Тёмный

FUNNY: Dhokebaj Hau Timi Prachanda Nepali Congress Ramesh Lekhak in Parliament on Deuba's statement 

Подписаться
Просмотров 143 тыс.
% 1 461

Sher Bahadur Deuba named Prachanga a "Dhokebhaj". Ramesh Lekhak in the parliament explains the reason behind the statement.
00:00 Start
04:26 Prachanda Statement
05:42 Ramesh Lekhak says
35:00 Question
#anandnepal #prachanda #nepalicongress

Опубликовано:

 

8 мар 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 194   
@premsinghpujara7547
@premsinghpujara7547 4 месяца назад
Thank you दाई हजुरको भाषण ईतिहास कै अब्बल छ।
@SandeshBista-wp5oy
@SandeshBista-wp5oy 3 месяца назад
😊
@RamnathTiwari-qg1cf
@RamnathTiwari-qg1cf 3 месяца назад
Vi vi in JB exCg no​@@SandeshBista-wp5oyvi ko
@user-cf5th9nh7j
@user-cf5th9nh7j 3 месяца назад
धेरै धेरै धन्यवाद र मुरी मुरी बधाई छ।नेपाली काँग्रेसका प्रमुख सचेतक श्री रमेश लेखकज्युलाई ❣️❣️🙏🙏❣️❣️ यति मिठाे र सभ्य शैलीमा प्रचण्डेकाे कुतर्कलाई बढाे शालिनता ढंगले खण्डन गर्नुभएकोमा हार्दिक आभार पनि ब्यक्त गर्दछु । !!**** जय नेपाल ****!! ❣️❣️❤️❤️🙏🙏❤️❤️❣️❣️
@jitbahadurlamichhane9405
@jitbahadurlamichhane9405 3 месяца назад
रमेश लेखक जि को यो भाषण मैले अहिले सम्म ५ पटक सुने।मज्जा लाग्यो।
@mahendradhakal2873
@mahendradhakal2873 4 месяца назад
Kati sahi bhasan janta haru suna desh banaune ho bhane. Bheda hune bani hatau hai.
@mayagurung2021
@mayagurung2021 4 месяца назад
100 right Vanu vayo sir salute xa good job 👍👍🙏🙏
@user-kc3rj3xn3u
@user-kc3rj3xn3u 4 месяца назад
ठिक भन्नुभो रमेश दाई
@mafia715
@mafia715 4 месяца назад
माओवादीको सरकार त मलाई पनि मन परेको होईन तर यस अघि एमालेसङ्ग माओवादीको गठबंधन भाडेर आफुतिर तानेर बेईमान गरेको होईन र नेपाली काङ्ग्रेसले? काङ्ग्रेस र एमालेको गठबंधन अलि दिगो हुन्थ्यो कि?
