Тёмный

Exclusive रबिना बसेलको बुवा पहिलोपटक मिडियामा , छोरीलाई भेट्न छिट्टै नेपाल आउदै Rabina basel baba 

Nepal Update
Подписаться 1,1 млн
Просмотров 449 тыс.
50% 1

video NEPAL UPDATE 9847390851
subsribe us for more update..
keep following us on Facebook
Page / notifications
/ nepal.updet
Add US ANd LIKE Us....
SUBSCRIBE OUR CHANNEL - ITS OUR AND YOUR ALSO...

Опубликовано:

 

7 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 437   
@surenkarkisurenkarki5783
@surenkarkisurenkarki5783 3 года назад
खुशी लाग्यो मोहोन जि!रबिनाको बुवालाई मिडियामा ल्याउनु भयकोमा धन्यवाद /"!
@harimgr3297
@harimgr3297 3 года назад
खुशी लाग्यो मोहन सर रबिना बश्याल बुवालाई यसरी मिडियामा देख्न पाउदा जुन कुराको हामीलाई केही कमि हरु देखिएको थियोे त्यो कुरा चाहिँ बुनुको बाबा बधाई छ बुनुको उज्वल भबिस्यको लागि👏👏👏👏
@twosidegamer9364
@twosidegamer9364 3 года назад
U
@sharadaparajuli5256
@sharadaparajuli5256 3 года назад
रबिनाको परिवारलाइ जसरी जिम्मा लियर लगियको छ त्यसरीनै उनीहरुको जीवन सफल बनोस ।कलाकारीताको साथै पढाइलाइ पनि अझै राम्रो गरियोस ।शुभकामना छ ।
@nandanepali1681
@nandanepali1681 3 года назад
आहा कति दामी सोच को मान्छे रबिनाको बाबा ।अनि मोहन सर लाई पनि धेरै धेरै धन्यवाद
@laxmibista6687
@laxmibista6687 3 года назад
माेहन भाईलाई धेरै धेरै धन्यवाद छ यी नानी गाउँमै भएको भए यिनको प्रतिभा हामी कसैले देख्न पाउदैनन् थियौं
@mailibabuji2238
@mailibabuji2238 3 года назад
रबिनाको बाबाको आवाज सुनाउनु भयो मिडिया भाइ धन्यवाद छ👍️
@dadiram7563
@dadiram7563 3 года назад
रबिना को बाबा मिडियामा आउनु भयो खुशी लाग्यो अनि रबिना को म ममि पनि ईन्द्रेणी मा गाउनु अवसर दिनु होला कृष्ण सर ?
@laxmibista6687
@laxmibista6687 3 года назад
माेहन भाईकाे जिबन मा सफलताको कामना छ💐💐💐💖💖💖🌹🌹🌹🌹🌹💐💐💐👍️
@phoolmayatamang9214
@phoolmayatamang9214 3 года назад
माेहाेन भाइ ले गर्नु भाए काे सबै काम धेरै राम्रो छ अझै राम्रो गर्दै जानू हाेस भाइ लाई शुभकामा छ र रबिना नानू काे अामा छाेरि सबै परिवार लाई सफलता काे कामना छ नानि अब काे दिनमा राम्रो गर्नु हाेस ल
@kopilaranabhat3564
@kopilaranabhat3564 3 года назад
प्यारी अनि ट्यालेन्ट छोरी रबिना को प्रगती को धेरै धेरै सुभकामना❤️❤️
@kbrai3653
@kbrai3653 3 года назад
👩‍❤️‍👨
@phoolmayatamang9214
@phoolmayatamang9214 3 года назад
रबिना नानू लाई दुबै छाेरि लाई उच्च ठाउँमा पुर्याउनु बाबा र अामा काे पनि ठुलाे हात र साथ चाहिन्छ र अब रबिना काे बाबा पनि नेपाल मै अाएर संगै बस्नु हाेस कति राम्रो देबि छाेरि काे जन्म भएकाे छ
@sunitachettri3985
@sunitachettri3985 3 года назад
रबिना त दाम्मी बोल्नु सिकेछौ त, अरु जस्तो नमात्तीनु है, जहिलेनी जमिन मा जोडीएर काम गर्नु ल god bless you
@rekhpun2908
@rekhpun2908 3 года назад
