Тёмный
No video :(

Exclusive श्रीमतीको उपचार नगर्ने गौरीशंकरलाइ भेट्न घरमै गंगाको टिम पुग्दा पर्यो लफडा|part_1|Ganga| 

Good tv
Подписаться 910 тыс.
Просмотров 392 тыс.
50% 1

गौरी शंकर भेट्न इटहरी पुग्दा भयो यस्तो लफडा अन्त्यमा गले लामा || पाउने भए आमा छोरीले न्याय Good TV
Host:Ganga lama
Guest: Gauri Shankhar And Pratiksha Tamang
Edit/Camera:Shukra Blon
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#ganga_lama #goodtv #Gauri_Shankhar_Tamang_And_Pratiksha_Tamang

Опубликовано:

 

22 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 727   
@jenishapun702
@jenishapun702 Год назад
Sarai hurt byo rw ekdam ris poni uthyo JETHI ko fmly bahulako dekhera 😡😡😡 bichara Nani dekhera ksto hurt byo final kasari byo hola hai Ganga sis kanxi ko fmly lai justice milx ke nai hola plz sis help them 🙏❣️❤️ hjrparti ekdam barosha X Ganga sis malai yesto lagirax ke mero nai Pida jsto😢😢😢
@pratikshatamang3945
@pratikshatamang3945 Год назад
Ajha cmnt paddai janus na kati nich sabda ko prayog garera sambodhan garne hru hununx hernus na cmnt ma malai.tara malai hasu lagera auxa yesto cmnt dekhera unarlai lagx hola unaru viewers ho vanne malai vram hunx vaner tara inaru sap kun barga ko haru ho kina yesto cmnt garnu aipugyo sap thaxa malai
@Aesthetic12364
@Aesthetic12364 Год назад
Kanchi yo awasta aunu jethi ko pap lageko
@CP-zg1rw
@CP-zg1rw Год назад
Ekpalta tapai pani sochnus tapai KO baba lay pani Kanchi leuda Kanchi ama Lai ful mala lagayera swagath garnu huncha
@sararai8924
@sararai8924 Год назад
Angsa payo maile here tyo bhag pani
@pratikshatamang3945
@pratikshatamang3945 Год назад
@@CP-zg1rw vdo maja le hernus maile vaneko xu baba le arko ni srimati leko x vaner khai ta usle ta payo ta angsha kei garnu sakena kasaile k mero kura grnu
@surajthapasurajthapa881
@surajthapasurajthapa881 Год назад
फेरि अर्को भाग को पर्तिछिया जति एता हाजिर हुम्❤️👍️
@sitamahat2010
@sitamahat2010 Год назад
जसरी भयपनि यो भाइबहिनीलाई न्याय दिलाएर छाड्नु पर्छ है गङा बहिनी त्यो माेटे हात्ती धेरै बाठो बन्न खाेजेकाे छ पापी लाई छाड्नु हुदैन
@krishnaghimire3406
@krishnaghimire3406 Год назад
कान्छिका छोरा छोरिले न्याय पाउनु पर्छ !!! सबैलाइ सहि न्याय सहि तरिकाले मिलोस !!!!!!
