Тёмный

HARI BHAJAN DEUDA TYPICAL | CHAKRA BAM | SHANTI SHAHI CHAND | CRYSTAL | GARIMA | JOHN | HEMA |DINESH 

Chakra Bam
Подписаться 734 тыс.
Просмотров 956 тыс.
50% 1

Опубликовано:

 

11 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,2 тыс.   
@ChakraBam
@ChakraBam Месяц назад
यसैपनि संस्कृति परक, भाषाभाषि मुलक गित सङ्गितको नाममा जस्तो नारा देखिन्छ, त्यस्तो आत्मसाथ गर्ने सुन्ने हेर्ने जमात त हामि बाट हराइसकेको छ । फेरि पनि यो मौलिक देउडा भजन हो, मन खुसि काम हो । जे जस्तो लाग्छ सुइकार्नुहोला ।🙏
@Pachimtv9724
@Pachimtv9724 Месяц назад
एकदमै राम्रो वनेको छ । भजन ❤❤
@pushpasharma1447
@pushpasharma1447 Месяц назад
Ramro x
@rawatms
@rawatms Месяц назад
Super ❤
@HimuChandthakuri
@HimuChandthakuri Месяц назад
Yek damaoi ramro xa dai hamro gauo ko ni melauli bhagwati mata ko yek tukka rakhidinu vayeko ma derai derai dhanyabad xa yestai tipikal sangeetik geet ,bhajna ,hern man lagxa derai derai subhakamana dai
@bhattmanorath
@bhattmanorath Месяц назад
बैतडी, मैलौली,घर होई बरे हाल काठमांडू छू दाई राम्रो लाग्यो बधाई छ ❤❤
@sushillife1
@sushillife1 Месяц назад
मेरो घर इलाम हो । जब देखि सुदूरपश्चिम को देउडा सुने लाग्छ सुदूरपश्चिममा झै धेरै हिरा छन जस्ले हाम्रो ह्र्दय अझै खुसी बनाउछन जस्ले आत्मा हसाउछन जय होस 🕉️💞🇳🇵🙏तर भन्न खोजेको सबै शब्द राम्रोसँग बुझ्न सक्दैन छिटो बुझ्न सकु🌻
@Balen2079
@Balen2079 Месяц назад
चक्र बम को आवाज मन पराउने जति यता हाजिर हुनुहोस ❤🎉
@Salin-Khanal
@Salin-Khanal Месяц назад
Yeas mero ta sab Vanda fovrite ❤
@bikramsingh7262
@bikramsingh7262 Месяц назад
Congratulations raja
@ganeshbohara462
@ganeshbohara462 Месяц назад
म पनि चक्र दाइ काे बिग फ्यान ❤❤❤❤
@sandhyarokaya7397
@sandhyarokaya7397 Месяц назад
❤❤❤❤
@user-tb5zi9zx2b
@user-tb5zi9zx2b Месяц назад
म पनी छु नानु ❤
@lokrajpant5242
@lokrajpant5242 Месяц назад
डोटेली संगीत लाई बिभिन्न मुद्रा मा देस भरी लाई चिनाउने योगदान मा चक्र भाई को ठुलो भूमिका छ भन्ने झन प्रस्ट भयो यो भजन ले ❤❤❤❤ love you brother
@rambhatta2354
@rambhatta2354 Месяц назад
सुदूरपश्चिम को हिरा चक्र बम दाजु लाई सबै ले सपोट र साथ दिउ भने जति एता हाजिर होउ त 🎉❤❤
@kiaangautam2040
@kiaangautam2040 16 дней назад
Lllqok1😮
@KumarBahadur-vb6ui
@KumarBahadur-vb6ui 13 дней назад
Husss❤❤
@info-10tv89
@info-10tv89 28 дней назад
हुनत म पुर्वीय हु । कला र संस्कृति पुर्व होस या पश्चिम जता भएपनी जगेर्ना गर्नैपर्छ । अति उत्कृष्ट सङ्गीत अनि शब्द चयन अनि गायकी पनि । सारै राम्रो लाग्यो
@Darshan_xetry
@Darshan_xetry Месяц назад
Chakra Bam Daju ko मालाखेति हाट लागेको डेउडा देखि आज को हरिभजन डेउडा सम्म सुन्नु भएका सबै साथि हरु यता हाजिर गरुम त
