Тёмный

EXCLUSIVE BHOJPUR ॥ आफ्नै २२ महिने छाेरालाई अचानाेमा राखी २ दुक्रा पारीन सम्झनाले ॥ किन यसाे गरीन ? 

Smart Nepal
Подписаться 550 тыс.
Просмотров 2,1 млн
50% 1

EXCLUSIVE BHOJPUR ॥ आफ्नै २२ महिने छाेरालाई अचानाेमा राखी २ दुक्रा पारीन सम्झनाले ॥ किन यसाे गरीन ?
********************************************************************************************
© Smart Nepal
#Smart_Nepal #SambodhanThapa #BhojpurNews
To stay updated please CLICK HERE to SUBSCRIBE: / smartnepal
Smart Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with Smart Nepal:
Google: bit.ly/smartnepal
Facebook page: / onepeacezone
Twitter: / vaskar16919306
For any inquiries:
Email: aashkarshrestha@gmail.com
shresthaaashkar@gmail.com
Contact No.: +977 9844605902
+977 9807964898
Regards
Vaskar Shrestha
Prithvinagar-06, Jhapa
Smart Nepal
A colorful dreams….

Опубликовано:

 

10 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1 тыс.   
@kumaryonzan3670
@kumaryonzan3670 5 лет назад
मानसिक रोगी भएको मान्छेले कहिले काहा र कतिबेला एक अर्काको ज्यान लिन्छ भन्ने थाहॉ हुदैन !😭😭के गर्नु जब बिस्वास गरेको मान्छेले धोका दिए पछी 💔 .....जे नहुनु थियो भयो मन दर्रो बनाउनुहोला भगवानले तपाईको परिवारमा सहने सक्ति पर्धान गरून 🙏🙏🙏
@chapakotsyangja5879
@chapakotsyangja5879 5 лет назад
RIP
@HariGiriBimarshi
@HariGiriBimarshi 5 лет назад
Maintain बिरामी रे.. पत्रकार नानु अलि सिक्नु है. कठै त्यो अभागी शिशु।
@user-vq9so8pn4m
@user-vq9so8pn4m 5 лет назад
कसम!भिडियो हेर्दा हेर्दै आँसु पो आयो त्😢😭
@rudralimbu7139
@rudralimbu7139 5 лет назад
उस्को श्रीमान को गल्ती देखियो
@janukadahalshrestha8447
@janukadahalshrestha8447 5 лет назад
Ho vane ko
@pustarai847
@pustarai847 5 лет назад
Sriman le ramro gareko vay ystyo huntgenaxa
@mesanti2539
@mesanti2539 5 лет назад
Ho ho....
@gurungsujan2826
@gurungsujan2826 5 лет назад
हे प्रभु के हुन लागेको यो सन्सार मा
@OppoAs-cz9hl
@OppoAs-cz9hl 5 лет назад
Aasu t khasena timroni kasto khalko royko
@avinashtmgwaiba2429
@avinashtmgwaiba2429 5 лет назад
Yo ab Prabhu ko bachan pura huna aako ho sujan g
@rameshmagar7918
@rameshmagar7918 5 лет назад
@@avinashtmgwaiba2429 viteyn
@nimtp9883
@nimtp9883 5 лет назад
बिरामीले गर्दा सब यस्तो भएको भन्ने प्रष्ट देखियो।बच्चाको आत्माले सान्ती पायोस।मानसिक रोगको कुनै पनि ब्याक्ती लाई बेल्लैमा उपचार नहुदाको परिणाम भनेर बुझ्न सकिन्छ।आसा छ आगामी दिनमा अरु यस्तो घटना सुन्न र देख्न नपरोस्।
@sabishrestha9011
@sabishrestha9011 5 лет назад
hl
@user-tv2fw6vw5t
@user-tv2fw6vw5t 5 лет назад