@dinyesbeekey5908
@dinyesbeekey5908 Год назад
Tapai pani 2 oti ba garya manxe ho
@krishnaghimire3406
@krishnaghimire3406 Год назад
@@dinyesbeekey5908 हो त
@limbuneedon
@limbuneedon Год назад
Yo muji sungur jasto budokoi galti xa sorai aana tyo tyasko xori yellow luga laune k saro vukeko kanun vanda yo bau xorinai thulo vagwan le timaru lai rakxa garos
@pratikshatamang3945
@pratikshatamang3945 Год назад
@@krishnaghimire3406 jiu manxe hru rmro vdo naheri cmnt garne hru xan. manxe hru kati ku bichar vayeko mtrai hunxan kanxi vannu bitikai xori manxe lai mtrai doshne.mero ama testo dekhera aune khalko lady hunu hunthyo vane baba lai xodi dherai laurey haru le mageko manxe kina dukha kirana pasal gari hami xora xori lai padaunu tira lagnu hunthyo.tyai pabitra vayera aru ksailai hernu vayena.ustai va hami baccha lai xodera ka pugera ni dhani vayera life bitaunu hunthyo hola sayad.yesta haru vaneko afu lai ailagda vagaude haru hun xordinus yesta
@pokpok4082
@pokpok4082 Год назад
बुडि लाई हेला बच्चा हरु हेला अब जे भयेनी न्याय पाउनु पर्छ उम्किन पाउदैन गग्गा सिस ले जे होस राम्रो भिडियो हुन्छ मलाई येक्दमै मन पर्छ यो च्यानल 🌷🌷🌷🙏👍️
@arjunneupane2100
@arjunneupane2100 Год назад
यस्तो राम्रो परिवार रहेछ सबै भन्दा ठुलो गल्ति भनेको बाउ को देखियो जेठिको कान्छि छोरि र कान्छि आमाको छोरिको अन्तिमको माया देखेर मलाइ आशु आयो । चाडैनै न्याय मिलोस अनि खुसि भएर ५ जना दिदिभाइ मिलेको हेर्न पाइयोस
@chemzongsanu
@chemzongsanu Год назад
पहिला जे जस्तो भए पनि मतलब भएन कम्तिमा अहिले एस्तो अवस्थामा सहयोग चाहिँ गर्नु पर्छ जसरी हुन्छ कान्छीको परिवारले न्याय पाउनु पर्छ।
@deeparawat6339
@deeparawat6339 Год назад
बाबाले सही भन्नु भो आफ्नो सन्तान को माया भयेर त लियर हिडे अहिले दुख पाएर नाटक जस्तो
@kalpanarai6819
@kalpanarai6819 Год назад
जे भए पनि यो नानि बाबु र मामु लाइ न्याय मिलोस् 😔😔❤️❤️ गङ्गा बैनि लाइ हिर्दय देखि धन्यवाद 🙏🙏❤️❤️
@iswararrai6091
@iswararrai6091 Год назад
एकदमै राम्रो र्गेनु भएको छ तपाईंको टिम सबै लाई धन्यवाद छ।
@junachhetri1450
@junachhetri1450 Год назад
बाउको अनुहार परेको छोरी भग्यमानी हो बाउ न्याय दिनु ह‌ै पछि छोराछोरीले अाफैय गरछन दुख मा सहयोग गरनु होला🙏🙏
@ranjitrairanjitrai4941
@ranjitrairanjitrai4941 Год назад
जे गर्नु अरु लाई पाप गर्ने त कहिले भलो हुँदैन पापी हरु
@kabitarai8927
@kabitarai8927 Год назад
जसरी हुन्छ यो कान्छी पट्टी को भाई र बैनी लाई न्याय दिलायर नै छोर्नु है गंगा सीस
@cmaz9828
@cmaz9828 Год назад
Oh my god ganga ji ...sano mutu ko hoin hjr salam x yo sahaslai....jhashi ki raani ko rup dekhirako maile tw hjrlai...yestai himmat molai poni aayosh..🙏🙏🙏🙏🙏solut ganga ji🙏🙏🙏
@radhakhadka1106
@radhakhadka1106 Год назад
गङ्गा र सरिन मिलेर यि नानीहरूलाई न्याय दिलाउन सक्नुहुनेछ भन्ने आशा लाग्यो। गङ्गा र सरिनलाई सङ्गै देख्दा खुसी लाग्यो।
@rajukhadkamemari2539
@rajukhadkamemari2539 Год назад
दाजुको कुरा सुन्दा बुढिर छोरा छोरी प्रती निकै माया रैछ पहिला तर बुढी र ससुराली कै कारण दाजु पछि आयर वास्ता न गर्नु भयको रैछ कान्छी पिडित छ्न छोरिलाइ तनाब छ तर मुख खासै ठिक छ जस्तो लागेन
@balapun5636
@balapun5636 Год назад
Sahi vannu vayo
@ghyalpyashi4725
@ghyalpyashi4725 Год назад
I salute Ganga madam ! She is brave woman, she always help victims. Waiting part 2, Regular viewer watching from USA
@parmilagurung6962
@parmilagurung6962 Год назад
Good job dear Ganga sis.We r proud of you.
