Тёмный

Exclusive:रिपोर्टिङ गर्दैगर्दा गंगामाथी पत्रकार हु भन्दै हमला|प्रेसकार्ड माग्दा नक्कली पत्रकार फरार| 

Good tv
Подписаться 898 тыс.
Просмотров 439 тыс.
50% 1

Host:Ganga lama
Edit/Camera: Man Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ।
#भिडियो_अन्तिम_सम्म_हेरि_सेयर_गर्नुहोला

Опубликовано:

 

30 ноя 2020

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 688   
@rajendralimbu9995
@rajendralimbu9995 3 года назад
मिडियाकर्मीको प्रस्तोता नाकमा नाक,अँखामा अँखा,सिधै जुधाएर प्रश्न गर्न अथवा जवाफ लिन सक्नु हुने हिम्मतवाली गंगा म्याडम ज्यु,,स्याबास् स्याबास् स्याबास् एवं सलुट पनि छ साथै यसरी नै गुट टिभी मिडीया सम्बन्धि समाचार सम्प्रेषण गर्न तपाईंहरुको परिश्रम मिहिनेत धैर्य यसरी नै निरन्तर अगाडि बढी रहोस् भन्ने कामना गर्दछौं साथै तपाईंहरुको सम्पूर्ण युनिटको आउँदा दिन र समयहरुको शुभकामना छ।
@abishan507
@abishan507 3 года назад
Great job dd 👍
@gurungbhadra8504
@gurungbhadra8504 3 года назад
👍️👍️👍️
@hannahlepcha7580
@hannahlepcha7580 3 года назад
Brave lady. Good sis always be like this 💪
@angjukblessingfullhomi5606
@angjukblessingfullhomi5606 3 года назад
WELL DONE MISS👩‍❤️‍💋‍👨👩‍❤️‍💋‍👨💏💏💏👩‍❤️‍💋‍👨
@khadkaamrita8820
@khadkaamrita8820 3 года назад
Oooooo
@rajeshkhatri5031
@rajeshkhatri5031 3 года назад
गङ्गा बहिनी तपाईंको काम राम्रो छ हजुर लाई मेरो सलोट छ ।
@rusashah4596
@rusashah4596 3 года назад
DORJDIDI
@bishworuprijal8314
@bishworuprijal8314 2 года назад
मेराे भित्रि मन देखि सम्मान गर्दछु तर हजुर आफू चाई सेब रहनु हाेला जमाना खराब छ है सिस🙏🙏
@amitshahi1519
@amitshahi1519 2 года назад
@@rusashah4596 lll l
@punyaghimire7960
@punyaghimire7960 3 года назад
बोलाउनुस गङ्गा madam हामीलाई । तपाईंको लागि मर्न तयार छौं ।तपाईंले पीडितलाई साथ दिदा हामी धेरै खुशी छौं ।
@mohanpulami7202
@mohanpulami7202 3 года назад
निरन्तर अघि बढिरहनु गङ्गा जि तपाइको साथमा हामी सधै छौ,
@tikaramsenchury7053
@tikaramsenchury7053 3 года назад
त्यो खाते लाई कानको जाली फुट्ने गरि हान्नु न दादा गिरि बढी भयो।रिपोर्टिङ गर्न किन नपाउने ?गङ्गा बैनी यो माथी शंका छ छानबिन गर्नु ।
@gurungbhadra8504
@gurungbhadra8504 3 года назад
😂😂😂😂😂हाे नी
@tankagurung8515
@tankagurung8515 3 года назад
100% right छानबिन हुनुपर्छ
@sherpalakpa1389
@sherpalakpa1389 3 года назад