न आमा को माया न बाबा को माया बिचारा कति अभागी रहेछ त्यो बालक हे भगवान किन तेस्तो बा आमा को कोख मा जन्म दिनु ती अबोध बालक लाई । मृत बालक को आत्मा लाई सान्ती मिलोस
@foozrai2046
@foozrai2046 5 лет назад
Uffff
@gamer-kx9eb
@gamer-kx9eb 5 лет назад
Ummm
@amarlama2588
@amarlama2588 5 лет назад
ummmm
@shashikhatri433
@shashikhatri433 5 лет назад
😭😭😭😭😭
@happymomchristina8211
@happymomchristina8211 5 лет назад
This is so sad. :( :(
@smartnepaltv125
@smartnepaltv125 5 лет назад
दिदिकाे ख्याल राख्नुहाेला ॥
@sonamlama7510
@sonamlama7510 5 лет назад
आफ्नो सन्तान कसैले मार्नु सक्दैन येउटा आमा भयेर पकै पनि मानसिक सन्त्नुलान गुमेको हुनु पर्छ कमि कम जोरि आफ्नो सिर्माना को पनि हुनु पर्छ
@meromankosathi2965
@meromankosathi2965 5 лет назад
Jhut ho manasik thik ho Tra teu manxe hoina saitaan ho.... Thukka papini......uffffff😢😭
@biswoanandapokharelofficia9227
मानसिक रोगी रछ नभए का तेसो गर्न सक्छ त।
@janamrai1554
@janamrai1554 5 лет назад
Biswo ananda pokhrel bro pani ahela aayera eakdam ramro va xa hami sabai nepali daju vhai tatha didi bahini haru sansar ori pori vayeta pani sahayog vanne sabda sunna saath haath agadi badai jati sakdo sakne kram le sahayog pura huna le hamro biswo ananda bro thik va xa eakdamai khushi lageko xa!! Dhanyabad
@AaaAaa-rr4td
@AaaAaa-rr4td 5 лет назад
Vhne paxi sirmanko karan rax
@mespangrai5240
@mespangrai5240 5 лет назад
you are right. maanasik rogi hune dherai sambhaawanaa chha!
@bhupalmaggar2985
@bhupalmaggar2985 5 лет назад
Shai ho biswo bro tapai Lai vaniko
@biswoanandapokharelofficia9227
Dimag thik hune manxele testo garnai sakdaina mansik rogi ho rax ni to didi.
@gopalsubbasangam7992
@gopalsubbasangam7992 5 лет назад
मानसिक सन्तुलन गुमाउनु पर्ने विभिन्न कारण हरु होलान् तर सचेतता अपनाउनु पर्थ्यो बच्चालाई आमा बाट अलग राख्नु पर्ने थियो घटना भयो अपराधी बनिसकेको कारण कानुनबमोजिम कारबाही भोग्नु पर्छ यस्ता खालको घटना हरु नदोहोर्‍याउन सबैले सचेत हुनै पर्छ।
@gayatrishrestha9438
@gayatrishrestha9438 5 лет назад
स्वार्थी श्रीमान आफ्नो बुढिको अवस्था त्यस्तो हुदा हेर्नू पर्छ नि पापी के त्यो पापी लाई त्यस्तो भएको भए त्यो बुढिले त्यसरी छोड्थ्यो?
@samyoglimbu998
@samyoglimbu998 5 лет назад
मानसिक तनाव हुनु ले गर्दा विभिन्न समस्या हरु लाई निम्ताउन्छ
@ekadeshquiz
@ekadeshquiz 5 лет назад
हातमा माइक लिएपछि जो पनि पत्रकार अहिलेको नेपालमा । मेन्टललाई मेन्टेन रे । नेपालीमै "मानसिक स्थिति ठीक नभएको" भन्दा नि हुन्थ्यो होला नि
@samgjsyy4828
@samgjsyy4828 5 лет назад
निर्मला पन्त को घटना देखि नै सुरु भयो नेपाल मा अकल्पनीय घटना बाबु को आत्मा ले सान्ती पाओस् बिरामी नै भए पनि गल्ती गल्ती नै हो कुन तरिका बाट कारबाही गर्न मिल्छ चाडै सुरु होस् भन्न चाहन्छु !!!
