Тёмный

EXCLUSIVE सन्सनीपूर्ण रहस्य खुल्यो ! श्रीमति मा*र्न १० लाख सुपारी | माइतीले गरे यस्तो खुलासा 

Mero Sathi TV
Подписаться 1 млн
Просмотров 1,2 млн
50% 1

EXCLUSIVE सन्सनीपूर्ण रहस्य खुल्यो ! श्रीमति मा*र्न १० लाखको सुपारी | माइतीले गरे यस्तो खुलासा
Presenter : Suresh Sunar
Camera :- Top Bahadur BK/Sumin BK
Coordinator : Saroj Adhikari
Mero Sathi TV is the official RU-vid channel of Friends Online Pvt. Ltd . For your daily News you can subscribe to our channel on RU-vid.
/ @merosathitvofficial
For more videos Please visit:
Call Phone :- 061-550007
Website :
www.merosathi.tv
Like Our Fan Page
/ merosathionline
merosathionlinetv
© Friends Online Pvt. Ltd
Registration No .186645

Опубликовано:

 

17 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 559   
@merosathitvofficial
@merosathitvofficial 5 лет назад
यो भिडियो पनिः ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-eybZXLNhoTk.html
@liongod2139
@liongod2139 5 лет назад
bhai timi ta worst reporter .Ali ramrosaga question ta sodhnuparcha ali diplomatic. uta camera and Mike Jhundayo pratrakar banyo.journalism training kehi chaina...how could you asked directly that all the family involved before even you know anything.first of all talk completely then accused somebody.
@TarunKumar-rb7sn
@TarunKumar-rb7sn 5 лет назад
Mero Sat TV byhi TV
@sargamadhi54
@sargamadhi54 3 года назад
@@liongod2139 I
@heavenexplainer
@heavenexplainer 3 года назад
@@liongod2139 rd
@reshuxettri8437
@reshuxettri8437 3 года назад
@@liongod2139 no
@sitamalla5796
@sitamalla5796 4 года назад
बिचारा दाइ कति सोझो छ भाइ पापी अपराधी ले गर्दा टेन्सन भयो पैसा दिने बेला मा नसोधी भाइलाई दिने अहिले आएर दाइ सगा माग्ने यस्तो पनि हुन्छ जोस्लाइ दिएको हो उहीँ सगा माग्दा हुन्छ।
@गुरुङ्गघले
बोलेको हिसाबले यिनिहरुको परिवार सब मिले जस्तो लाग्छ है कडा फलो गर्नु होला
@daudibrahim8085
@daudibrahim8085 5 лет назад
Yo papi lai t fasi nai dinu parxa
@lokendra967
@lokendra967 5 лет назад
मर्ने को आत्माले शान्ति पाओस ।। हत्यारा लाइ फासी होस ।।।
@anjanamagar1290
@anjanamagar1290 5 лет назад
Lokendra official
@khabarsangalo6150
@khabarsangalo6150 5 лет назад
हत्यारालाइ फासी को सजाय होस।।।
@merodesmeronepal3584
@merodesmeronepal3584 5 лет назад
फाँसी को कानुन नेपाल मा आइ सक्यो र????? आयो भने धेराइ राम्रो कुरा हो
@nirmalthapa9262
@nirmalthapa9262 5 лет назад
यो दाइ सत्ते बोलेको छ यो पत्रकार को सोद्ने तरिका अल्लि ठिक लागेन सोद्ने बेलामा अल्लि बिचार पुर्याउनु र हत्यारालाई कदा भन्दा कडा कार्बाइ गर्नु पर्छ?
@susmitaru-chal9297
@susmitaru-chal9297 5 лет назад
Sai ho sodai hernu na kasto xa yo dai le ramrai boldai janu vko xa
@sandeshbastola2768
@sandeshbastola2768 5 лет назад
Yes sodne tarika bhayena.... Jhare patrakar
@sitamalla5796
@sitamalla5796 4 года назад
एकदम साही भनु भयो
@devigupta3916
@devigupta3916 5 лет назад
मर्नुको खास कारण के हो त्यो पत्ता लाउनु पर्छ।अपराधी लाई कडा सजाय होस।
@sapanagurung4035
@sapanagurung4035 5 лет назад
घटना को छा्नबिन राम्रो सङ गरि अपराधी लाइ कडा भन्दा कडा कारबाही होस....