@rockstar3155
@rockstar3155 Год назад
🙋💘💘💘💘💘💘💘
@rajkarki9335
@rajkarki9335 Год назад
यस्को जेठी बुढिलाई नि यस्तो हुनुपर्छ अनि थाह पाउछ जाठो
@sabinamagar1807
@sabinamagar1807 Год назад
कन्छिको छोरित अनुहार बाउको परेको रैछ जेठि को छोरी हरुको बुद्धि चाइ बाउको रैछ ganga दि हजुरले कसरी सहनु र मिलाउनु सक्नु हुन्छ हजुर्को हिम्मत लाई लाखौ salut गर्छु म जेठि को परिवार बाउको पछाडी दोउदिराछ जे भयनी कान्छिको छोरा छोरिलाइ ganga दि ले न्याय दिलाइदिनु हुन्छ भन्नी आसा र भरोसामा ढुक्क छु मा
@My_Vlogs_Onjo
@My_Vlogs_Onjo Год назад
यो सानो छोरी पनि कमको छैन रहेछ! पाउने सम्पति दिनु र पाउनु पर्छ, तर यसरी मुख पनि धेर चलाउनु हुँदैन!
@raibinod6742
@raibinod6742 Год назад
जति जे भएँ पनि कान्छी श्रीमतीले निया पाओस् यहिछ कामना
@chijagurung6113
@chijagurung6113 Год назад
धेरै धन्यवाद गँगा मेमलाई राम्रो काम गर्नु भएको मा
@sitabantawa5263
@sitabantawa5263 Год назад
बाउ र कान्छि पटिको छोरिको अनुहार ठ्याक्कै मिल्दोरहेछ
@rabiachariya7677
@rabiachariya7677 7 месяцев назад
गगा लामा बैनी साहसी पत्रकार हुन न्याय सहि सत्य बिसयमा गर्नु हुन्छ बुझेर,कान्छी भय पनि तिम्रै रगत हुन दुई छोरा छोरी बुढी लाई पाउनी हक अधिकार देउ ।
@saamjhanraai8108
@saamjhanraai8108 Год назад
म निस्द छु भगवान् कति कठोर मुटु नात जिन्दगी नात सम्बन्ध नात साथँ 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@reubenrai2961
@reubenrai2961 Год назад
गङ्गा म्याडमलाई सलाम छ है।
@menukalimbu7027
@menukalimbu7027 Год назад
गंगा लामाले तेस्तरि बोल्दा औलाले घोचौला जस्तो गरेर बोल्नचाहि मिल्थेन एउटा पत्रकारजस्तो मान्छे भएर तेस्तो बिएभ गरेको राम्रो हुन्नहोला
@usapokhrel5356
@usapokhrel5356 Год назад
जेठि पट्टिको छोरा छो री मुर्ख रहेछन गंगानानीले सहि कुरा ,राम्रो कुरा गर्नु भएको छ ।
@garimasaud.3529
@garimasaud.3529 Год назад
अर्काको भाग खोस्नेको भाग भगवानले खोस्यो
@lands86
@lands86 Год назад
कान्छी श्रीमतिले न्याय पाउनै पर्छ र ती छोराछोरिले आफ्नो अधिकार पाउनै पर्छ ! अझ त्यो भन्दा मेन कुरा घरमा जेठी श्रीमती हुदाहुदै कान्छी ल्याएर एउटा अवला नारी को जिवनमा बैश र जवान हुदा सम्म केवल यौन को प्यास मात्र मेटाएर अहिले यस्तो पारा देखाउने बाउ भनौदालाइ कुट्न पर्ने खालको रहेछ ! यसले कसरी हुन्छ ती कान्छी पट्टिको परिवारलाइ अंश दिनै पर्छ हैन भने जेल मा सड्ने बनाउन पर्‍यो गंगा बहिनी !
@jeevanido992
@jeevanido992 Год назад
जेठि बुडि सारै सोझो तर छोरा छोरी लास्टै अबुझ थुक्क...
