Тёмный

Exclusive:४करोड बढी उठाएर फरार ठग Good Tv को स्टिङ अपरेसनबाट पक्राउ|हेर्नुस हाम्रो अर्को सफलता|ganga 

Good tv
Подписаться 914 тыс.
Просмотров 528 тыс.
50% 1

Host:Ganga lama
Edit/Camera: Man Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#भिडियो_अन्तिम_सम्म_हेरि_सेयर_गर्नुहोला ।

Опубликовано:

 

11 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 828   
@seemarai5659
@seemarai5659 2 года назад
Ganga didi lai chahi mero bat 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 namaste didi ko hat bat bhai tika lagaaunu man x yo ho ni nari ko pawar
@sarumanandhar660
@sarumanandhar660 2 года назад
N. Bbbvv ll. Iiiiii
@sarumanandhar660
@sarumanandhar660 2 года назад
Viiviviivvivivivivivivivvvvbbvvibbvvvvihvvvivvvvvvvvvvvvvvv
@dharmarai1440
@dharmarai1440 2 года назад
Mero ni yestai pidha xa derai
@gamgurung7415
@gamgurung7415 2 года назад
हैट कस्त कस्ता ठग पहिले पिडित हरुको पैसा फिर्ता गराएर ठग लाई हदैसम्म को कार्वाही गरियोस्
@neerazbhandari1034
@neerazbhandari1034 2 года назад
@@dharmarai1440 aaaaàaàaaaàaàaàaa
@khimarana8287
@khimarana8287 2 года назад
पीडितले न्याय पाहोस यहि कामना 💗🙏🙏🙏🙏 गङगा दिज्जु लाई धेरै ..... धेरै धन्यवाद छ हजुरको यो कामलाई सलुट गर्छु 💗🇳🇵🇳🇵👍️👍️🙏🙏🙏🙏
@gopalgurung7616
@gopalgurung7616 2 года назад
भेरी गुड जब गङ्गा जी पीडीतहरुलाई न्याय दीलाउनु तंपाईको ठुलो धर्म हुनेछ,,!!!
@ramyonjan3206
@ramyonjan3206 2 года назад
Great work ganga cheli 🙏 नेपालमा ठगि गर्ने हरुको पनि बिभिन्न स्वरुप देख्न पाइयो । सोझो, सिधा गरिब, दुखि हरु लाई कसरी ठगी गर्न जानेको हो ? यस्तो दलाल हरु लाई कडा कार्बाहि गरियोस र पीडित हरुले न्याय पाओस । यो भिडियो र सम्म्बाद को लागि ganaga चेली को सम्पुर्ण टिम लाई धेरै धन्यवाद साथै नमन ।🙏🇳🇵
@tiktoklovernepal8462
@tiktoklovernepal8462 2 года назад
पीडित ले न्याय पाहोस यहीँ कामना 🙏🙏 एकदमै राम्रो काम ganga lama लाई big saluted 🙏🙏
@geetashah9781
@geetashah9781 2 года назад
गंगामेडम कामराम्रो गर्नुहुन्छ तर मलाइ कता कता डर लाग्छ तपाइलाइपनी कुसलभ जी लाई जस्तै हमला गर्न सक्लान सचेतभई कामगर्नुहोला धेरै धेरै धन्यवाद
@amitamit684
@amitamit684 2 года назад
गंगा जि लगायत सम्पुर्ण टिमलाई बिशेष धन्यवाद।राम्रो काम गर्दै आउनु भएको छ।🙏🙏🙏💕💕💕🇳🇵🌹
@puspagurung4769
@puspagurung4769 2 года назад
Good ganga baini
@humbahadur2952
@humbahadur2952 2 года назад
Good
@tejgurung6378
@tejgurung6378 2 года назад
गंगा जी गंगा जी के संपूर्ण टीम ने राम-राम काम करेगा
@tejgurung6378
@tejgurung6378 2 года назад
Vvvvvvvgoddddf
@ramsubba2579
@ramsubba2579 2 года назад
गगा दि ज्यु म हजुरलाइ भगवान नै सम्झिन्छु हजुरको हरेक काम लाइ स्यालुट गर्छु 🙏🙏
@magarlafa3795
@magarlafa3795 2 года назад
नेवारलाई मन नदिनु कामी दमैलाई धन नदिनु यो कुरा बुझी राखौ दलित दलित भन्दै आफ्नो औकात देखाउछन कुनै बेला म पनि यस्तै पिडित थिए यी रोई रहेका दिदी बहिनी हरु जस्तै
@sendang123
@sendang123 2 года назад
जो जो जा जा भए नि एस्तो पुरानो उखान चाहिँ बुजि राको हुदो रछ सबैले
@lokmoni2121
@lokmoni2121 2 года назад
@@sendang123 बाउ दुष्ट कहिले हुदैन नेवार इस्ट कहिले हुदैन !
