Option 4:- 음주를 하면 안 됩니다.मादक पदार्थ सेवन गर्यो भने हुदैन अथवा पिउन निषेध छ भनेको हो Option 1:-금주를 하면 안 됩니다. मादक पदार्थ सेवन गर्न छोड्नु हुदैन अथवा पिउनु पर्छ भन्ने खोजेको हो। यो चित्र भनेको मादकपदार्थ पिउन निषेध छ भन्ने अर्थ हो त्यसैले उत्तर 4 नम्बर