Тёмный

Halka Ramailo || Episode 196 || 17 September || 2023 || Balchhi Dhurbe, Raju Master || Nepali Comedy 

Balchhi Dhurbe
Подписаться 2,6 млн
Просмотров 2,2 млн
50% 1

Halka Ramailo || Episode 196 || 17 September || 2023 || Balchhi Dhurbe, Raju Master || Nepali Comedy
Work_Station: dotnetfilms
Production Advisor: Som Dhital
Direction : Raju, Balchhi
Editor : Rabin Bhatta, Raaz Karki Sub-Editor: Ashok Chaudhary
Graphics : Suvash Pokharel
Script Writer : Marichman Shrestha, Raju Poudel
Camera : Rahul Rai
Makeup : Nirmala Acharya
Music : Bipin Acharya
Vocal : Rajesh Payal Rai
Actors :Artists: Raju Poudel, Marichaman Shrestha, Anita Basnet, Kamala Regmi, Deepak Sharma, Pallabi Mahara, Begam Pun Magar, Pushkar Dhungel, Kumar Gajurel, Ujwol Khadka,Asha Bhusal,Chhitiz Shubedi, Pratigya Bhandari, Sabina Giri, Jwalanta Khanal and many more.
Balchhi Raju Presents:-
#HALKARAMAILO#BALCHHI#RAJU#
Subscribe us RU-vid:-
/ @balchhidhurbe6684
Circle us G+:-
plus.google.co...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Опубликовано:

 

7 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 749   
@Pshico599
@Pshico599 Год назад
हो सक्चिकै राजु मास्टर नभयर सारै नरमाइलो लाग्यो Miss you #Rajumaster
@gopisigdel8047
@gopisigdel8047 Год назад
हल्का रमाइलो सिरियल भाग 1 देखि भाग 196 सम्म लगातार हेर्ने जति को को हुनुहुन्छ?
@samirmagar5475
@samirmagar5475 Год назад
Ma pani bg f fran ho हल्का रमाइलो को
@kallgamer15014
@kallgamer15014 Год назад
Ma
@SramanThapa
@SramanThapa Год назад
❤❤❤❤❤❤❤❤
@prajitawagle394
@prajitawagle394 Год назад
❤❤❤❤❤❤❤❤❤❤❤
@prajitawagle394
@prajitawagle394 Год назад
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@OGGY07FF
@OGGY07FF Год назад
यो सिजनमा भाग १ देखि नछुटाई हेर्ने चाहने को को हुनहुन्छ ? आजको episode कस्तो लाग्यो ?? आफ्नो प्रतिक्रिया दिनुहोला |
@SudeepKhati-ny9ev
@SudeepKhati-ny9ev Год назад
को को हल्का रमाइलो राम्रो छ भने जती हाजिर जरम त🎉🎉❤
@NamraSunar-123
@NamraSunar-123 Год назад
याे भाग हेरि सकेर अार्काे भाग हेर्नलाइ पर्खेर बस्नुहुने काे काे हुनुहुन्छ खै हाजिर हुम त 😜 #halkaramailo❤😅
@yogeshadhikari5640
@yogeshadhikari5640 Год назад
मैले हरेक हप्ता न छुटाइ हेछु असादै मन पर्छ सिरेल म दुबै बाट हेर्दै छु मेरो मन मा बसेको छ
@khagisaraghimire1813
@khagisaraghimire1813 Год назад
किति राम्रो
@jayaramthapa970
@jayaramthapa970 Год назад
हाम्रो नेपाली कला भाषा साहित्य अनि संस्कृती को सधैं संमान गरौँ ।।🙏🙏❤️❤️🇳🇵🇳🇵
@ashoksarki
@ashoksarki Год назад
हल्का रमाइलो भाग 1 नछुटाई हेने यता हाजिर हुनु🙏🙏
@amarlama335
@amarlama335 Год назад
जसले मेरो कमेन्ट पर्दै हुनुहुन्छ भगवानले रक्षा गरुन् ❤❤❤❤🙏🙏🙏
@BabuKchhettri-uh8dp
@BabuKchhettri-uh8dp Год назад
नेपाली कला संस्कृति लाइ विश्व सामु हलका रमाइलो ले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ
@entertainmentmobiletv
@entertainmentmobiletv Год назад
*_हल्का रमाइलो होइन धेरै रमाइलो लाग्यो ( staff ) खाना 😂😂_*