नडराउनु गगङ लामा यस्तो केटा लाई उठ बस कसरी गर्नु पर्छ हामी ले आउँछ यो नै होल हत्यार
@nishitakc5840
@nishitakc5840 3 года назад
त्यो बाहीर निस्कनु भन्ने नै ज्यानमारा होला र त यस्तो धाक दिदै छ त
@bimalarai3507
@bimalarai3507 3 года назад
महिला भएर हिम्मतिलो काम गरेको मा गङगा मेडमलाई सलाम छ ।
@suhanilama1278
@suhanilama1278 3 года назад
याे मान्छे काे हाे यस्लाई छिटाे भन्दा छिटाे छानबिन हाेस पत्रकार माथि ठाडाे हस्त्छेप गर्ने कुन गुन्डा हाे
@mohanthapa9365
@mohanthapa9365 3 года назад
गंगा दिदी काे काम लाई सलुट छ यसकाे धेरै दादागिरी देखियो याे पनि पक्का संङ्लग हुन सक्छ।
@kuletamang4549
@kuletamang4549 3 года назад
सबै कारखाना तिर मजदुर हरु लाई गरिने बेबर एउटै देखिन्छ ? ठेकदर हरु को धम्की डर त्ररस मा बस्नु पर्ने हुन्छ दोसि लाई कडा कार्वाही होस गूड् good tv entare team salute 😍
@ghisingsajan9685
@ghisingsajan9685 3 года назад
यो घटना को फाकोआप गर्नु है गांग सिस्टर दोषी लाई कडा भन्दा कडा कारवाही हुनुपर्छ l
@bhimsgnvlog5366
@bhimsgnvlog5366 3 года назад
यो गुन्डागर्दी गर्ने मान्छे जस्तो छ।
@santoshlimbu4968
@santoshlimbu4968 3 года назад
यो चोर को हो??? यो हो टेलिभिजन को पत्रकार नै हैन😠यस्को करङ्ग नगनी हुन्न अब भ्रष्टाचार गोरु????
@kanxibc8151
@kanxibc8151 3 года назад
good
@punyaghimire7960
@punyaghimire7960 3 года назад
thank you very much Santos Limbu .
@Time..1452
@Time..1452 3 года назад
यो पगल मन्छे हो। यो जग्गा को दालली हो। चोर लाई जेलमा हल्नु पर्छ।
@amitagurung1765
@amitagurung1765 3 года назад
महाँन पत्रकार गंगा लामाको परिचय माँग्ने तेस्को अधिकार हुने र महाँन गंगा लामा ज्यू ले तेस्को परिचय माँग्दा दिनु पर्ने जरुरत नभएको आक्रोश वाउ,यदि सक्कली पत्रकार भैई दिएको भए आफ्नो परिचय दिन हिचकिचाउनु पर्ने केही थियो?गंगा लामा ज्यू जस्तो महाँन समाजसेवी पत्रकारलाई हृदय देखिनै सलुट छ।🙏🙏🙏🙏
@lilarai399
@lilarai399 3 года назад
यस्तो मान्छे हरुको छानबिन गर्नु पर्छ पत्र कार मेम
@kiranbal3994
@kiranbal3994 3 года назад
यो केट नै हो योजना कार
@bidhiyasubba2161
@bidhiyasubba2161 3 года назад
सबै भन्दा पहिला गगां सिसलाई बधाई छ र जुन हजुरको कामलाई म मनै देखि सलुट दिन्न चाहान्छु हजुर सँग जुन बोल्ने गुन्डा जस्तो छ त्यसैले त मारेको होइन चोर स्वर पहिला देखि नै ठुलो पारछरे भन्छन हजुर सँग बाजेको देख्दा त मलाई रगत तातेर अायो त्यसको गाला फुटने गरि हानु परने ।