सारै खुसि लागाे रबिना काे बुवा लाई लियकेामा धन्यवाद छ मिडिया लाई
@padambist5432
@padambist5432 3 года назад
मोहोन दादा को कामलाई सलुट गर्द्छु भन्ने यता हाजिर गरमै है साथि हरु ❤️❤️❤️❤️❤️❤️
@smesmekk8197
@smesmekk8197 3 года назад
Rabina ko baba kina ho rabina yati charcha huda pani ajai baba le Tha na paunu vako hoki k Hora Tara Aja balla swar chahi aja sune
@mohanpokhrel695
@mohanpokhrel695 3 года назад
@@smesmekk8197 2077मंसिर15 गते लाग्दैछ चन्द्रग्रहण के गर्ने के नगर्ने कुन राशिलाइ शुभ अशुभ सम्पुर्ण जानकारि यो भिडियो हेर्न यो link मा किलिक गर्नु होला ru-vid.com
@ranjuranju9705
@ranjuranju9705 3 года назад
Aska
@mohanpokhrel695
@mohanpokhrel695 3 года назад
@@ranjuranju9705 #dgarmavishesh# मंगलबार भुलेर पनि नगर्नु यस्तो काम हुन्छ ठुलो हानि Mangalbaar garna nahune kaam यो भिडियो हेर्न यो लिन्क मा छुनुहोला ru-vid.com
@arunchamling9758
@arunchamling9758 3 года назад
कति ज्ञ्यानी छाेरी के रबिनाकाे भिडियाे हेरेर नराेएकाे मेराे कुनै पल छैन। रबिना नानुकाे सफल्ताकाे शुभकामना।
@PremKumar-zf1kj
@PremKumar-zf1kj 3 года назад
मोहन जी को काम धेरै समानिन्या छ रविना बुनु लाई यति सपोट गर्नु भएकोमा मुरी मुरी धन्यवाद अनि रविना बुनु ले पनि यसरी नै राम्रो पर्गति गर्दै जानु वेस्ट अफ लक
@milanthapa9352
@milanthapa9352 3 года назад
धेरै राम्रो छ महन सर हजुरले नानु को बाबालाई बोलाउनु भयो खुसी लाग्यो अगाडि बढाउनु छ ईन्द्रेणी तिमलाई शुभकामना छ
@suklalbc5205
@suklalbc5205 3 года назад
रबिना बसेल नानुको बाबाको बोली सुन्न पाउँदा धेरै खुसी लाग्यो ❤️❤️❤️
@netranetra7812
@netranetra7812 3 года назад
लोक दोहोरीको king रबिना बसेल 🌹🌹best wishes .प्रगतिले शिखर चुमोस। यो स्रेय सपुर्ण मिडियालाई जान्छ। विशेष Mohan सर Good
@padambist5432
@padambist5432 3 года назад
रबिना को बुबा लाई नमस्कार छ मेरो तर्फबाट 🙏🙏
@shivadhakal1823
@shivadhakal1823 3 года назад
धेरै खुसि लागेव रबिना को बाबा सित को कुरा मा खुसिलागेव ज्यादै नै राम्रो लागेव
@bijaymalla8656
@bijaymalla8656 3 года назад
रविना बसेल मेरो सुपरस्टार हुन है अनि हजुरहरु नि सहमत हो भने like गर्नूहोला ।
@sitakhatri8924
@sitakhatri8924 3 года назад
Sakti Sali nanuli
@mohanpokhrel695
@mohanpokhrel695 3 года назад
@@sitakhatri8924 2077मंसिर15 गते लाग्दैछ चन्द्रग्रहण के गर्ने के नगर्ने कुन राशिलाइ शुभ अशुभ सम्पुर्ण जानकारि यो भिडियो हेर्न यो link मा किलिक गर्नु होला ru-vid.com
@lilarai399
@lilarai399 3 года назад
धेरै धेरै शुभकामना नानुलाई अझै राम्रो होस हामी भगवान सँग प्राथँना गर्द छौ
@meroanlineyoutubechannel6758
@meroanlineyoutubechannel6758 3 года назад
बधाई छ रबिन नानु लगायत मोहन सर सम्पुर्ण टिमलाई
@sompun3602
@sompun3602 3 года назад
रबिना काे बाबालाई नमस्कार मेरो !!