@hemantbohara6190
@hemantbohara6190 Месяц назад
❤Ma ni xu hai sabbai song sunyaa❤
@seropheroofnepal
@seropheroofnepal Месяц назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-GDk92fQ-c3M.htmlsi=oX92iWjXNb3YllFk
@KamalDARJI-v1z
@KamalDARJI-v1z 15 дней назад
❤❤❤
@subaskc1057
@subaskc1057 26 дней назад
म पूर्वको मान्छे तर मलाई सुदुरपश्चिमको डेउडा अनि त्यहाँको भाका अत्यन्तै मर्मस्पर्शी लाग्छ अनि त्यो पनि गायक चक्र बमको आवाजमा! आदरणीय गायक चक्र बमलाई यो मिठो मौलिक भजनको लागी हार्दिक नमन।🙏🇳🇵
@RameshSingh-bx2sz
@RameshSingh-bx2sz 25 дней назад
ध्न्याबाद ह्जुर
@RameshSingh-bx2sz
@RameshSingh-bx2sz 25 дней назад
❤❤❤
@Danish-hb5ih
@Danish-hb5ih 14 дней назад
❤❤❤❤❤
@ammaradhami3311
@ammaradhami3311 27 дней назад
चक्र दाइका फ्यान अनि उहाँको हरेक गीतलाई मन पराएर एक्लैएक्लै बरबराएर चक्र दाइलाई आहाँ गायक भनेका त यस्ता पो हुन्छन् भनेर बधाई दिनेहरु यता हाजिर हुनु त म जस्तै टप फ्यान को को हुनुहुन्छ 🙏🙏🙏🙏❤
@ilovenepal2049
@ilovenepal2049 Месяц назад
निकै राम्रो लाग्यो मलाई पन एस्तै एस्तै गीत ले हो आनंद आउने ✍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 हाम्रो संस्किर्ती हाम्रो सान सुदूरपश्चिम कैलाली
@rajubhatta6912
@rajubhatta6912 12 дней назад
Sam 🙏🙏🙏
@BipinLbd
@BipinLbd Месяц назад
सानो बच्चा देखि बुढापाकाहरूको मन मुटुमा बस्न सफल, सुदुरपश्चिम को सान हाम्रा आदरणीय दाई चक्र बम लाई माया अनि सम्मान गर्नू हुने सम्पुर्ण यता हाजिर हुनुहोस है ❤❤❤❤
@Onepiece-ox7dr
@Onepiece-ox7dr 21 день назад
नेपाल मा सबै भन्दा राम्रो मैलिक गित कोले गाउन्छ भन्ने बितिकै हजुरको नाम आउन्छ सारै राम्रो🙏🙏🙏
@bindashharish4432
@bindashharish4432 Месяц назад
चक्र बम दाई को आवाज मन पराउने जति यता हाजिर हुन होस ❤🎉🎉
@From-Dehradun
@From-Dehradun Месяц назад
मनदेखि धन्यवाद भजनको लागि नेवार र पश्चिमका मान्छेहरूले आफ्नो इमान्दारी र संस्कृतिले देशको इज्जत धानेको छन् नत्र नेपालीहरु बिहारी भन्दा तल्लो सोच विचारका भइसके। हिन्दूराष्ट्र माग्नेहरु कता मरेका छन् यो भजन त रुचाएनन्। रक्सीमा बिक्ने अर्का बुडी भगाउने मात्र उद्देश्य छ नेपालीको अनि कोई हुने खाने भयेसी आफ्नैले खुट्टा तानेर बर्बाद पार्छन्। चक्र बम दाईलाई फेरी धन्यवाद भजन ल्याउनलाई।
@DhirendraKp-ce1qt
@DhirendraKp-ce1qt Месяц назад
मन कै कुरो गर्नु भो हजुर ले❤❤
@Sabu509-b5n
@Sabu509-b5n Месяц назад
"तिम्रो आवाज मेरो मुटुको संगित जस्तै हो। तिमीले गाउने हरेक गीतले मेरो आत्मालाई छुन्छ र मेरा दिनहरूलाई आनन्द र प्रेरणाले भरिदिन्छ। तिमी साँच्चै संसारको लागि एक उपहार हौ।"❤🎉
@user-re8go5hd1j
@user-re8go5hd1j Месяц назад
यो गित चिज का छाडा गित गाउने सम्म पुगोस र कला र सस्कृति यस्तो हुन्छ भन्ने कुरा दिमाग मा छिरोस 🎉🎉🎉🎉🎉जय देउडा जय चक्र बम!
