राम्रो लाग्यो भिडियो Tata खासै बलियो गाडी त हैन तर नेपालमा मर्मत गर्न सहज मिस्त्री र पार्ट्स को सुविधा भएको भएर तथा खरिदबिक्री सजिलो सँग हुने भएको कारण ले बजारमा धेरै देखिन्छ हुम्ला,जुम्ला,मुगु तिर यो गाडी चलाउन सकिँदैन कारण ashok Leyland जति बलियो छैन जस्तो छ राम्राे लाग्ने को लागि ठिकै छ यस्तै १० टन क्षमताको Ashok Leyland काे भिडियो र खुर्कोट को बाटोमा चलाउन पाइन्छ की पाइदैन त्यो जानकारी पनि दिनुहोस है अर्को भिडियो मा ।ओमन बाट
35 Lakh 50 hajar chasis lai ani body banauna kati lagyo total cost kati lagyo gadi road ma gudne bela samma kharcha tyo ni vandinu vayeko va sajilo hunthyeo
Tata ko 1512 crx rw tata 1613 ma k farak xa tw daju duitai gadi ko payload pass tw eutai raixa ani yo gadi ko body banauna chai kati kharcha lagne raixa