म पनि जुम्ला जिल्लाको च.ना.न.पा.०८ को युवा हु र म र मेरा सम्पुर्ण साथी हरुलाई जसरी भय पनि ज्ञानेन्द्र शाही लाई जिताउनु पर्छ भनेर अपिल गर्दै आको आशा छ सम्पुर्न जुम्लावासी आमा वुबा दाजुभाई दिदिबहिनी हरुले अबस्य यो पटक कुशल ,सक्षम र रास्ट्रप्रमी व्यक्ती लाई जिताउनु हुनेछ 🇳🇵🇳🇵
धेरै धेरै धन्यवाद जुम्लाबासी दाजुभाइ तथा दिदिबहिनी हरुमा, साच्चिकै खुशी लाग्यो यहाँहरुले एउटा असल नेतालाई जिताएर पठाउदै हुनुन्छ,साच्चिकै महान हुनुदो रैछ हजुरहरु ,सलाम छ सम्पुर्णमा🙏🙏
ज्ञानेन्द्र साहि लाई यक पटक जसरी हुन्छ जुम्ली बासिले जिताउनु पर्छ है साथिहरु यदि गल्ती गर्नु भयाे भने जुम्लाले कहिले पनि मुहार फेर्ने छैन हाम्रो लाई हाईन राम्रो लाई जिताऊ jay Nepal 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏👍️👍️👍️
श्री ज्ञानेन्द्र शाहीलाई साथ- समर्थन गर्दिनुभएकोमा समस्त राष्ट्रवादी जुम्ली आमा-बुबा, दिदी-बहिनी तथा दाजु-भाइहरुमा हार्दिक नमन तथा हार्दिक सलाम अर्पण गर्दछु! जय राष्ट्रवाद! जय राप्रपा!! 🇳🇵☝️🇳🇵🙏🇳🇵👋🇳🇵🤝🇳🇵👍🇳🇵🌹❤️🇳🇵
मेरो के आग्रह छ भने जुम्ला बासि हरूलाई ज्ञानेन्द्र शाही जुम्ला को मात्र नभयर हाम्रो देश नेपालमा आमाको असली छोरा तेसैले यो ज्ञानेन्द्र शाही जुम्लि हरूको हिरा तेसैले सबै जुम्लि हरूले भोट गरि जिताउनु हुनेछ भनि आग्रह गर्दछु। जय ज्ञानेन्द्र शाही 🥰🙏💐💐म प्यूठानि कान्छो टेक राज बस्नेत साउदी अरब अल्हासा देखि
जुमला बासि अामा बाबा दाजु भाइ दिदी बहिनिले धेरै मतले बौमतले गियानेनर साहिलाई जिताउ गियानेनर साहिलाई भोट नदिए जुमलाको जनता पसु बनने छन जुमला चिनाउन बिकास गरन गियानेनरसाहिलाई हलोमा मतदान गरौउ सुनसरि हाल दुबै गियानेनर साहि सर लाई बिजयको सुभकामना🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹💐💐💐💐💐
Gyanendra Shahe struggle honest and big fighting fight continue in Kathmandu road we had been looking with government day and night own life risk for the and people country should be issue national one leader only no jumala district whole country of Nepal our leaders no dough ispecialy if you forget in this time for the your future one golden chance not lost hajur I want to say that we mouten residence jumla humla bajhang bajura our centre point our historical culture and society very important but iam bajhang district niwas we very big hope Gayanneder Shahi youn generation point by the people have attraction political leaders I request to jumla people don't forget gyanendra your golden chance from new delhi jai Nepal jai jumla