@bikashthapa3234
@bikashthapa3234 5 лет назад
मानसिक सन्तुलन गुमाए पनि यति सारो त गुमाउँदै होलानी कठै बाबू तिमी कति अभागी रैछौ,न बाउ को माया पायौ न आमा कै तिम्रो बैकुण्ठ मा बाँस होस बाबू 😥😥😥😥
@bikashthapa3234
@bikashthapa3234 5 лет назад
@@silvarm-k5599त खाते मेरो कमेन्ट मा तलाइ कस्ले बोलायो kukur बोल्ने शैली शीत खातेकुत्ता
@sharadchalise5866
@sharadchalise5866 5 лет назад
@@bikashthapa3234 plpppplplp
@harihksubedi774
@harihksubedi774 4 года назад
हे भगवान कस्ताे खालकाे अामा हाे याे । कती निर्दयी अात्मा हाे याे अामाकाे, । सुन्दैमा पनि शरिरमा काडाँ उम्रन्छ ।
@karansaud2241
@karansaud2241 5 лет назад
कस्तो अचम्म कस्तो आमा बाच्नु मात्र पर्छ के के सुन्नु पर्छ😭
@simranlimbu6476
@simranlimbu6476 5 лет назад
@मेरो नेपाल Ddeeeesdsssee fee ddedfcçssssqwsawwRsssssßßssssd to
@jcshardarijal5754
@jcshardarijal5754 5 лет назад
सन्तानको लागि आमा आफ्नो ज्यान दिन तयार हुन्छे तर के गर्नु ....!!! यो उस्को बिरामिको समस्या आफ्नै जीवन साथिले नबुझे पछि यस्तो दुर्घटना भयो अब अरुलाई दोस दिएर सबैको दोषीको पात्र नबन तिमी बच्चाको बाउ तिमिलाई मेरो सल्लाह
@simakulungrai768
@simakulungrai768 5 лет назад
यही कुरा मैले care गरीरको थिए ति आमाको आँखा मा न डर थियो न चिन्ता न आँशु नै बिचराको यस्तो problem रहेछ यहाँ दोसी उस्कै श्रीमान देखिन्छ
@salturover2970
@salturover2970 5 лет назад
आईमाईहरूको अनेकन रूप जिन्दगीमा देखेर म स्तब्ध छुँ l😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@racgurung8771
@racgurung8771 5 лет назад
कठैबरा अबोधबालक 😭😭😭😭 मानसिक बिरामी लाई doctor को medicine त आवश्यक छदैछ त्यो भन्दा पनि धेरै परिवारको साथको आवश्यक हुन्छ।
@mohammedrizwan1059
@mohammedrizwan1059 5 лет назад
What is science,
@sushilachaudhary76
@sushilachaudhary76 5 лет назад
हे प्रभु
@grganjl1315
@grganjl1315 5 лет назад
didi kati inosent sabai dd baini ma astai maya hos
@Shankar__Budhathoki__883
@Shankar__Budhathoki__883 5 лет назад
Hey Bhagawan
@LB-917
@LB-917 5 лет назад
घर परिवार को ठूलो गल्ती भयो त्यस्तो सन्तुलन गुमेकी रहिछन त्यो नानिलाइ आमा बाट अलग गर्नु पर्थ्यो
@sonumagar1917
@sonumagar1917 5 лет назад
Kasle socheko hunthyo ra aama le marcha bhanera
@KumarKumar-ok2um
@KumarKumar-ok2um 5 лет назад
Lokendra Kc
@sonumagar1917
@sonumagar1917 5 лет назад
Huna ni euta bau bhayesi Buda le po ho aafno budi ra bacha ko hercha garni budi testo Cha bhanesi chodera hidni ho ta ki Buda le ho budi Lai mental hospital lagnu parni ra chora Lai herdinus bhanera aafnai dai ya budi ko Didi Lai herdinus mero bachchako lagi ma garchu bhanni
@LB-917
@LB-917 5 лет назад
घर कि श्रीमती छोडेर हिड्नु बुढाहरुको बाध्यता नेपाली समाझ को एउटा मज्बुरी छ Sonu magar जि ले भन्नू भयो उपचार गर्नु पर्थ्यो कुरा सहि हो तर मेन्टल भै सकेका मान्छे हरु उपचार गर्दा पनि सबै जसो ठिक हुदैन बिज्ञान ले भन्छ सन्तुलन गुमेका मान्छे जम्मा 10/12 टाइपका हुन्छन सबै भन्दा खतरनाक भनेको aggressive टाइप को हुन्छ यस्तालाइ खुल्ला कदापी छोड्नु हुदैन हाम्रो चेतनाको कमिले बेलाबखत यस्ता खाले दुखत लाई निम्त्याउछौ
@rojinadewan4976
@rojinadewan4976 5 лет назад
You are right
@babushree5168
@babushree5168 5 лет назад
यो घटनाको मुख्य दोषी त्यो नामर्द श्रीमान हो त्यसलाइ सख्त कार्बाही हुनुपर्छ,,
@dhirajkarkibitalu8553
@dhirajkarkibitalu8553 5 лет назад
मेन्टल्ली बिरामी लाइ‌ घरको गार्जेन ले धेरै केयर गर्ने गर्नु पर्छ नत्र मेन्टल्ली बिरामी ले जे घटना पनि घटाउन सक्छ
@birbahadurbishwakarma931
@birbahadurbishwakarma931 5 лет назад
यो घटना लाग्छ मलाईत यो कसैको आदेस अनुसार गरेको जस्तो लाग्छ
@birbahadurbishwakarma931
@birbahadurbishwakarma931 5 лет назад
छान बिन गरियोस सते तते केहो बाहिर लेयानु प्रयो
@thapa4957
@thapa4957 5 лет назад
सधैं भरि सगै बस्न पनि कहाँ संभव हुन्छर बहिनी ! एकदिन को बिरामी भएपो हुन्छ र म आफैंले भोगेको छु यस्तो समस्या । एक्लैले भोगेको थिए !
