बखत दाइको निधन ले गर्दा हल्का रमाइलो लाई धेरै दर्सक ले हेरे. बिचरा प्यारी दिदी लाई अब कृष्ण दाई सँग आफ्नै छोरी ले संखा गर्नु लागिन. राम्रो छ हल्का रमाइलो.
यौटा episode chai बखते दाइ को सम्जनामा बनाउनु अलि मर्मिक हुन्थ्योकी पापी कोरोना ले बखते दाइ लाई त लागि हाल्यो ।तैपन्क दाइ को सम्जनामा यौटा episode चाइ बनाउनु पर्यो भन्ने जति हाजिर हुम्त ।😭😭😭😭😢
सधै हेरिरहेको मान्छे नहुदा अली खल्लो नै हुदोरहेछ सम्भु दाइ बखते प्रति हार्दिक श्रद्धाञ्जली आउदा एपीसोडमा हजुर नभएपनी हजुरको अभाव अनि हजुरलाई सधै सम्झी रहनेछौ।
सधै देखिने सबै दर्शक्को मन्मा बसन सफल निकै हसाउने हास्या कलाकार बखते जिलाइ नदेख्दा निकै मन दुख्छ बाकी सबै हल्का रमाइलो परिवार लाई अजै धेरै सफल्ताको शुभकामना नमस्कार।
नमस्ते हल्का रमाईलो हेरेर साथ दिनु हुने समपूर्ण देश तथा बिदेशमा छरेर वस्नु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु हरूमा धेरै धेरै माया अनि समझाना छ यसरी माया अनि साथ दिनु होला धन्यबाद।
बल्छि धुबे् राजु मास्टर र नेपसको फ्यान हाजिर गरूम साथी हरु ❣️ बखते काका को आत्मा ले शान्ति ☮️ मिलोस we miss you and all Nepali miss you sir bakhate kaka💓💓😭😭
हल्का रमाइलो को कलाकारहरु सबै नहुँदा मन खोलो हुँदछ तर यो विधीको विधा हो एकदिन सबैले सन्सार छोड्नुपर्छ हाम्रो आदरणीय दाइ बखते दाइ को आत्माले शान्ति पाओस्।😭😭😭
मरिचमान मान जी तपाई को सिरियलको परिवार होईन शम्भु दाई एक महिना जति तपाईहरूको सिरियलमा वहाँको फोटो राखेर भावपूर्ण श्रद्धाञ्जली राख्नुपर्ने होईन र वहाँलाई मरणोपरान्त सम्मान हुनुपर्ने होईन र !!
आज को गोलमाल हेर्नू सम्भु दाइ लाई समर्पित गरेर बनाको छ 😥 यो हल्ला रमाइलो को मान्छे मा मनवाता मै छैन रैछ । सिरियल को एउटा अभिन्न अंग न हुदा नि वस्ता नै छैन 😡😡😡😡
खै के रमाइलो भन्नु र! जुन की सधै हसाउँने,हँसिलो अनुहार बनाइराख्ने बखते(सम्भु थापा) सर नभए पछि त हल्का रमाइलो पनि धेरै दुखी भइदिन्छ। हार्दिक श्रद्धाञ्जली बखते (सम्भु थापा) सर हजुरको आत्माले शान्ति पाओस् हजुरको स्वर्गमा बास होस्। हामी सबै जनाले धेरै सम्झेका छौँ तपाईलाई। 😭😭😭😭😭
गरिब छु तर अरुको सम्पतिमा ! कहिले डाहा गरिन अनि नखाई - नखाई धनी बन्ने चाहना पनि छनै !चाहना छ त केबल बचुन्जेल !! दुई छाक खाना र एक सरो लगाउन पुगोस यति नै खुशी मिल्ने छ !!
🙏🙏सम्पुर्ण हल्का रमाइलो परिवार प्रति आजको 94भाग पनि हेर्दै छु।तर बखते सम्भु राज थापा ज्यु को आवाज सुन्न पनि अब त नपाइने भो साथीहरू ।जे होस् सबै को मन मुटुमा रहिरहने छ।💕♥️💕👍️👍️🇳🇵🇳🇵✅
बखते दाइ नहुदा कति खल्लो लागिरा होला सबैलाई पियारी दिदी रिलको श्रीमान घुमाउदाको पीडा कति राम्रो जोदि थियो उहाँ हरुको 😭😭😭😭हर्दिक श्रद्धाञ्जली बखते दाइ अब हामिले हजुरलाई कहिले देख्न पाउदैनो😭😭
मलाइ दुख लागेको कुरा।पूरा भिडीयो हेरे तर कहि कतै बखते जि को नाम अनि श्रद्धाञ्जली अर्पण गरेको देखिन😭😭😭😢😢।पूरा दर्शक शोकमग्न छ।हजुरको आत्माले शान्ति पाओस बखते दाइ🙏