@antarekancha9243
@antarekancha9243 2 года назад
ledo sungur ko gu khayera budi dui paisa ko chaina tero nakhaye kasko khanxa ta thasne ledo
@suraj-of6wo
@suraj-of6wo 2 года назад
@@antarekancha9243 ke vanxa yo kukur le
@user-rr5jo5kc1y
@user-rr5jo5kc1y 24 дня назад
Newar sanga daya maya navko vaye timiharuko ktm ma bas hundina yaad rakh muji haru
@chakrachand6475
@chakrachand6475 2 года назад
गंगा बैनी, तपाईं लाई धेरै धन्यवाद। समाजमा विद्यमान धेरै ठगहरु र बेइमानहरुलाई सबक सीकाउनु जरुरि छ, आसा छ तपाईंले यो काम जारी राख्नु हुनेछ। सबै नेपाली जनता तपाईं को साथमा छ।
@rajukumarbk6319
@rajukumarbk6319 2 года назад
धन सम्पत्ति भन्नै चीज धेरै भए पनि चिन्ता थोरै भयपनि चिन्ता. सतर्क रहूँ है सबै जना.
@harkarajrai3940
@harkarajrai3940 2 года назад
Good T V का मिडिया कर्मी गंगा लामा उत्कृष्ठ पहिलो सर्वश्रेष्ठ नाम हो। सहयोगी पनि हुनु हुन्छ।
@punyaghimire7960
@punyaghimire7960 2 года назад
सरकार भए पो न्याय पाउनु । ठगलाइ कानुनी कारबाही नहुने भएर नै ठग्दै हिड्दै गरेका हुन् ।
@prabh706
@prabh706 2 года назад
ठग हिड्दै थिएन बाइकमा थियो😆😆
@bhlonchyangba9107
@bhlonchyangba9107 2 года назад
गङ्गा बहिनीलाई धन्यवाद। यो कार्यलाई निरन्तरता दिनुहोला। तपाईँको जय होस।
@crai4223
@crai4223 2 года назад
गंगा चेली सलाम छ, यो ठगलाई ठिक पार्नु पर्छ ।
@user-bb7vb5uq3l
@user-bb7vb5uq3l 2 месяца назад
Ganga maam lai salawt xa hami Nepali aam piditko nyay dilai dine sakxat vagwan hunuhunxa. May our God's blessings be on u.
@dilmaya6750
@dilmaya6750 2 года назад
Dhukha ko bela Sath dinu vaxa nanu hjr lai sadai ramro hudai jaus
@marinalepcha6873
@marinalepcha6873 2 года назад
Yes yo kura sahi ho 👍👍 from Sikkim 🙏🙏
@chandrakalathapa998
@chandrakalathapa998 Год назад
Piditle nyaya paun .thagilai karbai varpai hos .salut xa ganga baini.