@GyanendraShahi111
@GyanendraShahi111 4 месяца назад
खोज्छौं स्वर्ग गर्छौ पाप जान्दैनौ कर्मको गति ! रिठ्ठा को दाना रोपेर कहाँ फल्छ कागती !! महा शिवरात्रीको हार्दिक मंगलमय शुभकामना🔱🔱🇳🇵
@damodarlamsal3035
@damodarlamsal3035 4 месяца назад
नेपाली काङ्ग्रेस पनि ठिक त होइन तर रमेश लेखकले भनेको 100%सहिहो।
@jhungkurirai9724
@jhungkurirai9724 4 месяца назад
Jn
@parashtimsina3071
@parashtimsina3071 4 месяца назад
प्रचन्ड अन्ततगत्व जेल जान्छन यहि हो निस्कर्स
@susannesherpa472
@susannesherpa472 4 месяца назад
जसले जति नै ठुलो कुरा गरे पनि नेपालको राजनैतिक पार्टी र दलहरु कोही बन्द कोही कम छैन, खान्ते-पिन्तेमा भाग नपुगे पछीको रुवाबासी बाहेक देश र जनता त आफुलाई पद र कुर्शी नपाउन्जेल जप्ने मन्त्र हो। नेताहरुको कर्तुत मान-अपमानको कुरा ढाकछोप गर्नु आफु बेकुप हुनु हो हेक्का रहोस्।
@maheshpanta1718
@maheshpanta1718 4 месяца назад
कडा लेखक दाई
@user-zu2nm2pg3c
@user-zu2nm2pg3c 4 месяца назад
नेपाली कांग्रेसले प्रचण्ड कति मान्यता दिइएको थियो यो कुरा प्रचण्ड पछि थाहा हुन्छ
@djakphotostudio6590
@djakphotostudio6590 4 месяца назад
रमेसजी को कुरा शतप्रतिसत ठीक हो
@purnakumarkarki7917
@purnakumarkarki7917 4 месяца назад
नेपालको नं 1 बेईमान को हो? भन्ने प्रश्न गर्ने हो भने। उत्तरमा 80% प्रचण्ड नै आउने छ।
@khadgabahadurkhadka9178
@khadgabahadurkhadka9178 4 месяца назад
100 % sahi manaiya Ramesh ju
@radhabista8245
@radhabista8245 4 месяца назад
बाम अब एक ठाम फटा फटि गर्नु पर्छ बिकास को काम जय होस्
@muktinathpoudel8013
@muktinathpoudel8013 3 месяца назад
धन्यवाद सचेतकजुु
@sureshkunwar9142
@sureshkunwar9142 3 месяца назад
हजुर को क्षमता लाई सलाम
@vendong
@vendong 3 месяца назад
आदरणीय नेता रमेश लेखक ज्युको उत्कृष्ट भाषण । 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sherbahadurshahi4361
@sherbahadurshahi4361 3 месяца назад
२०४६ साल पछी आएका जति पनि पार्टी र व्यक्तीहरुको मुख्य उद्देश्य जसरी पनि आफु बन्नु र आफ्नालाई बनाउनु बाहेक अरु केही देखिएन , सुनिएन र अनुभव पनि भएन । जय सनातन । जय सनातन ।
@tokmangurung-jt7in
@tokmangurung-jt7in 3 месяца назад
धाेके बात हाे
@GopalGhising-os3vt
@GopalGhising-os3vt 3 месяца назад
अरु केही भएको छैन नेपाली काँग्रेसको अबको भबिस्य सकियो ।
@lokbahadurbudha4528
@lokbahadurbudha4528 3 месяца назад
जनता का हेरेको छन र प्रचन्डले आफन्त मात्र हेरेका छ्न जनताले नबुझेका हुन र बोलेर केहि हुदैन।
@prsuryab
@prsuryab 3 месяца назад
We should know the English proverb "Fool me once, shame on you; fool me twice, shame on me". Don't blame Prachanda. It's his character. If you know a snake bites, you shouldn't bring yourself too close to you. Congress needs to be blamed for its stupidity!
