ज्ञानेन्द्र शाहीजी, अव यो देश बाट भ्रष्टहरूलाई विदा गरेर देशभक्त युवाहरूले चलाउनुपर्छ । मेयर वालेन शाह, रवी लामिछानेजी, हर्क साम्पाङजी, गोपी हमालजी, कुलमान घिसिङजी, राजेन्द्र लिङदेनजी लगायत तपाईँ जस्ता सक्षम इमानदार र योग्य व्यक्तीहरू मिलेर देश चलाउनुपर्छ । जन निर्वाचित प्रतक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्छ।
माननीय ज्ञानेन्द्रजीका कुरा एकदम उचित छन्,जस्लाई सुनाउन बुझाउन खोजेको हो उनीहरु निराश हतास उदाश छन् हातले मु ख छोपेर बस्न वाद्य भएकाछन अनि कस्ले सुनिदिन्छ तंपाइको भाषण?
ज्ञानेन्द्र तपाइ ठिक हुनुहुन्छ। प्रचण्ड, रवि, राजेन्द्र लिङदेन, दुर्गा प्रसाई ,बालेन शाह... लगायत धेरै मान्छे एक ठाउमा आउनु पर्छ। सबैमा चेतना होस ! अस्तु :
नेपाल आमा बादी राजा बादी भनौदा किन एक हुन सक्तैन सत्य युबा युवती देस मा छैनन् सत्य जति सुनाय नि असत्य धेरै छन जति सुनाय नि कान थुन्छ हरे शिव जय जय नेपाल
मैले त पहिला पनि भनेकै हुँ रवि लामिछाने ,बालेन शाह ,ज्ञानेन्द्र शाही, राजेन्द्र लिङ्देन, कुलमान घिसिङ, हर्क साम्पाङ, गोपाल हमाल, प्राचण्डा (पुष्प कमल दाहाल) राष्ट्रिय स्वतन्त्र पार्टीका अहिले मन्त्रेव भएकाहरु सबै र रा.प्र.पा का पनि सबै .एक ढिक्का एउटै ठूलो सिङो पार्टी बन्नु पर्यो । अनि प्रधानमन्त्रीको लागि कार्यकारी प्रधानमन्त्रीको चुनाव राष्ट्रिय स्तरको हुनुपर्छ । नेपाल अधिराज्य भरीका जनताले भोट हाल्ने व्यवस्था होस ।प्रतिनिधिको लागी जिल्ला जिल्लाबाट साबिकको जस्तो 77 जिल्लाबाट एक ,एक जना छनोट गरे पछि जनताबाट पाएको मतको परिणाम अनुसार अर्थात प्राप्त मतको आधारमा पद बाँड्ने प्रधानमन्त्री पछि 😂😂दोस्रोमा कसको,मत बंढि छ उसले कुन पद पाउने हो खसेको मतको आधार्अमा मिलेर मन्त्री बन्ने त्यसो गर्दा सबकी चित्त बुझ्छ होला कोही पनि मलाइ यो त्यो चाहीयो नभनी मिलेर काम गर्नोस यसैमा भलाइ हुन्छ । साब्गार सुरेश महत
धर्म कहिले गर्ने पुर्ब जन्मको फल त जनाताले बुजिसके अब यो जन्ममा पनि पाप गरेर के पि ओलीका बासका जरा र केराको जरा किन सुकेर बास बास र केरा निसन्तान हुँदा पनि डर छैन मर्ने त जनता आफै मूर्ख भयर हो जापानले मौसम बिभागलाई सुचना दियर सतार्क रहन सल्लाह दिदै न टेर्ने जनता मुर्ख हुन
Nepal needs a leader who can unite not divide the nation in multi religion, culture, identity and multi, linguistic and only beautiful "Sovereign Himalayan Kingdom of Nepal". Like the Late PM Lee Kuan Yew. Of Singapore? No Khaobadi,Maobadi, Rajabadi or Modi HINDUVTA badi. Only RASTRABADI! United we all patriotic Nepali living in home and across the globe. MUST unit to end Dhan/ Don and ( nepotism)of dirty politics from Nepal. Save our beautiful "Sovereign Himalayan Kingdom of Nepal". From evil 👹 puppet, incompetent and corrupt, banarasi,panda 🐼 Lendup, Dorje regime's of Nepal. No justice no peace! No justice no Vote! United we all patriotic Nepali will stand. Divided we will become the victim RAW and CIA agent. Save Nepal!👍🤞✌️✊🙏🇳🇵
होइन भन्या, युके, फ्रान्स, क्यानडा अरु धेरै देशहरु मा ४० वरिपरि का युवाहरु ले देश हांके र हांक्दै छन। हाम्रा नेपाल मा किन युवाहरु यी सबै सढेका, गलेका, रोगी, ब्यागी र हिंडडुल गर्न नि नसक्ने भइ सकेका लाइ नै दाम चढाएर ढोगी राखेका छन? हिम्म्त नभएको हो कि क्या हो......?
धनगढी बाट काठमाडौंकाे जहाज भाडा 6500 मात्र थियो अहिले काठमाडौं बाट धनगढीकाे भाडा 17000छ। जनतालाई मर्का परेको बेला जनतालाई राहत दिनुको सट्टा आहत गर्ने यस्ता उद्योगपतिको लाइसेन्स नै रवारेज गर्नुपर्ने हाेइन र? राज्य संयन्त्र नै दशैं रवर्च उठाउन लागेको भएपछि कसको के लाग्छ।