खम्बे काका भतिजा लाई झगडे बिष्णुले घर भित्र भेट्न हुँदैन। नाङ्गे को षडयन्त्र पुरा हुनुपर्छ र झगडे बिष्णुले पनि अर्कालाई पाप गरेको पापको घैटो घोप्टिनु पर्छ। अब झगडे बिष्णुले दुख कष्ट पाउनुपर्छ। यसो भयो भने यो सिरियल हेर्न अति उत्तम हुन्छ।
यो हाडि घोप्टे निशा रिठ्ठेर र बुनु मैइचाले गर्दा यो शिरियल नहेरी चितै बुज्दैन भनिया निशा र सिठ्ठे त अजाइ मन परिया कलाकार हुन अज्जै राम्रो गर्दै जानू हौ मन भित्रको कलाकार निशा र रिठ्ठे
हर्के हल्दार हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस! २०८१ सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई आदिकवि भानुभक्त जयन्तीको लागि अग्रीम शुभकामना ! हर्के हल्दार परिवार!
यो सिरियल का पात्रा हरू मध्ये झगडिया बिष्णे र कुभिन्डेलाई चाँहि मन परेन मलाई। अनि आयो हर्के हल्दार भन्ने गीत बजाउने तर हर्केर लाउरे बा लाई चाँहि नल्याउने, यो चाहि सुहाएन !!