@rosedmlove
@rosedmlove 3 года назад
आमा को पनि सारै मीठो भ्वाइस छ नानु सानै उमेर यस्तो मीठो दोहोरी गाउँन सक्ने सारै खुसी लाग्छ यसरी नै अगाडि बढ्दै प्रगति गर्दै जानु सुभकामना पत्रकार मित्रको साथ सपोर्ट को लागि धेरै धेरै धन्यबाद........
@manakathapa3448
@manakathapa3448 3 года назад
माेहन सरलाई धेरै धेरै धन्यवाद छ।
@shyamthapa268
@shyamthapa268 3 года назад
रबिना बहिनीको बाबालाई मलाई पनि सारै देख्न मन लागेको थिए आज देख्न पायो खुशी लागेयो ..
@tikadebi6001
@tikadebi6001 3 года назад
अरु न।नि हरुको गित सुनेको ठिक ठिकै लागेको थियो यो न।निको सुनेको थिएन तर सुने पछि अटि मिल।एर यस्तो मज। ले फर्काउनु हुदोरहेछ यो त भगवान को आशिर्वाद नै होल। बधाई छ न।नि ल।इ ।
@ishwarasharma1407
@ishwarasharma1407 3 года назад
सबै को मनमा उठेको कौतुहललाई मेटाउन भो महेश जी! धेरै राम्रो प्रस्तुती ! अगाडि बढ्दै जानु जीवन दैनिकिसहज रहिरहोस हार्दिक शुभकामना !! नानु सबिना स- परीवारमा धेरै माया!!!
@omcentury
@omcentury 3 года назад
आहा भिनाजु खुसी लाग्यो मिस यु अल 😍😍
@jeevanx565
@jeevanx565 3 года назад
Om ji namskar k xa khbr
@jeevanx565
@jeevanx565 3 года назад
Hjrko f idi k xa
@mahendrasunar9074
@mahendrasunar9074 3 года назад
मोहन सर को यो काम लाई म लगायत सम्पूर्ण ले धन्यवाद दिन चाहन्छौ नानू को भबिस्य उज्यालो बनाईदिएको मा 👏👏👏मोहन सर को बोल्ने शैली लगाएत जस्तो सङ्ग पनि तेहि परि भासा मा बोल्न जान्ने म मेरो हृदय देखि धन्यवाद दिदै र नानू लाई उज्ज्वल भबिस्य को सुभकामना 🇳🇵🇳🇵👏👏🙏🙏
@RS2Entertainment
@RS2Entertainment 3 года назад
मोहन बस्नेत सर को इन्टरभ्यु लिने सैलि मन पराउने फ्यान हरु यता हाम्रो चेनल लाइ subscriber गरि जोडीनु होला धन्यबाद
@chakragurung9244
@chakragurung9244 3 года назад
रबिना को आमा पनि महान हुनु हुन्छ वहाको भनाइहरु सुन्दा
@sujayaadkhikari8553
@sujayaadkhikari8553 3 года назад
Tq so much patrakar sir..!! Sadhai positive sochnu parxa didi.. ramrai hunxa ...!! tq so much rabina father..!!
@dineshregmi5776
@dineshregmi5776 3 года назад
छाेरी ले बुवा अामा नाम उव्ज्वल बनाछिन यिनकाे नाम संसार भरी फैलिने छ।
@jitrana2722
@jitrana2722 3 года назад
नेपाल उप्डेट को संचालक भाई हरुलाई लाई मुरी मुरी धन्यबाट बात् छ् यो परिवारलाई मद्घत गर्नुहोला भएकोमा!