@gunjanpulami6338
@gunjanpulami6338 5 лет назад
Hoin jab u sikist birami huda sath diyako vaya santawana diyako vaya rog pani tw xito niko hun sakx ni . Feri psl gareko rahixin pslma sangai baser psl gareko vaya ni aamdani hunthiyo tehi ni bahir job garer budilai naherne rax aafno life nai barvad hunx vani kin tadha hunu baru sukh dukh budilai upachar garaunu maya sath sapport garidinu rog pani xito niko hun sakx ni . Hoin tw?
@rukminiadhikari417
@rukminiadhikari417 5 лет назад
सङै नबसे पनि बच्चा लाई मानसिक रोगी सङ राख्न हुन्न थ्यो
@anishasapkota1158
@anishasapkota1158 5 лет назад
Xi xi
@thapa4957
@thapa4957 5 лет назад
पसल गरेर बसिरहेको व्यवसाय गरिरहेका मान्छेलाई यस्तो गर्छ भन्ने के थाहा बिचरालाइ ! म पनि निकै लामो समय सम्म बिरामी भएको थिए ।पछिपछि त आफ्नो हात को झोला समात्न नसक्ने अबस्थामा पनि एक्लै अस्पताल जान्थे किनकि म सगै सधै भरि हिडेर छोराछोरीलाई पालनपोषण गर्न र उनको भविष्य बनाउन सकिदैन थियो । त्यो पनि मैले बुझ्थे श्रीमान सग केही गुनासो गर्दैन थिए ! उहाले अरु सग कुरा गर्दा मेरै अगाडि कि तल भए ढुक्क हुन्थ्यो कि माथि भए राम्रो हुन्थ्यो भन्नू हुन्थ्यो के त्यतिबेला मेरो मन दुखदैन थियो होला र ? तर पनि सहेर बाच्न चहान्थे । ११/१२ वर्ष पछि राम्रो भएपछि अहिले सम्बन्ध राम्रै छ । सधैं भरि सगै बसेर नत छोराछोरी को जिन्दगी बनाउन सकिन्छ नत आफ्नो नै त्यसैले मलाई लाग्छ उनको दिदीबहिनी को आरोप सिधै गलत हो । कतिपय का छोराछोरी आमा मर्छन बाबू मर्छन समयमा नसोच्दा सडकमा पुग्छन । उनको पनि केही सपना थियो होला । त्यसै परिवार बाट टाढा बस्न कसैलाई रहर हुदैन ।
@poojayonghang8302
@poojayonghang8302 5 лет назад
Harey shiva! 😥😥☹
@technicalakash7357
@technicalakash7357 5 лет назад
बाटोमा होड्ने पागल अर्ध पागललेत आफ्नो काखको बच्चाको सुरक्षा गर्छन् झन बिर्सन सक्दैन आफ्नो बाल बच्चालाई कतै श्रीमानको रिसले मारेकित होइन बच्चालाई ☹️
@puskalrana1113
@puskalrana1113 5 лет назад
साझना जि म मात्रै नभएर हामी सम्पूर्ण नेपाली एकदमै दु:ख छौँ यो घट्ना प्रती
@RKProduction43
@RKProduction43 5 лет назад
मेन्टेन रोग को लक्षण के के रहेछन ?? भन्दिनु पर्यो बहिनी !!
