Тёмный

Exclusive: Kiran ले जन्मघर पुगेर सुनाए सवै कथा, बाबुले बाल्यकालका पोल खोल्दाअंगालो मार्दै रोईन् आमा 

MNM Nepal
Подписаться 255 тыс.
Просмотров 581 тыс.
50% 1

Presenter : Madan Rijal
Guest: Kiran Gajmer & Family
Camera/Edit : Milan Dhungana
©MNM Nepal
Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.)
#kirangajmer #mnmnepal

Опубликовано:

 

5 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1 тыс.   
@mnmnepal
@mnmnepal 2 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-UgNiMt2uyVk.html
@pramila1535
@pramila1535 3 года назад
इन्डियन हरुलाई फोकटमा लाखौं नागरिकता बाड्छ नेपालाई यति धेरै माया गर्ने भुटानी शरणार्थीलाई चाँही किन नागरिकता दिन गार्हो नेपाल सरकारलाई किरण भाइले नेपाली नागरिकता पाउनु पर्छ
@fatemafatema6374
@fatemafatema6374 3 года назад
100%Parsan dinu parxa vai lai nagrita👌👌
@CR7Nirank
@CR7Nirank 3 года назад
Politics
@bijaychettri9912
@bijaychettri9912 3 года назад
Ho ho paunu parx kiran daii laa
@amrita7485
@amrita7485 3 года назад
Nagarikta nadiyera thikai garya ho !! K nai hunthyo ra pp bokera saudi qatar !! Ahile kati ijjat xa uha haru ko
@suryarai3841
@suryarai3841 3 года назад
100%
@laxmibaijali951
@laxmibaijali951 3 года назад
कस्तो राम्रो ! साेच दुनियाँले डलरले जित्यो भन्नेलाई दरिलो झापड यस्तो राम्रो व्यवहार र मीठाे स्वर अनि हामी जनताको मायाले जितेको हाे भाइ । ❤️❤️❤️❤️❤️❤️❤️❤️
@tbshankar3304
@tbshankar3304 3 года назад
Diju sai kura bhanu vayo hajur
@mitralimbu6876
@mitralimbu6876 3 года назад
कला गला र बिचार नै महान छ
@jagritgamer5669
@jagritgamer5669 3 года назад
payaro babu kiran
@samurarijal170
@samurarijal170 3 года назад
Yekdam sahi vannu vayo. Life ma first time maile vote gareko thiye kebal kiran lai ra tyo votting khera vayena sarai khusi lagx. 😊
@shantighalan5560
@shantighalan5560 3 года назад
sahi kura garnu vo
@rsrai487
@rsrai487 3 года назад
बाँकी जो जो भुटानी शरणार्थी हुनुहुन्छ सबैलाई नेपाली नागरिकता दिइयोस् सरखार !
@sabichamling
@sabichamling 3 года назад
You are right
@dhirajlakandri300
@dhirajlakandri300 3 года назад
Yes
@bimlakuikel1044
@bimlakuikel1044 3 года назад
Tears आयो हजुरको comment पढेर। मलाई कसैले नेपाली हो र तिमी पनि भनेर सोधेको बेला, म यसरी उत्तर दिने गरेको छु। “हजुर म नेपाली हुँ, भुटानबाट लखेट्टीएको नेपाली, नेपालले नअपनाएको नेपाली, अनि अमेरिकाले अमेरिकी नागरिकता दिएर राखेको नेपाली ।
@rsrai487
@rsrai487 3 года назад
@@bimlakuikel1044 हो नि बैनी, बर्षौं देखी यै देशमा रगत पसिना बगाउनु भएको छ, आफ्ना दर सन्तानमा नेपाली भाषा, कला र संस्कृतिको ज्ञान र माया भरिरहनु भएको छ, अरु धेरै गर्नु भएको छ; केवल पहिचान स्वरुपको नागरिकता चाहिएको छ, जो जो भुटानबाट आउनु भो वहाँहरुलाई अंगीकृत नै भए पनि र जो जो यहाँ जन्मनु भो वहाँहरुलाई बंशजको नागरिकता दिइनु पर्छ, नागरिकले पाउने सेवा सुबिधाहरु दिलाइनु पर्छ; मानवता देखाउ सरकार, यस्ले नेपाललाई नै फाईदा पुर्याउँछ । अमेरिका, अष्ट्रेलिया लगायतका देश तेत्तिकै बिकसित भएका होइनन्, मलाई चाँही यस्तो लाग्छ ।
@khabu_gunu
@khabu_gunu 3 года назад
@@bimlakuikel1044 omg man nai dukhyo hjrko kurale
@rajubhandari6178
@rajubhandari6178 3 года назад
कति राम्रो महान बिचार छ भाई किरण यति सानो उमेरमा नै आफ्नो हरुलाई भुल्नु भएको छैन भाई यसरी नै नेपाल र नेपालीभाषी हरुलाई माया गर्दै आफ्नो संगित गायक लाई अगाडि बढाउनु ल!!