@laxmigurung9186
@laxmigurung9186 2 года назад
धन्यवाद गंगा जि हजुर को टिम लगायत सबै लाई हजुर हरुको काम ले हामी जनता हरु लाई सारै सहयोग मिलेको छ ! र जो जो थगि सकिन्नु भएको छ उहाँ हरुको समस्या छिटै हल होस यही शुभकामना छ र अरु सबैले यो भिडियो हेरेर हामी ले पनि धन माल दिनु परे मा 10 बार सोच्नु पर्ने भयो ताकी उहाँ हरु जस्तो पछि रुनु नपरोस् !
@pranitakarki2134
@pranitakarki2134 2 года назад
हामीलाई दमाई कामी भने भनछन् तर अाफ्नाे जात जनाएका हुन्छन।
@radhikaneupane2402
@radhikaneupane2402 2 года назад
Great work yasta aruko poisa thager khane haru xodnu hudain yasta dherai xn arkako poisa khayar hidne haru
@bishnupangeni4037
@bishnupangeni4037 2 года назад
कत्ति ठग्न शकेकाे हाेलाा । पापकाे डर हुन छाड्यो मानव लाई ।
@chetrabahadurbista6245
@chetrabahadurbista6245 6 месяцев назад
Kut nahaniho papi lai
@dibakar1315
@dibakar1315 2 года назад
Hats off to you Ganga Mam. Prayers and best wishes from Darjeeling.
@user-te8oh7pk1d
@user-te8oh7pk1d 2 года назад
good job good tv टिम 🙏
@bimalagurung2466
@bimalagurung2466 2 года назад
सलुट छ गङ्गा जि हजुरको काम लाई तर दलालिले नेपालको कानुन नै किनिदिन्छन के कारबाही गर्ला र सतिले सरापेको देशमा
@tilakkumartamang5218
@tilakkumartamang5218 2 года назад
Wow good Tv very nice pidit problems halhune bhayo,,
@djtamu6606
@djtamu6606 2 года назад
Great job Ganga Ma'am God bless you.
@dineshshrestha6927
@dineshshrestha6927 2 года назад
After watching this full video I really Appreciate to ms ganga you did great job 👏
@bouchagurung7650
@bouchagurung7650 2 года назад
गङ्गा बहिनी तपाईंको उदेश्य र कामलाई मेरो कोती कोती सालाम छ । तपाईंले अहिले सम्म गर्दै आउनु भएको काम साह्रै सर्हानिय छ । तपाईंले गर्नु भएको कामले धेरैको आशु पुछ्न र पिडा कम गर्न अवश्य पनि मद्दत मिलेको छ ।
@magarlafa3795
@magarlafa3795 2 года назад
गङ्गा जि अझै सफल्ता हासिल गर्दै जानू जे जसरी भए पनि यी पिडित दिदी बहिनिहरुलाई न्याय दिलाई दिनु
@user-fj7lp9gl2p
@user-fj7lp9gl2p 7 месяцев назад
नेताले गर्न नसक्ने काम गगा दिदिले गर्नुभाको छ हजुर लाई सलुट छ दिदी पिडित लाई न्याय दिदै आउनु भाको छ❤❤❤
@sunitabhattarai4308
@sunitabhattarai4308 2 года назад
great job ganga sis🙏🙏
@soniktamuraj2681
@soniktamuraj2681 2 года назад
woooo ganga NaNa.salut..greater .हैट ठग्नु को सिमा नहुदो रैछ , लगभग 2 करोड पुग्नु रैछ त सबैजना को हिसाब गर्दा , के देखेर दिन्छ हो पैसा सुन ? गयो जवाना चोर ठग घुस भ्रष्टाचार ले सक्यो ।
@chandashrestha6723
@chandashrestha6723 2 года назад
Great work ganga sister. God bless you 🙏🙏👌👍
@durgabahadur7769
@durgabahadur7769 2 года назад
गुट टिभीर गङगा मेडमलाई सलाम छ🙏
@makarrai163
@makarrai163 2 года назад
गङ्गा बहिनी मान्छे राम्रो समाज सेवा को काम झनै राम्रो मेरो तर्फबाट बीग सलुट छ पिडीतहरु ले छ्याती पुर्ती पाऊँन सुभकामना गर्दछु 🙏🙏
@bhimSingh-cy6ly
@bhimSingh-cy6ly 2 года назад
बाँकी तेसतो ठग लाई कानुन बमोजिम कारबाही हुनुपर्छ ।
@thesuvas
@thesuvas 2 года назад
बिषय बस्तु राम्रो छ! इटहरी तीर पनि यस्तो समस्या सुनिएको थियो! बोल्दा नेपाली सब्दहरु प्रयोग गर्दा राम्रो होला... Advance, advance, secure, कसरी बुझ्ने सर्ब साधारणहरुले....!
