Happy Marriage Anniversary || Third Anniversary || Naresh❤️Sabita
तिम्रो साथ, मेरो जीवनमा सबैभन्दा मूल्यवान रत्न हो। तिमी सँग बिताएको प्रत्येक पलले मेरो जीवनलाई चम्कीलो बनाएको छ। साथमा बिताएको प्रत्येक वर्षले मेरो जीवनलाई आनन्दमय बनाएको छ। धन्यवाद, र विवाहको तेस्रो वार्षिकोत्सवको शुभकामना, मेरी पियारी !
तिमी र म हामी भएर जीवनको यात्रामा धेरै आरोह अबरोहको सामना गर्दै अगाडि बढ्नु छ । जस्तोसुकै परिस्थितिमा पनि अबिचलित नभई धैर्य गर्दै हाम्रो लक्ष्य भेट्टाउनुछ । यी सबै भेट्टाउन आजको दिनले अझै प्रेरित गरोस ।
तिमिलाई फेरि पनि धेरै धेरै शुभकामना माया । ❤️❤️❤️
Follow Samyatra-The Travel
Facebook- / samyatrathetravel
#happyanniversary
#marriageanniversary
happy anniversary wishes
15 окт 2024