@rojiroji3135
@rojiroji3135 3 года назад
यो खातेलाइ जेल कोच्नुपर्छ गङ्गा बैनी।
@sayarabanurai331
@sayarabanurai331 3 года назад
हत्यामा यसैको केही संंलग्नता होला नि त त्यै भएर पत्रकारहरुलाई पर पर पन्छाउन खोजिरहेछ।
@malatithapamalatithapa1213
@malatithapamalatithapa1213 3 года назад
यस्ता यस्ता दादागिरी ले गर्दा खेरी हो गरिबी ले न्याय नपाउने 😭गंगा बहिनी ले धेरै द:खी गरिबी हरु लाई उद्दार र सहयोग गर्नु भएछ सलाम छ महान नारी गंगा बहिनी 💕💕👏👏👏👏👏👏👏👏
@ghisingsajan9685
@ghisingsajan9685 3 года назад
अरु पनि पत्रकार हरु जानु नि यो घटना लाई छानविन गर्नु पर्छ र दोषी लाई कारवाही हुनुपर्छ l
@limbugita6065
@limbugita6065 3 года назад
यो बोल्ने मान्छेको पनि यो हत्या कान्डमा सम्लग्न भयेको बुझिन्छ ।
@anitagrg1747
@anitagrg1747 3 года назад
Ho yo chor khatte ho
@gurungbhadra8504
@gurungbhadra8504 3 года назад
हैन त्याे मान्छे काे पनि हात हुनु पर्छ😡😡😡😡रिपाेटीङ्ग गर्नु नपाउनु रे😡😡
@nirsubagurung5640
@nirsubagurung5640 3 года назад
गंगा बैनीको कँम्म मेराे 💯स्लाेटछ ननू।💞
@nawarajhayu4169
@nawarajhayu4169 3 года назад
Good Tv Ko गँगा & News 24 Ko सम्झना यी दुबै जना ,, सेरनी ,, हुन /
@hastalama9321
@hastalama9321 3 года назад
यो मान्छे को हो र कसरी जंगिएर आउनु पर्ने कारण किन पक्क पनि केटि मान्छे भनेर हिकेको होला यस्तो मान्छेलाई करबाही हुनु पर्छ ।
@user-mg4ck4uf6e
@user-mg4ck4uf6e 11 месяцев назад
🤛🤛🤛🤛🤛💪💪💪👿👿👿👿👿PAGAL HO JASTO XA TYO MANXE TA
@thelittlechef7607
@thelittlechef7607 3 года назад
Only Good tv ( Ganga lama) le matra ngaya dilauna sakcha. Please please 🙏🙏🙏🙏 yo case lai dhismis huna nadinu 🙏🙏🙏
@nawarajhayu4169
@nawarajhayu4169 3 года назад
अाे ,, खाते डन ,, नवन / ईन्काउनटर मा नाम दर्ज हाेला /
@Time..1452
@Time..1452 3 года назад
यो प्रेस को मन्छे रे।यो बवन वाद को बच्चा हो। आरु लाई दाबौन खोजी रछ।यो चोरको षड्यन्त्र हो। यो मन्छेलाई media ल्याउनु पर्यो । गाग miss ।।।
@albertdevaka1588
@albertdevaka1588 3 года назад
यस्तो हुनुपर्छ पत्रकार
@chhabilalmagar9062
@chhabilalmagar9062 3 года назад
Good गंगा हाजूर येस्ता कुकूर खाते लाई राम्रो गर्नू भयो
@jeeban3337
@jeeban3337 3 года назад
You are right 👍 Ganga sis, keep it up...Don't be afraid 😟
@sonamtamang8605
@sonamtamang8605 3 года назад
Great job Ganga sister. I appreciate your job. Keep it up sister.
