Our Social Media Profiles:
Website: www.nepalsamaya.com
Facebook: / nepalsamayamedia
Twitter: / nepalsamaya
Instagram: / nepalsamaya
नयाँ बानेश्वर, काठमाडौं
फोन : + 977-1-4790242/ +977-1-4790040
इमेल : info@nepalsamaya.com / nepalsamayanews@gmail.com
सूचना विभाग दर्ता नं.
८५८ - २०७५/७६
© Nepal Samaya Pvt. Ltd. - 2019. All Rights Reserved.
#nepalsamaya #nepalnow #Nepalinews #nepalsamayaupdate#Onlinenews #nepal_samaya #Newsupdate #Onlinenewsportal
#Nepalsamaya

Опубликовано:

 

9 янв 2022

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 608   
@gyanendrathapa9259
@gyanendrathapa9259 2 года назад
पीडित ले न्याय पाउँनु पर्छ सच्चा देशको सिपाई लाई सलाम छ
@bibekkarki3652
@bibekkarki3652 2 года назад
बिना कसुर यतना दिएर जबर्जस्ती झुटो मुद्दा लगाउने सबैलाई कडा भन्दा कडा कार्बाही हुनु पर्द्छ ।
@SamsungA-fh2ni
@SamsungA-fh2ni 2 года назад
सहि हो यो कुरा
@suraz555
@suraz555 2 года назад
जस्ले यो सच्चा देशभक्ती सिपाहिको यो हालत बनायो तेस्लाई यो भन्दा बडि सजाय होस भगवान् ।।।
@sherchanprabhat3142
@sherchanprabhat3142 2 года назад
निर्दोष सिपाईलाई यातना दीएर जेलमा राख्ने ति नपाली तालीबान हाकीमहरुलाई कडा भन्दा कडा कारबाही हुनैपर्छ।नेपालको एक मात्र पबीत्र सस्थालाई बदनाम गर्ने यस्ता तालीबान हाकीमलाई कडा भन्दा कडा कारबाही हुनैपर्छ।
@gakuldahal5062
@gakuldahal5062 2 года назад
नेपाली सेना जस्तो गौरवशाली संस्था भित्र रहेर यस्तो सम्मको यातना दिने पशुहरूलाई यदि नेपालमा कानुन छ भने, सजाय दिइयोस्। लव गुरुङले न्याय पाओस्
@dineshkanchha3606
@dineshkanchha3606 2 года назад
बडो दु:खद भोगाइ।सुनेर आङै सिरिङ्ग हुने।जबर्जस्ती अपराध स्विकार्न लगाउँनेहरुलाई कानुन बमोजिम सजाय होस्।
@bharatthapa4815
@bharatthapa4815 2 года назад
जे जस्तोसुकै भय पनि यो भाईलाई सबैले सहयोग गर्नु पर्छ
@onlinekhabar3020
@onlinekhabar3020 2 года назад
आर्मिका उच्च अधिकारिले "जवान" हरुलाई खुब शोषण गरेका छ्न। मनपरी अति छ। आशा छ यो मुद्दाले समग्र बहसको बिषय बन्ने छ।
@zetlidong3788
@zetlidong3788 2 года назад
नेपालको कानुन एउटा नेपाली सेनालाई त यस्तो छ भने हामी जस्तोले के न्याय पाउछ भन्ने आशा गर्ने
@shyamchhetri1035
@shyamchhetri1035 2 года назад
Right kuro garnu vo
@kishangurung3305
@kishangurung3305 2 года назад
@@shyamchhetri1035 h
@buddhinepali8098
@buddhinepali8098 2 года назад
@@shyamchhetri1035 to get a job
@jitpun6827
@jitpun6827 2 года назад
Jab sajay diyera karagarma xa to yatna kina dine
@mayakhadkarai9156
@mayakhadkarai9156 2 года назад
यो घटना सुनेर आखा‌ बाट आसु नै रोकिएन 😭😭😭😭 मेरो😭😭😭😭😭😭
@jagadishawasthi-
@jagadishawasthi- 2 года назад
Same😭
@jamuna1112
@jamuna1112 2 года назад
बिना गल्ती यातना भोग्ने हरुलाइ सरकारले जिन्दगिभर पालना गर्नु पर्छ ।
@hemantapun8966
@hemantapun8966 2 года назад
नेपालको आर्मी सामन्तवादको अवशेष हो।अब रूपान्तरण गर्नुपर्छ।
@yamsingjai9225
@yamsingjai9225 2 года назад
Samanta bad matrai hoina Hindu Aryan bahun chetree bat pani habi xa pun jiu