@HIIAMSHARADA
@HIIAMSHARADA 5 лет назад
Bichari alpatrakar😂😂
@RKProduction43
@RKProduction43 5 лет назад
@@HIIAMSHARADA subscribe my channel hai
@rameshbasnet8314
@rameshbasnet8314 5 лет назад
पारिवारिक र श्रीमानको माया , दाइत्यो र कर्तव्य नहुदा यस्तो देखियो😥😥😥
@rojeetamang3237
@rojeetamang3237 5 лет назад
Sachai aba chai sansar antya hunxa vanne kura biswas lagna thalyo aba 😭😭😭😭
@umeshtandukar8906
@umeshtandukar8906 5 лет назад
Awesome trick
@basantirai4542
@basantirai4542 5 лет назад
bichara k garnu usko testo biramlenai ho kasto bedambana sad
@singking1781
@singking1781 5 лет назад
b jkkkkggg uighy
@singking1781
@singking1781 5 лет назад
vmmnknjjuuobbnmkmmnmnbhb
@narayankarky2557
@narayankarky2557 5 лет назад
Amen
@pratigyakhakurel8003
@pratigyakhakurel8003 5 лет назад
Goood, plz do good bless all🙏❤️
@mukeshmagar4222
@mukeshmagar4222 5 лет назад
पापी बुवा आमा ले जनम दिन जाने तर बच्चा पालन र हुर्काउन न जाने बुवा आमालै सिदै फासिदिदा हुन्छ
@uttamkarki9386
@uttamkarki9386 5 лет назад
यस्तो आमा कसैको पनि नपरोस यार बरु पिटे पनि लौराले हानेर पनि दुखाई सहन सकिन्छ तर आमालाई छोराको यति पनि माया नहुने आमा केको आमा हो
@tarakoirala7468
@tarakoirala7468 5 лет назад
Mental birami honi ta
@milanbm5981
@milanbm5981 5 лет назад
हे भगवान केके देख्न पाए
@bishnu.rameshthapa1941
@bishnu.rameshthapa1941 5 лет назад
जस्तोसुकै लोग्नेको रिस भए पनि आमाले जन्माएको आफ्नो बच्चालाई मार्न सक्दैनन् त्यो आइमाई मानसिक बिरामी हुनुपर्छ ,हे भगवान त्यो सानो बच्चा को के दोस थियो जन्मेर पनि संसार राम्रोसँग देख्न पाएन बिजोग गरि मर्नुपर्यो😥😔
@sangitathapa1492
@sangitathapa1492 5 лет назад
Yes brother .... ofcourse you are right
@tulakarki4822
@tulakarki4822 5 лет назад
Baburam c
@dbadhikari2576
@dbadhikari2576 5 лет назад
सारै दुख लाग्यो
@limdungma3991
@limdungma3991 5 лет назад
श्रीमानलाई पनि interview linu parxa
@chhotisherpa186
@chhotisherpa186 5 лет назад
Bichara sano babule aatmale santi pahos plz kasaiko gharma yasta manasik santulan thik navayako manxe xa vane bewasta nagarnu hola kun bela k garxa kasailai thaha hudaina testa byakti vako gharma hat tatiyar haru tada rakhnu aaphai suraksit hunu 😥😥😭😭
@rachitadarnal7851
@rachitadarnal7851 5 лет назад
यो सबै दोस बूढो को मेन्टल बुढी छ भनी थाहा हुदा हुँदै किन छोडेर हिड्नु जति खेर जे पनि गर्न सक्छ्न्न अब कस्को दोस भनौ। अब जे नहुनु थियो तो भयो😢😢😢😢😢
@user-pn8dy6ui4t
@user-pn8dy6ui4t 2 месяца назад
Yo video harda sari naramro lagyo
@rukusubbarai6651
@rukusubbarai6651 5 лет назад
Mina sarai dhukkha lagyo sathi bahini ko testo kura sunera 😢😢😢babu💐RIP
@nausathmohammed2190
@nausathmohammed2190 5 лет назад
मान्छे किना मनिसिक रोग हुन्छ टेन्सन को कारण ले तै भएर आफ्नु family ko care garnu hola afnu family ko yo घटना ले सबै लाई सचेत अनि संदेश भो आफ्नु बुढा बुडी छोरा छोरी को ख्याल गर्नु होला
@aayushathapaxettri1791
@aayushathapaxettri1791 5 лет назад
जति दुख परेपनि एउटि आमाले आफ्नो सन्तान लाई मारन सकिन पापीनि हो तो आमा
@xlrrider9963
@xlrrider9963 5 лет назад
U r right
@bhupalmaggar2985
@bhupalmaggar2985 5 лет назад
Ho vanaya aayusha
@acerbicmanagementservices581
@acerbicmanagementservices581 5 лет назад
Dimage ghume pachi kasko k lagcha ra????
