Тёмный

Gothalo || गोठालो || Episode 115 || Social Serial || Laxminath, Shital,Narayan Keshav | June 05-2024 

Paridhi Media
Подписаться 557 тыс.
Просмотров 390 тыс.
50% 1

Paridhi Media Presents:-
Gothalo || गोठालो || Episode 115 || Social Serial || Laxminath, Shital,Narayan Keshav | June 05-2024
आफ्नो सन्तानको मायालाई सन्सारको कुनै पनि कुरा सङ्ग तुलना गर्न मिल्दैन, चाहे त्यो धन सम्पत्ति होस चाहे इज्जत होस। आफ्नो सन्तान भनेको आफ्नै हुन्छ र अर्को कुरा जति सुकै खोर्को नारा गरेपनि हाम्रो समाजमा छोरा र छोरी बिच भेदभाव छदैछ। त्यैसैले अन्धबिस्वास र परम्परा भन्दा माथी रहेर यो सिरियल गोठालो निर्माण गरेका छौ। विशेषत यसमा धन सम्पत्ति र सन्तानको मायालाइ उतार्ने प्रयाश गरेका छौ। धन्यवाद ।
FEATURING ACTOR
Narayan Nepal, Laxmi Timilsina, Sital KC, Keshav Sapkota, Sagar Giri, Shristi Kc, Tulasha Lakandri Gokarna Acharya, Niraj Rajaure, Dinesh Nagarkoti, Kristal Sapkota, Milan Pakharin, Pradeep Karki
Child artist :
Aarohi Karki
Paridhi Nepal
#Gothalo #GothaloEpisode115
Make Up : Laxman Roka
Music / Arrange / Mixing / Mastering :
binay Karki
Background Score : Binay Karki
Audio : Aarohi Entertainment
Aalap Voice :
Pasang Doma Sherpa
Nandani Adhikari
Binay Karki
Cinematographer : Binod Puri
Editor : Sandip Chaudhary
Direction : Shiva Sharma (Kadel)
Production: Punam Nepal, Panish Nepal , Paridhi Nepal
Production Advisor: Narayan Nepal
© Paridhi Media, 2021
------------------------------------------------
Social Links:-
Facebook:- tinyurl.com/y6...
RU-vid:- tinyurl.com/y6...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Опубликовано:

 

2 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 295   
@ParidhiMedia
@ParidhiMedia 3 месяца назад
हजुरहरूलाई हाम्रो सीरियल ' गोठालो ' कस्तो लाग्छ सल्लाह सुझाव दिनूहोला
@Santosh.6
@Santosh.6 3 месяца назад
Milera basnu paro sano kaji thulo kaji
@dipenadhikari1050
@dipenadhikari1050 3 месяца назад
राम्रो लाग्यो ❤️❤️❤️
@GayatriAcharya-en8bm
@GayatriAcharya-en8bm 3 месяца назад
Bikalpa ko khacho xa 😢
@Skhk-e7t
@Skhk-e7t 3 месяца назад
E
@rachanabc6426
@rachanabc6426 3 месяца назад
ताे सानु काजिलाइ मार्न परनिहाे
@ishwariprasadneupane3891
@ishwariprasadneupane3891 3 месяца назад
भरत ले सानेा काजि लाई कार्बाइ गर्न ढिला भयाे ।
@nettv5621
@nettv5621 3 месяца назад
,ठुलो काजीलाई भरत र गाउलेहरु बाट साथ र सफट गरी फर्काएर ल्याई, सानो काजीलाई तत्काल सजाय दिनुपर्छ। यसो भयो भने यो सिरियल अतिनै असल हुनेछ।
@aashikamagar1968
@aashikamagar1968 3 месяца назад
प्रताब काजिको आत्याचार देखेर रिस उठ्नेहरु म मात्र छन कि क्या हो गोठालो सिरियल हेर्ने दर्शकहरु