@GamerpickAce
@GamerpickAce Месяц назад
Ek dam sahi vannu vayo
@padambadalji
@padambadalji Месяц назад
आहा कति राम्रो देउडा भजन ले सबै को मन जित्यो 😊🙏
@sudhirnegi7928
@sudhirnegi7928 27 дней назад
मैं उत्तराखंड से हु नेपाली देउडा गीत सुनता रहता हु पहली बार इतना सुंदर हरिजन सुनके दिल खुश हो गया बहुत बहुत बधाई पुरी मंडली को जै भोलेनाथ
@haribahadurpokharel8186
@haribahadurpokharel8186 19 дней назад
thanks sir
@Rjcjjgiojuugyu
@Rjcjjgiojuugyu 6 дней назад
A2ZJjfuuduuddud​@@haribahadurpokharel8186
@user-fj6oo4kh7e
@user-fj6oo4kh7e 27 дней назад
मै उत्तराखंड भारत से हु l बहुत ही सुंदर भजन लगता ही नहीं भारत और नेपाल अलग अलग देश है l दोनों की संस्कृति एक ही है l
@motirambhandari7566
@motirambhandari7566 Месяц назад
असाध्यै समधुर स्वर र सुन्दर सिर्जना मा रयाको हरि भजन देउडा धेरै नै मन पर्यो सथै समधुर स्वर का धनी दाजु चक्र बमलाई उच्च सम्मान ❤❤❤
@bikramthakuri4058
@bikramthakuri4058 Месяц назад
चक्र बमको कलालाई क कस्ले मन पराईसिन्छ ल यता आम त 🙏❣️
@Gaurimalla-sm7cu
@Gaurimalla-sm7cu Месяц назад
धेरै राम्राे आवाज छ
@bikramthakuri4058
@bikramthakuri4058 Месяц назад
Hjur ho ni ❤
@biratbohara5897
@biratbohara5897 17 дней назад
Congratulations daju ♥️💕
@rajubhatta6912
@rajubhatta6912 12 дней назад
Ma nai xu ho🙏🤎
@DipakKhadka-e9o
@DipakKhadka-e9o Месяц назад
हाम्राे दाईलाई सलाम ।। ।। जय श्री कृष्ण।। - जय हिन्दुराष्ट्र नेपाल-
@hunter-5dai
@hunter-5dai Месяц назад
पस्चिमले खोजेको ब्यक्ति , पुस्ता rap र hiphop तिर ढल्किन लागेको समयमा त्यसलाई पराजित गर्दै कला संस्कृति लाई एक अलग उचाइमा पुगाउनुमा चक्र बम को ठुलो योगदान छ। कलाको सम्मान छ
@tikajoshi710
@tikajoshi710 Месяц назад
सांगीतिक क्षेत्रको एकदमै चिरपरिचित व्यक्ति ।।। सलाम छ।
@yamunapanta5056
@yamunapanta5056 Месяц назад
आहा कति निको भजन गित ❤
@ganeshmahara272
@ganeshmahara272 Месяц назад
एकदमै राम्रो चक्र बम दाईका fan हरु यता हाजिर हुनु त ❤👍
@PremSingh-od1lz
@PremSingh-od1lz Месяц назад