@rajendrachhetri3448
@rajendrachhetri3448 Год назад
हल्का रामायलों यो सीरियल आउदा खुशी हुने जती हाजिर हउ त यता laik पनि गर्नुहोस है ❤😂😂😂😂😂😂😂😂😂😂😮😮😮😮😮😮😅😅😅😅😅😅😅😅😅😊😊😊😊😊😊😊😊
@namarijal6648
@namarijal6648 Год назад
❤❤❤❤❤❤❤
@namarijal6648
@namarijal6648 Год назад
❤😂🎉😢😢😮😅😊😊111
@SudeepKhati-ny9ev
@SudeepKhati-ny9ev Год назад
आजको हल्का रमाइलो सिरियल राम्ररो छ यो मेरो मन पर्न सिरियल हो❤❤❤😅
@shantibaral6769
@shantibaral6769 Год назад
मलाई मन परने सिरियल हलका रमाइलो
@rahishmaharjan9943
@rahishmaharjan9943 Год назад
हल्का रमाईलो हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस! २०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई तीजको दर खाने दिनको हार्दिक मङगलमय शुभकामना ! २०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई तीजको व्रतको लागि अग्रीम शुभकामना ! २०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई विश्वकर्मा पुजाको लागी अग्रीम शुभकामना! २०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई ऋषि पञ्चमीको लागी अग्रीम हार्दिक मङगलमय शुभकामना ! २०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई गणेश चर्तुथीको लागी अग्रीम शुभकामना ! गणपती बापा मोरया! मङगल मुर्ती मोर्या! २०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई संविधान दिवसको लागि अग्रीम शुभकामना! जय देश ! जय नेपाल! हल्का रमाईलो तथा रा.म. क्रीयशन परिवार!
@RJBHUBAN
@RJBHUBAN Год назад
हल्का रमाइलो मेरो लागि खाना पच्ने औषधि हो ❤❤❤
@Umesh-bharati
@Umesh-bharati Год назад
Kaskaslaii man parxa yo serel ❤❤?
@krishnadawadi7346
@krishnadawadi7346 Год назад
छिम्केश्वोरी र अकलादेबी को दर्शन आबुखैरेनी 🙏🙏
@khagendrabogati4592
@khagendrabogati4592 Год назад
My favourite serial bat i Miss you Raju master ❤❤
@Rohit-mumbai-fan
@Rohit-mumbai-fan Год назад
Please halka ramailo ma master aunu paro ❤❤❤❤❤❤❤
@govindathapa962
@govindathapa962 Год назад
जति हेर्यो उति राम्रो अझ रिठ्हे र्निसा को खुब सुहायको छ, जय होस
@rahullimbu9427
@rahullimbu9427 Год назад
Missing raju master and his wife masterni and sabu 😟😭
@AashishPathak10
@AashishPathak10 Год назад
2😟😟😟😟😢
@DipendraTimalsina1983
@DipendraTimalsina1983 Год назад
हल्का रमाइलो मात्रै नभएर नेपाली कला सस्कृती,परम्परा को सरक्षण,सम्बर्द्धन र प्रबर्द्धन का निमित्त हास्यब्याङ्ग्य सङ्गसङ्गै नेपाली समाज को यथार्थ चित्रण हो हल्का रमाइलो। हेरेर मनोरञ्जन लिनुका साथै आन्तरिक एबम बाय्य पर्यटन का निमित्त प्रचारप्रसार गरौ। जय नेपाल 🙏🇳🇵🙏
@monushamagar5504
@monushamagar5504 Год назад
Balchhi dhurbe ko fan haru le like garnus hai mero comment ma 😊❤
@Bikashkanxa101
@Bikashkanxa101 Год назад
हल्का रमाइलो मा मस्टर्नी आउनु पर्छ भन्ने जति यता हाजिर हुम त
@balchhidhurbe6684
@balchhidhurbe6684 Год назад
❤❤❤
@Bikashkanxa101
@Bikashkanxa101 Год назад
@@balchhidhurbe6684 dada namaskar🙏🙏
@rimadhukar2256
@rimadhukar2256 Год назад
Raju master bina yo comedy serial khallo khallo lagne jati hajir hum tw 🖐️🖐️
@dfgvvv1267
@dfgvvv1267 Год назад
बुहारीको झोलाको साट्टिएछ आर्को भागको कथा झन मार्मिक छ होला ?