@mitralalgurung2422
@mitralalgurung2422 5 лет назад
पिलिज साथी हरु बिचरा उस्को मानसिक सन्तुलन नै ठीक छैन रहेछ हामी ले पापिनी भनेर पनि कसरी भन्न सक्छौं र
@rohanoli6391
@rohanoli6391 5 лет назад
Sahi ho Aayusha thapa xettri
@kbmagar3605
@kbmagar3605 5 лет назад
हे भगवान तिमी कति निर्दई भाको भगवान
@sangitakhadka9926
@sangitakhadka9926 5 лет назад
अब के गर्नु र बाबू को ज्यान त गैसक्यो।। बिचरा सानो बाबू कस्तो भाग्य लियेर जन्मेको रहेछ! उस्को आत्माले सान्ती पाओस् 😢😭
@vimakvakoholani4613
@vimakvakoholani4613 5 лет назад
k vako holani bichara
@user-tw3lf9vv7f
@user-tw3lf9vv7f 5 лет назад
श्रीमान कै कारण यो घटना घटेको हो ।
@asmitalimbu4504
@asmitalimbu4504 5 лет назад
यो अवास्था मा ल्याउने त्योइ श्रीमान रहेछ
@jeetthulung2767
@jeetthulung2767 5 лет назад
मेरो आफ्नै कथा जस्तै लाग्यो।
@anshuson7924
@anshuson7924 5 лет назад
Depression kai karan rahechha kura sunda usko Husband ko lapar bahile yo sap vako😭
@madhutamang9044
@madhutamang9044 5 лет назад
Buda ko maya napayerA ho yesto bhayeko
@srijanasubba7566
@srijanasubba7566 5 лет назад
Reyman Rai right kura garnu vako. Hajur ⚔️⚔️🗡🗡
@rajpuriprakash611
@rajpuriprakash611 5 лет назад
हे पर्भु के हुन लागेको नेपाल मा मलाइ त न कमाउन न जमाउन न नेपाल जान मन लाग्छ नेपाल मा केही त गर्नुस भगवन 🙏🙏🙏🙏
@HarvestLovee
@HarvestLovee 5 лет назад
Why this woman is keep saying “mentan.” At least use the right word, “mental.” These digital media only care about viewers really! Unprofessional!!!
@aakashdawadi7842
@aakashdawadi7842 5 лет назад
के हुँदै छ हाम्रो नेपालमा ..........😔😔😔😔😔......भगवान 🙏🙏🙏
@mayadi8306
@mayadi8306 5 лет назад
लोग्ने गतिलो नपरे पछि यस्तै हो कि आफैँ मर्छन् कि लोग्नेले मारदिनछ कि पागलै भईन्छ दिमाग ठिक भएको भय त यस्तो गर्ने सक्दैन थियो नि
@bhubankarki57
@bhubankarki57 5 лет назад
दिदी लाई आफुलाइ समाल्नु होस जे नहुनू थीयो भैगो धैॠ गर्नुहोला
@oatsshrestha6425
@oatsshrestha6425 5 лет назад
I m afraid what will be the future of Nepal
@shamarai1215
@shamarai1215 5 лет назад
Exactly.
@PurbeliRider
@PurbeliRider 5 лет назад
संसारनिर्दायी छः
@rameshbaniya8083
@rameshbaniya8083 5 лет назад
Oh my god.very very sad news. l am so sad for baby.