@SunilBk-uc2tg
@SunilBk-uc2tg 11 месяцев назад
​@@yamsingjai9225100%
@ashagurung7235
@ashagurung7235 2 года назад
बिना कसुर यस्तो यातना दिने पशुहरुलाई त्यसै छोडनु हुँदैन,लब कुमार जि ले न्याय पाओस् ।।।
@dalegurung7675
@dalegurung7675 2 года назад
Ur ryt
@buchamagarvlog
@buchamagarvlog 2 года назад
तपाईं हरु जस्तो सम्मानित मिदियाले पीडित ले न्याय नपाउन जेल निरन्तर लाग्नु होल धन्यवाद
@nobgeamingnepal2031
@nobgeamingnepal2031 2 года назад
योकथाको फिलिम बनाउनु पर्छ । यो सबले थाहा पाउन हेर्न पर्छ यो दाइले क्षेतिपुर्ति पाउनु पर्छ राक्षेस पापि हरुलाई के भनु थुक्का नेपालो कानुन दैबले जानुन ।
@amalrajbanshi3039
@amalrajbanshi3039 2 года назад
अहिलेका नेपाली सेना देशका ठुलो अपराधी हुन
@roopnayan5804
@roopnayan5804 2 года назад
Justice for Luvkumar Gurung & Saroj Tamang kata Gaye justice for Paul shah vanne haru I think they are the real victims so we need to support them....
@falcon2039
@falcon2039 2 года назад
पिडितले न्याय पाउनुपर्छ र दाेषीलाई हदैसम्मको कार्बाही हवस् ।
@payangovlog8492
@payangovlog8492 2 года назад
जो यातना दिने छन तिनीहरुलाई कारबाही होस
@bishnubista8283
@bishnubista8283 2 года назад
चोर हरु लाई नेपालको कानुन अनुसार कारबाही होस्।सिपाही हरु को अधिकार चुसेर खाने ठाउँ नै नेपाल आर्मी हो ।धिक्कार छ हो नेपाल आर्मी का अधिकृत हरु
@ambikarai8920
@ambikarai8920 2 года назад
बिना कसुर यस्तो यातना दिने लाई कडा कार्वाही होस 😥😥
@kajiranabhat6321
@kajiranabhat6321 2 года назад
इ साथिहरुलाइ सेनालो पर्मसोन दिएर फेरि सान्ती सेना पथाएर उहाहरुलाइ राम्रो सेबासुबिधा दिनु पर्छ र तेतिबेलाको कुट पिट गर्निहरुलाइ कडा भन्दा कडा कार्बाही गरोस।
@nageshtamangblon3376
@nageshtamangblon3376 2 года назад
😭😭😭😭अन्याय बाट पाएको यातना को क्षतिपूर्ति लिएर बांकी जीवन लाई मल्हम पट्टि गर्नै पर्छ समय फ्रौटहरु ले खराब बनाएर न्याय उनिहरु को पञ्जामा छ💐💐💐💐 गुड लक..!!
@anilkumarthapa3241
@anilkumarthapa3241 2 года назад
चाेर अधिकृतहरूलाई कडा सजाय दिनु पर्छ ।
@sharmilarai
@sharmilarai 2 года назад
हरे नेपालको कानुन
@lalbahadurthapa7531
@lalbahadurthapa7531 2 года назад
यो घटनामा सम्लग्न सबै षड्यन्त्रकारिहरुको निद चैन हराम भयो होला । ती षड्यन्त्रकारी हरुलाई जहाँ जस्ले देख्छ भेट्छ त्यहीँ ठोक्नुपर्छ र थुक्नु पर्छ । अब उनीहरुको उल्टि गिन्ती शुरु भयो ।
@lahurey4109
@lahurey4109 2 года назад
Ma Pani euta gorkha sainik havaldar hunuko natale joda tapaiko yo Kam ko lagi salute we are brave gorkha ,,,
@bharatthapa6159
@bharatthapa6159 2 года назад
बिना कसुर जेलहाल्ने त्याे राछ्यस हाकिमहरुलाइ कडा भन्दा कडा कारबाहिहाेस।
@senjamrai3085
@senjamrai3085 2 года назад
गल्ती नगरेकोलाई यस्तो सजाय दिने जतिलाई जिउदै काटेर मासु खानु पर्ने ।
@ekkabahadurthing8206
@ekkabahadurthing8206 2 года назад
Manabta navaeka janawarharu
@harireule4467
@harireule4467 2 года назад
दोषीहरुलाइ हदैसम्मको कार्बाहि होस ति यातना दिने दानवहरुलाइ !!
