I remember my college days, i sang in class, i sang in farewell , i sang in welcome- i remember my band mates wherever they are.. they are doing good. God bless them all.
In around 2069/70, I sang this on children’s day for my students at IMS Jhamsikhel. What an epic number this is, thanks for this wonderful piece of music.
दिन त्यो पनि थियो जब हाम्रो क्षण अँगालोमा बित्यो दिन यस्तो पनि रहेछ छुटिएर पनि बाँच्नुपर्यो मेरो झैँ तिम्रो पनि बाध्यता थियो होला एकआपसको बिछोडमा पनि तिमी पनि त रोयौ होला अभिशप्त यो जिन्दगीले तिम्रो माया पाउन सकिन जिजीविषा मेरो यो शून्यतामा (and the winner is Anuprastha) बिलाउनु थियो, बिलाई गयो कोही छैन अब मेरो अर्थना सुन्ने कोही छैन अब मेरो अर्थना सुन्ने जीवनमा एक्लो थिएँ, एक्लो नै हुन्छु र अभिशप्त यो जिन्दगीले तिम्रो माया पाउन सकिन जिजीविषा मेरो शून्यतामा बिलाउनु थियो, बिलाई गयो त्यसैले नै अब तिमी फर्क न त्यसैले नै अब तिमी फर्क न आउने आसमा नै बाँचिरहनेछु
This song really touches me. i wanna dedicate this song to my late friend who passed away, and this was also the last song we played together. Thankyou Anuprastha for this beautiful artwork.