हाम्रो मेयर ज्यु को बोल्ने सैलि र भावनात्मक सम्बन्ध देख्दा कति खेर आखाँ बाट आँसु झर्यो थाहा नै भएन। ल यसरी सम्मान दिनु हुने सम्पुर्ण टिम लाई धेरै धेरै धन्यबाद।❤❤❤
माहा पुरुष हर्क सामपाङ ज्यूको जयहोस मनले सोच्नु नसक्ने भिजन छ सचेत युवाहरुको छाती चौडा हुने काम गरिरहनु भयकोछ रत यूके बासी ज्यूहरुबाट सहयोग साथ दिनुभएको छ नमस्कार छ हजुरहरुलाई
जे होस Uk को सम्मान र कार्यक्रम देखेर यता धरान तिर गुइठेहरु जलेर मर्न बेर छैन। तर आरिस नगर्नु होला यो सम्मान र सहयोग हामी सम्पुर्ण धराने जनताको पक्षमा नै भइ रहेको छ त्यसैले गर्व गर्न सक्नु पर्छ कि यति दम भएको मेयर पाउँदा जय हर्क साम्पाङ्ग,जय धरान।।।
Uk Daran samajuk लाई मुरी मुरी धन्यवाद छ । र आदर्निय मेयर हर्क साम्पाङ ज्यू लाई हार्दिक बधाई। श्रम को मुल नेपाल देशकै सान वहाँ मेयर हर्क साम्पाङ। श्रम गरेर संसार भरी नै यस्तो महान ब्यक्तित्व नेपाल मा पनि रहेछ भनेर चिनाउनु हुने वहाँको बर्णन गरेर साध्य नै छैन। धरान को जनताहरु कति भाग्यमानी हुनुहुन्छ, वहाँ जस्तो महान मेयर पाउनु भएको छ। तर पनी कोही बुध्दिहिन मुर्खहरु यस्ता महान मेयर को खुट्टा तान्ने काम गर्दछन। वहाँ जस्तो ब्यक्तित्वलाई अनेकौ प्रपञ्च बाट तल गिराउने खेल खेल्ने महापशुहरुलाई जिबन भर कहिल्यै शान्ती पाउने छैन। (कृष्ण बहादुर राना मगर भिमफेदी-६ मकवानपुर)
बाफ्रे वाफ के हो एस्तो सहयोगको ओइरो 😊 बेलायत बसोवास गर्ने लाहुरे सन्तानहरुले नै बनाउने भयो धरान । मन नपराउने विरोध मात्र गर्नेहरुलाइ पनि किराति सुम्निमा र पारुहाङ्ले सद्द्बुद्दि दिउन । शुभकामना ।।
क्या उत्त्शा र जोश छ्। UK बाशि दाजुभाई हारुको यो देखेर म पनि त्यहि छु।जश्तो लागि राछ्। UK बाशि नेपालि दाजुभाई दिदिबहिनि र आमाबा हरुलाई धन्यबाध र नमन🫡🫡🙏🙏🙏🙏🙏🥰🥰💗😁💐💐
UK बासीहरुलाई हार्दिक बधाई तथा शुभकामना र नमन 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧
❤❤❤जय हर्कबाद❤❤मन र धन दुबै हुनुभएका सम्पूर्ण UK बासि ज्युहरूमा शिर झुकाएर नमन❤❤❤🇳🇵🙏❤️💖👍️राम्रो कामको लागि सहयोग गर्छु भन्दा पनि मौका पाईदैन तर यस्तो पुण्यको साथै ईतिहास रच्ने मौका दिनुभएको छ मेयर ज्युले🇳🇵🙏❤️💖🇳🇵
Uk ma basnuhune ra dharan ra nepallai maya garnuhune jatile pakkaipani dharanka mayerlai pani maya gari samman ra mayaka sath wahalai sath sahayog ra adar garnu bhaekoma sabai sabailai naman garda xu
क्या उत्त्शा र जोश छ्। UK बाशि दाजुभाई हारुको यो देखेर म पनि त्यहि छु।जश्तो लागि राछ्। UK बाशि नेपालि दाजुभाई दिदिबहिनि र आमाबा हरुलाई धन्यबाध र नमन🫡🫡🙏🙏🙏🙏🙏🥰🥰💗💐💐
क्या उत्त्शा र जोश छ्। UK बाशि दाजुभाई हारुको यो देखेर म पनि त्यहि छु।जश्तो लागि राछ्। UK बाशि नेपालि दाजुभाई दिदिबहिनि र आमाबा हरुलाई धन्यबाध र नमन🫡🫡🙏🙏🙏🙏🙏🥰🥰💗💐💐
क्या उत्त्शा र जोश छ्। UK बाशि दाजुभाई हारुको यो देखेर म पनि त्यहि छु।जश्तो लागि राछ्। UK बाशि नेपालि दाजुभाई दिदिबहिनि र आमाबा हरुलाई धन्यबाध र नमन🫡🫡🙏🙏🙏🙏🙏🥰🥰💗💐💐