@amrittamang5712
@amrittamang5712 3 года назад
धन्यवाद मोहोन सर नानिको बुबालाइ मिडियामा ल्याउनु भयो अनि छोरी नानी हरु ठुलो मान्छे बन्नु आशीर्वाद छ
@user-fg4pg8pi6l
@user-fg4pg8pi6l 3 года назад
बैनी रबिनाको सफलताको कामना आशा गरौं इंद्रेनिले बैनिको भबिष्य राम्रै बनाउने छ। मेरो मनमा लागेको कुरा अझ ३/४ बर्ष बैनी गाउँमा बस्न पाएको भए गाउँको सम्पूर्ण रहनसहन र गाऊंका टिपिकल शब्दहरु अझै जान्ने थिईन र दोहोरिमा ति शब्द प्रयोग ग्रथिन। तर गाउँ जांदा यी सबैकुरा आमा बाट सिक्नु आबस्यक छ।
@laxmibista6687
@laxmibista6687 3 года назад
नानी काे परिबार काे राम्रो भएको देख्न पाउँ 💐💐💐🌹🌹💐💐💐💐💐🌹🌹💐💐💐👍️
@keshbahadur5461
@keshbahadur5461 3 года назад
अति राम्रो लाग्यो मोहन बस्नेत सर अन्तरबार्ता लिएको मा धेरै धन्यवाद छ सर
@SeJongmagar7154
@SeJongmagar7154 3 года назад
नमस्ते सबै जनालाई दिदी मिडिया कर्मि नानी हरु।हिर्दिय देखि नै।सफलताकाे शुभकामना धेरै पड्नु गित पनि गाउनु।
@mekhrana8141
@mekhrana8141 3 года назад
रबिन मान्छे भने सानी , गीतको टुक्का भने ठुल ठुला हान्छ एस्तो प्रतीभा जो कोहिलाई भगवान दिनु हुन्न । अझै धेरै धेरै प्रगति को अग्रिम सुभकामना छ नानीलाई ।
@sarusinger9319
@sarusinger9319 3 года назад
Rabina ko mummy le pni geet gaunu parx vanne Sathi haru le like garidinus hai
@saraswatipanta7875
@saraswatipanta7875 3 года назад
नानि छोरी राम्रो प्रगति गर है हाम्रो तिमिलाइ धेरै आशीर्वाद छ ❤❤❤
@sumitra.shrestha7199
@sumitra.shrestha7199 3 года назад
महान हुनुन्छ रविनाको बाबा यसरी सपोर्ट पाउनु भनेको ठुलो कुरा हो।
@fastnepalofficialdotcom7455
@fastnepalofficialdotcom7455 3 года назад
रबिना मेरो सुपरस्टार हो मोहन सर सधै साथ दिनुहोला।।
@rarali5677
@rarali5677 3 года назад
मिडिया भनेको यस्तो हुनुपर्छ । कसैको emotional blackmailing नगरी जसको भविष्यका लागि निस्वा:र्थ काम गरी देओस् ।
@pardasikanchamahendra294
@pardasikanchamahendra294 3 года назад
Concratulation sani cori Rabina ani sis ter. God bless you an your lovely family
@kamalpun2318
@kamalpun2318 3 года назад
कति सुखि परिवार रैछ भगवान ले सदै रछेया गरून् सम्पुण टिम लाई र माेहाेन भाइ हजुर लाई मनै देखि समान छ हैत अग्रिम सफलता काे सुभ कामाना छ सबै टिम लाई
@gitakhadka614
@gitakhadka614 3 года назад
रबिनाको बुवा भाग्यमानी हुन
@kakamama4721
@kakamama4721 3 года назад
राम्रो छ् द्वेस भरीका प्रमुरव गायक सग गाउन सक्षम मएको मा रविना बस्तेत देसकै प्रमुख हुने देखीन्छ रेग्मी स्टोस पवर्त कुस्मा वाट
@manbahadur6243
@manbahadur6243 3 года назад
Best of luck 👍 god bless you 🙏 Best wishes ❤ 🙏
@cbpachabhaiya2581
@cbpachabhaiya2581 3 года назад
mohan bhailai dherai dherai badhai tatha dhnyabad nanu rabina nepalko charchit gayak bannu hai nanu
@gsfh2152
@gsfh2152 3 года назад
धेरै धेरै राम्रो छ गित बधाई छ नानी आशिर्वाद मेरो तर्फबाट नानी
@narendrathappa2939
@narendrathappa2939 3 года назад
नानि तिमिलाई धनेबाछ हैं