@neeshaneesha8566
@neeshaneesha8566 3 года назад
Ok
@saurav3400
@saurav3400 3 года назад
Hajur aa
@neeshaneesha8566
@neeshaneesha8566 3 года назад
Ok
@vinodpanwar6907
@vinodpanwar6907 3 года назад
Eeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeee
@ramkumal7563
@ramkumal7563 3 года назад
आकाशमा पुगे पनि धर्ती को धुलो लाई नबिर्सने भाइको विचारलाई सलाम छ्#💞💕
@oasbahadurkarki.8443
@oasbahadurkarki.8443 3 года назад
जित्नु पर्ने कलाकार ले जितेको रछ किरण गजमेर ले. सुभकामना छ.
@trghimire6404
@trghimire6404 3 года назад
ए सरकार इनिहर सबै हाम्रो नेपाली दाजु भाइ आमा बाबा हुन इनिहरुलाइ सरकारले नागरिक्ता दिनु पर्छ ।
@sunitakhadka6900
@sunitakhadka6900 3 года назад
बल्ल मेरो मन्मा लाग्येको कुरा गर्नु वो ईन्डिया को धोतिहरुको जेनि चल्छ उनिहरुलाइत के न के😥😥
@lalitalimbu3305
@lalitalimbu3305 3 года назад
Kunai pani desh ma janmera tiyo desh ko matolai ruwaune tiyo desh ko kagaji nagarik hun tara kagaji tukro nabhayepani hirdayadekhi janmeko matolai maya garne kiran bhai jastalai samman ko sath nepali nagarikta dinu parchha jasto lagchha
@pardeepkausal9564
@pardeepkausal9564 3 года назад
कति माहान सोच र बिचार रहेछ किरन जि हजुर को गाएकि पनि त्यस्तै राम्रो 🙏🙏🙏🙏
@tamusanjan6014
@tamusanjan6014 3 года назад
डलरले जित्यो भन्नेहरु सुन्नु हेर्नू महान बिचार भएका किरण भाइलाई आखिर जित भनेको जित हो सुरु देखि मन परेको सोर मलाई ! भाइको जित डलरले होइन आफ्नो कलाले जितेको हो अझै धेरै सफलताको कामना किरन भाइ
@laxmibaijali951
@laxmibaijali951 3 года назад
कस्तो राम्रो विचार ! कति राम्रो व्यवहार
@shantighalan5560
@shantighalan5560 3 года назад
right👍👌👌
@sunilshingh9907
@sunilshingh9907 3 года назад
प्रमाेद दादा र किरन मा के हि कमि छैन wow nice kiran
@nanudahal9411
@nanudahal9411 3 года назад
कति पियरो किरण तिमि जहाँ जान्छौ त्यहीँ god bless u बाबु
@mayaadhikari8678
@mayaadhikari8678 3 года назад
Good blessed babu
@chemjonglimbu9192
@chemjonglimbu9192 3 года назад
एकदम राम्रो मान्छेले द भोइस अफ नेपाल सिजन 3 जितेछ खुसी लाग्यो ।
@jyotilimbu8794
@jyotilimbu8794 3 года назад
भोईस ले सबैभन्दा राम्रो बिचार सोच सहि चुनेको हो खुशी लग्छ अब नागरिता अबस्य पौनेछ्न्❤️💚
@magarsanugaha6086
@magarsanugaha6086 3 года назад
देख्यो डलरको जीत भनी हरु तिमी हरु लाई यातिको गब गर्नु सक्दैन होला नेपाली हु भनु तर किरण भाई कति गब गरेको proud of u
@growinjesus4260
@growinjesus4260 3 года назад
जस्ले जे भने पनि.. परिस्थितिले ले जुनै ठाउँमा बस्नु परेता पनि आफ्नो देश को माया कति हुन्छ भन्ने कुरा उदाहरण को लागि किरण भाई
@bharattiwari4M
@bharattiwari4M 3 года назад
सुद्द नेपालि भुटानिलाई नागरिकता नदिने राजेन्द्र 💋 महतो र सिके राउत जस्ता बिहारिलाई नागरिकता घर घरमा गयर नागरिकता दिने 💟 दिल्लिको आदेश हुन सक्छ॥ तैपनि नेपालि नेताले कसको डरमा यस्तो भेदभाव॥॥
@bhawaniuprety1802
@bhawaniuprety1802 3 года назад
God bless you Kiran babu
@jscc7750
@jscc7750 3 года назад
स्वच्छ अनि सुन्दर मनको धनी किरन कति राम्रो स्वभाव सुनुसुनु लागिरहने हजुरको स्वर❤️❤️ I'm big fan
@zmssubba2946
@zmssubba2946 3 года назад
Poila jaunata tei sanga
@jscc7750
@jscc7750 3 года назад
@@zmssubba2946 khoi timle milai deuna t uso vye
@jscc7750
@jscc7750 3 года назад