@sugammalla1991
@sugammalla1991 5 лет назад
Me too
@krishnak.c503
@krishnak.c503 5 лет назад
राम्रो कुरा गर्नु भयो यो दिदिले के गर्ने अब यस्तो होला भनेर थाहा भएको भए नहुन्ने थियो
@Maya-qr8je
@Maya-qr8je 5 лет назад
😂😂
@clickbarkheli4425
@clickbarkheli4425 5 лет назад
Ek dam dukha lagyo..😢😢😡 yo mamala ma nani lo baba ko pani galti dekhe.. afnu pariwar lai careless gareko dekhe.. he daiba...😢 yo Babu ko foto herda mero chhati vakaniyo..😢
@sobitapakhrin5232
@sobitapakhrin5232 5 лет назад
Rip😭😭😭
@bishnuhamal5534
@bishnuhamal5534 5 лет назад
तो पापी बाउलाई मिडियामा लेउनुपर्छ किन छोरा र बुडिलाई हेरेन
@user-es1mr5gi8w
@user-es1mr5gi8w 5 лет назад
Patrakar mahasaye mental bimari vannni ta suneko ho yo maintain bimari ko symptoms pani same hudo rahixa hai.patrukar
@snehamagarofficial123
@snehamagarofficial123 5 лет назад
😂😂😂😂😂
@ellyshanksharma7313
@ellyshanksharma7313 5 лет назад
😂🤣🤣🤣🤣
@darjeelingpremrumba2975
@darjeelingpremrumba2975 5 лет назад
ॐ साङगे !
@user-ms8bj3yy5k
@user-ms8bj3yy5k 5 лет назад
उनी को दिमाग बिग्रेको रहिछ यशमा के भन्नी होला बच्चा लाई आफ्नै भगवान बाट माथी गाको छन चित शान्ती होस[ आमा भगवान हुन तर यहाँ के भनौ ]
@chandrabaniya5160
@chandrabaniya5160 5 лет назад
Speechless vaye Ma
@dipeningnam3293
@dipeningnam3293 5 лет назад
Yestai hunx depression vko manxelai kehi thaha hudaina.bichara
@deartirtha3m
@deartirtha3m 5 лет назад
Good
@billteddy6512
@billteddy6512 5 лет назад
बाबूले बाच्दा धेरैपटक मारेको रहेछ बच्चालाई आमाले एट पटक मारि अब एक पटक मार्ने र धेरै पटक मार्ने कूनचाहि ज्यादा अपराधि हो ?या बराबर अपराधि हो ? कानूनले सहि ठम्याओस र बच्चाले न्याए पाओस rip
@ashishrana5279
@ashishrana5279 5 лет назад
मानव नै दानव भयो अब यो सन्सार मा आमा नै येस्तो कठोर कसरी बन्न सक्छ हे भग्वान के हुन लाग्यो मेरो देश मा
@parempurja445
@parempurja445 5 лет назад
त्यो साला केटा को गल्ती छ।यस्लाई जेल कोच्नु पर्छ
@mayakhatri1322
@mayakhatri1322 5 лет назад
Nepal ma aba kaliyug aayo oh gud plz help k hudhai chha Hamro nepal maa 😭😭
@dilmayadilmayanagari2630
@dilmayadilmayanagari2630 5 лет назад
Didile chai sahi vannu vako x hi
@kamalkamal-ox4iv
@kamalkamal-ox4iv 5 лет назад
Yo mahila adhikar ho good job ramro news
@shantajaisi2868
@shantajaisi2868 5 лет назад
K garnu dimakh le kam nagaresi
@anuradhasharma8148
@anuradhasharma8148 5 лет назад
Naggai hidnuparneta dinag katti Pani navaeata testari katnusakne aaphailai katnuparneata aaphai mornuparne papini ho aamaa
@ramailopalanita
@ramailopalanita 5 лет назад
हे भगवान म केही कमेन्ट गर्न सकिन
@ganeshsherpa2751
@ganeshsherpa2751 5 лет назад
Every people know she is mental Mental people can do anything alik sochnu parney ho family le pani yo ta atti nai vo yr it’s over dud 😭
@rubiad6954
@rubiad6954 5 лет назад
Maya bhayta Sochi halthiyo Ni family husband le if xorako matra Ali Kati Maya bhayko bhayni usle xorako lagini wifelai herthiyo so kura sunnada ta n xora n wife dhubaiko Maya rainxa
@ganeshsherpa2751
@ganeshsherpa2751 5 лет назад
Rubi Ad anta hai k nai thaha thiyo ra tyo sana balak lae 😭
@samragipaudel5531
@samragipaudel5531 5 лет назад
के के देख्नु पर्छ हे भगवान ।😥😥😥😥
@milliokarki7799
@milliokarki7799 5 лет назад
English najane nepali mai bole vai halthyo ni kina swang parnu hau patrakar jiu....rip babu...😢😢
@raiparmila1859
@raiparmila1859 5 лет назад
हे भगवान कसैको पनि यस्तो नहोस 😭😭😭😭
@rksparsha1751
@rksparsha1751 5 лет назад
Mental भन्नु पर्‍यो पत्रकार मिस। श्रीमान हनुमान कता गएर बसेको छ?
