खोटाङको प्रतेक गाउ सहर बस्ति पाहाड , खोला, खोल्छी ,कन्दराकै बयानमा संगित रहेछ तेसैकारण खोटाङ साहित्य ,संङगितको खानिनै हो भनिन्छ ।अति राम्रो शब्द संगित स्वारत झनै भिठो शुभकामना साथै बधाई छ ।
Aaha sarai metho congratulations all tim lai nai mero ta mutu nai chuyo yo metho geet le dherai dherai suvakamana 💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
हामी आम मानिषलाई संगितले अत्यान्तै खुशी तुल्याउछ र हजुरहरुको यो मेहनतको उच्च सम्मान गर्दै गायक मेरो भदै #Alin_Chamling लाई सांगितिक यात्राको शुभकामना !! पुर्वेली लोकगित अत्यान्तै मीठो आवाजमा सजाउनु भएछ र तप्ली लिम्चुङ्बुङ लगाएत विभिन्न ठाउँलाई समेटेर गायको सुन्दा प्रबासमा भएपनी एकपटक गाउघरमै पुर्याईदिनुभो सम्पुर्ण टिमलाई हार्दिक बधाई साथै शुभकामना !!
धेरै धेरै बधाई छ मेलिना मितिलाई हजुरको सोर्मा जाधुनै छउ मोहोनिनै लगायो मलाई त आज सम्म जति गित बजारमा आको कुनै पनि छुटाको छैन सुन्नुमा धेरै धेरै शुभ कामना ल
लोउ धेरै धेरै खुशी लाग्यो लामो समय पछी मन छुने पुर्बेली लोक गित सुन्ने अवसर दिलाउनु भयो सम्पूर्ण यो गित को सर्जकहरु मा हार्दिक हार्दिक नमन,बधाई साथै अझै पनि प्रगति र सफलताको धेरै धेरै कामना छ्👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️i really love This song❤️❤️❤️❤️❤️❤️❤️
अति नै मिठो पुर्वेली भाकमा सुमधुर आवाज को धनी मेलिना सिस साथमा अनिल चाम्लिङ सफलता को धेरै शुभ कामना साथै रचना गर्नु हुने सबै टिम लाई बधाई छ है 💖💖💖💖💖🙏🙏🙏