Тёмный

GH 73 || वास्तवमा कांगडा किल्लाको युद्धमा के भएको थियो ? || वडाकाजी अमरसिंह थापा || Kangada War || 

History in Nepali
Подписаться 213 тыс.
Просмотров 29 тыс.
50% 1

Badakaji Amar Singh Thapa led many conquest battles of Western provinces in the unification of Nepal. Nepal extended its western border up to the Kangra under the leadership of Amar Singh Thapa. But He could not defeat the War of Kangra Fort...
The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
GH 73 || वास्तवमा कांगडा किल्लाको युद्धमा के भएको थियो ? || वडाकाजी अमरसिंह थापा || Kangada War ||
सही तथ्यमा आधारीत नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक जानकारीहरुलाइ उजागार गर्ने उद्धेश्य लिएर यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा एम. ए. पास गरिसकेका युवाहरूको समूहद्धारा यो "History in Nepali" युट्युव च्यानल संचालन गरीएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा यहांहरुलाइ विश्वास दिलाउन चाहान्छौं ।
यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने सम्पूर्ण आम मानिसहरुका लागि पनि उत्तीकै महत्वपुर्ण सामाग्री हुनेमा हामीहरु विश्वस्त छौं ।
हाम्रो सम्पर्क:
Email: digbrary18@gmail.com
Facebook Page: www.facebook.c...
Instagram: / history_in_nepali
Twitter: / history_nepali
धन्यवाद् । - Admin (History in Nepali)
#History_in_Nepali #Amar_Singh_Thapa

Опубликовано:

 

17 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 75   
@freefirenoobgamer6503
@freefirenoobgamer6503 2 года назад
विर वडाकाजी अमर शिहं थापा को प्रेणा ,योगदान ठुलो छ मुलुकमा।
@suryabhanja2310
@suryabhanja2310 Год назад
धन्यवाद नेपाल को इतिहासको जानकारी गराउनु भएकोमा
@rashtrapahilo
@rashtrapahilo 2 года назад
युगान्तकारी परिवर्तन ! पुनर्जागरण आन्दोलन !! राष्ट्र पहिलो !!! जय जननी!!!
@saratniraula6990
@saratniraula6990 2 года назад
सर नेपालको डोटी र कत्युरी वंशका राजाहरूको इतिहास सम्बन्धि जानकारी पाऔं न।
@rujalthapa6395
@rujalthapa6395 2 года назад
हामो थापा काजी पुर्खाहरुको ठूलो योग्दान छ सलुत छ माहान पुर्खाहरुमा 🙏🌺
@ramakhadka668
@ramakhadka668 2 года назад
Nicey presented history
@bilbahadurshrestha3785
@bilbahadurshrestha3785 Год назад
Excellent.
@gyanmagar6060
@gyanmagar6060 2 года назад
सारै राम्रो लाग्यो सर एउटा मुवि हेरे जस्तो लाग्यो
@BipinSinghthakuree
@BipinSinghthakuree 3 месяца назад
राजा महेन्द्र रास्ट बादि राजा हुन या होइनन एउटा भिडियि बनाउन
@goldennaturelife8244
@goldennaturelife8244 2 года назад
गर्ब छ हाम्रा पुर्बज हरु प्रती सम्मान छ जस्ले यो माटो को लागि आफ्नो जीवन बलिदान गरे,यो कुनै मनुगणन्ते कथा होइन रगत ले लेखिएको इतिहास हो।उदयपुर गडि को युद्द र काजी उजेर सिंह थापा ले उक्त गडिमा कसरी आङ्ग्रेज हरुलाइ हराएका थिए ?
@HistoryinNepali
@HistoryinNepali 2 года назад
Sure Golden jiu, Thank you
@u.b.gurung-travelvideo4469
@u.b.gurung-travelvideo4469 Год назад
Thank you so much sir for the great information 🙏🙏
@veermalathapamala5021
@veermalathapamala5021 2 года назад
तर हामी ले यहां कांगड़ा मा सुने को छों कि अमर सिंह थापा ले, कांगड़ा को किल्ला लाई कब्ज़ा गरी, कांगड़ा को राजा संसार चंद कटोच लाई १८ दिन।सम सम्म्म किल्ला मा कैद गरी राखे को थीयो ? उनको कुल देवी को मंदिर पनी यहीं छ, को जयंती माता को नाम ले प्रसिद्ध छ। पहिला ता इवटा शीलालेख मा लेखे को थीयो । आजुभोली त्यो शिलालेख छ कि तहां देखी हटाई दिए को छ ????????