@bharatbohara4830
@bharatbohara4830 Год назад
भाग १ देखि १९६ सम्म नियमित नछुटाई हेर्दै आएको छु र आगामी दिनमा पनि हेर्दै जानेछु सफलता शुभकामना छ हजुर हरु लाई म नेपालको कैलाली जिल्ला देखि हेर्दै छु अनि हजुर हरु का देखि हेर्दै छौं अनि। अहिले
@PremRoka-n8x
@PremRoka-n8x 3 месяца назад
❤❤❤❤❤❤❤❤❤❤😊च😊😊
@SambdrLimboo
@SambdrLimboo 2 месяца назад
❤❤❤❤
@SambdrLimboo
@SambdrLimboo 2 месяца назад
😮😮😮😮😮
@c.branamagar8148
@c.branamagar8148 Год назад
wow हाम्रो तनहु राम्रो तनहु ।।तनहुको प्राय जस्तो ठाउ सुन्दर र रमणीय छ्।।।❤❤
@bhulakc1671
@bhulakc1671 Год назад
Raju master bena ramailo hudaina
@narendrabahadurbudhathoki3122
सबैलाई तिजको अग्रिम शुभकामना 🎉🎉🎉
@sitabaraili3531
@sitabaraili3531 Год назад
पैसा लागि मान्छे जे पनि गर्न बाध्य हुन्छ भन्थ्यो हो रहेछ यथार्थ चित्रण गरिएको यो सिरियल एक दमै राम्रो लाग्छ ♥️🙏
@ankitbashyal2059
@ankitbashyal2059 Год назад
हाम्रो सुन्दर जिल्ला ----> पाल्पा❤
@chandragm-
@chandragm- Год назад
Halka Ramiro beast comedy ❤😂😂😂
@podverse69
@podverse69 Год назад
राजु र बल्छी एकै ठाउँमा भएको हेर्न चाहाने जती हाजीर गरौत
@RusbinAdhikari
@RusbinAdhikari Год назад
मैले यो सिरियल भाग 1देखी आजसम्म नछुटाई हेरेको छु । मलाई अतिनै मन पर्थ्यो आजको भागमा गाडिभित्रको भाग त्यति सान्दर्भिक लागेन ।
@dilmayalimbu8487
@dilmayalimbu8487 Год назад
हल्का रमाइलो सिरियल धेरै राम्रो छ। 😊😊😊😊😊😊😊😊😊😊😊😊😊
@SudeepKhati-ny9ev
@SudeepKhati-ny9ev Год назад
राजु मास्टर को fan को को हुनुन्छ यता हाजिर गरम त🎉😊❤❤
@BiseshYouTubevolg
@BiseshYouTubevolg Год назад
म छु नि हजुर
@milanrayamajhi6344
@milanrayamajhi6344 Год назад
नभएनि नि ठिकै छ
@nabinthakuri5067
@nabinthakuri5067 Год назад
हल्का रमाईलो यक भाग देखि नछुटाई हेर्नू हुने को को हुन्नुहुन्छ
@SushilRaja-vx1ti
@SushilRaja-vx1ti Год назад
Very nice halka ramailo temlai yai xa suvakhamana xa sadai aagadi barnu🌹🌹❤️❤️❤️❤️
@amarbahadur38
@amarbahadur38 Год назад
मास्टर मास्टरनी र सबु को याद आयो है 👍️
@luckytelevision5490
@luckytelevision5490 Год назад
तीजमा त तीज विशेष बनाएको भए पो राम्रो हुन्थ्यो ! समय सन्दर्भ नमिलाई बनाएको वाहियात !
