यस्तो सम्म हुदा नि पदम भाईले एक शब्द बोल्नुभएन है, एतिधेरै माया नेपालबाट पाएको पदम भाई, कुनै कलाकार एक शब्द बोलेको देखिएन, सिकिमको कुनै पप्लिक नेपालमा बिना कारण पक्राउ परोश त, सबैले आवाज उठाउने छ, तर सबै चुप छन
बहिनी म युरोप देखि हेर्दैछु सिक्किम जादा राम्रो बिचार गरेर मात्रै जानु है सिक्किमको घटनाले सिक्किम भ्रमण गर्न सहज रहेनछ मैले पनि सिक्किम जाने सोच गरेको थिए😢
नेपाल भनेको देवी देवता हरुले बास बसेको ठाउँ हो🙏 हामिले जतिपनी इन्डियन पाहुना या भ्लगर हरु नेपाल आउछन सबैलाई मान सम्मान गर्नु पर्छ, हामी सम्पुर्ण नेपाली हरुले हाम्रो धर्म सस्कार बिर्सनु हुन्न। धन्यवाद सिक्किमे गभरमेन्ट तथा बहिनी सिला राइ🙏 हजुरहरुले नेपाली टुरिष्टलाई आरोप लगाइ गरेको मान सम्मान प्रती एकदमै आभारी छौ। पहिला पनि गोर्खाल्यान्ड आन्दोलनको नेताले नेपाललाई गरिब रास्ट्र भन्दा चित्त दुखेको थियो। अब त अलिकति पनि चित्त दुखाउदिन फरक देशको फरक सोच हुनु स्वभावीकनै हो। भलै हामि गरिब होला तर सोच सस्कार र पहिचानमा हामी अगाडी छौ, 🙏