@sudipmajhii3516
@sudipmajhii3516 2 года назад
हजुरले राम्रो काम गर्नु भएको छ तपाईंलाई धेरै धेरै धन्यवाद छ
@laxmirai2189
@laxmirai2189 2 года назад
बिशेश गङ्गा जिलाई धेरै धन्यवाद ।रिपोर्ट भनेको यस्तो पो हो त सलुट छ यो मिडिया लाई।
@gangaaadhakari3830
@gangaaadhakari3830 2 года назад
Ganga baini Nepal ki ek karmatha ra deshko bafadar xori hunuhunnchha.
@nabinmagar9233
@nabinmagar9233 2 года назад
यस्ता ठगि गर्ने अपराधि गिरोह लाई छोड्नु हुदैन गँगा सोल्टीना हजुर लाई धेरै धेरै धन्यावाद🙏
@rajutamuug4395
@rajutamuug4395 2 года назад
Ganga जि पहिला भन्दा त अहिले दुब्लाउनु भ छ त । किन होल ।pkr.
@rajendrapaudel2029
@rajendrapaudel2029 2 года назад
घरमा दुनो भैंसी मरेको पिरले दुब्लाउनु भएको रे
@bishnusunuwar6572
@bishnusunuwar6572 2 года назад
धेरै धेरै बदाई गनगा छोरी तपाईलाइ सधा शुखरहनु
@tebestoflockletele3810
@tebestoflockletele3810 2 года назад
याे चाेरकामिकाे जयजेथा जफत गरि छाेराछाेरि नेपल सरकारले झिकाई बिदेसकाे भिसा रद्द गर्नुपर्छ रअाजिबन जेलहाल्नुपर्छ नत्र यसले अरुपनि ठग्छ।
@MdMd-bv1rn
@MdMd-bv1rn 2 года назад
Ganga ma.amle dherai ramro kam gardai aaunu vakoxa hjurlai sada mero saluitxa
@yogendrapariyar2333
@yogendrapariyar2333 2 года назад
तिर्न नसक्ने ले के खान ऋण लिएको मुला अब यस्लाइ धोबी हान्नु पर्छ ।
@shankarthapamagar7678
@shankarthapamagar7678 2 года назад
Great reporting Ganga mam syalut for your services 🙏👍
@manbahadurtamang9010
@manbahadurtamang9010 2 года назад
गुड जब । यो भिडियो मैले हर्नै नपाएको रहेछ ।
@panchashrestha4226
@panchashrestha4226 2 года назад
Ganga sis salut
@shrsantoshstha5
@shrsantoshstha5 2 года назад
यो ठगीलाई जसरी हुन्छ सम्बन्धित निकायमा लगेर कार्बाही गर्नु होला यसरी कोठामै बसेर हुँदैन यसले ठुलो ठुलो कुरा गरिराखेको छ २/४ चटक हान्नुन हामी दर्शक लाई सान्त्वना मिल्थियोकि
@shantakd6666
@shantakd6666 2 года назад
1Numbwr ko thag ho yo jadibuti ko sunpasal mero ni 1year
@BhupendraSingh-ye6du
@BhupendraSingh-ye6du 2 года назад
गुड टिभि चेनल धेरै मन पर्छ मलाई सधै हेरि रहन्छु सलाम गुड टिभि चेनल लाई 🙏🙏🙏🙏🙏🙏🙏💅💅💅💅💅💅💅💅💅💅💅🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️
