नमस्कार म प्रबिन भट्ट मेरो अघिल्लो गीत नाँच्ने हो छेउ छेउ मा लाई यहाँहरुले असाध्यै माया दिनुभएको थियो र अहिले पनि यहाँ हरुमाझ रमाइलो खालको गीत गाँठो जिन्दगीको लिएर आएको छु कस्तो लाग्छ हेरेर सुनेर कमेन्ट गरिदिनुहोला मनपरेमा share पनि गरिदिनुहोला धन्यवाद 🙏❤️