@nimeshmagar3827
@nimeshmagar3827 5 лет назад
मानबता हराएर गयो । हौ नेपालमा
@manuchauhan3145
@manuchauhan3145 5 лет назад
Pariwarik tanab raichha shereeman le ni testo garnunahune afno bachaako aama thi ghar pariwar ta jwaiko honi tehi kurako tanab raichha tar xora marer pap gari jwaichai no tensan vanekhalkoraichha
@sanitarai440
@sanitarai440 5 лет назад
संसार यस्तै हो अरु त के भन्नू र खोइ
@BeautifulVdo
@BeautifulVdo 5 лет назад
जस्तो सुकै भए पनि आफ्नो बच्चा मार्न सकिदैन हो !! तर नेपाल मा काटन मार्न कति सजिलो छ हो आजभोली !! के पारा हो यार नेपाल मा !!!
@mespangrai5240
@mespangrai5240 5 лет назад
maanasik rog ani nepal maa byapta hinshaa ko sanskaar! mukhya kuraa maanasik rog !
@GowinDhimal
@GowinDhimal 5 лет назад
सबै क्राईम पेट्रोलको असर हो
@rachanapandit2150
@rachanapandit2150 5 лет назад
Kanun navyar ho yasto vako...
@purnimarai659
@purnimarai659 5 лет назад
Mental vako sanga Nani Chai kina xodnu parne baccha Marne Vanda ni mental sanga baccha xodne ousko siriman Chai mahaa mental ho ousle aafno sirimatiko kiyer nagareni. Ousko Nani ousko khunko Tha kiyer garnu parne ho ni didi harule pani pelanai bujhnu partho bichara thyo babu 😭😭 bichitra xaa Nepal anek huna thalo
@mumetashrestha1926
@mumetashrestha1926 5 лет назад
O my god yaasto pani hunchha
@lamamk30
@lamamk30 5 лет назад
त्यो सब बुढा को कारन ले रहेछ बिचरा
@manugreece7728
@manugreece7728 5 лет назад
Sarai dukha lagyo
@dipathapa3316
@dipathapa3316 5 лет назад
Oh my god ! Hajurko kura sunda ta hajurko bahini hoena joe nai ho hatyra 😭😡👊uff k vako x aajkal hamro yo samazma joelae pani karbahi gar moz masti garne 1 jana hoena 2 janako jindagi nai jindagi sakhap pariako x😡👊
@purbelichelidhankumarirai4344
@purbelichelidhankumarirai4344 5 лет назад
Sahi ho joinai hatayra ho
@bibasbaraili4583
@bibasbaraili4583 5 лет назад
बिचारा कस्लाइ के भननु ।दिमाक नै मेनटल रहछ।नभा किन अाफनाे नाानिलाई माया हुदैन र।
@sanusubba7905
@sanusubba7905 5 лет назад
कसतो अामा होला अाफनो बचालाई दुई टुकरा बनाउनु सकने उसको श्रिमानालाई पनि करबाई गरनु पछ
@RajuSharma-jq1gs
@RajuSharma-jq1gs 5 лет назад
हे भगवान् यस्तो कसोईको न होउस
@fillinglove7573
@fillinglove7573 5 лет назад
कस्तो निर्दयी मन हुन्छ होला बिचरा बच्चा को के दोस आफ्नै आमा बाट काटिनु पर्ने
Далее
Apple Event - September 9
1:38:50
Просмотров 25 млн
Bacon на громкость
00:47
Просмотров 112 тыс.
Apple Event - September 9
1:38:50
Просмотров 25 млн