@suvatrathapa7357
@suvatrathapa7357 2 года назад
बिनाकसुर यातना दिने पापी को खरानी हुनेछ यातनाको क्षतिचै कस्ले दिने उस्को छोराछोरी लाई जीवन भर पालनपोषण र शिक्ष जागिर सबै दिनुपर्छ
@laksman7019
@laksman7019 2 года назад
Army.poli.sabai.khareg.gar.thkukkhate.haru.6i6i....
@tejadhikari2197
@tejadhikari2197 2 года назад
पीडितले न्याय पाओस् !
@gyanendrathapa9259
@gyanendrathapa9259 2 года назад
दोषी लाई हदै सम्म को कर्बाई होस
@kanak_rai_official
@kanak_rai_official 2 года назад
साला सेटिङ मा हतियार चोराएर यौटा जनजातिको छोरालाई यसरी यातना दिने कृथ हरुलाइ कार्बाही हर
@mantamang1217
@mantamang1217 2 года назад
हजुर मरेरा बाचेको रैछ अब जुन जुन मेनेजार हो खोजी खोजी मर्नु हजुर्को बिन गल्तिको यस्तो सजाय ईनिहरु को सन्तान लाई पनि यस्तो नै सजया पाउश यता पापी हरु लाई खोजी खोजी मर्नु
@yourwish5316
@yourwish5316 2 года назад
यो घटनाले हाम्रो नेपाली युवाहरूलाई दुःखी र त्रासीट बनायो । अब कसरी देशको रक्षा गरनलाइ अगाडि बढलान र ? यो घटनाको अनुसन्धानमा को को थिय सबैलाई बाहिर लयायर अन्तर्वार्ता लिनुहोला । निर्दोष व्यक्तिहरूलाई दोषी देखाउने सबैलाई अनुसन्धानको दायरामा ल्याउनुपर्छ।
@Jimee70222
@Jimee70222 2 года назад
Correct and also punish those idiots
@sambarsunra1851
@sambarsunra1851 2 года назад
2/4 janalai katanu solte j hola hola
@surajhamal855
@surajhamal855 2 года назад
Internet, social मिडियाहरु सबैलाई धेरै धन्यवाद, आज इन्टरनेट नहुँदो हो त यस्तो कुरा बाहिरिने थिएन, लब जि लाई salute, आँट गरेर यस्तो कूरा समाज को अगाडी ल्याइदिनु भो, लब जि ले जस्तो यातना पाउनु भयो त्यस्तै यातना त्यो सब सैनिक र प्रहरीले पाउनु पर्छ। Justice for लब। मेराे आँखा रसायो कुरा सुनेर, रगत उम्लियो , छटपटी भयो।
@KGS_official234
@KGS_official234 2 года назад
नेपालकाे कानुन सबैले जानुन निर्दाेसिलाई सजाय हुने देश हाे नेपाल यस्ता केस कति छ कति
@keishmavlogs123
@keishmavlogs123 2 года назад
Omg😭😭😭😭peace Aarmy bhanako ta easto xay koi nahunu
@bishnuparajuli850
@bishnuparajuli850 2 года назад
मैले पुरा एक सेकंड नछोड़ी video हेरें। म पनी आर्मी ऑफ़िसरमॉ interview माँ २ पटक फालेर खाते आर्मी ले एकदम ठिक गरेछ. Very Sorry to Listen your Sad Story. You need more Justice.