@@zmssubba2946 arkako comment ma khub aarish lagera hoi manxe haru nasaknu koi x hw
@dineshrai9527
@dineshrai9527 3 года назад
jayanti rai किरण सङ्ग पोइला गएर नगरपालिकामा घुस खुवायेर नागरिक्ता दिलाउनु पर्यो आन्टी लौन 😁😁😁
@jscc7750
@jscc7750 3 года назад
@@dineshrai9527 a has sujabko lagi dhanyabad
@govinsubba1657
@govinsubba1657 3 года назад
the voice of nepal को उपाधी चाँहे त्यो dollar ले जीतोस वा नेरु रुपैयाँले जीतोस तेस्मा किरण गजमेर भाईको मीठो स्वरको शक्तिले जीतेको सबैले स्वीकार्नु पर्छ......र उस्को शरनार्थी जीवन बारे एक दुई शब्द भन्नु पर्दा....किरण लाई त म कहिले पनि भुटनीज शरनार्थी मानीन किनकी संसार भरीका जुनै पनि जात जातीहरुमा उनिहरुको सबै भन्दा ठुलो र उच्च श्रेणीमा पर्ने हक भनेको उ काँहा कुन भुलोग भित्रको माटोमा जन्मेका हुन् तेस्लेनै सबै भन्दा ठुलो निर्णनयक भुमीका खेल्छ र तेसैलाई भनिन्छ जन्म सीद्ध अधिकार....जो भुटानमा जन्मे उनिहरु भुटनीज हुन् उनिहरुको आई डीन टी टी..का आधारमा.......तर किरण जस्ता थुप्रै युवा युवतीहरु छन जुन नेपालकै भौगोलीक परीबेषमा जन्मे हुर्केका छन् तिनिहरुको मान्यता केवल नेपालकै नेपाली हुन् भनेर ठोकुवाका साथ भन्दा गलत हुदैन जस्तो लाग्छ.......र भुटान बाट जसरी घरबार बाहीन बनायो भुटान देशले त्यो देशको धेरै मौखीक बर्णन नगरेकै राम्रो हुन्छ जस्तो लाग्छ....र रहयो USA अर्थात united state of america...त्याँहा उनिहरुको लागि केहि सुख सुबिदाहरु दिएर साथै Green card holder भएर बाँच्ने आधार अमेरीका सरकारले दिएको छ तेस्लाई सहि सदउपयोग गरेर बस्नु नै असल हुने छ....किनकी भुटान देशको भन्दा अमेरीकाले दिएको मानव योगदान लाई तन मन देखि कदर गर्नु सबै भन्दा उत्तम बिचार हो भन्छु म चाँहि.......तर एउटा कुरा सत्य के हो भने...संसारका जति सुकै बिकसीत राष्ट्रमा गएर सुख सुबिदा सम्पन्न पाएर बाँचे पनि......आफ्नो राष्ट्रीयता भएको जस्तो शान चाँहि कतै पनि हुदैन चाँहे त्यो सानो गरीब देश किन नहोसर आफ्नो पहिचान बोकेको देशको सुगन्धले संसारको जति सुकै सुख सुबिदाहरु लाई पनि पछी पारी दिन्छ.....किनकी म पनि धेरै देश बिदेश भोगेको ब्यक्ति हुँ....तेसैले जाँहा आफ्नो भाषा छ आफ्नो संस्कार संस्कृति अनि जाती भेषभुषा संग आफ्नो आफ्नो जातीपनाको भुगोलमा रमाएको जस्तो कहिले कदापी हुदैन......यो कुरा धेरै बाहीर देश तिर बास्दा भोगेको कुरा हो.......
@gazmermanoj99
@gazmermanoj99 3 года назад
Sahi kura..
@govinsubba1657
@govinsubba1657 3 года назад
@@gazmermanoj99 thank you.....
@krishnatiwari2961
@krishnatiwari2961 3 года назад
True 😘😘
@govinsubba1657
@govinsubba1657 3 года назад
@@gazmermanoj99 tsm...
@govinsubba1657
@govinsubba1657 3 года назад
@@krishnatiwari2961 tsm....
@Rai021_Official
@Rai021_Official 3 года назад
यहि मन र बिचार लियर अगाडी बडनुस सबै मन भयका नेपालीले माया गरि राख्ने छन तपाईंको कुराहरुले मेरो आँखा रसाय धेरै धेरै सफलताको काममा छ किरन जि 😍😍😍🇳🇵
@maheshnepali9855
@maheshnepali9855 3 года назад
कति सफा हृदय भएको मान्छे हुनुहुन्छ किरण जि ! सधै भरि देशलाई मायाँ गरिराख्नु होला ।
@amritarai8525
@amritarai8525 3 года назад
हाम्रो नेपालमा कस्ताे अचम्म काे छ धोती बिहारी हरू कति सजिलै नेपाली नागरिकता लिन्छ अनि आफू लाई नेपाली हो भन्छ अनि आफ्नो नेपाली हरू चाई शरणार्थी बनाउने थुक्क हाम्रो नेपाल काे कानुन
@birushree1062
@birushree1062 3 года назад
सहि भन्नु भो
@alazizyaground5885
@alazizyaground5885 3 года назад
dhoti haru bahun ko bau ho dehalxani .