@ramkajithapa2250
@ramkajithapa2250 3 месяца назад
मैलेत हेर्नै छोडे सके
@sundarsunar432
@sundarsunar432 3 месяца назад
1 देखि 115 सम्म नछुताई कन हर्ने को को हुनुहुन्छ यता हाजिर हुम त। 💖💖🙏🙏
@saralasarala2886
@saralasarala2886 3 месяца назад
म पनि छु हो हजुर
@sundarsunar432
@sundarsunar432 3 месяца назад
@@saralasarala2886 horw
@MinaGhotane
@MinaGhotane 3 месяца назад
म पनि❤
@Umak661
@Umak661 3 месяца назад
Mani xu yata
@SauteniAamaOfficial
@SauteniAamaOfficial 3 месяца назад
को को हुनु हुन्छ गोठालो सिरियल मन पराउने येता आउनु होला🙏
@shristisenchury7773
@shristisenchury7773 3 месяца назад
म जस्तै गोठालो सिरियल मन पराउने साथिहरु हाजिर हुम है🙏❤️❤️❤️❤️
@ShovaSapkota-rg4ft
@ShovaSapkota-rg4ft 3 месяца назад
यो पपि सनो कजि लाई सजाय हुन ढिला भयोल लौन भरत जि
@ritupokhrel5786
@ritupokhrel5786 3 месяца назад
मैसाब लाई लयाउनु पराे भन्नेहरू काे काे हुनु हुनछ
@amritthapa-d3f
@amritthapa-d3f 3 месяца назад
याे काजिकाे छाेरा बाैलाछा के हाे रिस उठनि ❤❤
@suryaranabhat6646
@suryaranabhat6646 3 месяца назад
👈️अब नेपाल देशमा सिङ्गो देश र नागरिकहरुलईयो गोठालो टेलिफिलिममा देखएको जस्तो अन्याय,अत्याचार,शोषण कहिल्यै नहोस् 👍️
@MeshkumariMagar
@MeshkumariMagar 3 месяца назад
🎉🎉🎉🎉🎉🎉🎉🎉
@amritthapa-d3f
@amritthapa-d3f 3 месяца назад
अबा भरातले परताप सगा बदाल लिना परछा❤
@Balen2079
@Balen2079 3 месяца назад
गोठालो सिरियल आउँदा खुशी हुनेहरु जति यता हाजिर हौ है ❤❤❤
@SuritaLimbu-p4r
@SuritaLimbu-p4r 3 месяца назад
❤❤❤
@amarlama335
@amarlama335 3 месяца назад
गोठालो सिरियल हरेक हप्ता नछुटाइकन हेर्ने को को हुनुहुन्छ❤👩‍❤️‍💋‍👩💛💚🧡💕❣️💗😱👉️🙏🙏🙏
@ramitakumari5766
@ramitakumari5766 3 месяца назад
मपनी छु है
@MinaGhotane
@MinaGhotane 3 месяца назад
म पनि ❤❤❤❤🙏
@ambikashrestha7527
@ambikashrestha7527 3 месяца назад
ठिक भने दाजुले
@shobhakhanal8253
@shobhakhanal8253 3 месяца назад
प्रतापे भन्ने मान्छे काे अन्याय र अती चार हद भयाे त्यसैले गोठालो सीरीयल हेर्न मन लाग्नै छोड्यो ❤❤
@SitaPhuyal-d5c
@SitaPhuyal-d5c 3 месяца назад
अल्छी ललाग्दाे सिरियल
@Shreekrishna-g8y
@Shreekrishna-g8y 3 месяца назад
ho vanko aja voli aalxi lagx😮😮
@debikadebika7536
@debikadebika7536 3 месяца назад
सानाे भनाउदाकाे अनुहार हेर्दा रिस उठछ अनुहार जस्तै बेहाेरा
@nitarai5212
@nitarai5212 3 месяца назад
के भो बुढी दर्शन सानो काजी साब यो सानो काजीले के थर्काएको होला अब थर्काउने काम तिम्रो होइन। अब गोठालो सिरियलमा सुपरहिट भरत। दाइ खतरा हिरो सुपरहिट भरत दाई।❤️❤️❤️❤️😢😢😢🙏🙏
@MenukBan
@MenukBan 3 месяца назад
सिरेलत धेरै राम्रो छ तर सानाे काजिकी पाजिकाे अते चारचै अलि बढेकाेछ ऐशकाे दुखकाे दिन हेरने दिन कहीले अाउछ हाेलाके बरै🙏🙏🙏👍️👍️👍️👍️👍️