@bishnugurung7439
@bishnugurung7439 2 года назад
त्यो नलाइक भेजा लाई केहीत गर्नुपर्छ सर यत्तिकै गलत आरोपमा फसाउने लाई छोड्नुहुँदैन
@kismatgrg
@kismatgrg 2 года назад
यो आर्मीको नाम लिएको महसेनानी र सेनानी भन्नेहरू कहॅा छ खोजेर पिटनु परयो । सालेहरू अन्यहकमा सजॅाय दिने
@tmgbdr68
@tmgbdr68 2 года назад
लव कुमार गुरुङ भाई त्यो अवराधिहरु लाई कतापी छोड्ने छैन तपाईंले यो पुनर्जीवन पाएको छौँ त्यो जत्ति पनि तपाईं हरुलाई यातना दिने गधा हरुलाई बदला लिनुको लाई र कानुन ले पनि सहयोग निस्पक्क्ष्या रुपले यो केसलाई न्याय दिनु पर्छ ।
@aroentertainment4864
@aroentertainment4864 2 года назад
यस्ता पातकिहरुलाइ जेल कोच्नु जरुरी छ।जुन निर्णय लिनु भयो हजुरलाइ सलुट छ।
@sureshrai50
@sureshrai50 2 года назад
सलामी र मलामिको भागिदार हुनेको बुद्धि कहाँ छ र यस्तालाई बदल्नुपर्छ।
@m.pakhrin2847
@m.pakhrin2847 2 года назад
Rip🤬🤬🤬 Giri shrestha bista Justice for gurung n tmng 🙏
@premdhwajgaha.3685
@premdhwajgaha.3685 2 года назад
नेपाल समयले निरन्तर समाचार दिएर उनीहरुको न्याय प्राप्तिमा ठूलो काम गरेको छ । धन्यवाद नेपाल समय टिम ।
@All1988
@All1988 2 года назад
पापी यातना दिने सबै टिमलाई झुटो आरोप मा फसाउने लाई पनि तेस्तै यातना दिनु पर्छ । अनि जीवन भर खर्च हेरेर सम्पुर्ण उपचार को जिम्मेवार पनि लिनु पर्छ । मानव अधिकार बादी हरु चुप लागेर बस्नु भएन यो बिसयमा ।
@abcsweetheart6950
@abcsweetheart6950 2 года назад
लब जी यस्ता अपराधी को ३ पुस्ता छोड़न हुन् ।अपरण गरी जंगलमा लगेर किमा बनाउनु पर्छ।
@kumarlekwa6272
@kumarlekwa6272 2 года назад
लब कुमार जि ले न्याय पाउनु पर्छ ,थुक्क नेपाली सेनामा पनि यस्तो यातना , देशको प्रमुख सुरक्षा अंगमा त यस्तो झन नेता त कस्तो होला साला देश बेचुवा चोरहरु । ठूलो मान्छेले जे गर्दा पनि हुने ,नेपालको अन्धा कानुन
@sitaghimire7098
@sitaghimire7098 2 года назад
ढिलै भएनि सत्यको जित भय अब जुन तपाईलाई फसाउने सडेन्त्रकारी लाई ब्रखास्त सहित आजित जेलमा हाल्नु पर्छ(सस्था राम्रो छ) तर केहि यस्ता अपराधी छन्
@bhupipaudel5799
@bhupipaudel5799 2 года назад
बिना प्रमाण को यतिधेरै यातना दिने कुनैलाइ पनि छाद्नु हुँदैन ।
@Djeni908
@Djeni908 2 года назад
बिना कारण यस्तो क्रूर यातना भोगेको कुरा दु ख दायी हो संबंधित ब्यक्ति ले सजाय पाओस्
@janaklimbu2385
@janaklimbu2385 2 года назад
त्यो दीपेन्द्र स्रेस्ट भन्ने का छ रिटायर हुने बेला भएन त्यो संग चिनजान गर्नु पर्छ तेस्को घर का हो ।।।
@sonygurung54
@sonygurung54 2 года назад
Sahi kura eni haruko location herirahanu parxa
@manshrabhandari1291
@manshrabhandari1291 2 года назад
नेपालमा यस्तो बिनाकसुर यातना भोगने कारागारमा कति होलान जो अपराधी हो उसलाई खुलेआम हिड्ने गर्छ्न।दाइको कुरा सुन्दा आसुनै आयो ती पापिलाइ कडा कार्बाही होस।
@dabinmewahangrairai4115
@dabinmewahangrairai4115 2 года назад
कानुनको अँखा हुदैन भनेको यहीँ होला निर्दोषले सजाय भोग्नु पार्‍यो । यो विषयका कुराको म घोर निन्दन र आपत्ति गर्दा छु म।
@arjuntamang3656
@arjuntamang3656 2 года назад
त्यो काहालिलाग्दो यताना पीडा सुन्दा त्यो सैतान, त्यो दुस्टहरू सम्झेर शरीर नै काम्यो मेरो ! लवकुमार लगायत सबै पिडितहरूलाई न्याय मिलोस् हामी पनि सपोर्ट गर्छौ !
