ब्रो. बधाई तथा शुभकामना; यस अर्गानिक पोडकाष्ट स्टुडियोको लागि & यदि; बिजुली बत्ती गुल भएको अवस्थामा विकल्प के सोच्दैं हुनुहुन्छ त् हौंऊँ ? बाँकी, जडानको लागि दिपेन ब्रो. जिन्दाबाद ! ❤ & नमस्ते !
Do apply the combo of (white cement/wall putty/Dr. Fix it) for every points for long lasting connection. Do maintain the distance of at least 1 feet in between the main switch and the roof to avoid unnecessary problem that might occurred in future.
Congratulations for all the work ... Bt one thing, I had noticed u that u r looking little bit upset..what's the matter??? Smile on ur face suits u bro.... Keep the good work nd plz keep smiling
ल बधाई छ भाई प्रायः जसो त काम सकेछ त सेटअप गर्नू मात्रै रहेछ त अब नआत्तिनुस् सबै कुराहरू मिलिसकेको भन्दा हुन्छ राम्रो कामको लागी अगाडी बडेको छौ सबैको माया अनि ईश्वरको आशिर्बाद रहने छ । अब दयाहाङ दाई पनि छँदैछ 😊 कति मजाले आर जे सागर भनेर सम्बोधन गरेको तोते बोलीमा 😊
Appreciate for your work Sagar, my small advice regarding wiring, how about if wires can be installed inside pvc pipes and hanged/tied on the wall/ ceiling. Later those pvc pipes can be coloured with the same color s matching with wall/ceiling.
हतार नगरी गर्नु है भाई,बत्तीको कुरा हो,अरु गाऊँमा ग़येर माटोको घरमा कसरी wiring गरेको रहेछ,राम्रररी बुज्नू, हाम्रो समयमा माटोको घर भये नी,धिपरीको जमना थियो😅💚❤️