@shyambahadurghimire2970
@shyambahadurghimire2970 5 лет назад
5tyyww2बिस्वासले सम्बन्ध चल्छ😁😁 पैसाले ब्यापार सत्त्यले सन्सार ✋💕💕 चल्छ अनि मायाले परिवार💞💞💞बिस्वासले सम्बन्ध चल्छ😁😁 पैसाले ब्यापार सत्त्यले सन्सार ✋💕💕 चल्छ अनि मायाले परिवार💞💞💞बिस्वासले सम्बन्ध चल्छ😁😁 पैसाले ब्यापार सत्त्यले सन्सार ✋💕💕 चल्छ अनि मायाले परिवार💞💞💞बिस्वासले सम्बन्ध चल्छ😁😁 पैसाले ब्यापार सत्त्यले सन्सार ✋💕💕 चल्छ अनि मायाले परिवार💞💞💞kam xauna tapaiharkoबिस्वासले सम्बन्ध चल्छ😁😁 पैसाले ब्यापार सत्त्यले सन्सार ✋💕💕 चल्छ अनि मायाले परिवार💞💞💞बिस्वासले सम्बन्ध चल्छ😁😁ccwqqqq1111qwwwh JK gjkkl पैसाले ब्यापार सत्त्यले सन्सार ✋💕💕 चल्छ अनि मायाले परिवार💞💞💞
@tarakc2994
@tarakc2994 5 лет назад
पैसा दिने बेलामा दाइ लाई नसोधी दिने पैसा खाए पछि चाहि दाइ फसाउने दाइ लाई भनेर के हुन्छ तेहि अपराधि पापि सग माग्नु नि किना दाइ सग माग्ने।कस्तो कुरा गरेको यो मान्छे ले।
@meerapariyar2221
@meerapariyar2221 5 лет назад
सहि भनुभयो
@apsarachettri9022
@apsarachettri9022 5 лет назад
honi
@vishalvishal6128
@vishalvishal6128 5 лет назад
Honi
@ankitkcchattri2267
@ankitkcchattri2267 5 лет назад
sahi
@manusayatri9018
@manusayatri9018 5 лет назад
सोही भनुभयो
@xopanatimro7468
@xopanatimro7468 5 лет назад
बिहे नगरी बस्दा केटा नभेटेर नबिकेर बिहे गरेन भन्छ समाजले बिहे गरेर जादा कति बेला कुन सडेन्त्र गरेर मार्छ थाहै हुदैन। थुक्का छोरी मान्छे को जात।त्यो अपराधी लाई फाँसी होस्
@maxisku9587
@maxisku9587 5 лет назад
बिहे नगरम भने पुति चिलाउने लाडो उठ्ने गरम भने एस्तै समस्या थुक्का मानव जिन्दगी बरु पसु हुन आनन्द छ
@chhugsangdomalama7903
@chhugsangdomalama7903 5 лет назад
Maxis Ku thik bannu bho yesto manav bayera pusu le nagarne bebahar garnu Banda pasu bayerai Janmanu thik cha ni manab ra pusu ma Kehi farak nai rahina ahile ko jamana hey bagawan yo samaj filmi jastai bai sakiyo
@deepakgautam9112
@deepakgautam9112 5 лет назад
@@maxisku9587 tero bolni tarika chhaina Sala khate
@deepakgautam9112
@deepakgautam9112 5 лет назад
Xopana timro nari hunu ma kunai dos xaina hajur
@sushilachaulagain2099
@sushilachaulagain2099 5 лет назад
माइती प्क्छेका मानिस हरु कति समझदार रहेछन् कति भलद्मी रहेछन्
@dipakdhakal375
@dipakdhakal375 5 лет назад
त्यो श्रीमान भनाउदा लाई फाँसी को सजाए दिनु पर्छ के हुन लागेको छ हो नेपाल मा अब सबै मासिन्छ जस्तो छ यी सब हुनुको कारण ....