@narenpande2194
@narenpande2194 2 года назад
Yo medialai dhannebad sahi sahi kurako prasan garirahanu bha ko cxa
@kullbahadurdulal8780
@kullbahadurdulal8780 2 года назад
जबर्जस्ती अपराध सुइकार्न लगाउने लाइ कडा भन्दा कडा कार्बाहि गरिनु पर्छ अब फेरि किन खाने जागिर गर्दै नगरेकाे अपराध कबुल गर्नु पर्ने यस्ता पनि हुन्छन
@nangurung8405
@nangurung8405 2 года назад
लब कुमार जि ले न्याय पाउनै पर्छ
@ansanshikamapchhan4247
@ansanshikamapchhan4247 2 года назад
साजय दिने खल्को सरकार छ र नेपालमा। नेपाल मा पीडित लाई नै झन उल्टो थर्काउछ त ।
@for77_lov
@for77_lov 2 года назад
Be strong bro 💪
@bishnugurung6298
@bishnugurung6298 2 года назад
एस्ता नर पिचाश पशुहरु पनि हुदा रैछ , तिनीहरुको साखा सन्तानको बिनास होस | हामी जनताको करले एस्तालाई पाल्नु पर्ने ! थुक्क |
@sunrise139
@sunrise139 2 года назад
असली कमान्डो "लब कुमार गुरुङ" जसले सत्य को सधै जित हुन्छ भनेर साबित गरिदिएको छ!! के अब दोसी लाइ यसरीनै लब कुमार गुरुङ लाइ जस्तै थर्ड डिग्री देलात नेपाल आर्मी ले...........?
@arjuntamang3656
@arjuntamang3656 2 года назад
सरोजको पनि अन्तर्वार्ता ल्याउनु पर्यो सर !
@bishnuphayalbp6520
@bishnuphayalbp6520 2 года назад
कुटि कुटि धेरै ठुल्ठुला यातना दिएर नगरेको नचोरेको कुरालाई गरेको चोरेको हु भन्न बाध्यगराउने सबैलाई कार्वाहि हुनैपर्छ !!
@kumargurung6935
@kumargurung6935 2 года назад
justice for Victims God bless brother 🙏
@nabarajgurung9260
@nabarajgurung9260 9 месяцев назад
Lob kumar gurung ko number dena saknu huncha ??
@kushal4733
@kushal4733 2 года назад
त्यतिकै द्वन्दकालमा आर्मिहरुलाई माओवादीले मारेको हैन मुजिहरुलाई बिचरा यो सर यी सरलाई अन्या गर्नेहरुलाई कानुनको दायरामा ल्याउनु पर्छ।
@samirgiri2143
@samirgiri2143 2 года назад
बलत्तकारिलाई पनि यस्तै सजाय दिय पाे नेपाल बन्ने थियोे गल्ती गरने खुलेर हिड्ने गल्ती नगर्ने सजाय पाउने कानुन छ नेपाल मा
@ridumrai5966
@ridumrai5966 2 года назад
जहानि फस्ने भनेकै सोजा र इमान्दार ब्याति हुन
@reshamlamsal271
@reshamlamsal271 2 года назад
अति दुख लागेको थियो सिधा कुरामा भन्नू भएको थियो 😭😭😭
@HarkaBRai
@HarkaBRai 2 года назад
सत्या को कित भयो तर लव कुमार भाइ ले भोगेको जिवान मरन को यतना र परिवार आफन्त जन्ले बिना कसुर भोग्नु परेको यातना पर्ती हदै सम्म को क्षातिपुर्ती पौनुपर्छ क्यास टेक अप गर भाइ छाड्नु हुन्न
@JayaJayaNepal
@JayaJayaNepal 2 года назад
साह्रै दिल दुख्यो । १ मिनेट पनि नकाटी रुँदै हेरेँ ।
@Jimee70222
@Jimee70222 2 года назад
Same here
@tankalimbu6557
@tankalimbu6557 2 года назад
लब गुरुङ भाइ जे हुनु भैसक्यो। अब बदला लिने हो। मत लिम्बू परे। म परेको भए त्यो के के नाम गरेको कमान्डर हरुलाई चाहिँ जिउँदो छोड्दिनथे। आगे परेको बेहोर्ने हो। तर छोड्ने होइन। ज्यान त एसै खत्तम बनाए।त्यसै खत्तम बनाए। उनिहरुलाइ किन बाकी राख्नेनी।
@kopilasunar7698
@kopilasunar7698 2 года назад
मान्छे को जिन्दगि यस्तो पनि हुँदो रहेछ बिचार
@pritamgurungyatra
