तेती राम्रो हासो कमेडी सिरीएल थियो ।।।अहिले यो बिस्वाब्यापी कोरोनाले गर्दा होला बिचारा कलाकार हरुले पनि खुलेरा खुलम्खुल्लाह सुटिङ गर्नु पाएको छैना कति नमज्जा कति दुखा लाग्दो भाछा ।।।सधै को भागमा सबै कलाकार हरु भएको गाउघरहरुको सीन हुन्त्यो रमाइलो लाग्त्यो यो भाग त नौलो फिका स्याङै भएको जस्तो भयो कस्तो नरमाइलो लाग्यो ।।।कोरोनाले होला सबै सिरीलहरु पनि रोकिएको छ आफ्नु नेपाली सिरीएलहरु हेर्नू पनि पाएना ।।।हजुरहरुले धेरै सेफ रहेरा जोगेरा गर्नु होला अहिले माहोल एस्तै छ ।।दर्सक को मन खुसी पार्नु को लागि हजुरहरुको ज्यान जोखिम म नपार्नु होला ल धेरै सेफ रहनु होला सबै कलाकार हरु यो रोग नियन्त्रण म आएपछी फेरि सबैजाना कलाकार दर्सक हासौला रमाइलो गरौला अहिले चाहिँ जोगेरा बसौ ल
म अहिले ईन्दिया बेङ्गलोर देखि हो र जहुर को भिडियो जति पनि निकल्नु भएको छ हरेक भिडियो छुताय को छैन जस्तै मेरिबास्सै हल्का रमाईलो रिसानिमाफ गारोछ हो लगाएत सबै तिम मा सबै भन्दा बेस्त फ्रेन्द भनेको नै हजुर हो मेरो लागि
नमस्कार म दिपक लमसाल, कोरोना माहामारिको बिषम परिस्थिति मा न्यून स्रोत साधन तथा सिमित कलाकारको उपस्थिति मा तयार पारियेको फनफनी हेरेर साथ दिनु हुने सम्पुर्ण दर्शक मा नमन। स्वस्थ रहनुस सुरक्षीत रहनुस
फनफनी सिरेल एकदमै मन पछ मलाई न छुटाएर हेर्छु म । जति जनाले फनफनी सिरेल खेल्नुहुन्छ धेरै धेरै धन्यवाद छ । बेगम दाई कता हुनुहुन्छ बेगम दाई ल्याउनु पर्यो सुरक्षित भएर काम गर्नु होला। जहाँ जहाँ हुनुहुन्छ आफू सुरक्षित रहनुहोला।
hhhhaaa so funny एकदम राम्रो कमेडी लाग्ने एकमात्र हास्य सिरियल फनफनी है मत सुरुदेखी नछुटाइ हेर्दै आइरहेको छु तर दिलिप सर यानी हुरुहुरे जिले rply नै दिनुहुन्न तेहि भएर कमेन्ट गर्न छ्डेको बल्ल आजा गरेको
सायद कोरोना को महामारी ले गर्दा होला यो epispde अलि छोटकरी रैछ मलाई फन्फनी सिरिएल भाग एक देखिनै हेर्दा सार्है राम्रो लागेको छ र यो भाग अलि छोठो भएकोले मलाई अलि namitho र खल्लो लाग्यो
Yo hur hur le sowak ratmaa mukhe g mai chi k ko chi k kai dekhaaidinu parne thiyo jaanyo na gaatheho kurobutnubho k ? Ha yei gaatheho from Scotland I love s all team manparyo video