@lalitabohara7570
@lalitabohara7570 Год назад
यो मोटे बंगुर र त्यसको त्यो माक्स लाको फटाहा छोरी हो कि को हो त्यसलाई कडा कार्रवाई होस् 😡 कान्छी को छोरा छोरी र कान्छीले न्याय पाउनुपर्छ।
@pratikshatamang3945
@pratikshatamang3945 Год назад
Dhanyabaad 🙏
@jayantibasnet3142
@jayantibasnet3142 Год назад
याे नालायकलाई कडाभन्दा कडा सजाय गरियोस्।
@solandip7057
@solandip7057 Год назад
🙏🙏🙏 जेठी भनौदो खै के गनाउदो .... छोड्नु हुदैन ...रगत हो अधिकार पाउनु पर्छ
@ranjitrairanjitrai4941
@ranjitrairanjitrai4941 Год назад
उसले कान्छी पट्टि लाई र कान्छी को छोराछोरी लाई पाउने अधिकार दिनुपर्यो न्यान्री दिनुहोस् दिदी 🙏😔आसा छ पक्का दिनुहुनेछ यो कार्यमा सफल हुनुहुनेछ्
@khakisaraguruung6555
@khakisaraguruung6555 Год назад
AAAA
@sunilmagar9771
@sunilmagar9771 Год назад
Jethi swasni dekhi dekhi hamfalne kinata hau kina????
@user-nm5pl9cz9b
@user-nm5pl9cz9b 7 месяцев назад
Yo duita bihe garne kukur lai mukhma guhu khuwi deunai randalai tesko xoraxorile pani bujhnu parx
@bakhatgrg1637
@bakhatgrg1637 Год назад
मोलाई त छोरी नाई ठिक लागेन झुटो कुरा बोलेको जस्तो लाग्यो
@nishaneupane3076
@nishaneupane3076 Год назад
सबै भन्दा ठुलो गल्ती यो बाउ हो बाउ छोरा छोरि कान्छिका लाई पनि न्याय पाउनुपर्छ
@aashiqaashiq3525
@aashiqaashiq3525 Год назад
सबै कुरा सुन्दा माया बुबाले गरको पनि देखिन्छ तर सब भन्दा ठुलो कुरा घर समालेर बस्नु राम्रो हुन्थ्यो अब के भन्म कुरा सुन्दा बुबाको नि माया लायाे
@samirchettri9350
@samirchettri9350 Год назад
200% right vanu vayo hajur la
@madhukhadka764
@madhukhadka764 Год назад
Good job ganga maam you are great 👍😍😘
@durgabahadur7769
@durgabahadur7769 Год назад
कान्छी अनि छोरा छोरी लाई नेया मिलोवस गंगा मेयम सलाम छ❤️🙏🙏
@manbista4767
@manbista4767 Год назад
न्याय सबैले पाउनु पर्छ
@kamalakc9323
@kamalakc9323 Год назад
घरमा श्रीमती हुदाहुदै कान्छी बेहेगर्ने अहिले अलपत्र पार्ने छाेरा छाेरीलाइ न्याय दीनैपर्छ
@kunseltopden
@kunseltopden Год назад
Thanks to Ganga lama Mam tapai lay Afnu kimti samai leyra nana thari suneyra pani garib ko awaz suneyra insaf dilawnu huncha tara manchey haru lay pani waha lai birsinu bhayena jati Ganga Mam lay garnu hundaicha tyo kunai media lay gardaina Lots of love and good wishes from india 🇮🇳 ❤
@tanchhohanglimbu2758
@tanchhohanglimbu2758 Год назад
Wow sarin daiko pani sath milex thank god aba papilai karbahi xitoi milne x
@sunitapardhanradhatamang1031
हुन त एतिखेर बिरामि भएको भनदेइ मा सबैइ लोग्ने को गल्ति हुन्छ भने पनि हुदेइन गंगा बहिनि
@kamalabaral9762
@kamalabaral9762 Год назад
त्यो बुढी देखि देखि सौता मुनि आउने नि राम्रो हैन जस्तो भए नि सौता मुनि आएसी दु:ख सुख गरेर घरमै बसेर लडेर खानु पर्थ्यो अहिले येति लफडा त हुने थिएन होला नि सायद
@subhashgurung3959
@subhashgurung3959 Год назад
बिचर जेठी श्रीमती कति सोझो हुनुहुदो रहिछ देख्दै माया लाग्दो एक शब्द बोल्नु भएको छैन तेत्रो भद्रगोल हुदा बिचर बाउले कुरो न बुझे पछि दुई तर्फी दाजु बहिनी मिलेर बस्नु न हो
@dipumalla3120
@dipumalla3120 Год назад
कान्छिकाे छाेरिबढि बाेल्दाे रैछकिन बबाल गरेरआमाकाे शरपरबिरामिभएसि कानुनअनुसारकाे माग गर्नुपर्ने हाे हैनर सधैकाेदिनएकैहुदैन साैताहुनआउदा मुटुमाकिलाेगाढ्नत कान्छिआकाे रैछ बबालगरनेकि सहमतिमाकुरागरने।
@NTpakhrinofficialyoutubechanel
जेठी दिदी सारै सीधा अनि पीडित बिचरा नाना
@nitaraut3710
@nitaraut3710 Год назад
गंगाको काम सफल होस
@hemantlamichane3948
@hemantlamichane3948 Год назад
Good TV गङ्गा नानो लाई मुरी मुरी धन्यवाद।
@balajipunmagar5177
@balajipunmagar5177 Год назад
सरिण mam or ganga mam लाई सलुत
@kumariranichaulagain4496
@kumariranichaulagain4496 Год назад
अरु को पोइ खोसे पछि यो गतिम पुग्छ बाल्ला थाहा भायो??
