यति राम्राे र यति रमाइलाे भयकाे छ अहिले याे हर्के हल्दार सिरियल कहिलेकाहिँ आँसु झर्नि खाल्काे हुन्छ कहिले पेट मिचि मिचि हाँस्नि खाल्काे हुन्छ सारै राम्राे छ याे हर्के हल्दार सिरियल तर यस्काे भिउज् चाहिँ खासै गयकाे देखिन्न हैन मान्छेलाइ थाहा न भयर हाेकि थाहा भयर पनि हेर्न मन न लाग्याे हाे पहिला जस्ताे हैन अहिलेत खुब राम्राे भयकाे छ सबैजनाले हेर्दा हुन्छ अहिले नुन तेल मसला बेसार पानी सबै पुगेकाे तरकारि जस्ताे छ पहिला जस्ताे के न पुग्या के न पुग्या तरकारि जस्ताे हैन
झगडिया बिस्नेको अवतार चाहिँ मान्नुपर्छ बाफरे बाफ।अनि देउतिको पनि बबाल बाचुन्जेल हेर्न पाउ यो सिरियल सबैभन्दा best हो मेरो नेपाली सिरियलहरुमा हर्के हवल्दार।
हर्के हल्दार हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस! २०८१ सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई आमाको मुख हेर्ने दिन तथा मातातीर्थ औंसीको लागि अग्रीम शुभकामना !हर्के हल्दार परिवार!