@entertainmentworld1175
@entertainmentworld1175 3 месяца назад
😢😢😢
@Saphlatakosathi
@Saphlatakosathi 3 месяца назад
सबै जना मिलेर एक अर्को लाई support गर्नु
@सफलताकोसाथी
@सफलताकोसाथी 3 месяца назад
Back ❤
@Subashadhikari26
@Subashadhikari26 3 месяца назад
Back
@nitarai5212
@nitarai5212 3 месяца назад
उमेर बराबर होला बाउ जस्तो मान्छे लौ यो बाजेहरूलाई के भएको नि गोठाला सिरियलको गोठालाहरू अब अर्को हप्तामा चाहिँ खतरा हुनुपर्यो। रोएर डराएर होइन लडेर देखाउने काजी खानदानलाई जित्नुपर्यो। अबको सिरियलमा।😢😢😢😢❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@SanjanaShresthalimbu-uz2wr
@SanjanaShresthalimbu-uz2wr 3 месяца назад
Aakrti àaunu paro sereal ma
@tukakatuwal4099
@tukakatuwal4099 3 месяца назад
भरत ले सानू काजि लाई ठिक परनु परछ सानू काजिकाे धेरै अतेचार भयाे
@rimathapamagar5068
@rimathapamagar5068 3 месяца назад
Sano kaji Lai sabak sikaunu parxa aati VYo
@happy-gm7qu
@happy-gm7qu 3 месяца назад
Sano kajisablai kda vnda kda karbahi garn jarurat xa😢😢,
@JiJeeth-vg5md
@JiJeeth-vg5md 3 месяца назад
भरत दादाले सानाे काजिलाइ छिटाे ठिक पारनु परछ😂😂😂😂
@nbthapamagar9445
@nbthapamagar9445 3 месяца назад
धेरै दिन भो काजी साहब को छोरी मै साहब सीरियल मा आऊनु भो को छैन पैला जस्तो रामरो सीरियल अब छैन सबै भताँग भुतूँग भयो
@nitarai5212
@nitarai5212 3 месяца назад
गोठालो सिरियल कहिले सुपरहिट हुन्छ होला गोठालो सिरियल कहिले सुपरहिट हुन्छ होला। सुपरहिट भएको त धेरै खतरा राम्रो थियो। राम्रो❤😂😂😂😂😂😂😅😅😅😅
@SunitaLama12348
@SunitaLama12348 3 месяца назад
यो सानो काजि पाजिलाई छिटोभन्दा हटाउनुपर्छ उसको मुख हेर्नु न पर‍ोस
@BidhyaBhatta-fo3yy
@BidhyaBhatta-fo3yy 3 месяца назад
यै सानोकाजि भनौदोको याक्टिङ अलिबडिनै भएनर राछेसलेजस्तो बेबारगरेको मलाइमनपरेन म अबहेरदिन
@taradevibaruwalchhetri3030
@taradevibaruwalchhetri3030 3 месяца назад
अब,सानू,काजिकाे,अत्तेचार,धेरै, भयाे,अवसानु,काजिलाई,सजाय, दिनुपर्छ,
@MithuThapa-u4r
@MithuThapa-u4r 3 месяца назад
गोठालो सिरीयलत रामरोछतर सानोकाजिलाइ तहलगाउनुपर भिलेन भन्दैमा अतेचार भयो
@badriprasadsubedi9216
@badriprasadsubedi9216 3 месяца назад
उहिले उहिले मुखियाले गोठाला खेताला हरुलाई गरेको अत्यचारको प्रश्टै देखाएको छ
@Milan_Khadka_Official
@Milan_Khadka_Official 3 месяца назад
यो सिरियललाई माया गर्ने यता हाजिर हौत।
@Nebishanyt766
@Nebishanyt766 3 месяца назад
अब भरतले प्रतापको हातखुट्टा भाचेंर राखनु पर्यो र गांउलेले त्यसलाई घृना र बेइजज्ज्ज्ज्ज
@Hangma_1234
@Hangma_1234 3 месяца назад
प्रताप लाई भरतले जसरि भएपनि कारबाही गर्न पर्छ र सबै लाई गोठाला बाट मुति दिलावस भन्छु सानकाजिको अतयचार भयो सिरियल बाट निकालिदिनु होला