@pritamgurungyatra 2 года назад
सुनेर एकदमै दुःख लाग्यो। पुरा भिडीयो हेरें । सुनेको थिए किटानी जाहेरी पनि लिन मानिरहेको छैन भनेर । मानव अधिकारकर्मी हरू खै कता छन्? अब नेपालमा न्याय हराएकै हो त? यदि हराएको छैन र देशमा क़ानून छ भने उहाँलाई न्याय होस् । यस्तो कहीं नभएको क्रूर यातना दिने हाकिम भनाउँदाहरूलाई हदै सम्मको करवाहि होस् । पिडितलाई र उहाँको परिवारलाई उचित क्षति पूर्ति दिइयोस्। 🙏
@ranamagararjun
@ranamagararjun 2 года назад
राणा शासन आर्मिमा यथावत रहेको प्रमाण😭
@rudraphounjarudraphounja8937
@rudraphounjarudraphounja8937 2 года назад
Brahaman bad +rana sasan ko namuna .
@chandrapakhrin6154
@chandrapakhrin6154 2 года назад
Justice will prevail 🙏
@rajendrakunwar7875
@rajendrakunwar7875 2 года назад
न्याय पाउनु पर्छ
@bhabithapa8057
@bhabithapa8057 2 года назад
नेपालको गरिमामय पेशामा तपाईंको काहानी सुन्दा त दन्द्वकालमा माओवादीले त्यसै ठोकेको हैन रहेछ । दन्द्वकालमा आफ्नो हतियार हराउदा वा खोस्दा नि बढुवा हुने रे तर चोरीको आरोप लगाउन अनैतिक चरम यातना दिने नेपालको कस्तो नियम हो ?
@durgabartaula9502
@durgabartaula9502 2 года назад
यो हाकिमहरु जोजो ठुला भनाउदाहरुछ्न यनिहरुको पनि जागिर खोस्नु पर्छ पीडित ले न्याय पाउनु पर्छ उचि छेतिपुर्ती पाउनु पर्छ बडुवा गर्नु पर्छ यदिय न्याय दिनिहोभने
@Mankodeuta246
@Mankodeuta246 2 года назад
यो अत्यन्त पाशविक घटना तथा गम्भीर प्रकृतिको को मुद्दा नेपालको नागरिक अदालत तथा सैनिक अदालतबाट न्याय पाउने आशा छैन बरु जसरी हुन्छ अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गरेर भए पनि निज नेपाली तालिवानी सैनिक अधिकारी लाई हदैसम्म को कारवाही दिलाउनै पर्छ।
@anilkirati568
@anilkirati568 2 года назад
कस्ताे दर्दनाक दुःख 😭😭😭😭 को कहाँनी ती कुट्ने हरु लाई कडा भन्दा कडा कारबाही गरियोस् 😡😡👊👊
@nirumagar2315
@nirumagar2315 2 года назад
JUSTICE WILL PREVAIL🙏
@khemlawati8663
@khemlawati8663 2 года назад
झुट्टा मुद्दा लगाइ निर्दोष दुइ सिपाइ माथि अमानबीय कार्यबाही गर्ने सैनिक् अघिकृतहरूलाइ सक्त कार्यबाही होस
@mishalthapa4643
@mishalthapa4643 2 года назад
great work, Nepal samaya! I hope u ll continue doing this!
@bheshbahadurmidhun9290
@bheshbahadurmidhun9290 2 года назад
आर्मी को बुद्दी यही हो ! ऊस्ले पनी पोनिश पाऊँछ ॥दुःख को क़ुरा ।
@thapamuktiram9635
@thapamuktiram9635 2 года назад
हैत, एकदम दु:खद घटना अनि त्यो मेजर त्यो क्याप्टेन अरु एक जुत आरोपीहरुलाइ के हुन्छ।के भएको छ दोसिलाइ कार्बाइ भएको छ कि छैन। सेनामा एस्तो क्रुरता बर्बरता गर्ने सालाहरुलाइ गोलि थोक्नु पर्छ घुदा भन्दा तल या सिरुपाते अठार इन्चेले दुबै हात छिनाउनुपर्छ। तेतिगरेपछि मनमा थोरै शान्ति मिलनेछ।
@Dr.Kumar.Gurung.Official
@Dr.Kumar.Gurung.Official 2 года назад
100% justice paunu parchha!!! The government of Nepal must pay the penalty to these tow innocent army men. I wish justice loving lawyers take the initiative on this case for their life-compensation. We are with you!