@ramosthapa2964
@ramosthapa2964 3 года назад
Chor neta haru la garda ho
@bhojpurja818
@bhojpurja818 3 года назад
100% nepali nagirikta dinu parxa.
@DevSharma-zq4ck
@DevSharma-zq4ck 3 года назад
Right sir
@sitarai3297
@sitarai3297 3 года назад
कति राम्रो शिलस्वभाव किरण भाइको ,भुटानी सरणार्थी भएपनि नेपाली हो नी ! हाम्रो सरकारले नागरिकता दिएर सिमाको सुरक्षा गर्न लगाएको भए पनि राम्रोसँग गर्थे होलान् ।तैपनि किरण भाइ ठूलो अबसर मिल्ने ठाउँमा पुग्नुभएको छ ।नेपालमा बस्न चाहँने भुटानी सरणार्थी लाई नेपाल सरकारले नागरिकता प्रदान गर्नुपर्छ ।भारतियहरुलाई नागरिकता बाँडेर ,बेकारमा संख्या बढाउनु भन्दा नेपाली मुलका भुटानीहरुलाई नेपाली भएर सगौरब बाँच्न दिनु पर्छ ।चाहे उनीहरु संसारको जुनसुकै कुनामा गएर बसुन् ।
@prinsubhandari9558
@prinsubhandari9558 3 года назад
कति राम्रो सोछ बिचार किरण जी को मान्छे पनि राम्रो बोल्ने शैली पनि तेतिनै मिठो miss you kiran jee
@elizabeththomas2965
@elizabeththomas2965 3 года назад
8 10 barsa America basnu baye pani 1 word English na boli clear nepali basa bolnu hune, and simplicity 🙏🙏🙏🙏💙💙💙💙💙
@peeyushshrestha8798
@peeyushshrestha8798 3 года назад
टुट्टा FUTA English बोल्ने हाम्रो नेपाली कलाकारले हेरे विचार गरोस् होइ america बसेर आयर पनि टोन एउटा पनि अङ्गरेजी छैन होइन त
@elizabeththomas2965
@elizabeththomas2965 3 года назад
@@peeyushshrestha8798 yes 🥰
@shantighalan5560
@shantighalan5560 3 года назад
@@peeyushshrestha8798 sahi ho şahi ho 100%
@LalBahadur-jb6pv
@LalBahadur-jb6pv 3 года назад
कस्तो महान सोच र बिचार कति नरम आवज किरण को त्यो नम्र बोलि गाउँ ठाउको यति धेरै माया पक्कै पनि हामिहरुले धेरै कुराहरुको शिक्षा पायौ किरण भाइ देखी भावुक बनायौ तिम्रा ति नेपाली पन माया मुहाले सरकार सिता आह्वान गर्दाछौ कि यस्तो सच्चा नेपाली लाइ नागरिता नदिए को लाइ दिनि हो सरकार।।।।
@elizabeththomas2965
@elizabeththomas2965 3 года назад
🙏💞
@santigurung1762
@santigurung1762 3 года назад
आफू जनमेको हुकृेको ठाउ कति पियारो❤️❤️❤️🙏🙏🙏
@aakasholi9989
@aakasholi9989 3 года назад
kati Ramro Manxe Payo voice of nepal le❤️❤️
@khemkumar2702
@khemkumar2702 3 года назад
यति धेरै माया गर्छ यार किरण ले र झन आफु जन्म भएको ठाऊ याद रहेछ धन्यवाद छ
@ilovenepal1761
@ilovenepal1761 3 года назад
Kiran कता कता राम्रो भएछरे बुवाले 😀😀❤️❤️❤️so innocent and lovely buwa so proud with you kiran 😍😍😍
@laxmipudasaini3347
@laxmipudasaini3347 3 года назад
याे भिडयाे हेर्दा अासु नै अायाे । धेरै धेरै माया छ किरण भाईलाई अाफ्नाे देशकाे माटाे नविर्सनु
@mamilalimbu4948
@mamilalimbu4948 3 года назад
कति महान सोच 😍😍 किरण गजमेर हामिले भोट तेतिकै गरेको हैननी ❤️💕💖
@gameplaynepali5963
@gameplaynepali5963 3 года назад
Nseenbsnsnejdjdxjnxncpxbbxbzbz. Lihwvegdbnndnndbd mmamnl X bdorhebb
@gameplaynepali5963
@gameplaynepali5963 3 года назад
Rjejdnrnb
@sujankunwar3309
@sujankunwar3309 3 года назад
नेपाल सरकार ले मानव जाति को साच्चै नै इज्जत अनि नेपाली जनता को सम्मान गर्छ!!भने उहाहरुको समुदाय सम्पुर्ण भुटानी सरनार्तिलाइ पहिचान देउ सरकार!!कति माया छ उहाहरुको मन मा नेपाल प्रती को माया🙏❤️❤️❤️❤️जय नेपाल जय सम्पुर्ण बिश्व भर रहनु भएको नेपाली 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sagiingfukrey1050