@krishnashrestha3563
@krishnashrestha3563 3 месяца назад
भरत छिट्टै ठिक हुनु पर्छ कस्तो सिरेल बन्दै छ केटित देख्नै नहुने घर गोठ जंगल जाहा भेट्यो तेहि समात्ने लाजमर्दो
@narrai5180
@narrai5180 3 месяца назад
भरत ढाई डिलोभई सक्यो आनी काजी सहरमा जानुहुडैना गाऊको गोथालो गोथालनी हरूखुसी भएको हेरने चाहाना छ लउ न भरत दाई सानो काजीको अत्तेचार हटाउनु पर्रो
@nitarai5212
@nitarai5212 3 месяца назад
उता कुरी बाजे चाहिँ जडीबुटीको दवाई बोकेर हिँडे जस्तो गर्छ। सानु काजी साहेबको पनि कुटाई खान्छ त्यसले कुरी बाजेले तर उल्टै कुरी बाजेलाई पनि दिन्छ धनाक काजी साब सानो काजीले
@monkumarilimboo5228
@monkumarilimboo5228 3 месяца назад
अति नै गरेको भोगूवान ले देखाइ देको हेर्ने गरिप को निर्दोज को भोगूवान हून्छ अब चै यो काजी को छोरा लाइ चै सजाइ भोगूवाण ले सजाइ देको हेरृने है
@sapnarai4904
@sapnarai4904 3 месяца назад
गोठालो सिरियल एकदम राम्रो छ नमस्कार धेरै धेरै शुभ-कामना 🙏🙏🙏💜💜💜
@dhanmayatamang3051
@dhanmayatamang3051 3 месяца назад
हजुर भरत जि तपाइ छिटै जाति हुनुहोस र यो सानुकाजिलाइ तहालाउनु पयो है हजुर एसले सबै गाउनै सकनै छिटो भन्दा छिटो सानुकाजीलाइ गाउबट निकाला गर्न पयो है हजुर
@mainakarki3859
@mainakarki3859 3 месяца назад
अहिलेको समयमा यस्तो पनि हुन सक्छ पहिलेको जमाना काजी मुखिया को पालामा त यस्तो हुदैन थियो हेर्नै अल्छी लाग्न थाल्यो
@nitarai5212
@nitarai5212 3 месяца назад
हाउ यो बुढो मान्छे के भन्छ भात एक्लै पकाएर खान सकिन भन्छ। यत्रो घर बस्यो घरेलै तर्साउँछ। बरु त्यो धनीको घरमा पो जुम कि क्या हो🙏🙏🙏
@BimalaRaee-ov8fm
@BimalaRaee-ov8fm 3 месяца назад
प्रताप भन्ने काजिको हेपाई र पेलाई ठिक छैन मैना लाई चै श्रीमती बानाउन खोज्ने अनि श्रीमती बाउ आमालाई चै त भनेर हेप्ने
@badriprasadsubedi9216
@badriprasadsubedi9216 3 месяца назад
यो टेलिसिरियल ज्यादै राम्रो छ एस टेलि सिरियलमा काम गर्ने सम्पूर्ण कलाकार हरुलाई धन्यबाद
@badriprasadsubedi9216
@badriprasadsubedi9216 3 месяца назад
भरत नै खुट्टा भांचिएर थला परेको छ कसरी सानो काजिलाई कार्बाहि गरोस
@padamshrestha8976
@padamshrestha8976 3 месяца назад
यो अत्याचारी आख्ले सानो काजी भनाउदो लाई चाडो भन्दा कार्बाइ गर्नु पर्यो
@dipalabunglimbu5109
@dipalabunglimbu5109 3 месяца назад
सानो काजी को अत्यचार अति भो भरत ले छिटै कार्बाही गर्नु पर्छ अनि मात्र राम्रो होला यो सिरेल 😢😢😢
@wwerevolve2816
@wwerevolve2816 3 месяца назад
केही न केही काे भरते,बहिनि लाई तेति विधि गार्‍हो पर्दा त यक खुट्टाले भय पनि टेकेर गयर सानाे कावि भनाउदाेलाई ढालेर अाउनु नि ।
@puskarthapa8245
@puskarthapa8245 3 месяца назад
Bharat Babu Sanu kajiko Attechar Badheko Chha Bahinimathi jyadati Garekai Chha.