सुदर पश्चिमको एउटा ठूलो एक दान सालको दिइराख्ने हाम्रा कलाकार chakra bam dai गीत संगीतका मन छुने बेला बेला ल्याउँदै हुनुहुन्छ सुदूरपश्चिमका बासा गीतसंगीतका चक्रदाई क्या मिठो अवाज छ कति मिठोस् गीत तेरे धेरै बधाई सम्पूर्ण टिम प्रति शुभकामना 🙏
@LBProductionNepal
@LBProductionNepal Месяц назад
"हरि भजन देउडा | टिपिकल देउडा " CHAKRA BAM | SHANTI SHAHI CHANDA को आवाजमाCRYSTAL BAM | GARIMA CHANDA | CHAKRA BAM | JOHN BAM | HEMA SAPKOTA | PRAMILA JAISHI | DINESH BOHARA | SALINA THARU को अभिनय सहित Bikram Chauhan को Choreography/Director मा सार्वजनिक गरेका छौँ, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला।
@Dinesh_Bohara
@Dinesh_Bohara Месяц назад
सबैले हेरेर माया गर्दिनु होला है! त🙏 #Jay_Sudurapaschim_Deuda❤
@DeepakBishwokarma-ue6be
@DeepakBishwokarma-ue6be Месяц назад
म चाहिँ यमुनानगरबाट दाजु निकै राम्रो देउडा भजन सबैले साथ सपोर्ट गरम है ❤❤❤❤
@Nvlog1727
@Nvlog1727 18 дней назад
अहिलेको समय नग्नता र अपाच्य शब्दलाई सृजना र सस्कृती मान्ने हुलको अघि यो सृजना प्रस्तुति उत्कृष्ट छ । love you bam daju ❤❤❤जयसिया राम
@prakashdhami9467
@prakashdhami9467 Месяц назад
निकै राम्रो देउडा संगै भजन सैलिमा गाईएको गित सफलताको शुभकामना 😍😍🙏
@Rajesh_bishwokarma-08
@Rajesh_bishwokarma-08 Месяц назад
सोचे भन्दा धेरै राम्रो लायो मलाई यो देउडा भजन दाजु धेरै धेरै शुभकामना र धन्यबाद यो भजन सुन्न पायो ❤❤❤❤❤
@BirPariyar-Bi7Tu
@BirPariyar-Bi7Tu Месяц назад
चक्र बम अलराउन्डर हो 🎉सङ्गीत काे किङ भन्छु म सङ्गीत काे राजेश हमाल ❤👏👏👏🔱🕉️🙏 जय पशुपति नाथ
@hsj683
@hsj683 Месяц назад
हाम्रो सुन्दर सुदुर पश्चिम् को कला सङ्गीत शस्कृतिलाइ देश प्रदेशमा चिनाउन सफल चक्र बम दाजु लाई हार्दिक बधाई तथा सुभ कामना छ ❤❤
@sunitabhatt5445
@sunitabhatt5445 Месяц назад
हरी भजन हाम्रो भाषामा सुन्न पाउँदा धेरै खुशी लाग्यो अझै पनि यस्तै अरु भजन सुन्न पाइयोस् भगवानले सम्पूर्ण कलाकार एबम् सम्पूर्ण भक्तजन को कल्याण गरून्🙏🙏
@rabindrabohara7995
@rabindrabohara7995 Месяц назад
लोभ हुँदै गएका हाम्री संस्कृति संरक्षण एक धरोहरा दाजु चक्र बम लाई धेरै धन्यवाद ❤ साथै सबैले साथ सहयोग गरौँ❤❤❤