@user-pm1kj5tv2d
@user-pm1kj5tv2d Год назад
गंगा बैनिको काम प्रती सलाम छ सधै हजुर को उच सामान होस म पनि पीडित हु सस्था बाटा ऋण निकालेर दिएको दुई जाना भाइ हरुलाइ पनि हजुर सामु लिएर एस्तै गर्नु मन छ कहिले समय मिलेको छैन हामी गरिब दुखी को दिन एस्तै रैछ बैनि😢😢
@minagc3500
@minagc3500 2 года назад
अहीले आयर नेपाल मा ठग हरुको बीगबीगी छ काम नगर्ने परीबार पनी काम नगर्ने पराइबेट कारचडेर हीड्ने नठगेर कसरी पुग्छ पापी हरु लाइ यस्ता लाइ कडा कार्बाइ होस पीडीत लाइ न्याय होस
@sitakunwar6943
@sitakunwar6943 4 месяца назад
गंगा बैनी तपाईं लाई सलोट छ 🙏👍 यस्ता ठग बेमानले सोझा साझा महिला दिदीबहिनीहरु लाई मिठो बोलेर नाता जोडेर ठगेर फरार रहेको लाई सर्म्पर्क मा लेयायर पुलिस को जिम्मा लगाउनु भयको मा सारै खुशी लागेको छ तपाई लाई धेरै धेरै धन्यबाद छ
@suyenlimbu5122
@suyenlimbu5122 2 года назад
Ganga g hjrlai saloet garxu hjr le dherai manxeharuko pidako salf garnuvako xa😍
@arjunkc3413
@arjunkc3413 2 года назад
Dear ganga sis thank u so much ane kura aayo teyo daka kaamiii lai jel halnu parcha turunta hoin kin biswas gareka sis haru le
@kabitaluitel5205
@kabitaluitel5205 2 года назад
गंगा लाइ सलाम छ सुन पसल खोलेर ठगि खाने भाडो बनाकोरैछ ठगले बाधेर कुटनु होस
@samirsunar5542
@samirsunar5542 2 года назад
यस्ता चेरले गर्दा सिङ्गाे सुनचादि बेबसाहि हरुकाे बद्नामभयकाे पुष्टि हुन्छ याेचाेरलाइ हदैसम्म कार्बाइ हुनुपर्छ
@amarkunwar844
@amarkunwar844 2 года назад
Ganga bainee sarai ramro Kam garnu vayexa bainee sathai sampurna team lai salut 👍 tea
@birkhachamling7440
@birkhachamling7440 2 года назад
सलाम छ गंगा सिस्
@deepakshrestha6278
@deepakshrestha6278 2 года назад
प्रहरीले गर्नुपर्ने काम मिदीयाकर्मी लेगरेकोमा धन्यवाद प्रहरी के मा व्यस्थ हो ध्यान पूगोस
@yamrajrai6662
@yamrajrai6662 Год назад
Good T.v vaneko 100% good xa hai. Mem
@rupagurung909
@rupagurung909 2 года назад
Ganga bainilai bhagbanle raxxe garun.
@yembgurung93
@yembgurung93 Год назад
Very good leadership Ganga bahini
@basantalama7076
@basantalama7076 2 года назад
गंगा म्याडम तपाईं महान हुनुहुन्छ...बिचरा पिडितहरुलाई जसरी भएपनि न्याय दिलाई दिनु....