@bikramnepali8601
@bikramnepali8601 3 месяца назад
याेसानुकाजिलाइ भैरबले मात्र तहलाउछ
@Debikadebika-ed2hh
@Debikadebika-ed2hh 3 месяца назад
भरत ले सानो काजी देखि मैनालाई निकानु परो र तेस्लाई ठिक पर्नु परो र ठोलो काजी लाई रुक्नु परो 🙏🙏
@Susma1574khatri
@Susma1574khatri 3 месяца назад
भरत काजिको गाड बस्नुपर्छ र सानू काजी लाई कारबाही गर्नु पर्छ राम्रो मौका छ भरत लाई
@rameshsethi364
@rameshsethi364 3 месяца назад
सिरियल सीता र बुहारी जस्तै बनाउन यो सिरियल मा त गोठालो ले सारै पिरमर्का पायको छ भरतले के गर्छ हट ठिक लागेन
@binakarki7260
@binakarki7260 3 месяца назад
भरत भाई तो सानो काजि भनाउदालाई सिधै गएर गोली हानिदिनु त मेरो आदेस भयो
@dhanmongar1361
@dhanmongar1361 3 месяца назад
बिचार ठुलो काजी छोरा शैतान भए पछि के लाग्छ र।
@NituChhetri-u9e
@NituChhetri-u9e 3 месяца назад
हाे सरिल बन्द गरे हुनछ हेरदा पनि कति दुख लाउने याेसिले बनदगरे हुनछ
@DilBahadurGC-z6r
@DilBahadurGC-z6r 3 месяца назад
सानो काजि भै टोपलेको सालेको अभिनय फिटिक्कै मन परेन ल
@MenukaKhadka-pj7wd
@MenukaKhadka-pj7wd 3 месяца назад
धेरै राम्रो लाग्छ तर सानाे काजिकाे सान अलि धेरै भयाे
@GangaDevi-uc1wr
@GangaDevi-uc1wr 3 месяца назад
अब यो सानो काजी को हात खुट्टा भाच्चेको हेर्न मन छ
@ReshamKhadka-o3s
@ReshamKhadka-o3s 3 месяца назад
कैएल पनि नछुटाइ हेर्छु म
@RoshaniBaniya-m3s
@RoshaniBaniya-m3s 3 месяца назад
मन त पयो तर सोसण गर्न चाहिँ पहिदैन यो कुरा मन परेन
@HarimayaSoti
@HarimayaSoti 3 месяца назад
सानो काजिलाई ठिक पर्न भरातको खुट्टा छिटो निको हुन पर्छ
@GangaDevi-uc1wr
@GangaDevi-uc1wr 3 месяца назад
मलाई त यो सानो काजी को हर्कत राम्रो लागेको छैन्
@nuchheshrestha8533
@nuchheshrestha8533 3 месяца назад
♥️♥️♥️♥️😭😭 काठमाडो बोद लिन्चुल
@shantibaral6769
@shantibaral6769 3 месяца назад
धेरै धेरै राम्रो सिरियल गाेठालाे
@BindraKarki-g2y
@BindraKarki-g2y 3 месяца назад
हुन्छ काजिसाप❤️❤️
@Dipalombu
@Dipalombu 3 месяца назад
म पनि छु नछुटै हेरने गोठालो सिरेल
@Nirmitkhatiwada2
@Nirmitkhatiwada2 3 месяца назад
बउला काजिकाे छाेरा गुन्डायसकाे अनुहार देख्दा पनि रिसउठछ
@BiNarai7os4mc6x
@BiNarai7os4mc6x 3 месяца назад
अब त हेर्न अल्छी लाग्न थाल्यो है
@SitaKhadka-dx7sj
@SitaKhadka-dx7sj 3 месяца назад
यो काजि गति हहिन यो लाई कालबाई गरन पर्न
@jagatthapa101
@jagatthapa101 3 месяца назад
भरतेको रोल केहि छ जस्तो लागेन
@lilapandey1115
@lilapandey1115 3 месяца назад