@mimi2639
@mimi2639 Год назад
अर्काको बुढा माथि सौता बनेर घर बिगार्न आएपछि। ढिलो चाँडो कुकर्मको फल त भोग्नुनै पर्दछ। बौ आमाको पाप छोराछोरीले पनि भोग्छन् भनेको, सही रैछ।
@poonamthapamagar5995
@poonamthapamagar5995 Год назад
दाईले सकेको गर्नुभएकै रहेछ ,भाउजु आफै मनखुशी जानुभएको रहेछ ५ पटक सम्म लिनु जानुभएको रहेछ त्यो दाईको गल्ती होईन ,६ महिनाको छोरी चोरेर भाग्नु वहाको अपराध होइन माया हो भन्ने छोरी नबुझेको कुरा हो अब दिनुपर्ने पनि दिनुहुन्छ होला।
@innocentgirl5737
@innocentgirl5737 Год назад
जेठी कान्छि दुवैलाई न्याय मिलोस अन्यायमा पर्नु भयन हैं गंगा मेम
@lamababu9746
@lamababu9746 Год назад
याे पत्रकार युटुबरले हरेक अरूकाे अन्तरबार्ता लिंदा बिबादास्पद पक्षपात लिएकाे देखिन्छ ।।। झगडा नभएको ठाउँमा झगडा गराई दिने बाताबरण बनाईदिने ।भएकाे बाबा छाेरीकाे नाता जाेडेकाे ताेडदिने र भाेलि मर्दा पर्दा नुन नबार्ने अबस्थ पुर्याउने युटुबरलाई के भन्ने ।।।।
@harkarajrai3940
@harkarajrai3940 Год назад
जेठी माथी कान्छी ल्याउँदा के को झरकोनी भन्थे नेपाली कथानक चलचित्र नै बन्दो रैछ। हेरत फिलिम।
@KarmaKarma-yn5qz
@KarmaKarma-yn5qz Год назад
गंगा बहिनी लाई सलाम छ
@parbingaming7262
@parbingaming7262 Год назад
बिचरा कान्छि पटिकाे छाेराछाेरिलाई न्याय दिनु पर्छ
@kamalsunuwar1191
@kamalsunuwar1191 Год назад
ठिक जय गंगा मिस🙏🙏🙏
@ambikathapaliya4977
@ambikathapaliya4977 Год назад
Gangathankyouusabata
@sitamagar58
@sitamagar58 Год назад
Samaj sewi uttm rai n got tv timlai Salam🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@lokmayabishwa716
@lokmayabishwa716 Год назад
कान्छी को छोरी त डुरुस्तै बाबा जस्तो छ है कति राम्री
@OppoA-mh3uw
@OppoA-mh3uw Год назад
गंगा दिदी गूड जब 🙏🙏
@pramishlama1617
@pramishlama1617 Год назад
कान्छी को छोरी अलि जान्ने हुदो रछ मुद्दा कस्को कुरा सुनेर हालेको हो उपचार त गरेकै रछ त बाउ ले सम्पती भकै रहेछ त किन पहिला चै माइता मा गएर बसेको अहिले दुख पर्दा हेर्यो त त्यो माइतिले तेसै ले बेलै मा बुद्धि पुराउनु पर्छ तर जेठी ले मुद्दा हाल्यो भने सबै सम्पती जेठी को नाम मा हुन्छ बुढा पनि जेल तिर जान्छ कान्छी को छोराछोरी हेरे कोहेरै हुन्छ हेर्दै जाउन नेपाल को कानुन कस्तो छ भन्ने कुरा थाहा हुन्छ राजा मारेको देश पो त तर उपचार चै बुढा ले गर्नु पर्छ है छोराछोरी कराउने कुनै कारण नै छैन तर धेरै जान्ने हुदो रछ कान्छी को छोरी येस्को मुख बाट धेरै दुख पाउछ है
@pamphathapa8581
@pamphathapa8581 12 дней назад
यो बाउको ठुलो गल्ती हो के गने रङरसिलो खोज्ने लाई तस्तै हुन्छ बाउ भन्दो ठुलो गल्ति छ😊