@shushilkunwar7356
@shushilkunwar7356 Месяц назад
सारै राम्रो सब्द अनि सुमूधूर स्वर आहा सुदूर पश्चिम का तारा नया उर्जा यस्तो पो हो कलाकार हामि एक चोटि भारत को फरिदाबाद मा बोलाउने छौ कला र गला को सम्मान गर्न जय मालिका भवानी
@shushilkunwar7356
@shushilkunwar7356 Месяц назад
@
@SET50483
@SET50483 Месяц назад
यो चक्र बमले के सार्हो मीठो गीत गाउछन हो सुनिरहु सुनिरहु लाग्दो
@arbinadhikari8615
@arbinadhikari8615 Месяц назад
म त पोखरा बाट है हजुर हामी नेपाली हाम्रो सस्कृती सबैले माया गरौ है
@XettriHarish-eu9gm
@XettriHarish-eu9gm Месяц назад
हुजुर पश्चिम हिरो चक्र बम दाईको गित सबै ले सुनेर साथ दिन अनुरोध गर्द छु 🙏🙏🙏🙏🥀
@sumitrakanwar5502
@sumitrakanwar5502 Месяц назад
Wow Nepali bhajan bahut accha hai 😍😍👌🏻👌🏻jai shree Krishna 🙏🏻🙏🏻🚩Radhe Radhe 🙏🏻🙏🏻🚩🚩😊
@lankabahadrbudha2810
@lankabahadrbudha2810 Месяц назад
के गजब लाग्यो ।यो गीतले धेरै like र view पयोस् शुभकामना।।
@lojeshlokesh4883
@lojeshlokesh4883 Месяц назад
आहा अती नै सुन्दर गीत चक्र दाइ को सबै ले साथ सपोट गरौ ❤❤
@DilBahadurBhul-qt9gl
@DilBahadurBhul-qt9gl Месяц назад
हजुर पश्चिम हिरो चक्र बम दाईं को गित सबै ले सूनेरसाथ दिन अनुरोध गर्दछु 🙏🙏🙏🙏🙏
@user-padampanadi2h
@user-padampanadi2h Месяц назад
आहा कति राम्रो भजन गित ।। सारै मन पर्यो चक्र बम डोटि को हिरो जय श्री राधे राधे राधे जय श्री राधाकृष्ण राधाकृष्ण जय श्री राधाकृष्ण राधाकृष्ण राधाकृष्ण राधाकृष्ण राधाकृष्ण राधाकृष्ण राधाकृष्ण राधाकृष्ण राधाकृष्ण राधाकृष्ण राधाकृष्ण राधाकृष्ण 🙏🙏🙏🙏🙏🙏
@saugatojha-artist
@saugatojha-artist Месяц назад
भगवान ले सदैब खुसी राखुन पृय मित्र चक्र बम , आफैमा एउटा फरक कृयसन गर्न सक्ने समय अनुसार को सङ्गीत बजारमा दिन सक्ने खुबीभएका गायन र नृत्य दुइटै कुरामा अब्बल बधाइ छ ।
@HamroOnlineKhabar
@HamroOnlineKhabar Месяц назад
हाम्रो सुदुरको सान हुन चक्र भाइ बधाई छ सफलताले शिखर चुमुन आह यस्तै मिठा मिठा गीत ल्याउदै गर्नु होला मिठो सम्झना हाल आबुधाबी बाट ❤❤
@dhirendrasinghnegi1161
@dhirendrasinghnegi1161 Месяц назад
