यस्तो दोहोरो अर्थ लाग्ने र आपतिजनक लोक गीत बनाउन बन्द गर 🤬🤬 Ryap song banao na baru yestai man parxa vaney laurey v-ten le jasto lok dohori ko beijett🤮🤮🤮
कुनै जात बिशेष जोडेर दोभाषे अर्थ लाग्ने यस्ता गित बनाउने कलाकारको नाममा तिमी जस्ता कलंकहरूलाई बहिष्कार गर्ने छौ यो कामी दाइको घन भन्ने शब्द प्रति आपत्ति छ छिटो हटाउन आग्रह छ
थुक्क यस्तो पनि गीत हुन्छ यस्तो गत न पतको गीत को सर्जक पक्कै पनि पाटन hospital बाट भागेर आयर बनाको हुनुपर्छ यो गीतको सबै टिमलाई हार्दिक श्रद्धाञ्जली 😡😡😡😡😡😡😡😡😡😡😡😡😡
सहि लाग्यो जातको विषयमा विवादहरु उठिरहन्छ, यसरी हामी हेपियौ भनेर रुवावासी गर्नु भन्दा यसरी आफुलाई कामी भन्न गर्भ गर्दै सोचमा पनि अरु सङ्ग बराबरी हुन सक्नु पर्छ। दाम्मी लाग्यो। यस्तै अरु पनि धेरै आओस् गानाहरु.. शुभकामना।
के कानै राम्रो ल्याएको छु भन्ने सोछे हौला तिमिहरु जस्तै ले गर्दा हाम्रो लोक सङ्गीत को उचाइ घट्दै गएको छ , अलिकति सोच्नुस त के तपाईं यो गीत तपाईंका दिदिबहिनी आमा हरु को माझमा बसेर हेर्न सक्नुहुन्छ??
यहि गित अन्य जातिय बर्गले गायको भय सायद आज ठुलै रुप लिन्थ्यो होला हेलाह गर्यो हामिलाई भनेर आज आफुले गर्दा सबै राम्रो अरुले गर्दा आफु अन्याय म परेको महसुस गर्नेहरुले सबै भन्दा पहिले आफ्नो सोच बदलौ 🙏🏻
@@abinashofficial3830 पशुपति दाइको मेरो भाइले कमेनि ल्यायो यो गित र खेम सेन्चुरि को कामि दाइको छोरो म के फरक छ र पशुपति को गित तेति बिबादित बन्यो र अहिले पनि कामि दाइको घण ठोकाइ भन्ने आय छ यसरिनै अन्य जातिले यहि गित गायको भय के हुन्थ्यो भन्ने कुरा हो 🙏🏻
यस्ता सिर्जना गर्ने सर्जक ले लोक दोहोरी लाई कहाँ पुराउन खोजेका हुन ? कुनै पनि जात जाती माथी प्रहार गरेर सिर्जना गर्न छोडौ संबंधित निकायको ध्यानाकर्षण होस
यस्ता श्रष्टा साथै जनीबुझी भाईरल हुन या पेट पाल्न अभिनय अभिनय गर्ने कलाकार हरुलाई भावपुर्ण श्रद्धाञ्जली। आफ्नै घर परिवारको दिदी बैनी दाजुभाई सामुहिक बसेर हेर्न अनुरोध गर्छु।
कस्तो खालको गित हो यस्ता कुनै जात जोडेर दोभाषे अर्थ लाग्ने सिर्जना गरेर समाज प्रदुषित बनाउने यस्ता कलाकारको नाममा कलंकहरूलाई बेलैमा चिनेर बहिस्कार गरौ ! सिर्जना भनेको त समाजको लागि परिवतर्न र समाजमा पाच्य खालको हुन पर्दछ ! यो गित हटाउन बिभिन्न संघसंस्थाको ध्यानाकर्षण रहोस्!
यो गित सुन्दा दुई अर्थ शब्द लाग्ने सिर्जना गरे जस्तो लाग्यो छोटो समय मा छिट्टै हिट हुन एस्ता सिर्जना नगरौ! शुध्द शब्द को चयन गरौ ! अन्त मा पेट मा बच्चा पनि हुर्किदै रैछ!कामी दाइ ले घन ठोके पछी हुने नै एहि हो !! ,,,मेरो कुरा मा सहमत हुने जती एता हारिर हुन त !🤔🤔
सस्कृति र विकृतिमा के अन्तर हुन्छ भन्ने कुराकाे अलिकति पनि हेक्का नभएकाे सर्जकलाई हार्दिक श्रद्धाञ्जली बाहेक केहि अर्पण गर्न सकिन। निकै उच्छृङ्खल सांगीतिक प्रस्तुति जातिय विभेद सहितकाे।