@kamaljimee
@kamaljimee Год назад
मुख्य कुरा जेठी देखि - देखि आउने कान्छी को गल्ती हो. बुढो पनि गतिलो चाहि लागेन घारमा बुढी हुदा-हुदै अर्को ल्याउने .
@gitabishwokarma4014
@gitabishwokarma4014 7 месяцев назад
कान्छि छाेरी त बाबाकाे रूप रहेछ ।बाउले दुबै जनालाई बराबर गर्नु पर्छ ।छाेरा छाेरी ठुला ठुला भईसकेका रहेछन ।पहिला ल्याएका यी पुरूषले पहिला कान्छि कान्छि अहिले हेला गरेकाे रहेछ।याे पुरूषलाई ठेगान लगाउनु पर्छ।
@KkGurungSiblings
@KkGurungSiblings Год назад
Miss Ganga🌹🌹🌹dheri maya
@ugyenpelmo30
@ugyenpelmo30 Год назад
Great job madam Ganga I appreciate on u n a big fan of Bhutan 🇧🇹 ❤❤❤❤❤
@kumarpun4738
@kumarpun4738 Год назад
Good job ganga bahini
@hiraaj3694
@hiraaj3694 Год назад
Ganga baini sarin bainilai dherai dhanyabsd xa,ramro Kam gardai januhos
@krishnabhujel9095
@krishnabhujel9095 10 месяцев назад
❤दाइ क्यमारा,बन्द हुदैन।तपाईको ईज्जतथियो भने पिडिद,हु म भन्दै जाने,किन बनाको।❤
@chemjonglimbu9192
@chemjonglimbu9192 Год назад
घरमा बुढा बुढी झगडा हुन्छ तर माईत भागेर जाने बुढिको काम छैन । घर थुकेर जाने भागेर जाने अनि अहिले आपत पर्दा चाहिँ बुढाको अम्स खोज्ने ?
@srijanatamang8475
@srijanatamang8475 Год назад
गौरीशंकर भन्नेलाई कोमामा गएर यसरी नै मिडियामा जेठि श्रीमतीको बच्चाहरु मिडिया लिएर हिडेको देख्नी दिन आउदैन भन्न सकिन्न के पापी।
@Mero_Youtube
@Mero_Youtube Год назад
Sarin dd ko kura right xah
@debinakoirala4302
@debinakoirala4302 Год назад
हजुर जसतो निडर नारिलाइ जति धनयबद दिए पनि पुगदैन 🙏🙏
@dhanakc2650
@dhanakc2650 3 месяца назад
पत्रकार म्याम छोरा छोरी सबैलाई अँश लाग्छ ।
@karmabhutia9746
@karmabhutia9746 Год назад
Bichara green 💚 hoodie lawnae chai Sarai sidha raicha haw ♥️
@maltigurung7260
@maltigurung7260 Год назад
Love you Ganga sis ❤️👍
@maya-qm3qw
@maya-qm3qw Год назад
राम्रो भयो आको श्रीमान सङ अाउनु लाई राम्रो भयो
@nbthapa8595
@nbthapa8595 Год назад
बाउको अनुवार परेको छोरी भाग्यमानी हुन्छ भन्थे यो होइन रहिछ गलत प्रमाणिात भयो
@rejinabhandari2835
@rejinabhandari2835 Год назад
Good job ganga ji salut xa tapai lai
@dilliram692
@dilliram692 Год назад
Salut xa Ganga Baine Hajur lai
@jhapendradarlami6785
@jhapendradarlami6785 Год назад
बुढाले गल्ति स्विकार गरेर कान्छि बुढिलाइ सम्पति नदिने भए बलात्कार काे मुद्दा लाएर जेल काेच्नुपर्छ। श्रिमतिप्रति जिम्मेवारी छैन या श्रिमति मान्दैन भने बच्चाबच्चि कसरी जन्मे?बलात्कार गरेरै जन्मे हाेलान....