माैलिक डेउडा हरि भजन युवा कलाकार सुदुरका तारामा हार्दिक नमन । 🙏 🕉️ हरि राधे राधे 🚩🚩🚩💐❣️
@barunawasthi1009
@barunawasthi1009 Месяц назад
भौतै निको गाना छ दाजु ❤❤
@ASPIRANT_OF_NASC
@ASPIRANT_OF_NASC Месяц назад
तीजको विकिर्ती गीत आइराखेको समय मा यति राम्रो भजन गीत सुन्न पाइयो ❤❤ thank you
@prahladsingh1475
@prahladsingh1475 25 дней назад
बधाई छ दाई एकदमै मिठो भजन जय श्री कृष्णा 👏
@fcthub
@fcthub Месяц назад
सुदुरको आवाज विश्वका सुदुर सुदुर ठाउँ सम्म हाम्रा चक्र दाइको आवाज
@krishnasawad4533
@krishnasawad4533 24 дня назад
शुदुरपश्चिम को हिरो चक्र बम जि लगायत सम्पुर्ण टिमलाइ शुभकामना गिक एकदमै मन पर्यो ।
@KamalaDevibudha-od6ew
@KamalaDevibudha-od6ew Месяц назад
धेरै mito गित chakra dai ❤❤
@prakashThapaa
@prakashThapaa Месяц назад
पछील्लो समय मा देउडामा तपाई को पनि एकदम निकै योगदान छ सारै राम्रो प्रस्तुती छ बधाई छ
@sobindra2061
@sobindra2061 Месяц назад
आहा ! पश्चिम नेपालको गौरव दाजु चक्र बम दाजु लगायत सम्पूर्ण टीमलाई हार्दिक बधाई छ । पौराणिक कथालाई लिएर यति सुन्दर सिर्जना रचना गर्नुभएकोमा आगामी यात्रामा उच्च सफलता मिलोस हार्दिक शुभेच्छा !! ❤🙏💝
@chetrajjoshi7117
@chetrajjoshi7117 Месяц назад
हाम्रो शुदुरपश्चिम् को सान चक्र बम
@sundardhital4903
@sundardhital4903 Месяц назад
Congratulations to Best wishes 💐💐 हार्दिक बधाई साथै सफलताको शुभकामना सम्पुर्ण टिमलाई 💐
@Lifestyle-comedy-videos
@Lifestyle-comedy-videos Месяц назад
सुदुर को सान चक्र बम दाइ ❤❤❤🙏🙏
@SantoshSantoshpariyar-sd4ns
@SantoshSantoshpariyar-sd4ns Месяц назад
सुदुरपश्चिम को सान चक्र बम का fan जति यहाँ हाजिर हौ । साथिहरु ❤❤❤❤❤❤❤❤
@Mohanofficial2081
@Mohanofficial2081 Месяц назад
साह्रै राम्रो भजन मैले तीनचोटि सुनिसके ❤अझै सुनुसुनु लागिराछ ।❤❤great song🎉
@ShankarPokharel-gr5bw
@ShankarPokharel-gr5bw 29 дней назад
सुदूर पश्चिम को सन हाम्रो पहिचान❤❤ Thanks for you❤❤
@binitapandey2280
@binitapandey2280 Месяц назад
भजनलाइ देउडा भर्जनमा रुपान्तरण गर्नुभएकोमा धेरै धन्यवाद ! सुदुरपश्चेमिली सन्स्कृतिमा तपाइको योग्दानले इतिहासले स्मरण गर्नेछ!