@kumarimagar5155
@kumarimagar5155 2 года назад
Hamro Ganga sister le ekdam ramro kam garnu vako xa Thenku Ganga sister
@anupkaleybcanup6076
@anupkaleybcanup6076 2 года назад
आज भने मलाई पनि मन पर्यो है भिडियो अब मेरो सल्लाह त केही होईन कुट्नु पनि पर्दैना कानुनमा दिनु पर्ने पर्दैन र त्यो ठगेर खानेलाई सिधै पछाडी घुचुक्मा हानेर आँखा निकालि दिए हुन्छ अनि दाईने हात र देब्रे खुट्टा काटेर छाडिदिए हुन्छ अन थाहा पाउछ जिन्दगी भर 🤟🤟🤘👈️👈️👈️
@user-te8oh7pk1d
@user-te8oh7pk1d 2 года назад
दुई चार रूपैया ब्याज को लोभमा मोटो रकम दलालहरूलाई नदिउ है सबैजना सचेत बनौ अहिले सहकारीहरूले पनि धेरै लुटिरहेका छन सचेत बनौ
@bhimarai81
@bhimarai81 2 года назад
Mahaan xori Hamro Desakolagi Arupani Yasatai xori Arupani janma hunu parxa Samma xa Ganga xori lai
@bhimarai81
@bhimarai81 2 года назад
Mahaan xori Hamro Desakolagi Arupani Yasatai xori Arupani janma hunu parxa Samma xa Ganga xori lai
@Shearab_Vlog
@Shearab_Vlog 2 года назад
Great job maam God bless you 💐🙏🙏 from Sikkim India
@purnatamang508
@purnatamang508 2 года назад
Gdtv team lai dhannya badh
@amartmg9603
@amartmg9603 Год назад
Yo kareta aaru llai thagera Het ne ane affai pedeet vanxas sal kareta ganga sis thank u yo sis haru lai neya deli denu hola
@funentertainment4876
@funentertainment4876 2 года назад
यस्तो भातमारा ठगलाई पक्राउ गरेर गङ्गा बैनिले धेरैनै राम्रो कार्य गर्नु भयो सलाम छ बैनी
@radhalimbu6423
@radhalimbu6423 2 года назад
Good job Ganga bahini God bless you always
@tikaramthapa6989
@tikaramthapa6989 Год назад
हुनलाई नी गरो,नहुने लाई झन् गरो।हाम्रो देश र समाज के हुँदै छ कत कोल्टिदै छ सरकार
@chandrasagarlama9955
@chandrasagarlama9955 Год назад
Good job salut for ganga lama
@bhimtamang3818
@bhimtamang3818 2 года назад
GOOD TV लाई बधाई छ । 🙏🙏🙏
@yubarajlingden3440
@yubarajlingden3440 2 года назад
अपराध गरि गयो जातीय हिसाबले नलेखिएको भए हुने जस्तै कामी ...
@hellogyan5997
@hellogyan5997 2 года назад
अपराधीको कुनै जात हुँदैन ब्रो अनि पुरा नाम ठेगाना भन्नुपरेन त ??कुन शब्दमा छ जातियता ?? पुरै नाम लिदा जातीयता भयो भन्न मिल्दैन ब्रो !
@yubarajlingden3440
@yubarajlingden3440 2 года назад
@@hellogyan5997 मैले भन्न खोजेको तेहि हो अपराधिको जात, दया, माया, पाप इत्यादि हुदैन सो स्क्रिन मै छ हजुर कामी भनेर कामिको ठाउँमा एक पुरुस भन्दा हुदैन र किन कामी, दमाई, लिम्बू, तामङ, गुरुङ भन्ने?? एउटा कामिले काम बिगार्यो सबै कामिहरुले त बिगारेको होइन कामी उहाहरुको थर, जात, समुदाय र पहिचान नै हो।
@user-bz2gh4nd2e
@user-bz2gh4nd2e 2 года назад
Ganga ji lagayet sumpurna good TV team ko Mahan karya ko gati prasansa garepani Kam huncha, hazur ko Mahan karya ko hami dherai kadar gardachaw, respect 🙏
@yambahauroli5684
@yambahauroli5684 2 года назад
bhagawan hunuhunxa ganga mem &all team dherai dherai dhanyawad ganga mem hjr ko video herxu sarhai chitta bujxa bechara pidit lai nya dinu hunxa
@lhakpathinle8347
@lhakpathinle8347 2 года назад
Great job good TV entire team👏👏👏
@Nehaprasai10
@Nehaprasai10 2 года назад
Pidita le nyay paaos gangaa g ko kaam swagat yogagya xa
@kitabsinghmagar9357
@kitabsinghmagar9357 2 года назад
Gunga medam jai hos
@168gunja
@168gunja 2 года назад
Hats off to you Ganga jee. Yasto danka laai gorkhe lauri laaunu parchha.