रिसाहा अपराधि सानो काजि भनाउदो
@dilbahadurthapamagar4392
@dilbahadurthapamagar4392 3 месяца назад
धेरै रामरो छ हजुर धनेयबात 🙏
@user-laxmangiri
@user-laxmangiri 3 месяца назад
गोठालो सिरियल सारै राम्रो लाग्छ सबै भाग नछुटाई हेर्छु साउदी बाट ❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦🇸🇦
@पहाड्कीरानीबन्दीपुर
मार्मिक आजको सिरीयल
@TaraSharama-x3o
@TaraSharama-x3o 3 месяца назад
किन हो भरत कंडा
@mayaagri7123
@mayaagri7123 3 месяца назад
😢😢😢😢😢😮❤❤❤❤❤❤
@BindraKarki-g2y
@BindraKarki-g2y 3 месяца назад
बिचरा बुवाहरु😭😭😭😭❤️❤️
@narrai5180
@narrai5180 3 месяца назад
Tholo kaji gauchhorer januhunethiyena sano kajile saro jantalai pirgro
@nitarai5212
@nitarai5212 3 месяца назад
लौ किन रुएको होला अति भयो भने अतिचार भएछ। अब शक्तिशाली दुर्गा हुनुहोस्। काजी खान्दानलाई आफ्नो बहसमा राख्न सक्ने सधैँको लागि सिरियल धेरै राम्रो। आहा सुपरहिट हुनुपर्छ😢😢😢😢😢😢😢😢
@chandraprabharimal5733
@chandraprabharimal5733 3 месяца назад
Yo siriyal dherai ramro xa agadi badhai jawos yahi shubhkamna xa
@MankumariRimal-i7s
@MankumariRimal-i7s 3 месяца назад
भारतले सानो काजाई कारबाही गनुपर्छ ठूलो काजी साप सँग मिलेर❤❤❤❤❤❤
@birbdrtamang5680
@birbdrtamang5680 3 месяца назад
गोठालो सिरियल त रमाइलो अनि राम्रो हो तर दुखको के कुरा भने सानो काजीले गर्ने अत्याचार र पुरानो 2.4 जना कलाकारहरु फुत्ता फुत्ता हराउँद दुख लाग्छन् सफलताको सुभकामना सबैलाई ❤️🌷🇳🇵👏
@bishnupal4810
@bishnupal4810 3 месяца назад
मनि।हेर्छु
@binapaudhakkurumbang9064
@binapaudhakkurumbang9064 3 месяца назад
❤❤❤
@ChandraSitaula-i3i
@ChandraSitaula-i3i 3 месяца назад
सहि हाे😅😅
@tirthathapa7189
@tirthathapa7189 3 месяца назад
good
@IndiraLimbu-ix3tu
@IndiraLimbu-ix3tu 3 месяца назад
राम्रो छ
@HHo-ou4wk
@HHo-ou4wk 3 месяца назад
🙏🙏 arko hapta sanu kajelai varajile thik lagaunu parxa ❤❤
@ChampakalaAcharya
@ChampakalaAcharya 3 месяца назад
म हो❤❤❤
@laxmitimsina2209
@laxmitimsina2209 3 месяца назад
कति राम्रो सिरियल🎉❤
@narayanshrestha3422
@narayanshrestha3422 3 месяца назад
Dada.giri.dherai.vo.kam.xaena.yo.siriyal.aati.vo
@Umak661
@Umak661 3 месяца назад
Kaji ko xorale sarai atychar gariraxa yaslai thik parnu paro vart le
@gyankumar7851
@gyankumar7851 3 месяца назад
Aasto bau sarahako mancha harulai lati hani pani seriyal hun6 thuka
Далее
#慧慧很努力#家庭搞笑#生活#亲子#记录
00:11
#慧慧很努力#家庭搞笑#生活#亲子#记录
00:11