हजुरहरुले हामीलाई गर्नु भयको यो मायालाई हामी टुट्न दिने छैनौं। यस्तै माया सधैं भरी अपेक्षा गरीरहने छौ। सम्पुर्ण नेपाली मनहरुप्रति आभारी छौं , हल्का रामाईलो परीवार
हल्का रमाइलो को म पहिलो प्रतिक्रिया दिने व्यक्ति उपस्थित भएको छु। धेरै महिना पछि तिर्खा आज मेटिदै छ । यो सिरियल नेपालको नम्बर एक बन्न सफल होस्। शुभकामना
मैले मात्र बुझ्न नसकेको हो कि यो कुरा।राजु मास्टर र मास्टर्नि बल्छी धुर्व्र ले मेरि बास्सै छोडेर यो के हल्का रमाइलो भन्ने सिरिएलमा मेरि बास्सै मै भएको एउटै ठाउँ एउटै गाउँ समावेस गरेर भिडियो बनाएको अलि मेरिबास्सै र यो एउटै जस्तो अनि भएन र!अनि Daily मेरिबास्सै viewer लाई अलि असहजिलो भएन र यो भिडियो हेर्दा!😊माफ गर्नुहोला लेख्दा लेख्दै कुनै गल्ती भए😊🙏
आज देखी हल्का रमाइलो पनि नियमित हेर्ने episod हुने भयो। Thank you so much बल्छि धुर्बे दाजु र राजु मास्टर लाइ।सधैं राम्रो राम्रो भाग हरु उपलब्ध गर्नु होला🙏🙏🙏।❤❤❤😘😘😘।
sarai ramro ayo hae lu feri.....raju ra banxi ko ...jun din rajumastar ra banchi le xotyo tyo din dekhi hami le meribasai hernu xodyo. Abo halka ramailo herinxa
वाउ राजेश पाएल राईको स्वर हल्का रमाइलो मा पनि😍 भद्रगोल जस्तै सुपर डुपर हिट होस यो टेलिचलचित्र पनि प्रगतिको कामना बल्छी अलाएत सम्पुर्ण हल्का रमाइलो को टिम लाई
धेरै समय को प्रतीक्षा पछि आज आयो हल्का रमाइलो ल सम्पुर्ण टिम लाई प्रगति को कामना मेरि बास्सै भन्दा दोब्बर राम्रो बनायर देखाउनु पर्छ है दर्शक हरु ले पनि साथ र सहयोग उत्तिकै दिन जरुरी छ है।
नमस्कार म हल्का रमाइलो कि पात्र (मास्टर्नी) अर्थात अनिता बस्नेत यहाहरु लाई हल्का रमाइलो पहिलो भाग कस्तो लाग्यो? जस्ताको तस्तै प्रतिक्रिया दिनुहोस् ल? हजुर हरुकै प्रतिक्रीया लाई मध्यनजर गर्दै हामी अगाडि बढ्दै जाने छौ। र हेरिसके पछि हाम्रो हौसला को लागि 1 Share पनि गरिदिनु होला ल?? 😍😍😍
धेरै राम्रो लाग्यो best of luck लामो समय को पर्खाइ पछि राम्रो सिरियल हेर्न पाइयो खुसी लाग्यो अझै राम्रो गर्दै जानू होला दिजु अनिता र हल्का रमाइलो टिम लाई सुभकामना
राम्रो कथा अनि अनुभवी कलाकार भए पछि,,सुरु को भाग नी राम्रो हुन्छ,,त्यो हावाको ऐले को नयाँ भद्रगोल हेरीसक्नु छैन,,, सफलता को कामना बल्छी g Ani raaju मास्टर g