धेरै धेरै धन्यवाद मनु दिदी लगायत सम्पुर्ण टिमलाई यति धेरै मन छुने भिडियो हेर्ने अवसर दिनु भएकोमा आगामी दिनहरुमा यस्तै यस्तै नयाँ नयाँ कलाहरु सुन्न र हेर्न पाउ सफलताको शुभकामना 🙏🙏
## अगाडि सिन चाई धेरै रमाईलो अनि अन्तमा मन मुटु छुने अति नै मीठो शन्द संगीतमा आधारित लिम्बू हाक्पारे साम्लो सारै राम्रो छ, सम्पुर्ण टीमलाई सफल साँगीतिक यात्राको अग्रिम शुभ कामना ! आसेवारो....