@sagiingfukrey1050 3 года назад
yo kiran vai le man jiteko jitekoe vayo hare usko soch bebhar harule🙏🙏🙏
@ramathapa1139
@ramathapa1139 3 года назад
यति राम्रो सोच र दुखलाई नजिक बाट चिनेको मान्छे ले जितेर आफू जन्मेको ठाँउलाई ढोकदै आउनु यत्तिको मान्छे त सायद कमै हुन्छन् ।नमन छ भाइ अझै धेरै प्रगति गर्दै जानू कर्म जुन ठाँउमा गरेनी नेपाली माटोलाई माया गरि रहनु है भाइ।♥️♥️♥️♥️♥️♥️♥️👏👏👏👏👏👏
@roshikachhetri1171
@roshikachhetri1171 3 года назад
मान्छे होस त किरन भाइ जस्तो यो भाइ ले नेपाली नागरिक्ता पाउनु पर्छ कति राम्रो सोच पैसा ले पनि नमातेको भाइ हेर किरन को रिस गर्ने हरु किरन को मन र बेबहार
@ritugajmer4958
@ritugajmer4958 3 года назад
मलाई नि किरण सङ धेरै भेटन मन छ तर म नेपाल भन्दा बाहिर छु कुनै दिन समयले साथ दिएछ भने अबस्य नि भेटछु
@subashlimbu3708
@subashlimbu3708 3 года назад
नेपाल प्रती यति धेरै माया गर्ने किरन बाबू लाई धेरै धेरै माया अनि सम्झना सदै यसरी माया गर्नु होला नेपाल लाइ
@birushree1062
@birushree1062 3 года назад
जे भएनि आफु जन्मेको ठाऊ कस्लाई माया लाग्दैन होलार?? किरण भाई लाई पनि अती माया छ नेपालको सरकार ले नेपाल लाई एति धेरै माया गर्ने मान्छेलाई नेपाली नागरिता दिए हुने हो
@Programer45
@Programer45 3 года назад
घुसखोरी नेतालाई के थाहा छ र यहाँ नेपालीपन नेपालीमन
@birushree1062
@birushree1062 3 года назад
@@Programer45 होनि हजुर
@lamsaljagannath896
@lamsaljagannath896 3 года назад
कस्तो राम्रो बिचार किरण ब्रो लाई उज्ज्वल भबिस्यको धेरै धेरै शुभकामना !!
@purnapurna8729
@purnapurna8729 3 года назад
साच्चै याे भाइ असली नेपाली हाे है, नेपालीमा हुनुपर्ने गुण याे हाे। आशीर्वाद
@durgashrestha2538
@durgashrestha2538 3 года назад
नेपाल को कति माया किरण बाबु को
@Rktamang077
@Rktamang077 3 года назад
Hami Nepali ko kahani, kahata nai euta zindagi ho ra tei ho dukha sukha🤲🙏🏻 Congratulation Mr Kiran n u deserved it❣
@rajsewan1367
@rajsewan1367 3 года назад
नेपाल सरकार अब सबै भुटानि शरणार्थीलाई नागरिता दिनुपर्दछ। उनीहरु सबै नेपालीहरु हुन।जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Reet1024
@Reet1024 3 года назад
देश नहुनेलाइ नेपाल को माया , नेपालमा हुने लाइ चाही विदेशको माया। किरण जी को नेपालप्रतिको सद्भाव ,माया देखेर धेरै खुसि लायो।
@Preetamofficial9956
@Preetamofficial9956 3 года назад
मलाइ त रुने मन लायो ।कति महान बिचार अनि नेपाल पर्ती को माया
@narayangautamofficial5148
@narayangautamofficial5148 3 года назад
किरण दाइ कसम आँखा रसाउछ के तपाइको भिडियो फरु हेर्दा कति सफा के हजुरको मन । धेरै धेरै माया छ यहाँ लाई ।🙏🙏❤️❤️
@shantighalan5560
@shantighalan5560 3 года назад
sahi ho👍
@shantighalan5560
@shantighalan5560 3 года назад
😭😢😭
@narayangautamofficial5148
@narayangautamofficial5148 3 года назад
@@shantighalan5560 honi hjr
@mayachhetri1585
@mayachhetri1585 3 года назад
यतिधेरै नेपाललाई मायाँ गर्ने मान्छे किरन भाई नागरिता दिनुपर्छ र दिदा धेरैराम्रो हुन्छ🇳🇵❤️
@Rameshbomjan1
@Rameshbomjan1 3 года назад
नमस्ते सबै जना लाई देश तथा विदेशमा छरेर बस्नु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु हरूमा मिठो माया मिठो सम्झना छ❤️❤️❤️