@merosathitvofficial
@merosathitvofficial 5 лет назад
अघिल्लो भिडियो हेर्नुहोस के भएको थियो ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-SSa5T4I5v3Y.html
@sanukanxigrg9120
@sanukanxigrg9120 5 лет назад
हामी हेरी सकेको हो 😀👌👌
@ritagurung6429
@ritagurung6429 5 лет назад
मेरो साथि टिबि टिमलाई धेरै धेरै धन्यवाद छ धेरै दुख लायो बच्चाहरूलाई समझेर झन धेरै दुख लायो बच्चाहरू को भबिस्य राम्रो होस
@aashishduwadi992
@aashishduwadi992 5 лет назад
vai plz change your background music
@govindaneupane7081
@govindaneupane7081 5 лет назад
पहिलो भिडियो पनि हाल्नु त भेटाउन सकिन
@dipendrakoirala4235
@dipendrakoirala4235 5 лет назад
दिदी हरुलाइ कार्बाही हुनुपर्छ दिदी हरुको पनि हात छ हजुर बाबा वा हजुर आमा हरु पनि हात छ
@fghfgh5293
@fghfgh5293 5 лет назад
सबै भन्दा पहिले मामा काे छाेरि भेना सग लागेर हाे रहेछ अब दुबै लाई फाँसी काे सजाए दिनु पछ
@amritkumar8015
@amritkumar8015 2 года назад
यासता पापिनी बहिनी लाई रा याे केटालाई फाँसी दिनु परछा यासता अपराधि हरु बाचना हुदेना
@sujansujanhappy2290
@sujansujanhappy2290 5 лет назад
साला चोर हरु पैसा दिने बेला दाजुलाई नसोद्ने अैले दाजुलाई पैसाको कुरा गर्ने जे भोग्छ तेई पापिले भोगॐछ दाजु भाई लाई केही मतलब नहोस्
@bimalamaharjan7275
@bimalamaharjan7275 5 лет назад
Kura thik ho sir
@sitamalla5796
@sitamalla5796 4 года назад
100% साही भनु भयो
@khemrajpaudel3426
@khemrajpaudel3426 5 лет назад
अचम्म छ यो दुनियाँ ! हत्यारालाई कडा भन्दा नि कडा कार्वाही होस् र मृत्क आत्माले सान्ती पाओस् ।
@asiemsargamsargam5649
@asiemsargamsargam5649 5 лет назад
मर्नु किन उसलाई छुट्ट नाम गरेको भए हुनि आफ अफनो जिन्दगी जिउन सकिन्छ नि ।
@aayushafamilyvlogs
@aayushafamilyvlogs 3 года назад
Namaryako vaya sampati dina parxa vanarw hola
@saritabasnet5221
@saritabasnet5221 5 лет назад
राक्षसहरुले मानवको नकाब धारण गरेर हिंड्न् थालेछ्न आज भोलि ।हे भगवान !!कसरी चिन्ने राक्षस र मान्छे अब हामीले ??
@bishwokarma864
@bishwokarma864 5 лет назад
एस्ता पापिलाई के मान्छे भन्ने पसुलाई कडाभन्दा कडा कारर्बाहि होस एस्ता धर्ती को बोज लाई
@rajukanxa3739
@rajukanxa3739 5 лет назад
येस्तो पापी लाई सिधै फाँसी दिनु हाेला
@rajutamu2688
@rajutamu2688 5 лет назад
यो परीवारको पनि हात छ यो घटना मा इनी हरु लाई पनि छान बिनको दायर मा ल्याउनु पर्छ!