@HimalRaiRealEstate
@HimalRaiRealEstate 2 года назад
बियाज को लोभ गर्दा सय चोटि सोचेर लगानी गर्नु होला उदाहरण यहि हेरि 👁️👁️हाल्नु भयो ❤️🙏❤️
@tanshyantan6594
@tanshyantan6594 2 года назад
Akdm sahi ..👍👍👍👍👍👍👍 salute xa dd
@punyaghimire7960
@punyaghimire7960 2 года назад
ए सरकार ? अन्यायमा परेकालाई न्याय दे न । सरकार पहुँचवालाको मात्रै हो र ?
@arjunkc3413
@arjunkc3413 2 года назад
Yo kaami ek number daka fataha ho ajha kasari bholna sakeko aafai pidit RE laage saraam chhain kukur turunta jel halnu parcha yo fataha lai thank you dear ganga sis great work carefully
@rinarajbhandari8884
@rinarajbhandari8884 2 года назад
Congratulations to whole team
@pusparajdahal5213
@pusparajdahal5213 2 года назад
bichara pidit haro dherai sojha rexan ma vako vaye mukh phutni gari paile hsnthey ani matra kura garethey🤔🤔duniyaalai thagera moj garni bhatmara ajha jhulaini kura gardo rexa🤘🤘😎😎ganga sis always rock🤘🤘
@jhakbdrpuri2305
@jhakbdrpuri2305 Год назад
dherai ramro kam ho maile selute garxu mam hajur lai ra hajur ka teem lai
@amarbudha4973
@amarbudha4973 2 года назад
Gajjab ko kam gardinu bho Ganga ji ! May god bless you Tapai ta manxe ni ati ramri ra kam pani testai ramro !dhanye baad
@devirai9060
@devirai9060 Год назад
pidit lai niya dilaidinu hola..Good job ganga nani .
@janukaraee195
@janukaraee195 2 года назад
Ganga baini ramro kam garnu vo yasta daka lai kada karbahi garnu parx yasko sabai sampati jafat garer pidit ko byaj sahit tiro varo garnu parx
@devanrai7370
@devanrai7370 2 года назад
Media ko vidma euta chamkilo tara ho Ganga sister sachikai uhako kamlai tarif garnu parxa.
@indiramalladhakal4692
@indiramalladhakal4692 Год назад
sahi garnu vayo hjrle
@sapanalama5181
@sapanalama5181 Год назад
Hajur Nam GANGA Kam Pani GANGA Jashtai Safa GANGA Jyu Hajur Ko Sadavar Jay Hossss
@ajaysilwal2839
@ajaysilwal2839 2 года назад
Ganga.bahini.ramro.kam.garnu.vho.dhanya.bad
@sangitalimbu7248
@sangitalimbu7248 2 года назад
Appreciate your work 🙏 Ganga ma'am.
@shikhashrestha3608
@shikhashrestha3608 2 года назад
Good job Ganga sis💪💪💪💪💪💪💪
Далее
УДОЧКА ЗА 1$ VS 10$ VS 100$!
22:41
Просмотров 280 тыс.
How Strong is Tin Foil? 💪
00:26
Просмотров 32 млн