@user-ie9uy3tv5j
@user-ie9uy3tv5j Месяц назад
बधाई छ दाइ एकदमै मिठो हाम्रो सुदुर पक्षिम को देउडा भजन गित❤❤❤
@GaurabVlog9
@GaurabVlog9 Месяц назад
Ma TikTok dekhii aaye ko ho hoii ❤
@Sadhaksadhikatv2
@Sadhaksadhikatv2 Месяц назад
साह्रै मन पर्यो! यस्तै देउडा भाका मा शिव भजन निकाल्नु पर्यो!!❤❤
@MenukaXettri-rd6si
@MenukaXettri-rd6si Месяц назад
आहा ❤जति हेरेपनि जति सुनेनि धित नमर्ने wow सलाम छ chakra Bam sir❤
@krishnasarita3075
@krishnasarita3075 11 дней назад
कोटीकोटी नमन चक्र बम दाइ सबै देविदेवताले सधै रक्षा गरून् हजुरकि
@Deepikabisht07
@Deepikabisht07 10 дней назад
बहुत ही प्यारा भजन हैं😊❤uttarakhand mai bahut jyada chal ra ye., love from देवभूमि उत्तराखंड (भारत), 🙏🚩❤जय श्री राम 🌍👑
@Surendra-dhami100
@Surendra-dhami100 Месяц назад
चक्रबम त्यसै माथि पुगेको होइन मेहनत र भगवान भक्त रहेछन भगवानको आशीर्वाद सधै रहनेछ 🙏 शुभकामना चक्र ब्रोदर🎉🎉🎉❤❤❤ जय शम्भो🙏
@cbshahi1082
@cbshahi1082 Месяц назад
ल राम्रो छ चक्र दाजु । हार्दिक बधाई तथा सफल्ताको शुभ कामना 🙏❤
@siddharajbhatta7238
@siddharajbhatta7238 4 дня назад
मीठाे र सुरिलाे स्वरका धनी Chakra bam लाई नमन।
@surendraTV600
@surendraTV600 Месяц назад
चक्र बम दाईलाई म मेरो हिर्दय देखिनै शुभ आशिर्बाद छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ हरेक पाईलामा सरस्वतीको बास हो मित्र चक्र बम दाइको 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@LalbahadurjoraChhetri-mc8eq
@LalbahadurjoraChhetri-mc8eq Месяц назад
आहा अती नै मिठो देउदा भजन गीत आहा सफलता को अगृम शुभकामना छ ❤❤❤❤
@user-xl9xv1ue1w
@user-xl9xv1ue1w 13 дней назад
M Uttrakhand se hun bahut achcha bhajan jai ho bhole Baba Puri team ko hamesha khush rakhna bhole Baba 🙏🙏🙏🙏
@devilalLal2000-ge2kz
@devilalLal2000-ge2kz Месяц назад
तर चक्र बम सरको ढिलो औक्ष कडा आउक्षौ हई सारै राम्रो गीत जय राम जय सित 🎉🙏❤️❤️
@Rajesh_hamal
@Rajesh_hamal Месяц назад
Dinesh Lai dekhe dherai paxi😮😱chocolatey Hero Big fan
@rana.rahulkaji5902
@rana.rahulkaji5902 Месяц назад
Wow nice song chakr bam dai dami chha. गायक,मोडल सङ्गीतकार र अन्य कलाकार लाई धन्यवाद छ।
@krishnapariyar00
@krishnapariyar00 Месяц назад
Feri music industry khane vo yo geet le I'm sour chakra bam daju ko harek song blockbuster nai hune garxa 👏 sudurpachhim ko saan chakra bam daju lots of love 💕😘
@ChandarSunar-yn3km
@ChandarSunar-yn3km 14 дней назад
एउटै मन कति पटक जित्छौ मेरो दाजु 😢❤❤❤
@SangitaRokaya-wd9tm
@SangitaRokaya-wd9tm Месяц назад
चक्र दाई आवाज मन पराउने यता आऊ
@LokendraOli-c6x
@LokendraOli-c6x Месяц назад
Chakra bam dada ko गीत लाई सबै ले माया गर्नु होला❤
@pooranchandrajoshi978
@pooranchandrajoshi978 20 дней назад