@shivaprasadneupane9544
@shivaprasadneupane9544 3 года назад
धन्यवाद मोहन भाइ तपाईं पत्रकार मध्य एक राम्रो बेक्ती हुनुन्छ। तपाईंको हर भिडियो हेर्ने गरेको छु । किनकी मलाई पनि रबिनाको बाबा हेर्न मन थियो आज देखियो । रबिना आज को होइन भोलिको देश प्रती तिम्रो ठुलो उत्तरदायी भुमिका रहने गरि बिश्व सामु नेपाल लाई त्यो हाम्रो जन्मभुमिलाइ हाम्रो सास्कृतिक परम्परा लाई जोगाउने तिम्रो ठुलो भुमिका रहोस भनी सुभआशीर्वाद
@diku.lama2053
@diku.lama2053 3 года назад
Mohan dai lai derai derai dhanny bad lagayt sabai jo jo lai yo nanai lai satha dinu bo sabai lai dhanny bad
@rehakrehaka2066
@rehakrehaka2066 3 года назад
प्रगती र उनतीको कामना सानु रबिना
@saralapoo3161
@saralapoo3161 3 года назад
Mohan vai great job. Rabinalai safaltako suvakamana. ra mommy pani dherai bujjhaki talented.
@balbahadur8057
@balbahadur8057 3 года назад
मिडिया सर जति पनि नानु को साथ र सहयोग को लागि पर्नु भाछ यहाँ हरु सबमा सम्मान छ नानुको भबिस्य उज्ज्वल र ग्यानि महान कलाकार बन्नु होला ढुक्क हुनुहोला नानु मात्रै होइन अरु बच्चा हरु पनि छन् सो इन्द्रेणी टिम कृष्ण सर यहाहरुले हात थापिदिनु भनेको ठुलो सदाबहार रुखको सितल छाँया मा बस्नु हो सो पिर नमानि कम नानीहरू को भबिस्य को सफल बाटो मा अग्रसर भएर अगाडि बढिदिनु होला बाकि नानुले गर्छे alll the best नानु 🎙️🎙️🎙️🎙️🎙️🎙️💐💐🌻🌻🌻🌻 लमजुङ हाल दुबै
@tikathapa958
@tikathapa958 3 года назад
Thank you media, तपाई ले रबिना वसेल को बाबा संग पर्त्यक्ष देखाउनु भयो, welldone keep it up,
@rajbabu5497
@rajbabu5497 3 года назад
Basnet sir TQ hajurko aham bhumikachh Rabinalai yaha samma pugaunuma
@yuddakhadka1754
@yuddakhadka1754 3 года назад
Wow very nice family Best wishes you congratulations 🎉 both of you
@kakamama4721
@kakamama4721 3 года назад
परीवार कलेकै देखीन्छ यसमा आफ्नो जागीर यत्रों बर्ष गरेको ठाउ मा छुटन पनी अप्ठोरा छ् परीवार मीले स्वर्ग हुच्छ घर कोही का स्वास्नी लोग्ने वाहीर जादा क्जार तीर र्चिदेस को पैसा सकेर वसेका हुन्छ न तर यी वैनी लाई घर परीवार की चीन्ता रहेछ तैस्तो चीता दुख हुदैन कृसण कडेल मीडीया हरूले सहयोग हुन्छ चीन्ता लीनु पदैन फलोस फुलोस सुख ले परीवार सगै हौन सु म कामना
@narugc6925
@narugc6925 3 года назад
Dherai ramro kam mohon sir khusi lagxa hmro gulmi ko partibha sani bahini lai media ma layara sath dinu vyakoma badhai dina chahanxu la
@premadkhari1625
@premadkhari1625 3 года назад
मोहन दाई नमस्कार हजुर लाई अती सम्मान गर्नचाहाछौ यतीबेला हदैेर्छु कालीकोट देखी हो
@shumikarkiofficial8800
@shumikarkiofficial8800 3 года назад
Rabinako momy tension nagrnu ho krishan dajule j bolnu hunnx pura garnu hunx
@rammithra2130
@rammithra2130 3 года назад
Very nice job Mohan sar rabina dherai dherai badhai ani samghana
@bhimdahal6659
@bhimdahal6659 3 года назад
Garib ko ni din aauxa bhaneko yahi ho god bless u rabina nanu best off luck!!
