Hi I am Arun Rai. I make videos of village life in eastern Nepal. I am very interested in photography. #Arunrai #arunraivlog #familyvlog #arunraifamily ##facebook page for photography www.facebook.c... #instagram :- ...
जताततै दशैंको माहोल छाइरहेको छ खेतमा धनको बाला झुलिराछ बारीमा सयपत्री फुल फुलिरहेको छ। साथ समुन्द्र पारीबाट म हेर्दैछु यो भिडियो अति रमाइलो सुन्दर दशैं तिहार आउँदा घर सेतो र रातो माटोले लिपपोत गरेर चिटि चटक अनि कति मिठो मम्मीको बोली मम्मी छोरा सेमकपी खाको ज्यानै काम लाग्छ फुलसरीको सिस्नु र थेप्ला देख्दा खाम खाम लाग्यो दशैं तिहारको छुट्टै माहोल गाउँघरमै कति रमाइलो अनि आनन्द हरियाली ढोकामक्क टक्क कहाँ सम्भव टोक्नु हुँदा चाहिँ मुखै रसायौ।🌾🌾👏👏👏
Kasto Gauko Yad Aayo😢 Tpy ra kedar daiko vlog nachutai herne grxu tpyharuko vedio herda gaughrma nai xu jasto mahasus hunx Ani mummy ko chai big fan ma❤❤