@pratikshatamang3945
@pratikshatamang3945 Год назад
Haina hmro mummy ra baba ko biwa darta hmro janma darta sapai xani feri mero ama aile mudda launu sakne stithi ma ni ta hunuhunna😔
@jhapendradarlami6785
@jhapendradarlami6785 Год назад
@@pratikshatamang3945 बिबाह दर्ता पनि छ,बच्चाहरूकाे जन्म दर्ता पनि छ,आमा बुवा काे कानुनि रूपमा सम्बन्ध बिच्छेद पनि भएकाे छैन भने तपाइकाे बुवाले जिम्मेवारी बाट पन्छिन कदापि मिल्दैन।आमा बुवाकाे डिभाेर्स नै भएकाे भएपनि सन्तानलाइ पाउनुपर्ने अधिकार दिनैपर्छ।
@dilliram692
@dilliram692 Год назад
Jathi pattiko santan haru papini raixa. Future ma jathi pattiko santan pane testai halat hos . God bless .
@chongbang971
@chongbang971 Год назад
Sarin g good ganga lama g. Derai ramro kam garnu vayo. Naya paunu parxa bichara birami chori kati maya lagyo. Nani haruko.
@bindabasnet6906
@bindabasnet6906 Год назад
यो मानिस मा मानवता हराए छ।
@papilmangpahangrai3278
@papilmangpahangrai3278 Год назад
Kada hunu parcha hai samdhi ganga g
@ishutamang7272
@ishutamang7272 Год назад
God job di👍👍👍
@kamalnepalidellejitxpathak4601
ganga di ki jay bir gorkhali cheli namaskar ganga di
@harirana2954
@harirana2954 Год назад
बिहे गर्दै हिड्ने साला फटाहा रहेछ यस्को अङ्स आधा आधा गरिदिन पर्छ दुबै श्रीमतिलाई
@raipradip2692
@raipradip2692 Год назад
अर्काको कुरा सुनेर बाउ सङ्ग के सारो रुष्ट हो यो बहिनिको?????? घर छेडेर हिडेपछी आफुले गरेर खान सक्नु पर्छ र जिउन होस या मर्न केको लेङ लेङ। अब यत्रो गरेर खान सक्ने भएको रहेछन गरेर खाउ आफ्नो आफ्नो बाटो अरुको आस गर्नु लाज मर्नु।
@tekgurun16
@tekgurun16 Год назад
Good jobs ganga mam...
@kumarirai6946
@kumarirai6946 Год назад
Salam xa good tv ganga bahini lai ❤🙏???
@jeevanido992
@jeevanido992 Год назад
Good job Good tv🙏🙏🙏🙏🙏
@user-lr1eq8rk1s
@user-lr1eq8rk1s Год назад
great👍️👍️ job ganga nana🙏🙏💞💞
@rockstar3155
@rockstar3155 Год назад
thankyou so much maya nana timlai
@user-lr1eq8rk1s
@user-lr1eq8rk1s Год назад
@@rockstar3155 🤔🤔🤔🤔🤔
@rockstar3155
@rockstar3155 Год назад
@@user-lr1eq8rk1s 👪 👪 👪
@r.kmoktan877
@r.kmoktan877 Год назад
Good job n keep it up nana salute nana 🙏
@siruale8455
@siruale8455 Год назад
छोरा छोरीले कुनै पनि बाउ आमा लाई आरोप लाउन हुदैन ती बाउ नभए केरा को बीउ हाल्यो त आमाले??
Далее
Девочки, у вас тоже так? 💅🏻✨
00:17