@reshammagar9855
@reshammagar9855 2 года назад
Compensation cannot fill his physical damage
@samikshapurja6604
@samikshapurja6604 2 года назад
Justice for them 🙏🙏🙏🙏🙏🙏🙏
@bhuwanbasnet8917
@bhuwanbasnet8917 2 года назад
यो त एउटा नमुना हो घटना वाहिरीएको यस्तो सिपाही माथिको अन्याय र अत्याचार त कति छ कति रगतको आँसु बगाउने सिपाही(अपमान सहने,गालि, बेईजति)सब सिपाही लाई तर सान पार्ने उपल्लो पदका कुरुर् शासकहरु त्यसैले नेपाली सेनामा अन्याय र अत्याचार को आमूल परिवर्तनको आवाज निकाल्न जरुरी छ।
@anjaytamang8189
@anjaytamang8189 2 года назад
सत्य को सदै जीत हुन्छ।
@iamsega7
@iamsega7 2 года назад
Hat's off to you sir Hamro desh ma Galti garne le haina Galti nagarne le ho punishment paune 😞🙏🙏
@albertdevaka1588
@albertdevaka1588 2 года назад
साला त्यो जो थियो उहाँलाई फसाएर जेल हाल्ने तिनिहरुलाइ जसरी पनि त्यही हालतमा पुराउनै पर्छ । 😡😠🤬
@leemrai8139
@leemrai8139 2 года назад
बाहुन क्षेत्रीले पढ्ने गुरुकुलमा फसाउने मार्ने झुठो आराेप लाउने शिक्षा मात्रै सिकाइन्छ।
@nbk.9737
@nbk.9737 2 года назад
यातना दिने र यातना दिन लाउने ब्याक्ती लाई कडा कारबाही हुनु पर्छ। सङ्का को भरमा यस्तो यातना दिन मिल्छ??
@gautamthapa801
@gautamthapa801 2 года назад
नेपाल सेनाको अनुसन्धान छ्या....थुक्क
@lekharajinfo5049
@lekharajinfo5049 2 года назад
Yasta Nepali army ko captain lae sajaya dinu porxa
@jarmiyahpardarshi1922
@jarmiyahpardarshi1922 2 года назад
Aba hami miler mejar lai ani kutne lai aba kesh launu pachha yani harulai marnu parchha sala randiko chhora harulai
@madhabdarlami697
@madhabdarlami697 2 года назад
क्याप्टेन र धामी झाकृलाइ धोबी हान्न मन छ । यी मुजि आर्मी कमान्डर सिमामा यसरी लाग्छन त
@indumoktan-yonjan8603
@indumoktan-yonjan8603 2 года назад
राणा शासन, पंचायत शासन देखि आजको शासन सम्म पनि शैन्य शासन भित्रको कृयाकलाप जस्ताको तस्तै सुनियो। राणा र पंचायत कालमा यसरी नै वस्तिहरू सकाएको कथा हजुरबाबाट धेरै सुनेकि थिएं।दुर्भाग्य, अझै यस्तै??
@asikagrg684
@asikagrg684 2 года назад
कति पिडा भयो होला बन्दिको जिन्दगी जिउदा जिउदो लास भए र बाच्नु पर्दा यो कुरा सुन्दा त आफै लाई परे जस्तो लाग्छ्😥
@bidhyabishwakarma74
@bidhyabishwakarma74 2 года назад
सबै लाई जेल हाल्नु परछ भाई पापि रहेछन
@taraaryal8313
@taraaryal8313 2 года назад
हिजो तपाईं लाई कुटे यातना भोग्नुभयो ढिलैभयपनी सत्यको जित गर्नुभयो अब उनिहरुको तपाईंले बदला लिनुहोस सुन्दैछु आँसु आउदैछ बिचरा त्यो बेला कस्तो भएको थियो होला!
Далее
Аминка ❤️
00:16
Просмотров 595 тыс.
Аминка ❤️
00:16
Просмотров 595 тыс.