@Umesh-bharati
@Umesh-bharati Год назад
Halka ramailo man paraune jate yeta hajer hum tw ❤❤❤
@magarvillageinnepal912
@magarvillageinnepal912 Год назад
अकला देबि मन्दिर हो आमा त्यो मात्र हैन छिम्केशोरी मन्दिर धोरबारही अरु पनि छ
@tejubk2054
@tejubk2054 Год назад
आज को भाग पनी राम्रो लाग्यो ।
@मौसमरावत-ग1स
अत्यन्तै राम्रो उत्कृष्ट छ हल्का रमाइलो । गाउपरिवेशको कथा कहानी संगै प्रदर्शन गर्नुहुन्छ अति रमान्स ।यहाँ हरु सबैलाई तिजको शुभकामना
@rajustha4300
@rajustha4300 Год назад
अर्को पार्ट नि चाहियो कति राम्रो हौ ।
@deepikashirmal1604
@deepikashirmal1604 Год назад
राजु मास्टर र मंगली चाही हुनु पर्यो
@krishna_chhetri_98
@krishna_chhetri_98 Год назад
Halkai Ramailo Kas Kas lai Ramro Lagyo .. Yo comment Lai Like garu 😅
@jetleelimbu7631
@jetleelimbu7631 Год назад
आबुखैरेनी पर्यटकिय क्षेत्र घुम्न जादा कृष्ण दाईं ले छोरी सम्हालन नै गाह्रो भो बल्छीधुर्वे संग दामी लाग्यो है हल्का रमाइलो संपूर्ण कलाकार टिम लाई धन्याबाद छ
@frijlalchaudhary1222
@frijlalchaudhary1222 Год назад
12 रै मास एउटै कपडा लाएर बस्ने बल्छी ध्रुबेलाइ एकसरो लुगा किनेर दिनुपर्छ भन्ने जति यता हाजिर हुम त
@udayakc8441
@udayakc8441 Год назад
❤❤🎉 my favorite siriyal halka ramailo 🎉❤❤
@surojantamangwaiba8983
@surojantamangwaiba8983 Год назад
नेपाली कला र संस्कृतिलाई सम्मान गरौं ।
@Thakurinetra441
@Thakurinetra441 Год назад
हामी हाम्रो नेपाली कला र संस्कृतिको जगेर्ना गर्नु को साथै देश र समाज मा भइरहेको घटना हरु लाई देश विदेश मा बस्नु भाको सबै हामी नेपाली हरु लाई प्रस्ट रूप मा प्रस्ट्याउनु भाको सबै हाम्रो नेपाली कलाकारहरु लाई हृदय देखि नमन् गर्न चाहन्छु ।जय नेपाल
@ghewanglama7367
@ghewanglama7367 Год назад
हल्का रमाइलो सिरेल भाग १ देखि अइलेसम्म हेर्दै छु सारै रोमान्टिक
@DilliMalla-jkt
@DilliMalla-jkt Год назад
Miss you raju master🌹
@punemagar2023
@punemagar2023 Год назад
सम्पुर्न मा तिज को अनगिन्ति सुभ कामना😊
@rameshthamsuhang3946
@rameshthamsuhang3946 Год назад
आज को भाग पनि साराई राम्रो लाग्यो ❤❤❤❤
@Pramita-vlog
@Pramita-vlog Год назад
My favourite siriyal ❤
@prajitawagle394
@prajitawagle394 Год назад
❤❤❤❤❤❤❤❤❤❤❤❤
@prajitawagle394
@prajitawagle394 Год назад
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@Rabinstha2058
@Rabinstha2058 Год назад
यो प्रकृति ले सजिएको ठाँउ मा नेपाल सरकार को नजर परोस् र आबुखैरेनी गाउँ पलिकाले यो ठाउँ एउटा नेपाल को नमूना बनाओस् सफलताको शुभकामना (,मेरो मावली बजार धेरै सम्झना)
@balkumari8277
@balkumari8277 Год назад
My favorite serial❤❤❤👩‍❤️‍💋‍👩💋
@amitadhikari517
@amitadhikari517 Год назад