@aayushafamilyvlogs
@aayushafamilyvlogs 3 года назад
Ho yadam sahi ho
@mpsnkrana6967
@mpsnkrana6967 5 лет назад
कल डिटियल चेक गरेपछि बास्तबिकता सबै छर्लङ्ग हुन्छ ।
@rahulji6072
@rahulji6072 5 лет назад
हैन अब त अति नै हुन थालो नेपाल मा दिन मा 15 देखि 20 जना सम्म मार्न मर्नु थाली सक्यो हत्यारा लाई फाँसी को सजाय हुनु पर्ने भो नेपाल को जेल मा नै ठाउँ नपुग्ने भो त😭😭😭😭
@pushpalal4693
@pushpalal4693 5 лет назад
जेल मा राखेर किन सरकारी खाना दिने होर सिदा गोलि वा फाँसी हुनु पर्छ तो आमा मर्ने 4 जान लाई नि तो भन्दा जतिनी मान्छे मारे को केस छ सबै लाई गोलि वा फाँसी दिनुपर्छ
@charajnthapa7024
@charajnthapa7024 5 лет назад
Sahi ho
@anjanashahi6535
@anjanashahi6535 5 лет назад
Saihoooo❤❤❤
@संगितप्रेमी
जब सम्म एस्तो ह्तारा ज्यान्मारा चोरी डकैती भर्स्टचारी हरुलाइ टुडिखेल चहुरमा लगेर फाँसी दिदैन तब सम्म एस्तो घटना रोक्न सकिँदैन
@sanusanu2350
@sanusanu2350 5 лет назад
Kunai pani aama lai..tha hunna hai eak xori ko buda le arko xori takxa vanne kura tha hunna aama lai kina ki kunai pani aama le eauta sanga 2 ta xori barbad huda kun chai aama chup basxa sory galti boleko vaye but ma pani eauti aama boldai xu
@संगितप्रेमी
@@sanusanu2350 sahiho
@subashmgr3655
@subashmgr3655 5 лет назад
सत्य कहिले लुकदैन भनेको यहि हो।।
@anjalprajapati1150
@anjalprajapati1150 5 лет назад
यो पापी लाई सिधै फासी दिनुन हो पुलिसलाई बुझाउने हैन अब तेस्ता अपराधी हरु लाई जिबित राख्नु हुदैहुन्न सर्खारी भात पनि जनता को रगत पसीना बाट जम्मा हुनेहो सिस्नो पानी ले हानी हानी मार्नु पर्छ
@lilystar9085
@lilystar9085 3 года назад
उहाँ को आत्मा ले शान्ती पाउन र हत्यारा हरु लाई फाँसी को सजाय होस सरकार अब त अति भयो 😡😡😠😡😡
@teerthadahal5962
@teerthadahal5962 5 лет назад
दाईको सहि कुरा
@gapalrokka5018
@gapalrokka5018 5 лет назад
यो घटनामा परिवार को मिले मतो जस्तो छ सबैलाई खोरमा हाल।
@kanchankanchan6325
@kanchankanchan6325 5 лет назад
थुक्का पापी मुर्दा बुढी मार्नलाई 10 लाख को सुपारी दिएर पनि किन फेरि मिडिया र नेपाली पुलिस सग खेलवाड गर्ने कुकुर यो कुकुर लाई पनि यसैगरी मादा ठिक होला मेरो बिचार मा
@pujapuja2292
@pujapuja2292 5 лет назад
Sahi ho
@arjunkarki5330
@arjunkarki5330 5 лет назад
देशमा कानुन राम्रो नभएको ले यस्ता घटना घटीनहिई रहनेछ?
@anandgiri2962
@anandgiri2962 5 лет назад
पत्याउनै न सकिनि कुरा लाई पनि बिस्बास न गरि न हुने हुन थालो अाखिर यस्तो गरेर पाहिनि कोसैले पनि केही हैन अाफ्नो सोच लाई बदलेर खुसि हुन सिक्न पर्नि
@TgMafia999Ledgendff
@TgMafia999Ledgendff 5 лет назад
घटनाको सत्य तथ्य छानबीन होस।
@sujansujanhappy2290
@sujansujanhappy2290 5 лет назад
त्यो सासू लाई कडा कार्बाहि हुनुपर्छ
@mylovejanu5058
@mylovejanu5058 5 лет назад
अह्जै फलोअफ गर्नु होला हैई त सुरेश भाई
@shovaramrai7055
@shovaramrai7055 5 лет назад
मार्ने ठाउ सम्म बोकेर लाने त्यो अपराधी पत्ती नै हो मार्ने हरु पहिलै त्यो ठाउमा पुगिसकेको हुनुपर्छ !!सबै लाई जन्मकैद को सजाय दिनुपर्छ यो मेरो माग !!्
@thakurising6045
@thakurising6045 5 лет назад
जे गर्नु पैसाले गर्छ हैना त अब हत्यारालाइ झुन्डयाएर मार्दे खेलइ खत्तम ।
@ritagurung6429
@ritagurung6429 5 лет назад