@khemsunuwar7259
@khemsunuwar7259 3 года назад
रविना नानू बधाई तथा सफलताको शुभकामना♥️
@laxmimagar6908
@laxmimagar6908 3 года назад
Wawww Great , mohan ji👍
@grxstakiya7235
@grxstakiya7235 3 года назад
Rabinako mumy pni khungkar singer rahexa lets support guyz
@pabitrachapagain8180
@pabitrachapagain8180 3 года назад
You’re great Mohan sir 👍👍
@keshavbhatta4577
@keshavbhatta4577 3 года назад
Nice
@mohanpokhrel695
@mohanpokhrel695 3 года назад
@@keshavbhatta4577 2077मंसिर15 गते लाग्दैछ चन्द्रग्रहण के गर्ने के नगर्ने कुन राशिलाइ शुभ अशुभ सम्पुर्ण जानकारि यो भिडियो हेर्न यो link मा किलिक गर्नु होला ru-vid.com
@kamalpun2318
@kamalpun2318 3 года назад
बैनि तपाईं ले चिन्ता नलिनु हाेला हामी गरिब दुखि हरु काे लागि किरिसना दाजु भगवान नै हुनुन्छ मलाई बिसवास छ तपाईं लाई निरासा हुनु परदैन ल बैनि किरिसना दाजु ले साेचेर नै याे डिसिजन लिनु भऐकाे हाेला तपाईं अाफनाे दुईटा छाेरि हरु सगँ खुसि भै ढुक्क भऐर अाफनाे जीवन अगाडि बडाउनु हाेला भन्न चाहान्छु बैनि तपाईं त धेरै धागे मानि हुनुहुदाे रहेछ अाजा हामी गरिब दुखि हरु काे लागि जिउदाे भगवान किरिसना दाजु काे साथ सपाेट पाउन सफल हुनु भयाे मनै देखि धन्ये वाद छ किरिसना दाजु माेहाेन भाइ लगाऐत सम्पुण जति पनि रबिना छाेरि लाई साथ दिनु हुने मिडिया भाइ हरु लाई
@sabitrapun5898
@sabitrapun5898 3 года назад
U r grate father.im looking from dang.
@HariOm-dj4oj
@HariOm-dj4oj 3 года назад
Best of luck sis rabina Ati sundar kala
@sitakarki1071
@sitakarki1071 3 года назад
rabina ko baba lai dekhera khusi lagyo, 🙏🙏🙏
@pankhabahadur8360
@pankhabahadur8360 3 года назад
रबिना लाई र मिडियालाई धन्यवाद
@amritaramdam7206
@amritaramdam7206 3 года назад
Mahan ji hajurlai dherai dhanyabad cha Nanusanga kati mitho bolile maya garnu vayo thanks sir yehi ho manabta Namaskar sir
@MiSaaRai100
@MiSaaRai100 3 года назад
Rabina nani katti gyani katti bujhne Sanai umerma 😍
@janaklalmahji3924
@janaklalmahji3924 3 года назад
बच्चा बच्ची को फिउचर बनाईदिने मान्छेलाई भगुवान सम्झिनु प्रछ बहिनी तेस्तो पिर गर्नु प्रदैईना खुसी हुनु प्रछ मनमा पिर र चिन्ता लिनु प्रदैईना यो कुरालाई राम्रो सँग बुझ्नु जरुरी छ ❤️❤️❤️❤️👌👌👌👌 दुई नाँनिहरु को उजोल भबिस्ये को शुभकामना छ।।।
@mayathapa1102
@mayathapa1102 3 года назад
Great work bhai 👍 hajur ko kamlai dherai dherai dhanyabad...ani Rabina bahini lai ajhai dherai Safltako kamna...