@lawangchakpay8290
@lawangchakpay8290 3 года назад
Good T V Ganga lama your good reporter thank you for Helping 👍👍👍🙏🙏🙏
@buddhigaire9662
@buddhigaire9662 3 года назад
गङ्गा बैनी तपाई नडराउनुस तपाई को साथमा पुरा जनता साथ मा छन।
@baniyanarayan156
@baniyanarayan156 3 года назад
दलालकाे सपाेर्ट हाेला अनि पत्रकारको दिमाख चाट्नु अाकाे भातमारा खाते
@ramathapa4795
@ramathapa4795 3 года назад
गंगा बहिनी साच्चै समाज सेबी पत्रकार हो छोड्न हुन्न यस्ता दादा गिरि देखाउने भर्स्ट हरुलाइ गंगा बहिनी
@serpachhiringchhiring3250
@serpachhiringchhiring3250 3 года назад
सहि हो गङ्गा हजुर बरु ज्यान नै जाओस पीडित हरुको मन मा मलम लाउनेकाम न छोDनोस
@vijayasony4776
@vijayasony4776 3 года назад
त्यो साले चोर पनि यो घटना मा सम्लग्न छ जस्तो लाग्यो तेस्को बोल्ने तरिका देख्दा त करङ भचिने गरि दिनु मन लाको थियो तर bidambana म तेहा भैन ganga miss हजुर ले गरेको काम धेरै राम्रो छ सधै यस्तै काम गर्नु होला हजुर लाई हाम्रो सपोद सदैब रहने छ अनि सलाम छ ganga मिस हजुर लाइ
@ganeshbhattarai7684
@ganeshbhattarai7684 3 года назад
You have great courage. Thank you so much ganga.
@hannahlepcha7580
@hannahlepcha7580 3 года назад
Ganga sis you are Strong Brave lady. Keep doing good work. 💪💪💪❤❤stay safe stay blessed.
@ranjulopchan7332
@ranjulopchan7332 3 года назад
K KO dadagiri ho ?!ndaraunu haii Ganga di fully supporting always you
@sameeuparana488
@sameeuparana488 3 года назад
Ganga Madam...hjur ko nisoartha ra satya kaam sadhai agadi badirahos...👍✌✊God Bless U madam Always..much support and love from butwal✊✊✌ ..🙏🙏🙏
@Babin3153
@Babin3153 3 года назад
यसको हाट होला त्यसैले खोकदै छ।
@nyimarinchen4659
@nyimarinchen4659 3 года назад
Good job good TV
@jayamagar1158
@jayamagar1158 2 года назад
गङा साहासी चेली । दोषी लाई काडा कार्बाही होस
@sudiptmg6369
@sudiptmg6369 3 года назад
Great work ( Ganga di) 👏👏
@KalpanaRa123
@KalpanaRa123 8 месяцев назад
गङ्गा मेम शलुट छ है ।।लाखौ जन्ता तपाईको साथमा।।।तपाईंको लागि र सत्य को लागि 6:51 हामी जन्ता मर्न तयार छौ।❤❤
@prabingurung4948
@prabingurung4948 3 года назад
Yo yo television patrakar is main suspect tesko kaan ko jali futalnu parcha..Ganga Bahini hats off for your job keep it up..
@deuparsad7896
@deuparsad7896 2 года назад
Good tv lai dherai dherai dhanyabaad
@rinjisherparinjisherpa9662
@rinjisherparinjisherpa9662 3 года назад
यो दलाल हरुलाइ ठेगाना लगाउन को लागि अलिक कडा पत्राकारी चाहिन्छ कुश लाब सार र अपिल त्रीपाटी सारले मत्रा ठेगान लगाउन सक्छ
@prakashbk5600
@prakashbk5600 3 года назад
Sister keep it up 👍!
@creativekalyan5884
@creativekalyan5884 3 года назад
रिपोर्टिङ गर्ने अधिकार थाहा नहुने कोहो यो पत्रकार भनाउदा ? धम्की दिनुको कारण उ आफै सङ्कासपद लाग्छ ।
@rahulghising1599
@rahulghising1599 3 года назад
दादगिरी देखायो त्यो चोरले
@rajangurung9564
@rajangurung9564 3 года назад
गङ्गा दिदी र उहाँको टिमलाइ सलाम छ।
@nepaleseboy5841
@nepaleseboy5841 3 года назад
Ganga chelilai suvakamana yestai kam gardai janu hola😍😍🙏🙏🙏🙏🙏
@SangitaRai-tj4kf
@SangitaRai-tj4kf Месяц назад
Good T v Ganga lama your good reporter thank you
@lokbikramrai5981
@lokbikramrai5981 2 года назад
Ganga laama good tv lagayt lai hitday dekhi smman ani selut garxu sahasi xori fully suport garna chahanxau.
