देश तथा विदेशमा रहनुहुने हाम्रा सम्पुर्ण दर्शकहरुमा विजया दशमी २०७७ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछौं। कोरोना माहामारीको वर्तमान समयमा जहाँ हुनुहुन्छ सुरक्षित रहनुहोला भन्ने कामना समेत गर्दछौं। भाईब्स क्रियसन तथा गोलमाल हाँस्य सिरियल परिवार
आउँदै गएको हामी नेपालीको महान चाड बडा दशैं को सम्पूर्ण गोलमाल परिवार र यहाँ कमेन्ट हेरी दिने साथीहरूलाई धेरै धेरै शुभकामना आदानप्रदान गर्दछु मेरो तर्फ बाट। सधैं खुसी रहुन् र स्वस्थ रहेर मनाउन पाउँ।
कति दामी कथा बस्तु हो म्याकुरी!! हास्य्ब्यङ र सन्देश दामी !!कति कलाकारहरुले बिदेशी भुमिमा रहेर दुख पाको र घर मिस गरेको दुखका कुराहरु दिराका छन त्यस्ले गर्दा हामी पर्देशिलाइ झन चित्त दुख्छ र त्यस्तो गीत र कुनै कार्यक्रम हेर्नू मन लाग्दैन तर यस्तो समसामुहिक कुरा ल्याको मा म्याकुरिको होल तिमलाइ धन्य्बाद!!!!!
गोलमाल नछुटाइ हेर्ने कोको हुनुहुन्छ ✋✋ प्रहरी गोबिन्द बिक को अन्तेष्टि भिडियो 😥 यसरी दिय दागबत्ती ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-j3d-b1fwZVA.html
Alish rai tapai ko upastithi kina ho kam vako yo episode maa,navyayera ho??we want to see you more here.hajur ko prank video 7 days samma pani trending 1 maa pareko maa congratulations....Nepali ko history mai pahelo patak prank video pani 1 no trending paryo,,,,Alish Rai multi-talented #keep supporting
मैले पनि नयाँ youtube च्यानल सुरु गरेको छु माया गर्दिनु होला सबै जनाले र सकिगोनी अब मंसिर 10 गते बाट हिमालयन tv बाट आउदै छ र मेरो chanel subscribe गर्दिनु होला 😍😍
खुइली १५ हजारको लेहेङ्गाले मुटु पोल्योनी होइन😥 यतिका उमेरका छोराछोरी ले आफ्नो घरको औकात बुवा आमाको मर्म बुझी दिए राम्रो हुने बुवाआमा भनेका बुवाआमा नै होनि छोराछोरीको खुशीको लागि बुवाआमाले हजार दुख पीडा लुकाउछन 🙏❤️🙏