@nandaramjaishi6968
@nandaramjaishi6968 3 года назад
महान किरन तिमिले नागरिकता नपाएपनि नेपाली नै हौं । नेपाली पन र मन सँधै कायम रहोस् । नेपाली संगितलाई उचो राख्न महत्वपूर्ण योगदन रहोस् ।
@sangyelodromgr9256
@sangyelodromgr9256 3 года назад
जो, टुहुरा-टुहुरी हुन्छन् उनिहरुलाई थाहा हुन्छ आमा-बाबाको महत्त्व । अर्थात्, वास्तविक नेपाली मन, नेपाली पना राष्ट्रियता के हो नागरिकता बिहिन शरणार्थी जीवन बिताउनेहरुलाई सोध्नुस् । सलाम छ किरण गजमेर भाई तिम्रो समाजिक महानतालाई ।
@sabinarasaili8824
@sabinarasaili8824 3 года назад
अहिले सम्म कै सहि बिजेता किरन भाई❤️❤️❤️❤️
@bikashb.k226
@bikashb.k226 3 года назад
भूटान ले नेपाली भनेर लखेट्यो,नेपाली ले भूटानि शरणार्थी भनेर बिदेश पलायन गर्यो।।जो धोति नेपाली बोल्न आऊदैन ऊसले नागरीकता सजिलै पायो।।जसले हामी भन्दा सूद्ध नेपाली बोल्छ।ऊ भूटानि।।अजिब छ दूनियाँ।।
@subarnabahadurbhandari4142
@subarnabahadurbhandari4142 3 года назад
This man deserve lots of respect.Kind hearted..Lots of love
@jeevanlimbu6460
@jeevanlimbu6460 3 года назад
Kati niswartha mon alikati pani ghamda xaena kiranma jasle dukha bujeko hunxa usaile bujne ho ekdamai thulo mon xa kiranko good 😘😍😘🤗
@shashilama4036
@shashilama4036 3 года назад
यो हो नि त सम्मान गर्ने तरीका proud of kiran.
@kirangajmerofficial7812
@kirangajmerofficial7812 3 года назад
Thank u everyone for u love and support me ❤❤❤
@pabanxettri8546
@pabanxettri8546 3 года назад
Lots of love
@d.bsanwalimbu9895
@d.bsanwalimbu9895 3 года назад
सरल स्वभाव, स्वच्छ मन, नम्र बोली किरण साँच्चै सबैको मन मनको राजा हो।
@jeevankarki6804
@jeevankarki6804 3 года назад
Malai pahila dekhi nai buba aamako vfn ko blind ma gayeko geet herda aasu aaeko bela nai thathuyo ki kati maya cha nepal ko lagi dollar bhaneharu ke tha nepali ko man kasto huncha bhanera Love you Kiran bro
@MrKewalrai
@MrKewalrai 3 года назад
Kiran is a humble person. May god bless him.
@garimamaya380
@garimamaya380 3 года назад
किरण को जुन ईन्टरभिउ हेरेनी आँसु मात्र आउँछ । कति माया छ सबै को देशको । धेरै माया किरण 😍😍😚😚🌷🌺🌺🌻। बाटो बनेको छ हिड्दा कहिलै thes नलागोस।
@arjunchhetri6757
@arjunchhetri6757 3 года назад
किरण को news आउने बित्तिकै झ्वाम्मै हाम्फालेर हेर्ने गर्छु। लमजुङ देखि अटुट माया
@dawadikanxikanxi8045
@dawadikanxikanxi8045 3 года назад
Kiran ko interview jati herxu teti aakha rasauxa ❤😥😭
@gracera3551
@gracera3551 3 года назад
Wow Vai ko real Guruji ta kasto ramro dekna paiyo All the best 🙏💕
@dhanesherpa7831
@dhanesherpa7831 3 года назад
What a great human kiran.love this guy because he is Nepali by heart I believe so.we love all Bhutanese Nepali people these are true Nepali.
@unknown1989
@unknown1989 3 года назад
Yas we are Stay safe
@radhikagiri6647
@radhikagiri6647 3 года назад
हुने बिरुवाको चिल्लो पात भनेको किरण भाइ यक्क उदाहरण हो.भाइ धेरै धेरै धन्यवाद कति राम्रो कुरा गर्नु भएको .खुसी लागेव.
@2Basnet
@2Basnet 3 года назад
एक कप चियामा नागरिकता बेच्ने सरकारले यस्तो आफ्नो माटो लाई मुटु सम्झिने लाई नागरिकता दिदा के बिगृन्छ ?