@DilbahadurSanani
@DilbahadurSanani 3 месяца назад
Very good very good
@anandakhadka6525
@anandakhadka6525 4 месяца назад
लाताले हानेर बारिको पाटोमा पुर्याउछु भन्ने जस्ता भनाई प्रधानमन्त्री जस्तो जिम्मेवार ब्यक्तिको लागि सुहाउँदो होईन ।
@gobindagyawali3899
@gobindagyawali3899 4 месяца назад
ढोक्सामा छिराएको माछो, फुत्कियो त अब रोयर के हुन्छ ? बरु फेरि ढोक्सा थाप्नुस न रमेश लेखकज्यु।
@ramlaljoshi4761
@ramlaljoshi4761 2 месяца назад
Very Good
@user-qz2di9bz9h
@user-qz2di9bz9h 3 месяца назад
धोकेबाद हैन माहा धोकेबादहो।
@user-zq2if9lc3k
@user-zq2if9lc3k 3 месяца назад
Waaa great
@mohanthapa2910
@mohanthapa2910 3 месяца назад
right point
@ramabtarmandal-vs4np
@ramabtarmandal-vs4np 3 месяца назад
पियम परचणड जि पुरब पियम अाेलि जि माधब नेपाल जि यस पालाे तपाई सबै एक टाउमा बसनु भएको छाे तपाई हरु दलित,जनजाति ,अादिबासिहरु काे अारकछन र गरिबहरु काे उथान गरछु कतिबेला गरनु हुनेछौं कि गरिब,जनजाति,दलिदहरुलाइ पहिलो जस्तै लात हानि तल गिराउनु हालछाे।
@user-qm3fw3cs5b
@user-qm3fw3cs5b 3 месяца назад
Respected sir please India election before action ready Nepal country winner
@user-ds5ir6un3k
@user-ds5ir6un3k 3 месяца назад
आरोप प्रत्यारोप कलहको एजेन्डा मात्र हो नेपाल मा कम्निष्ट रहेनछन् सर्वोच्च अदालतको निर्णय फैसला ले ठहर गरेको कम्निष्ट पार्टीको फैसलाको म स्वागतयोग्य को बिरोधि हैन ससम्मान गर्छु पुर्व नौलो जनवाद को क्रान्ति को असफलताको विकल्प वहूदलिय जनवाद को खै सार्थक अर्को प्रसङ्ग मा माक्र्सवाद लेलिन माऔवाद प्रचण्ड पथ को नौलो जनवाद को एजेन्डा असफलको बाबजुद समाजवाद नेपाल कम्निष्ट खै नेपाल मा पत्ता साफ ठहरोत जुन एजेन्डामा नेपाल कम्निष्ट पार्टी लाइ वहुमत आएको कारण नेपाल भारत सान्ति मैत्रीपुर्ण इ स 1950को सन्धि खारेजि र दोस्रो नेपाल वेलायत गोर्खा सैनिक भर्ति खारेज र तेस्रोपटक दास हुन वैदेशिक रोजगारिमा जान नपर्ने यिनै कुरा सर्तमा मतदाता ले मतदान दिएकोमा तीन तियाइ को नेपाल कम्निष्ट पार्टीको नेपाल सरकार भएको थियो यो कुरा नेपाल कम्निष्ट पार्टीका भिम रावल पण्डित लाल बाबु ले उठाउनुभएको सन्दर्भमा आफ्नै पार्टीका नेताहरूको कुरा नेपाल कम्निष्ट सरकार मा सूनुवाइ भएन हामी मतदाताको कुरा सुनुवाइ हुञ्च भन्नु मूर्खता हो धन्यवाद ॐ
@chakrasinghkc9930
@chakrasinghkc9930 3 месяца назад
लेखक ले सही कोस्चन गरेको छन्
@user-oe8qs3hg9w
@user-oe8qs3hg9w 4 месяца назад
यो भनाइले प्रचण्ड कति निच रैछ भन्ने नेपाली जनताले बुझ्यो!