तेषतो आफ्नो बुरि को हत्यारालाई दिनदिनै तडपायर मारनु परछ नेपालम दिनदिनै अनुसनदन भनेरै दिन बितछ पिलिज तेषतो नहोस पिलिज सरकार अलि कतित दया गरनुहोस कडा सजय होस नर भने हत्यारालाई छोपनेको परिवारमनि तेषतै कानडा होस के भननित नबुजनेलाई सोरि
@gopalsp4092
@gopalsp4092 5 лет назад
हैन हो पत्रकार ज्यु ,हत्यारालाई प्रत्यक्ष ल्याउन पर्यो ,,किन अन्यलाइ कार केर गर्छौ ,,
@santosh-r2w5u
@santosh-r2w5u 5 лет назад
सुरेस भाइ तिमी राम्रो गर्दै छौ तर अपिल त्रिपाठि को बोल्ने तरिका चाइ नचोर्नु आफ्नो तरिका नै गर्नु।
@sujansujanhappy2290
@sujansujanhappy2290 5 лет назад
येस्तो सम्म पनि हुदो रैछ थुक्क पापि तँलाई फाँसि होस्
@gopalsp4092
@gopalsp4092 5 лет назад
हैन हो के हुँदै छ हो हाम्रो नेपाल देशमा ,,यस्तै हो भने ,, अब देखि विवाह को मगनी एकदम गम्भीर रुपमा गर्नु पर्यो ,
@MangalBabuPakhrin
@MangalBabuPakhrin 5 лет назад
त्यो हत्यारा श्रीमान चै खै ? भिडियोमा त्यसलाई हेरेर नराम्रो गाली दिदै खराब शभ्दले कमेन्ट गर्न मन लागेको छ मलाई कृपया त्यसलाई पनि देखाउनु होला
@umatimsina120
@umatimsina120 2 года назад
चरुवाले आफ्नो जाेडी सिध्याउन हरेक गर्छ यस्तो चरुवाहरुसँग अरुले पनि सचेत रहनु पर्छ ।
@नानुपाल्पाली
Suresh ji namaste hjr lai hjr ko kaam sarai ramro lagxw malai haal pardesh baat hai
@नानुपाल्पाली
@Sagar Basnet 😀😀😀😀😀
@sujansujanhappy2290
@sujansujanhappy2290 5 лет назад
मामा माइजू लाई पनि था छ यो बिसयमा पक्कै पनि माअोलि र बुडाको सहमत छ
@dipakdhakal01
@dipakdhakal01 5 лет назад
माया प्रेम को जालो बुनेर मारेको देखिन्छ कडा सजाय दिनुपर्छ भन्नू बाहेक केही छैन । मृत्यु आत्मा ले सान्ती पाउन
@Anastasia-sr1ud
@Anastasia-sr1ud 5 лет назад
कृपया सबै पत्रकार हरुले back tone नबाजाई दिनु होला ।
@simaghshhgf1687
@simaghshhgf1687 5 лет назад
त्यो kt र त्यो पापी ज्यानमारा लाई कोर्रा हान्दै सत्य तथ्य उकल्नुनी होई किन ल्याङ ल्याङ
@Djroj1234
@Djroj1234 5 лет назад
हे बरै के भो यो नेपालमा एक ले एकलाई मार्नी घरपरिवारमै
@sangitathapa757
@sangitathapa757 5 лет назад
त्यो हत्यारालाई जेल मा किन राख्ने फाँसी दे न सरकार किन मौन सरकार ??
@alishthapa4835
@alishthapa4835 5 лет назад
मामाकाे छाेरीलाई पनि मिडियामा ल्यानुपर्याे त्याे पापिनिलाई
@jivanoli9969
@jivanoli9969 5 лет назад
यो घटना को रहस्य केहो सत्यतथ्य छान बिन हवस र हत्यारालाई सजाया मात्र त्यसको लिङक काटिदिवस यो भन्दा ठूलो सजाया अरु केही हुन सक्दैन
@ramutamang5793
@ramutamang5793 5 лет назад
मिल्योमहत्यो जस्तै लाग्यो कुरा सुन्दात
@nimasherpa9250
@nimasherpa9250 5 лет назад
Das lakh budi Lai diyara divorce Diya hunthyo ni Marnu nai parxa ta ?????
@blackdaimonsky1439
@blackdaimonsky1439 5 лет назад
Sahi ho baru teso gareko vay randik banko le kina marna parthiyo !!!
@amritmagar8534
@amritmagar8534 5 лет назад
Sahi vhannu vhayo teslai jasari ni xutakara chaiyeko thyo ta budi lai divorce deko vhaye hunthyo teti paisa diyera yr manxe ko jyan linu vhaneko ta sano kura haina ni yr kasari maneko hola man tyo ma ki aakh ko
@kabitagyawali5532
@kabitagyawali5532 5 лет назад
Hota buddii bharastha bhayesi se yastai ho
@amritmagar8534
@amritmagar8534 5 лет назад
@@kabitagyawali5532 bichari lai k tha ta jyan nai linxa vhanne testo tha vhako vhaye ta 1rs pani nali xuttinu hunthyo hola ni..