सफलताको शुभकामना दाइ❤❤❤❤❤
@Chetmanbista9508
@Chetmanbista9508 Год назад
My ravourite serial.❤❤❤
@SurajDrai
@SurajDrai Год назад
हल्का रमाइलो टिम हाम्रो गाउँमा पनि सुटिङ गर्ने आउनु भएको रहेछ। त्यसको लागी धेरै धेरै धन्यबाद ज्ञापन गर्दछु
@UmeshRai-e9n
@UmeshRai-e9n Год назад
हल्का रमाइलोले नेपाली समाजलाई र मनोरंजन को साथै पर्यटनलाई पनि बिस्वसामु चिनाउनलाई ठुलो महत्वपूर्ण भुमिका खेलेको छ ल बधाई छ हल्का रमाइलो तिमलाइ
@abtabansari351
@abtabansari351 Год назад
Wao dharai ramro balchi dai I like it this episode lot's of love from me ❤❤
@Umesh-bharati
@Umesh-bharati Год назад
सबै जानालाई नमस्कार Yo sake gone sereyal man paraunu hune harule like garnuss tw herum koko le man paraunu hudo raxa ❤❤❤❤❤❤
@Rajeshkumar159-s7i
@Rajeshkumar159-s7i Год назад
आजको कथा चाहि सारै राम्रो छ है ल🙏🙏🙏तर पैसाको झोला गाडिको छतमा राख्न देको घटना चाहि सायद पहिलो होला यो🤔ठुलो झोला भाको भयनि यउटा कुरो🤔अब अर्को हप्ता यहि पैसाको कथा आउछ होला ॥ बल्छि जि यो पैसा दायाँबायाँ नगरि उहाँको घरमा पुराई दिनु होला🙏🙏🙏
@nepaliking9962
@nepaliking9962 Год назад
Thankyou for promoting our village aanboo khaireni ❤
@manigurung4430
@manigurung4430 Год назад
कस्तो हुन्छ हौ भ्यागुताको धामी चाँहि??
@bamboharabahadur5014
@bamboharabahadur5014 Год назад
My favourite 💕😻😍😍 sirial
@okbro_977
@okbro_977 Год назад
we want raju master and his family back in this serial
@prajitawagle394
@prajitawagle394 Год назад
❤❤❤❤❤❤❤❤❤❤❤
@prajitawagle394
@prajitawagle394 Год назад
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@heerabikay3287
@heerabikay3287 Год назад
यो एपिसोड चाहिँ गजाब छ
@bharatacharya7882
@bharatacharya7882 Год назад
यस्को बिच्चमा राखिएको गित कहाँ पाउछ हो मैले त भेट्नै सकिन " आँखै लाएनि हुदैन पिरति दिनकै धाएनि"
@magarraju5787
@magarraju5787 Год назад
मेरो एकदमै मन पर्ने हल्का रमाइलो यो 196 एपिसोड मा त मेरो गाउँमा सुट गर्नुभाको रहेछ कस्तो राम्रो लाग्यो सो गुड। go ahead Halka ramailo team best of luck 🤞
@nplimbu5933
@nplimbu5933 Год назад
कथा अभिया भनेको naturally हुनु पर्छ कथकरहरु
@LaxumanKarki-s8m
@LaxumanKarki-s8m Год назад
Wow my favourite sireal
@puspadhakal7431
@puspadhakal7431 Год назад
मास्टर साब खोइ त😢😢😢
@SangitaRai14th
@SangitaRai14th Год назад
राजु मास्टर नि आउनु पर्यो नि 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@pesaccount1685
@pesaccount1685 Год назад
अब राजु सर नया मास्टरनी सहित छिटो आउनु परयो हल्का रमाइलो मा ।
@सैलेशभट्टराईबसिस्ठ
हल्का रमाइलोको यो भाग चाहिँ हल्का होइन पुरै रमाइलो लाग्यो है जे होस मज्जाले हासियो