@uniquepun2313
@uniquepun2313 4 месяца назад
good veri Good
@user-wj3qn7rq3k
@user-wj3qn7rq3k 4 месяца назад
Nice
@harithapa
@harithapa 4 месяца назад
Sarkar chhodnu parda ko Ruwabasi!!!😅😅😅
@manjukatuwal1087
@manjukatuwal1087 4 месяца назад
Gajjab xa
@user-gy8mf7db4s
@user-gy8mf7db4s 4 месяца назад
Good good
@DineshYadav-yz8fc
@DineshYadav-yz8fc 4 месяца назад
प्रचण्डलाई नजिस्काय कै राम्रो । राजा संग हात मिलायर सबैलाई घोक्र्याउन सक्छन ।
@ganeshgc5513
@ganeshgc5513 4 месяца назад
Good lecture ne sammaaniya p m
@laxmansapkota4209
@laxmansapkota4209 4 месяца назад
राम राम मात्र भन्न सकिन्छ अब ।
@rajeshhamal4002
@rajeshhamal4002 3 месяца назад
Good
@KBRai-ss1bi
@KBRai-ss1bi 3 месяца назад
नेपाली काङ्ग्रेसका धेरै नेताहरु नै बढी भ्रस्टचारी भएकोले जोगिनका लागि एस्तो गरेको हो।
@prembhujel3201
@prembhujel3201 3 месяца назад
पचनडतिमि जाग जनता साथमाछ
@purushottamgurung3054
@purushottamgurung3054 4 месяца назад
ठिक गर्नु भयो प्रचन्ड ज्यु
@aavashpant2842
@aavashpant2842 3 месяца назад
A b pant right version and right discussion
@rbgyawali3199
@rbgyawali3199 4 месяца назад
प्रचंड राजनीति बेईमान मात्रहोइन नेपालीजन बेईमान र रास्ट्रबेईमान पानिहो ।
@bishnusainju8547
@bishnusainju8547 3 месяца назад
जय नेपाल
@user-gj1rr4gh5h
@user-gj1rr4gh5h 3 месяца назад
प्रचण्डलाई साइड लगाएर काङ्ग्रेस र एमालेको सरकार बनाउनु सबभन्दा उत्तम उपाय हुन्छ नत्र भए छेपारोले रूप फेरेजस्तै पटक पटक फेरिरहे जनतालाई धोका दिने काम भइरहन्छ। यथार्थ वास्तविकता यही नै हो। जबसम्म बीचमा खेल्ने अवसर पाउँछ तबसम्म लुट्नेले लुटिरहन्छ फाइदा लिनेले फाइदा लिइरहन्छ। यो सत्य हो
@bishnupathak9630
@bishnupathak9630 4 месяца назад
प्रचण्डले सुनेको कुरो सत्य हो, यथार्थ पनि त्यही हो, राजनितिक बेईमान गरेकै हो, अबसरबादी पनि हो, अस्थिर हो, प्रचण्ड जिउँदो छैन्जेल देसमा सान्ती र सु-ब्यबस्था पनि कहिल्यै हुँदैन,
@s.g.6199
@s.g.6199 4 месяца назад
Prachanda ko bare ma R Lekhak ko bhanai sahi ho.
@SuperRabin
@SuperRabin 4 месяца назад
PrachNda ji hatss off
@balaramkc296
@balaramkc296 3 месяца назад
Good Ramesh lekhaka
@subhash7408
@subhash7408 3 месяца назад
King Mahendra style ko system hunuperchaa.
@Sandip2-nembang2
@Sandip2-nembang2 4 месяца назад
नमस्कार निरन्तर हेर्ने जाति कोको हुनुहुन्छ यता हाजीर हुनुहोला
@rolakthapa3405
@rolakthapa3405 4 месяца назад
यो देशमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, सांसद खाली निगम कानुन बनाउने तर मन्त्री हुन नपाउने ब्यवस्था नभए सम्म यस्ता स्वर्थि मुसाहरु एक दुलो बाट अर्को दुलोमा सरिरहने भइरहन्छ।
@Gangadahal6945
@Gangadahal6945 3 месяца назад
यो देशमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रहंदा सम्म ठुला ठुला भु-कम्पहरु आईनै रहनेछन् । सबैलाई हेक्का भया ॐनम शिवाय
@user-wb8sw5bq9c
@user-wb8sw5bq9c 3 месяца назад
चित नबुझे पछि लातले हानिन्छ हाे सर
@Lovesongs7uMyUSA
@Lovesongs7uMyUSA 4 месяца назад
I never have thought Ramesh Lekhak speaks like this. Why not he lead Nepali congress if he has such quality ? He's absolutely right for now. But then Nepali congress is regret and crying.
