Fulai Fulko...
फूलैफूलको सौगात तिमीलाई ...
cover
UMESH RAUT
khotangi
Vocal
Jantare Mama (Amit Rai)
Lyrics
Gopal Chandra Rai
Music
Torempa
Arrange/Guitar
Roshan Bantawa
Tabala/Dholak/Madal
Bhuwan Gandarbha
Flute
Ranta B.K.
cover vedio editing
jay prakash mishra (jpsir)
#जन्तरे_मामाको_पहिलो_गीत_फूलैफूलको_सौगात_तिमीलाई'
lyric
फूलैफूलको सौगात तिमीलाई
(स्वीकारेर सिउरिदेऊ त्यो चुल्ठोमा)२
(वर्षाइदिन्छु मायाको बहार )२
(सम्हालेर राखिदेऊ त्यो पोल्टोमा )२
(परे बरु सहिदिउँला आउनको झरी )२
(तर तिमी हुनुपर्छ मेरै वरिपरि )२
फरियामाथि मखमली चोली
(साँच्चै राम्री देखिन्छ्यौ घुम्टोमा )२
(वर्षाइदिन्छु मायाको बहार )२
(सम्हालेर राखिदेऊ त्यो पोल्टोमा )२
(जूनलाई लाखौँ तारा पीपलुलाई बर )२
(तिमीबाहेक मेरो भन्नु अरु को नै छ र )२
सपनीमा पनि सम्झना बनी
(आइदिन्छ्यौ यो मनको झझल्कोमा )२
(वर्षाइदिन्छु मायाको बहार )२
(सम्हालेर राखिदेऊ त्यो पोल्टोमा )२
16 окт 2024