@sujachamling3070
@sujachamling3070 3 года назад
Kiran dada Sachii Kai mahan byakti hunuhunxa.. katti ramro soch bichar woww👏👏 lots of love Kiran dada ❤️❤️❤️❤️
@big2573
@big2573 3 года назад
This is the reason why he deserves that trophy and all the love and respects ❤️❤️
@kisharidhenga1428
@kisharidhenga1428 3 года назад
मान्छे जस्तो राम्रो तेस्तै महान बिचार भाइ को बधाई छ किरन भाइ ।
@govindaadhikari1266
@govindaadhikari1266 3 года назад
किरण भाई को सोँच धेरै राम्रो छ त्यसैले त भाई सानो उमेरमा पनि धेरै अघि बढ्दै छन् खुसी लाग्यो भाई लाई धेरै धेरै धन्यवाद साथै शुभकामना
@reshamsunar8384
@reshamsunar8384 3 года назад
किरण कति ज्ञानि हुन सधै भरि यस्तै सबै नेपाली को मन जित्नु
@nepalibabu3890
@nepalibabu3890 3 года назад
नेपालि जहाँ जावोस तर नेपाल को माया बिर्सिदैन ।किरण लाई नेपाली नागारिकाता दिन पाय हुन्थ्यो।
@shantibasnet8162
@shantibasnet8162 3 года назад
सबैको कुनै पनि जित हासिल गरे पछी यस्तो महान् सोंच रहोस् देखासिकी गरौं रिस डाह नगरौं यों भाइलाई सरकारले सम्मान गर्न पर्ने हो तर मासिएको सरकारले के गरोस् अब जसरी भए पनि यो भाइलाई नागरिकता छिट्टो मिलोस् मीडिया ले साथ् सपोर्ट गरोस् पहल गरोस्
@ManeeshaTamang
@ManeeshaTamang 3 года назад
Kiran is most humble kind and lovely person❣❤❤🏅 All the best for further days
@IndigenousOfNepal
@IndigenousOfNepal 3 года назад
कति रूनु ? किरण जस्तो हाम्रो सबै भुटानी नेपालीहरू जो जन्मिद नै नेपाली हुद हुदै पनि कानुनीरूपले नेपाली बन्न नसकेको सबै परिवारमा सहानुभूति,माया,सम्मान र आत्तिमियता बाहेक चाहेर पनि अरू केही दिन सकिन्दिन । कास … भाई राम्रो गर्नु तिमीलाई धेरै शुभकामना ❤️
@saritanepali3800
@saritanepali3800 3 года назад
कति राम्रो मन भएको मान्छे हुनुहुन्छ हजुर कत्ति पनि घमन्ड छैन हजुरमा सधै यस्तै हुनु
@sabitapandey6980
@sabitapandey6980 3 года назад
कस्तो राम्रो बिचर बेवार किरन छोरा शुभकामना अझै यस्तै गरि अगाडि बडेको देखन पायौं
@vijaysinghadhikari5127
@vijaysinghadhikari5127 3 года назад
Kiran bro thank you so much. Hajur le gako geet lagayesi matra mero 13 months old xoro le khana khnaxa. Lots of love for dis good human. Bihe ma hamilai ni bolaunu la. ❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏💐💐💐🌻🌻🌻🙏🙏🙏
@kamallimbumelodies
@kamallimbumelodies 3 года назад
जो सँग जस्तो सोच छ त्यस्तै प्रस्तुत हुने हो अरुको नजरमा किरण गजमेर के हो त्यो कुरामा सरोकार राखिन मेरो लागि...! 👇👇👇👇👇👇👇 संगीतको सुर हौ किरण गजमेर तिमी साच्चै सुमधुर हौ किरण गजमेर तिमी स्वरस्वती माताले जन्माएको एक योद्धा सुनको गजुर हौ किरण गजमेर तिमी नेपाली संगितले पाएको एउटा कुशल व्यक्तित्वको धनी गायक किरण गजमेर ब्रदरलाई आगामी दिनहरुमा सांगीतिक उज्वल भविष्यको कामना व्यक्त गर्दछु। जय गीत ✊ जय सङ्गीत✊
@salija3314
@salija3314 3 года назад
Kiran ko sochai haru ksto rmro ek ek sabda touch garne 🥰🥰
@DineshKumarDineshKumar-zp3gf
@DineshKumarDineshKumar-zp3gf 3 года назад
उहाँ हरु नेपाली नै हुन् नालायक सरकार अहिले सम्म के हेरेर बसेको छ उनिहरुलाई नेपाली नागरिकता दिन किन नसकेको । हामी भन्दा बढी देशको माया उनिहरुमा छ । Proud of you kiran ❤️
@avengdilliraj2279
@avengdilliraj2279 3 года назад
I think Kiran winning the VON 3 was well deserved. The goodwill he has brought with the title is absolutely fantastic. Huge congratulations once again. 👏
@ramitkc3514
@ramitkc3514 3 года назад
@gambesirodhighar4458
@gambesirodhighar4458 3 года назад
अाफ्नाे माटाे (नेपाल अामाकाे) कति धेरै माया रछ किरण भाइ बधाई छ ।।।
@indirathapa2546
@indirathapa2546 3 года назад
Kiran is such a good person....