@gangagurung9420
@gangagurung9420 11 месяцев назад
good job Ganga ji salute xa good luck 100 right vanu vayo god bless you ❤❤
@keshabshrestha3562
@keshabshrestha3562 3 года назад
Ganga sis hjurko kam dherai ramro xa .patrakar ta hjur jasto hunuparxa .salam xa hjurlai
@tulsigurung2812
@tulsigurung2812 3 года назад
Y don't worry sister we all nepalese with you u r doing great job keep it up
@gangaprasadghimire5213
@gangaprasadghimire5213 Год назад
, Ganga bahini salute xha hajurlay nirvic hunus sathma sadhai tapai ko sath ma kxhu .
@lopsanglama7775
@lopsanglama7775 3 года назад
Derai ramro gardai hunuhunxa d.d hami Sadae hjurkae sathma xu
@iphoneservice8164
@iphoneservice8164 3 года назад
त्येस्ता ब्यक्तिहरु समाजका कलन्क हुन ..।। यो यो tv को नाममा दादागिरी बन्न खोज्ने यस्ता नालाएक हरुलाइ जरै बाट उखालेर फाल्नु पर्छ ।।
@dambardambar17
@dambardambar17 2 года назад
प्रत्रकार बैनी ला सलाम छ
@bhimrana8442
@bhimrana8442 3 года назад
Well done Nani. You are doing good job.
@MrAylai744
@MrAylai744 3 года назад
Background music le Sarai disturb garyo , Ali madhuro garna milchhki ?
@akashkunwar1731
@akashkunwar1731 2 года назад
So bold she gives the introduction of true journalist.❤❤🙏
@surajpariyar5681
@surajpariyar5681 2 года назад
दिदी धेरै खुसी लगेको छ हजुर ले दिन रात जनता को लागि धेरै गर्नु भएको हुनुहुन्छ
@Anticorr318
@Anticorr318 3 года назад
हो हत्या भएको छ भएको हो,हत्या गरिएको ठाउँमा पत्रकार भए पनि प्रहरी आएर मुचुल्क नउठाए सम्म बिना अनुमति प्रवेश गर्न मिल्दैन !यदि प्रवेश गरेको खण्डमा प्रहरीले कुकुर ल्याएर अनुसन्धान सुरु गरेमा कुकुरको कारण पत्रकार महोदय पनि मुछिन सक्छ ! त्यसैले मृतकको बारे बुझ्न प्रत्यक्ष दर्सी र छिमेकी संग सोध खोज गरेको राम्रो यो कुरा गंगा जीले पनि बुझ्नु पर्छ !
@angles3440
@angles3440 3 года назад
गंगा दि लाइ सपोर्ट है सबै जनाले 💪💪💪🇳🇵🇳🇵💯😘💓
@ajaytamang5365
@ajaytamang5365 Год назад
ganga ji hjur dosilai chahn min garnush Ramri 🙏🙏
@nawarajhayu4169
@nawarajhayu4169 3 года назад
गँगा दिदी त्यो ,, कुकुर ,, काे माक्स खाेल्न लगाउनु भएको भए ,, साले लाई राम्रोसँग चिन्न र केही सवक सिकाउन सकिन्थाे / साेमत नभएको ,, साले ,,
@user-lv3ss5eh1h
@user-lv3ss5eh1h 3 года назад
यो यो टेलिभिजन मा आबद्द भएको उस्ले बताउछ भने गंगा sister कोको हुनुहुन्छ यो यो टेलिभिजनमा सबैजना लाई सोध्नु होला नक्कली र सक्कली थाहा भोई हाल्छ त्यो मान्छे
@sonambhutia2711
@sonambhutia2711 2 года назад
Ganga medam le saroo dami kaam garnu hunxa i like your reporting i am from Sikkim
@laxmiok
@laxmiok 3 года назад
Salut xa ganga sis.. ❤❤❤❤❤
@sameertamang2652
@sameertamang2652 Год назад
याे घट्ना एकदामै रस्यमया छ जसरि हुन्छ दाेेषिलाई छिटै पत्ता लग्छा मान्छे यी टाेपि लगाउने लाई समाएर छानबिन गर्नु पर्छ ।
@bahadurthapa2046
@bahadurthapa2046 3 года назад
Salute xa sis....