@manbahadurgurung6322
@manbahadurgurung6322 Год назад
आज त आफ्नो गाउको सिन देख्नु पाइयो त तिम्लाई टुडिखेलमा बाधेर घाँस हाल्नु पर्ने थियो
@arjunkhf9218
@arjunkhf9218 Год назад
My favourite serial Miss you all
@Ishwarigiri920
@Ishwarigiri920 Год назад
सबै ठीकै छ एकदमै मन पर्छ हल्का रमाईलो तर राजु मास्टरका बुडी सालि लाई पनी लेय्ऊनू परो के तिनी बिन नुन बिन को तरकालि जस्तो भय के सबै भाको भए अझ रमाईलो हुन्थीयो 😂😂😂😂😂
@me...hacker
@me...hacker Год назад
सबै कुरा भयाे तर राजु मास्टर मास्टर्नि नभएर चाहिँ नमजा भयाे
@rameshmalla8586
@rameshmalla8586 Год назад
पैसा देखेर काली बुडि बेहोस continue आवस भन्ने चाहाना छ
@rabisilwalisking4576
@rabisilwalisking4576 Год назад
सुरु हुने बित्तिकै youtub मा like हानेर हेर्न आउने को को हुनुहुन्छ ✋️✋️✋️✋️❤❤❤
@TolaPangeni
@TolaPangeni Год назад
Halka ramilo maro best ho kaila ayne ho ta halka ramilo kun day😮❤❤❤🎉🎉🎉🎉🎉🎉🎉😮😮😮😮😊🎉❤❤
@bikashgamal5762
@bikashgamal5762 Год назад
राजु मास्तर को परिवार नभएपछी तेति राम्रो लागेन😊
@RabinBudhathoki-yu5un
@RabinBudhathoki-yu5un Год назад
हल्का रमाइलो सिरियल ले रामाइलो मनोरन्जन मात्र नभयर नेपाल का विभिन्न धार्मिक तथा पर्यटनकिय स्थल लाई बिश्व सामु चिनाउन धेरै ठुलो भुमिका खेलेको छ❤❤म रबिन बुढाथोकी को तर्फ बाट हल्का रमाइलो teem लाई धेरै धेरै धन्नेबाद दिन चाहन्छु❤❤❤❤
@Pshico599
@Pshico599 Год назад
नेपाली #सिरियल #हेर्ने मेरो बानी छ है अनि हजुर को केछ भनी हाल्नु है #halkaramailo
@BuddhaGamer_mt
@BuddhaGamer_mt Год назад
My favourite ❤❤❤
@nanuraut8284
@nanuraut8284 Год назад
I'm big fan❤❤ 1 vagni naxutqi herni yta hajirhunuhoi❤
@gulmelikpmc
@gulmelikpmc Год назад
We need master family
@LiveBipan
@LiveBipan Год назад
My one of favorite serial
@achutbanjara502
@achutbanjara502 Год назад
रमाइलो धेरै हल्का भयो मास्टर मास्टर्नी समावेश गर्नु पर्यो
@Umesh-bharati
@Umesh-bharati Год назад
Halka ramailo man paraunu hune jate yeta ❤❤❤🎉
@sirjanthapa2074
@sirjanthapa2074 Год назад
हल्का रामाइलो time मिले सम्म हेर्छु । मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) को team को यो creation निकै राम्रो लाग्छ । यसपालिको episode ले आबूखैरेनी को पर्यटकिय छेत्र लाई प्रबर्द्धन गर्न खोज्नु भएकोमा team लाइ नै हार्दिक आभार । ❤❤❤❤❤
@sitalnepaldangali2541
@sitalnepaldangali2541 Год назад
मलाई त बल्छी को मात्र यात्तिङ मन पर्छ
@RedbullDB
@RedbullDB Год назад
My favourite seirel ❤❤
@prajitawagle394
@prajitawagle394 Год назад
❤❤❤❤❤❤❤❤❤❤❤❤
@prajitawagle394
@prajitawagle394 Год назад
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
Далее