हरेक बिधाको गित गाउन सक्ने छेमता🤝अनि दर्शक श्रोताले रुचाएको दाई Makar Bahadur Yonjan भोलिको लागि अग्रिम शुभकामना❤️भोलिको लागि सबैले भोट गरि बिजेता भको हर्नु पाउ💐❤️best of lock🤝💐❤️
दुवै जनाकाे अा अाफ्नै हर्कत छ राम्रो लाग्याे तर मक्करकाे हर्कतले झन सुनमा सुगन्ध थपेको छ नेपाली साङ्गेतिक अाकासमा मक्कर युगिन गायक बन्नेमा दुई मत छैन..