आत्म हत्या गर्लिन भो फेरि बिस्तारै मिलाउलिन नि हिसाब किताब त्यो भन्नू न ,अरुको खानु हुन्न पाप लाग्छ बिस्तारै दिनु पर्छ रिन ,,रिन घिन हो so time मिलाएर सब रिन चुक्ता गर्नु sis ,,
जस्तै ब्याजमा लिए पनि अरकाको पैसा लिएपछि दिैनैपर्छ। त्यो घर उनिहरु सन्गै हुदानै जोडेको भएर त्यो रिन पनि त्यो धर बाटनै असुलनु पर्छ। सम्बन्ध छुटिसक्यो भन्नु पाउदैन।
सहि कुरा भन्नू भयो।सावा भन्दा ब्याज बढि खाईसकेका हुन्छन,मिटर ब्याज।।। हुन्जेल मिटर ब्याज खायर सके पछि भाग्ने या मर्ने बाध्य गराउछन। मिटर ब्याज लाउने लाई कार्बाहि होस।
ब्याज को लोभ ले गर्दा आज यो दिन देख्नुपर्यो।देसैभरी यस्ता घटना घटिरहन्छन तापनी ब्याज धेरै आउने भन्दै पैसा दिराख्छन।यस्तो केस मिडिया ले प्राथमिकतामा राख्नै हुंदैन।
कुरा सुन्दा पनि रनक्क बनाउछ हो।पैसा लगे पछि जे सर्त मा लगेको छ दिनु परेन चाहे मिटर होस या ब्याज हो तिर्नु परेन अहिले आएर तिर्नु सक्दैन भन्न पाउछ यस्ता लाइ त सिरु पाते ले दिनु पर्छ अनि यस्तो समस्या कम होला नत्र यस्तै हो
गल्ती दिनेकाे पनि छ यति धेरै रकम एउटा ब्यतिलाइ नदिनु पर्ने तर याे लिने ब्यतिलाइ अलि कति डर,र अात्मा ग्यानिक नगरेकाे देख्दा चहि यसकाे बुडाेकाे पनि हात छ जस्ताे लाग्छ अहिले अाफु वचन डिबाेस गरेकाे हुन सक्छस चाेर, लुटेराकाे हरेक चाल, हुन्छ ।
Ganga ji tapaiko kam dherai ramro xa garba garxu yo program herera pidak le yasto ta garna hahune ho tara pidit le paila chai metter byaj mai deko raxa ahile mediama aya paxi chai 2% ko kura gardai xa chapaune dat yauta dekhaune yauta
याे केस् भनेकाे मलाई त " आकाश काे फल आँखा तरि मर " भने जस्तै लाग्यो हाे गंगा दिदी..अब कहिले अंश पाउने हाे र त्याे बेचेर ऋण तिर्ने हाे..खै ईनिहरु ले पैसा पाउलान् जस्तो मलाई त लागेन..😏
दुई रुपैया ब्याज रे मोटो रकमको दुइ रुपैया ब्याज लिन लाज लाग्दैन सामन्ती आईमाई हरु अब सावा उठाउनि कुरा राख्नुस नत्र राम्रो हुनि छैन है सहमतिमा आउनु पर्छ
Tapaiko sarahaniya kamlai samman garchhu chahabel ma स्वरोज्गार सीप बिकास केन्द्र भनेर बोर्ड राखेर दिन्मा २० जना भन्दा बधी मन्छे लाई ३५०० को दरले तालिम दिन्छु भन्दै पैसा असुल गरि राखेको छ र तलिम माला उन्ने भन्छ एक पिस मालाको १०० रुपैयाँ दिन्छु भन्छ लस्तमा ४०/५० भदा दिदैन तेता पनि नजर जवस
Mero Pani yestai kes xa Sathi vaner biswasle 2 mahinako lagi diyeko 4 barsa vayo yek rupaya diyeko xaina taraiko sasto jagga vidauna khogxan auru paisa thapnu parne re
यति धेरै काे पैसा खायर कुनै चिन्ता नभयकाे जस्तो गरिरा छ त याे दिदिले त हासिरा छ अरुकाे पैसा लगेछि तिर्नुपर्छ भन्ने थाहा छैन कि के हो राम्रो गरेजसरि हासिरा छे
Meter byji lai pani karbahi garnu parxa.ganga bahinile yo pani sodnu ki ati thulo amount kina deko ta?manxe marna badhya banaune e meter byji lai pani heavy karbahi garnu parxa.
Ganga madam tapai ko agadi open sekda 2 rupiya byaj mageko xa yo ta direct illegal ho 12 percentage ma hunu parxa ra paila diyeko sekda 2 ko Pani minus garnu parxa adalat le Pani syakda 2 byaj accept gardaina
रिन दिनेले अलि बिचार गरेर बोलहै नत्र अल्लि पहिलाको घटना थाहा छकी छैन आत्म हत्या गरेको फेरि इनि मुनाले पनि तेहि बाटो अपनाइन भने तिमी मुलाहरुको पैसा गयो अनि पैसा लिनिले पनि लियपछी खुरुक्क तिर्नुपर्छ