@heronumber1357
@heronumber1357 5 лет назад
Sahi vanyo ho
@pramilaadhikari1678
@pramilaadhikari1678 5 лет назад
थुक्क यस्ता श्रीमान हुनु भन्दा बिना श्रीमान बस्नु नै बेस
@gobinb.k2896
@gobinb.k2896 5 лет назад
मात्र एक जनालाई सबै पप्बलिक्को सामु फासि दिनि र तर्पाही तर्पाही मार्नि भनि कहीले पनि कसैले भुलेर पनि यस्तो गर्दैन यो मैले गेरेन्ति दिन्छु मर्नि मरि हालो अब बाच्नेले 5बर्स मजाले बस्छ पछि निस्केर खु सि जिन्दगि जिउछ 😭😭😭
@kanchanabhattarai2961
@kanchanabhattarai2961 5 лет назад
True kura lukdin jati galt garse conform aapradhi pata lagapaxi fase dinu parxa sarkarr
@nandathapa3297
@nandathapa3297 5 лет назад
पैसा जस्लाइ दियको उस्लाइ माग्ने बिचरा दाइ लाई माग्ने हैन माचिक्ने पैसा दिने मान्छे हत्यारा
@adhikarisantosh7593
@adhikarisantosh7593 5 лет назад
मानवको रुप धारण गरेका रक्षेक्स हरु धेरै भए नेपालमा अब ढुक्क तालले हिँड्न पनि गरो हुने भयो रक्छेस र मान्छे कसरी चिने होला उफ् !!!
@punsanam1274
@punsanam1274 3 года назад
थुक्क मेरो नेपाल 😭😭🙏🙏🙏
@प्रकाशबाबु-ड1ल
के के सुन्न हेर्न पर्ने होला ,!?
@gitbhadurgirigiri2490
@gitbhadurgirigiri2490 5 лет назад
यो सरखारले कानून दिन सकदै न राजीनाम दियर धानरोपन गय हूनछ किन कानून ओगटेषर बसेको वलि काका
@FirstLast-hp6jb
@FirstLast-hp6jb 5 лет назад
बिचारा के हुन थालेउ नेपाल मा मरने को आतमा लाई सानति पाउसँ 😫😫😢
@rachana_tamang
@rachana_tamang 5 лет назад
यस्ता नर पिसाद कुकुरहरूलाई आजिबन जेल हाल्नुपर्छ। मलाई माया गर्नुहुने मानुभावहरुले मेरो चेनललाई पनि(Subscribed)गरि दिनुहोला।
@parshuramrai8994
@parshuramrai8994 5 лет назад
काण्डै काण्ड हैट कहि कतै १२ लाख को सुपारी कहि कतै १० लाख को सुपारी अचम्म छ बा देशमा घटना को तरिकाहरु पनि उफ्फ्फ्फ्फ्फ्फ्फ
@bishnusaru8209
@bishnusaru8209 5 лет назад
Budi testai ta thiyena..budi testai vyesi ta mo ni denxu marna . Bt budi ko chitrhin k k kasto thiyo hola
@bishnusaru8209
@bishnusaru8209 5 лет назад
Galti yedi kt aru sanga lako thiyo vne k garne yedi tesko budo galti xa vni fasi day ...yedi tesko budi ko gati xa vni k garni ...media k grni budi testai thiyo vni
@bishnusaru8209
@bishnusaru8209 5 лет назад
Ek jampal media tero testai vyexa vni
@kalpanasfamily1855
@kalpanasfamily1855 5 лет назад
यो पैसा सापट दिनेलाई पनि केर्नु पर्छ ।
@unishkalarai3776
@unishkalarai3776 5 лет назад
paisa dinelai tw k tha hola baru tyo poisa liyera marnelai pakrinu parxa.