@onkarsingh2693
@onkarsingh2693 2 года назад
शिलालेख छ
@anandabaniya3691
@anandabaniya3691 2 года назад
Our Greater Nepal 🤲🇳🇵🙏
@harishrestha6292
@harishrestha6292 2 года назад
Best historical vidio.
@HistoryinNepali
@HistoryinNepali 2 года назад
Thank you very much.
@factofnepal1421
@factofnepal1421 2 года назад
Hami laai greater Nepal firta chhahinxaa Jay Mahakal Aayo Gorkhali Jay Greater Nepal
@nirarajgurung7434
@nirarajgurung7434 2 года назад
बडाकाजी अमरसिँह थापा मेरो गाउँ ठाउँ गोर्खा जिल्लाको सिरान्चोकमा जन्मेका हुन त्यसैले उहाँको जीवन कथाको बिषयमा केही कुराहरु जान्न ईच्छुक भएकोले खोज तलास गरेर प्रस्तुत गरि दिनु होला। धन्यवाद!
@HistoryinNepali
@HistoryinNepali 2 года назад
Sure Niraraj jiu, We are making a biography of Amar Sing Thapa on the basis of historical evidences. Plz keep watching.
@chandrathapa4402
@chandrathapa4402 2 года назад
@@HistoryinNepali Eden Vansittart writes in his book "Notes on Nepal" (1896) पेज ८७ and "The Gurkhas" (1906); पेज ७०: The famous prime minister Bhim sen was the descendant of a "magar thapa" as was also general Amar Sing. He also writes that their numerous progeny sprang up a new race called the Khas. ?????🙏🙏
@chandrathapa4402
@chandrathapa4402 2 года назад
@@HistoryinNepali Eden Vansittart ले लेखेको "Notes on Nepal" र "The Gurkhas" दुईवटा किताबमा नेपालको प्रसिद्ध प्रधानमन्त्री भिमसेन थापा र जनरल अमरसिंह थापा "मगर थापा" बंशको सन्ततिहरु हून भनेर लेखेको छ। यो किताबहरु सन १८९६ साल र १९०६ सालमा प्रकाशित भएको थियो ?????🙏🙏
@bibekjung7404
@bibekjung7404 2 года назад
@@chandrathapa4402 खैरेको ईतिहास नास गर्ने प्रयास... खैरेको काम नेही येस्तै हो।
@chandrathapa4402
@chandrathapa4402 2 года назад
@@bibekjung7404 बिबेक जी प्रतिक्रियाको लागि धन्यवाद । हामी नेपालीहरुमा आलोचनात्मक चेतको खडेरी नै छ। आलोचनात्मक अभिव्यक्ति दिने संस्कारको बिकास छैन। हामी मन परेन भने ब्यक्तिगत तहमा बिरोध गर्न पछि पर्दैनौ ।अनि आफ्नो खोक्रो आडम्बरीपनमा खुबै गर्व गर्छौ यस्तो किन भयो होला भने नेपाली समाज र ईतिहासलाई कसरी व्याख्या गरियो अनि बुझाईयो भन्ने नै हो। ईतिहास हाम्रो मात्र लोककथा होइन बिश्वले हामीलाई के भन्छ त्यो पनि हो। ईतिहास अब क्याम्पसमा ईतिहास पढ्नेहरुको मात्र बिषय रहेन ईतिहासमा चासो राख्ने ब्यक्तिहरुलाई बिश्वको जुनसुकै पुस्तकालय अनि पुरातत्व केन्द्रहरुमा सहज पहुँच छ। म ईतिहासको बिद्यार्थी होइन तर इतिहास बिषयमा रुचि छ, त्यसैले, ईतिहासको बारेमा ईतिहासको अध्ययताहरु सङग सोध्नु पाउने अधिकार अनि तथ्यमा आधारित उत्तर दिनु ईतिहासका अध्यायताहरुको कर्तब्य नै हो। ईतिहास आम मानिसको लागि एक अनिवार्य बिषय हो भन्ने कुरा बुझाउनु नसक्नु ईतिहासका अध्ययताहरुको कमजोरी हो। आशा छ कोहि ईतिहास अध्ययताहरुले यो साहस गर्नेछन। अवसर पाए त्यही खैरेको देश