आनंद भाई आपके स्वरों मैं अद्वितीय मोहनी है । कारण राधा कृष्ण और महेश भवानी की कृपा । बधाइयां आपके ग्रुप को *****
@dsraikhola4856
@dsraikhola4856 День назад
Apka swer Aditiya hai ❤😊😊❤
@user-eh7me4tf5l
@user-eh7me4tf5l 25 дней назад
Dherai ramro xa malaita yakdamai man parxa mata khoji khoji herne sunne gareko xu❤❤❤❤
@ashokthagunna3834
@ashokthagunna3834 Месяц назад
सुदुर तथा देउडा संगितका एक आधुनिक हिरा चक्र बम जिको सृजनालाई निरन्तरताको शुभ कामना अझै सफलताको कामना छ🙏
@sureshjoshi4832
@sureshjoshi4832 Месяц назад
धेरै राम्रो देउडा गीत चक्र बम दाई 🙏❤️
@hariprashadpant9877
@hariprashadpant9877 Месяц назад
देउडा संस्कृतीलाई सर्जकले दिईरहेको योगदान अमूल्य छ र निरन्तर यस्तै प्रकारले उत्कृष्ट प्रस्तुती पस्किँदै जानुहोला... सम्पूर्ण टीमलाई हार्दिक बधाई एवं शुभकामना!!!❤❤❤
@shirishBhatta-zp3ho
@shirishBhatta-zp3ho Месяц назад
बधाई छ दाई एकदमै मिठो हाम्रो सुदुर पश्चिमको देउडा भजन गीत ❤❤❤❤
@user-sq4my5ix5q
@user-sq4my5ix5q Месяц назад
दाई सम्मान छ सुदुरपश्चिम को मौलिकता र परम्परा को संरक्षण गर्दै नयाँ किसिमको new innovation...❤❤
@dhirajbohara4180
@dhirajbohara4180 27 дней назад
धैरै धैरै राम्रो देऊडा गित ❤❤❤❤
@djpraveenjoshi6332
@djpraveenjoshi6332 Месяц назад
Sudurpachim jati laik raja chakr bam❤🎉🎉
@KhatriSirish-ec8nz
@KhatriSirish-ec8nz Месяц назад
चक्र बम सुदुरपश्चिम का एउटा उत्कृष्ट सर्जक जसले आफ्ना दर्शक लाई कहिल्यै निराश पार्दैनन् ❤❤
@ramdhami8673
@ramdhami8673 Месяц назад
अतिराम्रो #सुदुरपस्चिमलाई हरेक विधाबाट आफ्नो कलाले देशभरी चिनाउन हरपल प्रयास गर्ने #चक्र दाजुलाई धन्यवाद !!!! अझै यस्तै राम्रो राम्रो प्रस्तुति आउनु शुभकामना !!!!💝💝💝🇳🇵🇳🇵🌹🥇
@माँनंदादेवीज्योतिषज्ञानगंगा
जय बद्रीविशाल 🚩 अति राम्रो 🙏
@Keshabjagari0
@Keshabjagari0 Месяц назад
दुइटै बुवा छोरा ले कति राम्रो अभिनय गरेका 😮
@DineshsinghDinesh-jj2xd
@DineshsinghDinesh-jj2xd 11 дней назад
वीर बेताल कुल देवता सँगै हुन्या हरी भजन समैजी छ साथ मा वाई होलो हरी कीर्तन उग्रतारा डडेल्धुरा वाई होलो हरी कीर्तन मन कोपूरा भया वाई होलो हरी भजन
@narayankhadka2717
@narayankhadka2717 Месяц назад
"हिन्दू धर्मको समृद्धि र आध्यात्मिकताको प्रतीकको रूपमा, देउडा गीतले धर्म र संस्कृतिका गहिरा भावनाहरूलाई समेट्दै आत्मा र मनलाई छुन्छ।"जय भोले नाथ ....................
@yogendradeuba7386
@yogendradeuba7386 Месяц назад
धन्यवाद धेरै धेरै राम्रो प्रस्तुति भगवानले सधैंभरि यसरी नै रक्षा गरुन् हजुरको मुखबाट अझै धेरै धेरै राम्रो प्रस्तुतिहरू देख्न पाउँ
@surendraTV600
@surendraTV600 Месяц назад
चक्र बम दाईलाई सबै ले माया गरूनु है
@umeshboharaofficial7332
@umeshboharaofficial7332 Месяц назад
देउडा भजन गीत राम्रो लाग्यो सफलताको शुभकामना।
Далее