@kamalaranamagar9069
@kamalaranamagar9069 3 года назад
गङगा बैनि यो मान्छे को हो एस्को मुख फुट्ने गरि झाप दिनुन हो यो मान्छे झापट खाने लाएक छ
@durgabahadur7769
@durgabahadur7769 2 года назад
सरकारले नेयैदिलाउनु परच र गरप मान्छे भनेर कुटपीट गरनु पाउदैन र गुट टिभी र गङगा मेयम लाई सलाम छ
@sagarrairai5679
@sagarrairai5679 3 года назад
Wawa ganga mem you are great job tapai lai mero hirdaye Dekhi selut xa your work your job all people your saport.
@chandanineupane7312
@chandanineupane7312 3 года назад
Yo manxelai tha xain ki kya ho koi napugne thauma patrkar pungxa,, good work sis
@kaudamgr2019
@kaudamgr2019 Год назад
ramro kam medam tapai ko Ajai Agari prgati gradai junu shuvkamna xa
@kwtkwt9275
@kwtkwt9275 3 года назад
लु येसैले गरेकाे हाे येसै काे नाममा दाहिरि दिदा सहि हुनेछ
@parishrestha000
@parishrestha000 3 года назад
दीतपाईको साहस देखेरमलाई धेरैखुसीलाकछ हजुरको साथमासधै हामीछौ लबिऊ दी
@sabinrai7978
@sabinrai7978 3 года назад
यो फेरि कुन चाहिँ चोर हो साले...यसको काम गर्नु पर्छ साथी भाइ हो गँगा बहिनिलाई सलाम छ ।
@ranjittamang9974
@ranjittamang9974 3 года назад
तपाईको पत्रकारिता धेरै राम्रो छ दिदि
@sodipmgr8810
@sodipmgr8810 3 года назад
गङ्गा सिस राम्रो कामको लागि धेरै धन्यबाद
@tsgsamyog2759
@tsgsamyog2759 2 года назад
You are doing very well good job and good luck 😑😑😑
@devipoudel6267
@devipoudel6267 3 года назад
त्यो पापी किन थर्काउन आको हो कि त कतै त्यो आइमाई ले गुन्दा त लाएर आको छ त्यो आइमाई लाई जेलमा सिधै सदाए हुन्छ हेर त कत्रो धम्की
@jamunagurung8092
@jamunagurung8092 3 года назад
Ganga bhine you are one of brave woman media❤️ Sad that still exist 20 century slavery in our country!!! This business need to stop , I am not going to buy Nepal hand made carpet , if I buy I will love them, respect that carpet like human because I know now how many poor people put their soul into made one carpets 😭
@GumChhantyal
@GumChhantyal 22 дня назад
सलाम गर्न चाहे गङ्गा बहिनिलाई ।
@sujatalimbu1846
@sujatalimbu1846 Год назад
Good jub ganga sis❤ frum Darjeeling
@devirai9060
@devirai9060 Год назад
Himmat wali ganga nani lai salut❤
@bhubantiwari1386
@bhubantiwari1386 3 года назад
Thanks so much Ganga Ju.
@sabitribhandari3814
@sabitribhandari3814 3 года назад
Good tapeko kam lai salam xa
@yangjikoyelley9033
@yangjikoyelley9033 3 года назад
Ganga jee no worry You brave you kind She did many good job Congrachulation
@lokendrachand9626
@lokendrachand9626 3 года назад
पशुपती सर्माको गानाको याद आयो।।।मेरो घरमा भैंसी ब्यायो।। एउटा केटा केमरा बोकि आयो
Далее
Maybe a little TOO much gel 😂
00:12
Просмотров 15 млн
Fast and Furious: New Zealand 🚗
00:29
Просмотров 22 млн