जान तछाड मछाड गर्ने अनि खैरेले विकास गरेको बिज्ञान प्राविधि, आधुनिक शिक्षा, आधुनिक जीवनको सबै पक्ष स्वीकार गर्ने तर खैरेले लेखेको एक लाईन अक्षर सङग डराउनुको आधार के हो..? कोहि केही जुनसुकै थापा भए पनि आपत्ति जनाउनु पर्ने केहि छैन, भिमसेन/अमरसिंह भन्दा धेरै अगाडी मगर थापा हरु धेरै थिए। Plz try to read these historic books published in 1800s 1) "An Account of Kingdom of Nepal" by F.B. Hamilton (1819) 2) "Tribes, Clans and Castes of Nepal" by Eden Vansittart (1892) 3) "Notes on Nepal" By Vansittart- (1896) 4) "The Gurkhas" by Vansittart (1906) Ok bye 🙏🙏
@Ramailovlogs
@Ramailovlogs Год назад
plz make video about war between gorkha and limbuwan .... plz
@narendrabudha8456
@narendrabudha8456 2 года назад
डोटि दिपायलको बारेमा पनि बनाउनु भिडियो
@onkarsingh2693
@onkarsingh2693 2 года назад
राम्रो लाग्यो
@balkumarshrestha6510
@balkumarshrestha6510 2 года назад
त्रिपुरासुन्दरीकाे बालविवाह बाट वचन भिमसेन थापाले धरहरामा शिवलिंग राखे ? यसको सामग्री भए राम्रो हुन्थ्यो ।
@prakashkhatri8675
@prakashkhatri8675 9 месяцев назад
दाङ को थारु राजा हरूको बारेमा पनि केही जानकारी पाउन पाए आभारी हुने थिए ❤
@nikeshkarki4889
@nikeshkarki4889 2 года назад
very good job
@mr.nareshbista9259
@mr.nareshbista9259 2 года назад
सर देउथल युद्धको भिडियो बनाउनुन।
@sarojbhattarai3650
@sarojbhattarai3650 2 года назад
Raja mahendra Ra bp koirAla ko vedio bAnAunu paryo sir
@bhojrajtiwari4263
@bhojrajtiwari4263 Год назад
मैले अरु सामाग्री हरु को जानकारी अनुसार त्यहा का ब्राह्मण हरु को आवाज गोर्खाली हरुले सुनेनन। यतै बाट लगिएका पहाडे उपाध्याय र मिश्र बाहुन हरुले यता को सस्कृती जबर्जस्ती लाद्न खोजे। कर पनि जथाभावी लगाए। अनि त्यहाका राजा ( सन्सार चन्द) का गुरु ( सायद तिवारी नै थिए) ले नेपाली सैन्य र प्रशाशान लाई झुलाउदै घुमाउदै राजा सन्सार चन्द को सम्पर्क पन्जाब का राजा रणजित सङ्ग गर्न सफल भए। र पन्जाब को सहयोग मा युद्द हुदा गोर्खा ले पराजय ब्यहोर्नु पर्यो। अत: राजा को पाको उमेर नहुदा र भार्दार हरुको उच्च सास्कृतिक कौसल नहुदा त्यो भु भाग गुम्यो।
@technicalyubishorts
@technicalyubishorts Год назад
एस्ता महत्त्वपूर्ण ऐतिहासिक जानकारीका लागि हजुरलाई धन्यवाद ।
@BiruRajopadhyaya
@BiruRajopadhyaya 2 года назад
ज्वालामाइ सम्झौताकाे उल्लेख भएन ?
@anandchamlingrai4676
@anandchamlingrai4676 Год назад
अमरसिङ्ग थापाले जसरी अङ्रेजहरुले नेपाल को बलभद्र कुवरको टिमलाई सबै कुरामा बन्देज गरेर अन्तिममा नेपाली सेना गढ छोडेर निस्किन बाध्य भए, तेहि रणनीति अपनाएको भए ??
@veermalathapamala5021
@veermalathapamala5021 2 года назад
👍🏿🙏🙏🙏❤️❤️❤️
@madhikari52
@madhikari52 2 года назад
😇
@saagarbasnet4468
@saagarbasnet4468 2 года назад
अब फेरि विशाल नेपाल बन्न सक्छ की सक्दैन अझै पनि चोर्दैछ भारत ले नेपालको भूमि ????
