Praise the lord 😇. ““त्यसपछि म मेरा आत्मा सबै मानिसमाथि खन्याउनेछु। तिमीहरूका छोराछोरीहरूले अगमवाणी बोल्नेछन्। तिमीहरूका बूढ़ा मानिसहरू स्वप्नदर्शी हुनेछन्, र तिमीहरूका युवकहरूले दर्शन देख्नेछन्। ती दिनमा मेरा सेवकहरू पुरुष र स्त्रीहरू दुवैमाथि म आफ्ना आत्मा खन्याउनेछु।” योएल 2:28-29
Wow yo kasto achammako gavai ho malai atinai ramro lageo, yesto asal gavahi ajha samma maile suneko thiina, very good testymony godbless all of you.🙏🙏👍👍👍👍
No doubt lord send the cow to grandmother from heaven. I have heard amazing testimony it's one of these. Blessed who obey lord Lord's love is eternal Hallelujah
Hamro pravuu lai impossible lai possible garnu huncha maro life ma pani yestaiii achama ko kam garnu vayako cha thank you Lord. From USA 1 कोरिन्थी 2:9 तर, जस्तो शास्त्रमा लेखिएको छः “कुनै आँखाले पनि नदेखेको, कुनै कानले पनि नसुनेको, कसैले चिन्ता सम्म नगरेको कुरा आफूलाई प्रेम गर्नेहरूका निम्ति परमेश्वरले तयार पार्नु भएकोछ।”
स्वपना मा देखिनु लाई सत्य मानिदैन ।स्वपना मा आफू राजा भयेको देखियो भने बिपना मा राजा होइन्छ।यो सरासरी भरम धारणा हो ।अब विस्वास को कुरो पसल मा कुनै सामान किन्नु पर्दा पसेले को बोली मा किनिन्छ कि अँखा खोलेर हेरिन्छ । अन्धो विस्वास्मा कहिले भर न परने अँखा खोलेर विचार गर्ने विस्वास होइन