@americangirlrajina3586
@americangirlrajina3586 3 года назад
मोहन सर हजुरलाई मनैदेखि धन्‍यवाद छ ल
@hirapun6434
@hirapun6434 3 года назад
पत्रकार भाई अती राम्रो काम गर्नु भाको छ सलाम छ
@earningwithfireyt
@earningwithfireyt 3 года назад
Sarai ramrox mohan vai hajurko yo bolne saili la sadhai yestai dekhna paiyos best of luck
@kishnapoudel1737
@kishnapoudel1737 3 года назад
Dhari ramro kura garnu vyo rabina ko dady le
@jayathapa679
@jayathapa679 3 года назад
Great family great father rabina God bless you
@ombasyal1498
@ombasyal1498 3 года назад
Owowow dherai khusi lagyo rabina basel nanu. Khusi lagyo😘 mumy ko voice ni dami raichha🙏🙏🙏
@production3653
@production3653 3 года назад
Sabai team lai 🙏👏👏great work . I never listen to dohari coz of rabina aim into it now . Love and support for rabina from usa 🇺🇸 Nepal aya Pachi bhetchu hai Nani Timi lai .
@asharai3388
@asharai3388 3 года назад
Wow nice ❤️
@pitambarpandey1381
@pitambarpandey1381 3 года назад
रबिना को कुरा त के गरम उनी त धेरै अब्बल छिन 2 मत नै छैन । र उत्तिकै राम्रो अनि मीठो सोर रबिनाको मम्मिको पनि सबै ले सहयोग गरि माथी पुराउनु पर्छ।धेरै राम्रो छ।प्रगति गर्न सक्नु पर्छ मम्मिलाइ पनि उत्कृष्ट गाइका बनाउनु पर्छ।
@ramchadharai2144
@ramchadharai2144 3 года назад
सबै भन्दा पहिले धेरै धेरै धन्यवाद मोहन सर ज्यु हजुर लाई 😍😍🙏🙏 अनि इन्द्रेणी को भगवान किस्न दाजु लाई समान गर्दछु ! जति पनि रबिना लाई साथ सपोत गर्नु हुने सबै लाई धन्यवाद 🙏🙏🙏
@deepakbasnaty2700
@deepakbasnaty2700 3 года назад
म जुम्ला बाट दिपक बशनेत किशन दाहि भनेको त भगवान् हन गरिब हरु को उधर भएको छ
@santabahadurnepali4994
@santabahadurnepali4994 3 года назад
rabina ko baba lagat sapai Lai namaskar hajur 🙏🙏🙏🙏🙏
@dazzletwo4647
@dazzletwo4647 3 года назад
आहा ! कति मिठो भोइस रबिना नानुको ममिको पनि
@susilagurung3642
@susilagurung3642 3 года назад
मोहोन भाइको काम लाई मनै देखि स्वालोट
@yuramkhatri1689
@yuramkhatri1689 3 года назад
good job mohon ji
@jnkjn5135
@jnkjn5135 3 года назад
Nepal update धेरै राम्रो युउटुब च्यानल रहेछ केपी बाले हजुर लाई फोन गर्नु भयको थियो रे नि साचो हो हजुर???
@rishighimire1769
@rishighimire1769 3 года назад
धेरै धेरै बधाई छ नानू लाई
@gitamagar3691
@gitamagar3691 3 года назад
Kisna dai lai Testo nasochnu Didi kisna dai yekdam ramro hunxa vagawan samjinus
Далее
Самое неинтересное видео
00:32