@chandrathapa4402
@chandrathapa4402 2 года назад
सुगौली सन्धि पश्चात् नेपालले गुमाएको भू-भाग पुनः फर्काउन सकिने आधार छ कि छैन होला? एतिहासिक प्रमाणहरुले के भन्छ? यो बारेमा पनि कृपया अनुसन्धान्मूलक रिपोर्ट सुन्न चाहान्छु ?????????🙏🙏🙏 🙏🙏🙏🙏 plz
@surajghimirey1400
@surajghimirey1400 2 года назад
एक्दम सम्भव छ ! नेपालले uno मा दर्ता गर्दा पुरानो नक्शा पेस गरेको थ्यो , नेपाल भारत सन्धी 1950 को धारा 8 अनुसार सुगौली सन्धी रद्द भयो भनियेको छ । तेसैले दाबी त मज्जले गर्न सकिन्छ
@sagarbhandari9296
@sagarbhandari9296 2 года назад
5 company Sena liyera paschim abhiyan ?? 5 battalion Sena ho ki ??
@ManiKumar-ht1cf
@ManiKumar-ht1cf 2 года назад
Excellent vedio GorkhaBhasa ko bistar baray banounos. Na ramro hooncha
@chandrathapa4402
@chandrathapa4402 2 года назад
Eden Vansittart ले लेखेको "Notes on Nepal" र "The Gurkhas" दुईवटा किताबमा नेपालको प्रसिद्ध प्रधानमन्त्री भिमसेन थापा र जनरल अमरसिंह थापा "मगर थापा"बंशको सन्ततिहरु हून भनेर लेखेको छ। यो किताबहरु सन १८९६ साल र १९०६ सालमा प्रकाशित भएको थियो। ???🙏🙏
@bibekjung7404
@bibekjung7404 2 года назад
खैरेको ईतिहास नास गर्ने प्रयास... खैरेको काम नेही येस्तै हो।
@suryakhadka5892
@suryakhadka5892 2 года назад
bhakti thapa ko banaunu hola sir, auta khutta katida pani nikai ber yudda lade vanne padeko sanoma khas k hola sir..
@gangaravinepal
@gangaravinepal Год назад
Ho
@kazisansherpa7492
@kazisansherpa7492 2 года назад
Sir sherpa ra bhote ko bare ma video banaunu na
@HistoryinNepali
@HistoryinNepali 2 года назад
Sure Kazisan jiu, we will make and publish it soon.
@khadkanilambar
@khadkanilambar Год назад
Ramro khadka haru KO Pani vedeo banaunu na
@mahatofficialvlog444
@mahatofficialvlog444 Год назад
If that amarsingh thapa help nayan thapa then we surely win the Anglo Nepal war then today there will be no more India
@mausamthapa4301
@mausamthapa4301 2 года назад
Sir Nepal ko pahadi dalit harubare ma Pani ke bataunus NW k eniharu gara Hindu hun Rw eniharu ko etihas ko barema
@gaddarprabha8984
@gaddarprabha8984 2 года назад
RU-vidr ji nepal greater nepal hunda kina aaja ko din samma aai pugda north, South, East & west ko very last border kahaan samma thiyo vannay kura kina vannu hunna, history RU-vidr vai sakay pachi tyes ta jankari dinu tapai haru ko responsible hunu parnay ho hoina ra ???, jankari paum hai,,, with map would be much more better. ..
@HistoryinNepali
@HistoryinNepali 2 года назад
Thank you for you suggestion and request, Sure gaddar jiu, we have made partly under the different reigns, but as per your request we will make all these in one program.
@chandrathapa4402
@chandrathapa4402 2 года назад
Eden Vansittart writes in his book "Notes on Nepal" (1896) पेज ८७ and "The Gurkhas" (1906); पेज ७०: The famous prime minister Bhim sen was the descendant of a "magar thapa" as was also general Amar Sing. He also writes that their numerous progeny sprang up a new race called the Khas. ????🙏🙏
@bibekjung7404
@bibekjung7404 2 года назад
Euta Khaire ayera Nepal ko History change garcha ani Nepali biswas garera hidchaa...
