ओहो स्याङ्जा मझाकोट राम्चेकी निशा तमुस्यो नानी पो, लु लु सवान मु फिल्म छिटो बजारमा लिएर आउनु होला, पर्खिर बस्नेछौं विशेष शैक्षिक सफलता एवं फिल्म लाइनमा सफलता आग्रीम शुभकामना निशा जि 🇳🇵👌🇳🇵
Malai jaha samma lagxa gurung movie khele ko ramro ho but euta miss gurung baye paxi movie shimit huni hoina ali kati afnu miss huna ko artha k ho bhanera bujyera Aru kam tira lagyeko baye ramro hola...
तमुजातिको मात्रै हैन राष्ट्रकै लागि पनि केही दिन सक्ने छबी छ । प्रय तमुस्यो हिरोनिहरुको पब्लिक एपियरेन्स गैर खस भाषामा दिनुपरेर होल अली नमिल्दो देखिन्छ । तर निशा तमुस्यो अन्यभन्द बोल्ड एण्ड बिउटिफल देखिन्छ । शुभकामना ।