@sherchanprabhat5654
@sherchanprabhat5654 5 лет назад
हत्यारालाई अाजीबन कारबास हुनुपर्छ
@amritabudhathoki215
@amritabudhathoki215 5 лет назад
यो पत्रकारको प्रश्न सोध्ने तरिका छि!! बिचरा यो दाइ लाइ के अपराधी जस्तो गरेर केरकार गर्या होला??😈😈
@shantithapa2492
@shantithapa2492 4 года назад
नेपाल मा अब फासी को सजाय होस्
@rajendrabardewa3818
@rajendrabardewa3818 5 лет назад
म्रितक को श्रीमान भनाउदा लाई महेन्द्र पुल मा सम्पूर्ण जनताको सामुने क्रेन मा झुन्ड्याएर मार सरकार । Good job Suresh bhai.
@gyanitamang1982
@gyanitamang1982 5 лет назад
थुक्का पापी जिन्दगी भरी तडपेर बस्नु पर्छ तलाइ कहिले खुसी मिल्दैन !कुकुर तेस्लाइ त चिरेर नुन खुर्सानी हाल्नु पर्ने ए भगवान नेपाल मा किन फाँसी को सजाय हुदैन जब सम्म यो कानुन बन्दैन तब सम्म एस्तो घटना हरु दिन दिनै घटीरहने छ!!!
@BeautifulVdo
@BeautifulVdo 5 лет назад
हत्यारालाइ फाँसी दिनै पर्छ हो !!
@dipendrakoirala4235
@dipendrakoirala4235 5 лет назад
दाइलाइ चाहिँ सारै पिर परेको रयछ छोरा छोरी हुर्काउनु राम्रो सग
@mastersvisa2066
@mastersvisa2066 5 лет назад
नबुझी मिडिया मा नहाले हुनी.. मान्छे को जीवन मृत्यु को कुरा हो..
@yadavthapa6880
@yadavthapa6880 5 лет назад
यो घटनामा सबै परिवारको मिलेमतो छ हैन भने यतिका दिनसम्म किन चुप लागेर बसे। बुहारी हराएपछि त यिनीहरुलेपनी खोजतलास गर्नुपर्थ्यो नी।यो घटना योजनाबद्द तरिकाले भएको हो। सबै परिवारको मिलेमतोमा भएको हो। आँफै हत्या गर्ने अनि आँफै प्रहरिमा रिपोर्ट गर्ने हैट कस्ता मान्छे हुन्छन यार।
@sanusunar7882
@sanusunar7882 5 лет назад
नेपाल सरकार लाई मेरो तर्फ देखि एक कुरा माग गर्छु हामी जनताले विदेश बाट पठाएको रेमिटेन्स अनि देश मा जनताले तिरेको कर लें ज्यान मारा हरुलाई पालेर नराख फासी देऊ सरकार ज्यान मारा र बलात्कारी गर्ने लाई पहिला कानून बनाएर हेर सरकार देश कति सुध्रिन्छ एक दुई जना अपराधी लाई फासी दिएर त हेर सरकार
@KhimMagarCom
@KhimMagarCom 5 лет назад
यो मामा माइजू पनि पैसा को पछाडी लागेका रहेछन
@lalbdrrana7031
@lalbdrrana7031 5 лет назад
धेरै बोल्ने रैच, यस लाई सबै थाहा छ भाई को कर्तुत ।
@SujanTigelaLimbuOfficial
@SujanTigelaLimbuOfficial 5 лет назад
Nice Video wow.