म पूर्व बाट हाे , तर पनि जुम्लेली राष्ट्र प्रेमी सचेत जनताहरु लाई अनुराेध गर्दछु कि यहाँहरु सार्है भाग्यमानी हुनुहुन्छ । जसले ज्ञानेन्द्र शाही जस्तो राष्ट्र लाई मायाँगर्ने छाेरा,नाति,भतिजा,दाजु,भाई पाउनुभएकाेछ। यसपालि सबैले वहाँ लाई हरसम्भव आफ्नो मत दिई जिताउनुहाेला। जुम्लाको मुहार र प्रगतिका लागि पुरै सिस्टमै परिवर्तन गराएर, अनुभुती हुने कार्य गर्नेछन् । आफ्नो ठाउँबाट सुरुवात गर्दै राष्ट्रमा नयाँ परिवर्तन गरि त्यसको सबैमा प्रत्यक्ष अनुभुती हाेस् भन्ने साेंच र चाहना बाेकेर हिंडेका ब्यक्ति हुन् । यसपालिको तपाईंको मत खेर नजावाेस् । जय् जनता ।।
लु gyanedra ji जुम्ला लाई बिकसित गर्दिनुस नाम कमाउनुस फेरि जिते पछि उहीँ झोले नेता हरु ले जस्तो चाक फर्काएर हिदेसी त्यो जुम्लाका बासिन्दा मात्र होइन कि सारा नेपाली को सराप लाग्नेछ 🙏🙏🙏
मा रुकुम पक्षिम बाट बोल्दैछु योभन्दा पहिला अरुलाई पनि भोट हाल्नुभएको थियो तर केहि गर्न सकेनन हामीले पटक पटक जुम्लामा सिटामल खाना ना परेर मरेको सुन्निएको जानकारी पाउथिउ तर यो पटक ज्ञानेन्द्र साही लाई भोट हाल्ने कोसिस गर्नुहोस अरूपातिलाई झोलामा हालेर राख्नुहोस् एक पटक ज्ञानेन्द्र साइलाई सपोट छ मेरोतर्फ एदी भोट दिएनौभने तिमीहरुलाई पाप लाग्छ
यो पटक पनि जुम्ली जनता माअोवादि , काङ्गरेस र एमालेका पछि दौडिए भने धेरै दुख पाउँछन् । ज्ञानेन्द्र शाहीलाई जिताअौं । राप्रपा जिन्दावाद , जय राष्ट्रवाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
भ्रस्टाचार मुक्त भएको , एम सी सी , नागरिकता बिधेयक , एस पी पी , संघियेता , खारेज भएको , हिन्दू धर्म , राज संस्था आएको , देश काया पलट भएको हेर्ने ईछ्या छ भने राप्रपा लाई यानेकी हलोमा भोट हालेर दुई तिहाई बहुमतले बिजय गराउनु पर्छ । नत्र यो देश भड़ख़ालोमा जाकिनेछ
@@harisharki3366 सर जि ज्यानेद्र साहि ले भासण राम्रो गरेपनी तेहा का जन्ता को लागि पक्कै राम्रो काम गर्छ्न मैले ज्यानेन्द्र सर को हरेक सबै भिदियो हरु हेछु र काम पनि गरिरहेको छ्न अब त झन राम्रो काम गर्छ्न यति धेरै जन्ता को माया र साथ पायको छ्न
@@harisharki3366 सर मेरो घर पनि बाग्लुङ धोरपातन नगरपालिका क्षेत्र मा पर्छ हाम्रो ढोरपातन पनि यहि जुम्लि ठाँउ गाउँ इलाका बस्ती जस्तै भुमि छ जुम्ली र मेरो धोरपातन एउतै बाताबरण छ हामिले पनि यस्तै ज्यानेन्द्र सर जस्तो नेता पाउने खोजी मा छौ
@@harisharki3366 सर जि हाम्रो बाग्लुङ जिल्ला ढोरपातन नगरपालिका क्षेत्र पनि यस्तै ग्यानेन्द्र सर जस्तो को नेता मान्छे को खासो छ यहा हाम्रो ढोरपातन नगरपालिका क्षेत्र इलाका का जन्ता हरुलाइ र बिकाश सुबिधा यस्तै जन्ता किसान हरुलाइ हेर्ने र साथ दिने राम्रो लिदर साहियको छ हामिलाइ अहिले को यो सुनाब मा राम्रो मान्छे को खोजी र राम्रो लाई भोत दिने खासो गरेको छौ सर जि ज्यानेन्द्र जस्तो मान्छे पाउ न अब हामिले कुनै अर्थ पाउदैनन् र मिल्दैन र हुन्दैन्न अब राम्रो मान्छे मिलेको मौका छोपेर राख्नुपर्छ बेलै मा तपाईं हामिले
Yo pali Jumla ko Bhawisya, Izzat, Sakshyam Yuwa, Himmatilo Yuwa, Jumli Yuwa ummedbar! Vote Halo ma Halau ! Hamro jumla ko pratinidhi yesto hunu parcha!