@chandrathapa4402
@chandrathapa4402 2 года назад
@@bibekjung7404 I am not telling anything.Plz try to read these historic books published in 1800s 1) "An Account of Kingdom of Nepal" by F.B. Hamilton (1819) 2) "Tribes, Clans and Castes of Nepal" by Eden Vansittart (1892) 3) "Notes on Nepal" By Vansittart- (1896) 4) "The Gurkhas" by Vansittart (1906)
@bibekjung7404
@bibekjung7404 2 года назад
Khaire ko kaam nehi Galat History banaune ani Ladaune... World war 2 HITLER le garako hooo ni ...tara ahile Europe ma SOVIET UNION le suru garako banera Propaganda chalaheho chaa... So Khaire ko pachi nalagaeko ramro...
@chandrathapa4402
@chandrathapa4402 2 года назад
@@bibekjung7404 बिबेक जी प्रतिक्रियाको लागि धन्यवाद । हामी नेपालीहरुमा आलोचनात्मक चेतको खडेरी नै छ। आलोचनात्मक अभिव्यक्ति दिने संस्कारको बिकास छैन। हामी मन परेन भने ब्यक्तिगत तहमा बिरोध गर्न पछि पर्दैनौ ।अनि आफ्नो खोक्रो आडम्बरीपनमा खुबै गर्व गर्छौ यस्तो किन भयो होला भने नेपाली समाज र ईतिहासलाई कसरी व्याख्या गरियो अनि बुझाईयो भन्ने नै हो। ईतिहास हाम्रो मात्र लोककथा होइन बिश्वले हामीलाई के भन्छ त्यो पनि हो। ईतिहास अब क्याम्पसमा ईतिहास पढ्नेहरुको मात्र बिषय रहेन ईतिहासमा चासो राख्ने ब्यक्तिहरुलाई बिश्वको जुनसुकै पुस्तकालय अनि पुरातत्व केन्द्रहरुमा सहजै पहुँच छ। म ईतिहासको बिद्यार्थी होइन तर इतिहास बिषयमा रुचि छ, त्यसैले, ईतिहासको बारेमा ईतिहासको अध्ययताहरु सङग सोध्नु पाउने अधिकार अनि तथ्यमा आधारित उत्तर दिनु ईतिहासका अध्यायताहरुको कर्तब्य नै हो। ईतिहास आम मानिसको लागि एक अनिवार्य बिषय हो भन्ने कुरा बुझाउनु नसक्नु ईतिहासका अध्ययताहरुको कमजोरी हो। आशा छ कोहि ईतिहास अध्ययताहरुले यो साहस गर्नेछन। अवसर पाए त्यही खैरेको देश जान तछाड मछाड गर्ने अनि खैरेले विकास गरेको बिज्ञान प्राविधि, आधुनिक शिक्षा, आधुनिक जीवनको सबै पक्ष स्वीकार गर्ने तर खैरेले लेखेको एक लाईन अक्षर सङग डराउनु को आधार के हो..? यहाँ कोहि केही जुनसुकै थापा भए पनि आपत्ति जनाउनु पर्ने केहि छैन, भिमसेन /अमरसिंह भन्दा धेरै अगाडी मगर थापा हरु धेरै थिए। ok bye
@bibekjung7404
@bibekjung7404 2 года назад
@@chandrathapa4402 यी खैरेहरु नेहि होईन किर्तिपुर को नेवार को १७ धार्नी नाक काटेको भनेर हल्ला फिजाउने... १७ धार्नी नाक काट्नु लाखौं को काट्न पर्छ।के त्यति मानिस किर्तिपुर मा थियो ? यो खैरेको नियोजित चाल हो ताकि पछि को पिडीलाई घृणा फैलाएर देसमा अस्थिरता फैलाउन सकियोस्। अमेरिकनले अमेरिकाको आदिवासी कती मारेको छ थाहा छ तपाइलाई? पाँच करोड लाई मारेको छ ... यहा नभयको ईतिहास बनायर नेपाली लाई भ्रम फैलाएको छ।
@bishnuneupane3446
@bishnuneupane3446 Год назад
Tharo pa la ghariyo tha
@suryakhoju
@suryakhoju Год назад
Amar sing thapa magar kina na vannu vako
@bibashthapa5433
@bibashthapa5433 Год назад
Chhetri ho magar hoina
@diteshchaudhary3189
@diteshchaudhary3189 2 года назад
Hindi mai video upload karo
@HistoryinNepali
@HistoryinNepali 2 года назад
Sure Ditesh jiu, we are planning to make program on Hindi and English language.
Далее
Silent Hill 2 - Мульт Обзор
07:26
Просмотров 468 тыс.
Bhimsen Thapa: Heroic Leader or Selfish Dictator?
21:54