धेरै धेरै धन्यवाद यस भिडियो हेर्नुहुने अनि कमेन्ट गर्नुहुने सम्पुर्ण मनोक्रान्ति प्रेमी मित्रहरूमा । हजुरहरुको यस्तै माया र सद्भावले हामीलाई अघि बढ्नको लागि अझै थप उर्जा प्रदान गर्नेछ । यदि यस भिडियो मन परेमा आफ्ना आफन्त साथीभाइलाई सेयर गरी पुण्य कर्ममा सहभागी बन्नुहोस् । सबैको जय होस्, कल्याण होस् , जय मनोक्रान्ति
"अयुर्वित्ताम्ग्रिहछिद्रम मन्त्रमैथुन्वेसजम तपोदानापमानाम्च नव गोप्यानी येत्नतह" यी नौवोटा कुरा सदा गोप्य राख्नु पर्छ। १. आफ्नो आयु २. वित्त माने पैसा ३. गृहछिद्रम याने आफ्नो घर भित्रको कम्जॊरि को कुरा ४. आफ्नो गुरु द्वारा दिइएको गोप्य मन्त्र ५. मैथुन याने फलानो मान्छे संग गरेको सहवास ६. भेषजम याने आफ्नो रोग र आफुले खाने गरेको औसधि ७. तप याने आफुले गर्ने गरेको तपस्या एवं साधना ८. दान - आफुले अरुलाई दिइएका दानका कुरा ९.अपमान याने आफुलाई कसैले गरेको अपमान

TikTok प्रेमी मित्रहरूलाई खुशीको खबर ! ज्ञान बर्धक एवं जीवन उपयोगी छोटो छोटो भिडियो हेर्नका लागि मनोक्रान्तिको अफिसियल TikTok Channel लाई Follow गर्न सक्नुहुनेछ धन्यवाद । सबैको जय होस् , जय मनोक्रान्ति । vm.tiktok.com/ZGJkmnDtL/
प्रणाम गुरुदेव 🙏🙏🙏 खुशी हुनुपर्छ भनेर अरुको खुशी खोज्नु भन्दा बाच्न को लागि सदै अरुको भरमा बस्नु भन्दा सारा जीवन सुम्पिदेउ गुरुदेव को हात मा खुशी को माहासागर पाएको अनुभव हुनेछ ।❤️💚❤️💛❤️🧡❤️ जय मनोक्रान्ती।।।
धेरै राम्रो कुरा सर देख्दा सानो तर गहिरो कुरा रहेकोमा बधाई छ सर यो कुरा मेरो जिवन मा 15 बर्ष जति पहिला सुन्न पाको भए अझै राम्रो हुन्थियो ,केहि छैन सर धन्यवाद सर ।
"अयुर्वित्ताम्ग्रिहछिद्रम मन्त्रमैथुन्वेसजम तपोदानापमानाम्च नव गोप्यानी येत्नतह" यी नौवोटा कुरा सदा गोप्य राख्नु पर्छ। १. आफ्नो आयु २. वित्त माने पैसा ३. गृहछिद्रम याने आफ्नो घर भित्रको कम्जॊरि को कुरा ४. आफ्नो गुरु द्वारा दिइएको गोप्य मन्त्र ५. मैथुन याने फलानो मान्छे संग गरेको सहवास ६. भेषजम याने आफ्नो रोग र आफुले खाने गरेको औसधि ७. तप याने आफुले गर्ने गरेको तपस्या एवं साधना ८. दान - आफुले अरुलाई दिइएका दानका कुरा ९.अपमान याने आफुलाई कसैले गरेको अपमान
Namaskar guru jee! tapainko yo satya baktabyalai muree muree dhanyabad 6! Has guru jee maile pani yehi satya baktbya Samjhee lagna sakun! Om Sai naath om Sai Ram Om. Saibaba kee sada siba jai jai jai jai!
हार्दिक नमन प्रणाम गुरुदेव ! हजुरका यी अत्यन्तै उपयोगी र हरेक मान्छेले आफ्नो जीवनलाई सफल पार्नको लागि नअपनाई नहुने कालजयी जीवनसूत्रहरुको लागि गुरुप्रति धन्यवाद र आभार प्रकट गर्ने शब्द नै छैन, गुरुदेव । हजुरको महान कल्याणकारी र सेवाभावले ओतप्रोत हृदयलाई हार्दिक आभारपूर्ण नमन ! गुरुदेव, हजुरको पनि सदैव जय होस्, कल्याण होस् ! जय मनोक्रान्ति ! शुभ पल ! ॐॐॐ👏👏👏🙏🙏🙏✌✌✌💜💜💐💐💐
Ma uhako harek video nachitai kana herchu harek din it improves my life its gives only success in life . Thanks we got its free coz in this world nothing is free.... i did counselling last year for my anger management it i paid 120$ just for hour so very thankful guru
Thankyou for your knowledge at first i use to be like share all my things to others so they didn't respect me now watching this i got the most important things in my life😌now i will follow you guru🙏🌻
"अयुर्वित्ताम्ग्रिहछिद्रम मन्त्रमैथुन्वेसजम तपोदानापमानाम्च नव गोप्यानी येत्नतह" यी नौवोटा कुरा सदा गोप्य राख्नु पर्छ। १. आफ्नो आयु २. वित्त माने पैसा ३. गृहछिद्रम याने आफ्नो घर भित्रको कम्जॊरि को कुरा ४. आफ्नो गुरु द्वारा दिइएको गोप्य मन्त्र ५. मैथुन याने फलानो मान्छे संग गरेको सहवास ६. भेषजम याने आफ्नो रोग र आफुले खाने गरेको औसधि ७. तप याने आफुले गर्ने गरेको तपस्या एवं साधना ८. दान - आफुले अरुलाई दिइएका दानका कुरा ९.अपमान याने आफुलाई कसैले गरेको अपमान
"अयुर्वित्ताम्ग्रिहछिद्रम मन्त्रमैथुन्वेसजम तपोदानापमानाम्च नव गोप्यानी येत्नतह" यी नौवोटा कुरा सदा गोप्य राख्नु पर्छ। १. आफ्नो आयु २. वित्त माने पैसा ३. गृहछिद्रम याने आफ्नो घर भित्रको कम्जॊरि को कुरा ४. आफ्नो गुरु द्वारा दिइएको गोप्य मन्त्र ५. मैथुन याने फलानो मान्छे संग गरेको सहवास ६. भेषजम याने आफ्नो रोग र आफुले खाने गरेको औसधि ७. तप याने आफुले गर्ने गरेको तपस्या एवं साधना ८. दान - आफुले अरुलाई दिइएका दानका कुरा ९.अपमान याने आफुलाई कसैले गरेको अपमान
Yo kura paila nai tha vako vaye sayed life nai arkai hunthyo hola well aba tha paunu ni khusi ko kura ho 😊 Aba yo kura lagu garera jindagi better banaune koshis garxu Dherai dhanyabad sir 🙏
Pranam gurudev hajur Ko harek video herne bela malai dherai useful hune entrepreneur haru ko advertisement haru aaune garcha and credit goes to you my lord thanks alot ❤️❤️❤️
Instructive and very much useful, thank you so much sir, I used to hear Manokranti when I was in grade 7, it was probably 15years back when your program used to be broadcasted from radio (suggested by one of my English teacher). I am a great fan since then and now. It’s glad that we can watch your show in youtube now :). You are really a motivator 🙏