@sanjangautam2145
@sanjangautam2145 5 лет назад
मलाई लाकछ अन्तिममा आएर यो दाईंको नि भूमिका देखिनछ ।
@Tiktokviral785
@Tiktokviral785 5 лет назад
यो नेपाल मा के के हिन थाल्यो एदि श्रीमान श्रीमती मन मिल्दैन मन मुटाब भए छुट्टाछुट्टै बस्न सकिन्छ डिबोर्स गर्न सकिन्छ किन मार्नु पर्यो सबैको जिन्दगी हो दुख सुख जे जस्तो भए नि जिउन पाउनु पर्छ
@sangitaraiofficial8621
@sangitaraiofficial8621 5 лет назад
अब यो युट्युब हरु नि बन्द गर्नुपर्ने अवस्था आयो ।झन यो news हरुको कारणले झन धेरै घट्ना हुदैछ किनकी नेपालमा त्यस्तो कडा सजाय दिने कानुन छैन त्यही भएर हत्या गर्यो 20 बर्ष जेल गयो जेल 10 बर्ष मा पूरा भैहाल्छ अनि आनन्द अपराधी हरुलाई
@kusummagar1359
@kusummagar1359 5 лет назад
जालखेल धेरै छ
@nimpusherpa2126
@nimpusherpa2126 5 лет назад
कठै मेरो देश
@kusummagar1359
@kusummagar1359 5 лет назад
जब सम्म हत्त्यारालाइ फाँसी हुदैन तब सम्म यस्तो घटना भैरहन्छ
@samirghimire8388
@samirghimire8388 5 лет назад
RU-vid खोल्यो त हत्या र बलात्कार मात्र आउँछ हे भगवान् रवि लामिछाने ले सती ले सरापे काे देश भनेर त्यसै नभन्नु भाको हैन यस्तो पापी लाई फाँसी होस सरकार ,,, कि अपराधी लाई कारवाही गर नत्र जनता लाई सरकार देऊ सत्ता मा बस्नु काे कुनै अर्थ रहेन,,
@minakoirala5043
@minakoirala5043 5 лет назад
Yo jethaju pani mileko xa hijo nakali aasu jhareko thiyo
@nirashrestha2033
@nirashrestha2033 5 лет назад
100% ho yesko ni hat xa yesli ni karvai garnu parxa
@raiami7798
@raiami7798 5 лет назад
Tiniharu daju Bhai nai majjale natak gardo rachha hau runu pani kasari aako natakiya rupmaa
@mgrnani5975
@mgrnani5975 5 лет назад
Testo hoina hola kina ki tyo mareko kt ko aafno bainile nai usko jethaju ra d2 le chai maya garnu hunthyo vanex...
@mtvclassx6062
@mtvclassx6062 5 лет назад
yo daju pani mile mahatto hunu parxa yesma pani dhyan jawos sabaiko
@bimalathapa7865
@bimalathapa7865 5 лет назад
Yo kahako ghatna ho
@devigupta3916
@devigupta3916 5 лет назад
अपराधी आफै मारेर दुनियाँ लाई दुख दियछ यस्तो छाला कादेर नुन चुक लाउनु पर्ने ।
@naranshrestha5218
@naranshrestha5218 5 лет назад
यो लाडाे र पुति ले नि सन्सारमा के के हुन्छ खै
@Majuna-rf5tj
@Majuna-rf5tj 4 года назад
miss u maa
@dhakalnabin1293
@dhakalnabin1293 5 лет назад
dai great
@savitribhandari5650
@savitribhandari5650 5 лет назад
निर्मला को कन्या नभय पछी यतीधेरै काटमार फैलिदैगयकोछ साच्चै हो भने पाप फैलिदैगयकोछ आफ्नै देस मा हिड्न र बाच्न कठिन हून थालो भरोसा हरायो मानब मा धत्तेरिका कती निस्ठुरी मन तेस्तरि कूटन सक्नी छि छि छि गू खायर बरू त आफै मोर
@bhawanashrestha9127
@bhawanashrestha9127 4 года назад
कति सारो पैसा धेरै भको रहिछ त यो मान्छे लाई? मार्नु भन्दा त बरु तेहि पैसा श्रीमती लाई दियेर छाद्द्देको भयेत भैहाल्त्यो त उस्ले पनि त केही गरि खान्त्यो होला नि ? उस्को पनि त बाच्ने अधिकार थियो होला नि?
@shobimsharma301
@shobimsharma301 5 лет назад
नेपाल मा अब बिस्तारै बिस्तारै सबै को आत्मामा राक्षस पस्दै छ
@amritabudhathoki215
@amritabudhathoki215 5 лет назад
अरु लाइ प्रहरी ले अपराधी प्रमाणित नगर्दै सिधै तोकेर भन्न मिल्छ? इन्भेस्टिगेसन गर्न देउ न पहिला।यिनि दिदिले मार्न लगाएको जस्तै गरेर पो सोध्छौ त बा,,,
@STRANGER-vx2lb
@STRANGER-vx2lb 5 лет назад
पत्रकार जिउ
@tikheram4168
@tikheram4168 5 лет назад
यो मु जी पनि अपराधी हो जस्तो लाग्छ मलाई धेरै नाटक गर्दैछ म पनि जेल जानु पर्ने भो भनेर,, होला
Далее
Outsmarted 😂
00:20
Просмотров 6 млн
Incredible Moments Caught on Camera
30:40
Просмотров 4,5 млн
Outsmarted 😂
00:20
Просмотров 6 млн