@sadhanakandel5481
@sadhanakandel5481 3 года назад
कति महान्ता सोच जति नै बयान गर्दा नि अपुग हुन्छ हजुर को दादा धेरै धेरै माया 😘😘😘😘❣️❣️
@junathapa8908
@junathapa8908 3 года назад
10-12 वर्ष अमेरिका बसेर पनि कसैलाई पनि नबिर्सेको कस्तो राम्रो मान्छे किरण VON la j hos Ramro manxe payo❤️❤️❤️
@khadkaman8507
@khadkaman8507 3 года назад
100% all Nepali bolna tq bro 100% hjr lai suru dedhi help gareko thiya I'm happy.
@lilagurung3230
@lilagurung3230 3 года назад
कति माया लाग्दो र कति संस्कारी किरण जस्तो नाम उस्तै बानी कस्तो संस्कार भएको भाग्यमानी बाबा आमा सधै आफ्नो नाम जस्तै चम्की रहनु सोचेको सबै पुरा होस जहाँ रहे पनि भगवान को आशिर्वाद र सफलता सधै तिम्रो साथ रहोस किरण बाबु
@bluediamondsociety6782
@bluediamondsociety6782 3 года назад
बिचारा बुढी आमा रोएको आँशु ले मन कस्तो कूडियो ।
@khadgabhujel5538
@khadgabhujel5538 3 года назад
भन्ने र लेख्ने सुनेको अनि बुझेको कुरा आज किरण भाई ले नेपाली मन लाई देखाई दिए! " दूखमा नआतिनु र सुखमा नमातिनु" त्यो बालापन साथीसङगि सम्झेर रमाउनु नै माया र अमर आत्मिता हो! सधै यस्तै सोच बिचारमा रहनु यसै बाट खुसि र सफलता मिल्छ।बधाई छ किरण भाई!
@neerasenchuri8793
@neerasenchuri8793 3 года назад
VON dint only get a talented singer but such a humble honest and amazing person Kiran this personality really deserves to have Nepani citizen card according to his will.Keep up the positive energy Kiran Gajmer.
@binabsk9197
@binabsk9197 3 года назад
किरण लाई डलर ले जित्यो भन्नेहरुको लागि यो ठूलो झापड हो।😍😍😍♥️♥️♥️यस्तो राम्रो काम गर्दै जानु होला किरण 🙏🙏🙏🙏👌👌👌💘💘💘💘💘
@buddhiramd.c4288
@buddhiramd.c4288 3 года назад
तिम्रो काम र तिम्रो भावना प्रति सम्मान छ मेरो भाइ हामी नेपाली जहा भए पनि अाफ्नाे नेपाली माटो भुल्नु हुदैन
@darmasaud1060
@darmasaud1060 3 года назад
कति महान मान्छे किर्ण दाा
@rajubk867
@rajubk867 3 года назад
खुशी लागो मलाई ❣️❣️❣️👌👌👌 किरण is किरण
@bishwokarmatikaram2295
@bishwokarmatikaram2295 3 года назад
किरन गजमेर सबैको प्यारो त्यतिकै भएको होइन सबैलाइ सम्मान गर्न सक्ने अनि मीठो बोल्न कला म साच्चै धेरै चोटि हेरिसके फेरि पनि हेर्दैछु आखामा आँसु नै झर्छ
@thaqureebabu4187
@thaqureebabu4187 3 года назад
कति जानेको मान्छे है miss you bro
@NUSA77
@NUSA77 3 года назад
Kiran bhai lai big congratulations sadhai yestai gyani rohi rahanu 👍👍👍👏👏
@kusdevbantawa2198
@kusdevbantawa2198 3 года назад
You are really great person kiran vai keep it up & wish u good luck!
@pabitrabasnet6850
@pabitrabasnet6850 3 года назад
किरण भाइ सारैसफा मनकाेले सबै काे मनजितेछन बधाई छ भाइ याेभनदा राम्रो भएको देखिरहन पाउ बधाई छ
@kimtangtolcyber506
@kimtangtolcyber506 3 года назад
aru winner bhako bhaye saranathi shibir jane thiyena tara kiran winner bhayera a dherai khushi chhu i am verry verry happy
Далее
This mother's baby is too unreliable.
00:13
Просмотров 13 млн
The Voice of Nepal Season 3 - 2021 - Episode 4
1:22:58
This mother's baby is too unreliable.
00:13
Просмотров 13 млн