यो पूरी बा पनि सारै कूराऊटे हो कति सारै कूराऊटे धने र पूरी बा ले चै यो सिरेल पनि नहेरूङ जस्तो नभाको नभाको कूरा लगाएर सिरेल पनि नहेरूङ जस्तो बनायो अब त सिरेल मेरो लागिचै बिग्रयो हेन मन लागेन एस्तो राम्रो सिरेल पनि बिग्यो
आज को सीरियल मा भरत सर को परिवार मा धेरै न प्रगति भै राखे को छ एसको लागी कजीनी मैम लाई मुरी मुरी धन्यवाद छ धने र त्यो कुरी बा लाई छोड़े र सबै गोठाला हरू को पनी स्यानो काजी सित मुक्ति पा को देखन पाँम र धने र कुरी बा लाई कच्छा मा मूतने गरी स्यानो काजी ले कोराई कोरा ले हाने को देख न पाम म त धेरै खुशी हुने थियो 😂
हुन त यो सिर्यल हो तर पनि यो पुरी कि सुरि बाजे को बानी मन परेन अनि धने बाको पनि बानी बिग्रेछ झन यो पुरी लाई देख्दा त हेर्नै मन लाउन्न्😡😡यताका कुरा उता उताका कुरा यता गरेको देखेर रिस उठेको छ 😎😎