@tnthandle
@tnthandle 4 месяца назад
वर्षा को भेल ले उदाउने नेता र परिपक्क नेता मा फरक हुन्छ नि मित्र, युटुबे र फेसाबुके नेता को जमाना मा योग्री हरु पाखा लाग्छन ।
@PremRai-yc9jr
@PremRai-yc9jr 4 месяца назад
😊
@bipsbru4012
@bipsbru4012 4 месяца назад
@@tnthandleparipakka le k khulkaye ta?
@himalayensam1819
@himalayensam1819 4 месяца назад
These neta anly talk about their own parti not about people, there problems and solutions. PM did very good job this time. All the best
@rudraprasaddhakal4558
@rudraprasaddhakal4558 4 месяца назад
No good tools working problem it is true sir😂😂😂
@user-zr1kl8rs1v
@user-zr1kl8rs1v 3 месяца назад
काङ्ग्रेस ईश खाईस अब चिनता नालिनु 84 काे चुनाबमा फेरि गठबन्धन हुनछ अहिलेत साम्राज्यवाद तिर गाको मात्र होके बिस्तारवाद छोडेर पुजिबाद चाहेको होनि यतिबेला
@dipakjyotidhungana3750
@dipakjyotidhungana3750 4 месяца назад
सत्ता को रस नपाएको काग्रेस को रोईलो लेखक भन्ने ले नलेखीकन पढेको रहछ
@sumankumarshrestha1950
@sumankumarshrestha1950 3 месяца назад
आफु सत्तामा हुदा हास्ने सत्ताबाट बाहिरिदा रुने सबै पार्टी को बिसेशता हो नेपालमा कुनै पनि पर्टिको बहुमत नाअएसम्म एस्तै नै हो कुनै पनि पार्टी को इमान छैन
@user-Lokeshkc
@user-Lokeshkc 3 месяца назад
parchanda good❤
@user-wp5rs4jb4x
@user-wp5rs4jb4x 3 месяца назад
🎉sahikura
@sureshkunwar9142
@sureshkunwar9142 3 месяца назад
love you
@kaliprasadjoshi4849
@kaliprasadjoshi4849 3 месяца назад
रमेश लेखकले वडो शालिनता पूर्वक दिनुभयको जवाफ खुद प्रचण्डले पनि दश पटक दोहोर्ययर सुन्नुभय वहाँको बोलीमा पनि केही सुधार आउथ्यो कि।
@dipakjyotidhungana3750
@dipakjyotidhungana3750 4 месяца назад
घरी बेमानी घरी सम्माननीय????? यथार्त मा के हो बेमानी की सम्माननीय?
@sirgotolucknow
@sirgotolucknow 4 месяца назад
यो कस्तो आइमाई हो कहिले एमालेसँग सुहागरात मनाउँछि कहिले कांग्रेससँग सुहागरात मनाउँछि। के खालको आइमाई हो यो। यसको बाउको रहेछ थाहा पाइदिएको भए त्यसको सबै कपाल हामीले उखेल्दिन्थ्यो।
@sumankumarshrestha1950
@sumankumarshrestha1950 3 месяца назад
प्रचण्ड जस्तो चतुर राजनैतिक खेलाडी लाइ कसैले सक्दैन
@hitthapa735
@hitthapa735 4 месяца назад
रमाइलो पनि छैन र नरमाइलो पनि छैन, हामी त एक गैर राजनीतिक नागरिक, दलका नेता भन्दा धेरै टाढा का नेपाली आम जनता।
@hitthapa735
@hitthapa735 4 месяца назад
काम चाहिं नभकै रैछ भन्ने कुरा प्रमाणित गरेका छन् लेखकले!
