ममता बैनिको माइली दिदिको कुराले सारै मन छोयो😭😭😭जन्म दिने आमा नभयनी जन्म दिने आमा जस्तै आमा पाको छु भन्दै भावुक हुनु भयो सायद जन्म दिने आमाको याद आयो होला 😭😭😭😭मनि हजुर जस्तै जन्म दिने आमा गुमायर बस्नु परेको छ । दुखी नहुनु बुनु चिन्ता नगर्नु आफै कम्जोर भैइदो रहेछ । सबै कुरा भोगेर बुनुलाई सम्झाको ममता नानी जस्तै दुख पीडालाई भुलेर हास्ने र अरुलाई हसाउने कोसिस गर्नु ।सधै खुसी रहनु ल । अनि डाेना दादा को परिवार रुपा माइली सबै जनालाई सम्झी राको छु ल धेरै धेरै माया अनि सम्झना सबै जनालाई।
सबै परिवार कस्तो खुसी हुनु भयो aunty लाई नि कति धेरै खुसि लायो होला आफू आउन नपाएनि आफूले पठाको समान देखेर सबै खुसी भाको देख्दा तपाईं हरुको यो सम्बन्ध सदै यस्तै खुसी ❤😊
हाम्रो जमानामा एक जोड नयाँ लुगा लगाउनको लागी दसैं पर्खिनुपर्थियो । त्यो पनि कहिले त पुग्दैन थियो । त्यसैले मलाई थाहा छ यति कसैले दिदा पनि कति खुसी मिल्छ भनेर ।😢😭 thankyou donako mom.❤❤
जन्म दियनि नदियनि आमाको कर्तव्य निभाउने नारि भनेको यक महान आमा हुन जस्लाइ सम्मान गर्ने सब्दनै हुदैन भाग्यमानी हौ नानि हजुरत यस्तो आमा भेट्न पाउनुमा म सधैं हेर्छु हजुरको भिडियो कति पिडाहरु लुकाउन बोलिले टार्नु पर्छ जेठि दिदी लाई देख्दा मेरो दिदिको याद आयो ।❤❤❤
Kati khusi hunuvaxa hmlai ni yahi ma ekdam khusi lagyo yasto maya le pathaunu vako chino Aama lai ni derai thank you aama 🙏🥰♥️mamata lai ni gyani vyra kam garnu khyal garnu la♥️♥️♥️♥️♥️🥰🥰
झोर्ले रुपा माहिली 🙏 ङा स्याङ्जा देखिन इन्नाङ चै माल्ता l नाकुङ मोइ र सेच लेउसा l magar bhasa bolna aaudo rahexa hjr ani mamata lai pani. Kahile kahi magar bhasa ma pani Vlog khasni na. Kanko khusi lagdisle. 5 gate ropai ma pheri sangai dekhna paune xu vanne aasha ka saath vlog ko pratichhya ma xu . Full support from me.Subscribe र जाता है ङै l अन्त मा दोना को family lai dherai dherai Thank you maya ko chino sabai lai pathai dinu bhayekoma 🙏
खुशी लग्यो गाउको भिदियो हेर्नु पाइयो so सधै एसरिनै खुशी भको हेर्नु पाउ गाउँ घर लाखा पाखको भिदियो हेर्नु पाउ be happy be strong be healthy everyone mamata nanu family miss you all❤loveyou all 🙏❤️
dona र mamta को भिडियोहरु त राम्रो लाग्छ नै हिउज फ्यान भन्दा पनि भो,र त्यो भन्दा पनि राम्रो लाग्ने भनेको माहिला माहिलिको जोडी अनि माहिलाले ममतालाई नानी भनेर बोलाको सबभन्दा राम्रो लाग्छ शब्द लाग्छ । म बुटवलबाट है त ।
आहा ❤❤❤बुनु काे भिडियो काे पर्खाई थियाे बल्ल ,,,दिन दिनै भिडियाे बनाएर हाल्नु बुनु ल,,,,अर्गानिक भिडियो बुनु है,,,, सबै परिवार मिठाे सम्मान साथै आशिर्वाद
Jhorley🙏 Sopai Lai Jasto Vyeni Rishing Gau Ghr ko Oraganik Horabhara Dekhan Paunu Aadarniye Baba Aama Fani Aajiu Haruma Noman X Mero Hjr Mamata😊Ngolsyo🤭
Mamata bunuko Vlog aauda dherai kheshi lagxa Vlog continue gara la bunu ani Mamata Bunuko 100k subscribe pugekoma jasle wish garera mayako chino pathaunu vayo uhalai pani thank you so much❤️
Aako rahex ahile sound.. Rupa mahili ko ghar beautiful or Mummy saharai sundari..same Rupa mahili jastai beautiful 👌♥️ sweet family Mamata nani ko.. Sadhai yastai maya hos..dubai family ko ♥️♥️