@keshabrajkandel7961
@keshabrajkandel7961 3 месяца назад
बिस्वास घात नै हो
@RumaBhattarai
@RumaBhattarai 4 месяца назад
पर्चन्ड बैमान अाफै खाने गर्ने केहि नाइ
@ThegimHang-lh5zj
@ThegimHang-lh5zj 4 месяца назад
प्रचण्ड बेइमान नै हुन धोकेबाज हौ तिमि प्रचन्ड,कहिले सम्म अरुको भुइ चडेर कुर्सी बचाउँछौ हेरुमला
@kulbahadurthapamagar4720
@kulbahadurthapamagar4720 3 месяца назад
प्रधानमन्त्री प्रचण्डले काङ्ग्रेस तिर लछित गर्दै भने लातले हान्दिन्छु
@user-be7ub3by3r
@user-be7ub3by3r 4 месяца назад
नेपाली काङ्ग्रेसले धोका दिइएको होइन र ?
@dangaliyouth2183
@dangaliyouth2183 3 месяца назад
जायज कुरा
@manukhadka7218
@manukhadka7218 4 месяца назад
Bejok Ramailo Netaa haru 🤣🤣🤣🤣🤣
@baburamthapa2267
@baburamthapa2267 4 месяца назад
Kunai party ma nalageko ma aaja ko congressiko kura yek damai thik lagyo
@user-zo9du3rh3e
@user-zo9du3rh3e 3 месяца назад
यो रमेश लेखक एक नम्बरको भेडा हो बुझेर पनि नबुझे जस्तो गर्छ
@tnthandle
@tnthandle 4 месяца назад
१०० बर्ष उमेर को प्रशङ्ग आउदा प्रचण्ड को अनुहार क कस्ले देख्नु भो 😂
@DhanendraSerma-vw1yt
@DhanendraSerma-vw1yt 4 месяца назад
अाफु सत्ता मा रहन्दा हास्ने,सत्ता बाट बाहिरिन्दा रूने त नेता हरूकाे शिष्टम नै हाे।
@tajbaram7869
@tajbaram7869 4 месяца назад
Bam aekta good
@dharmrajdhakal3249
@dharmrajdhakal3249 3 месяца назад
हैमान त हौ नै डराऱ्क् पॅरचणॅड
@aryanbhandari6921
@aryanbhandari6921 3 месяца назад
Yo प्रचण्ड धाेके बाज़ हो
@chandraprashadghimire3387
@chandraprashadghimire3387 3 месяца назад
माओ बादि एकलिन बाटो आफना खुट्टामा आफै ले बन्चरो हान्ने ,
@user-gp4us3qt9h
@user-gp4us3qt9h 4 месяца назад
Satey to yo ho nepal ko kunai neta des r janta ko lagi hoin aafno pariwar ko mawaj mastima rmairhne ho
@narayanjoshi5535
@narayanjoshi5535 4 месяца назад
doksa thapnepahile ta deuba nai honi .....hoina ra "
@irdsp.ltd.166
@irdsp.ltd.166 3 месяца назад
Prachande lam nalagne manchhe ho,jyamara, bhrastachari raddiko tokarima fyak U parneho!!
@s.g.6199
@s.g.6199 4 месяца назад
Yo party haru sadasya haru ko haisiyat bhaneko ghar ko nokkar bhanda kehi farak dekhiyena.
@sukmanpradhan2003
@sukmanpradhan2003 4 месяца назад
Nepali janta lai kehi baal chaina. What prachandey did is not right but what he is doing is great. Paadd faak vayepachi janta lai ghoor dhoka rey ani paad ma huda pariwar baaad sala fataa ho.
@TheCPJK
@TheCPJK 4 месяца назад
माओबादी लाई बोकेर कस्ले हिड्नु भनेको थियो? खाइस अब
@bibekbasnet8789
@bibekbasnet8789 3 месяца назад
Bichara khana napayera bhukdai cha congress😂
@gobindashrestha7493
@gobindashrestha7493 4 месяца назад
कती चित्त दु:खेको हो यो पार्टीलाई , सबै न्पार्टी मिलेर नेपाल र भेंडा जतालाई लुट , लुछ , बास्नादार खाना खाव, कुनैको पनि केही बिश्वास कसरी गर्ने ?नेपाली जनताले भोट जसरी दीए त्यसैको फल त हो , सहेर बस्नु सिबाय जनताको के नै छ र?