धेरै धेरै बधाई छ बैनि तिमीलाई हामी सम्पूर्ण स-परिवारबाट। तिमीले आफ्नो यो लक्ष्य सम्म पुग्न धेरै संघर्ष गर्यौ धेरै मेहनत गर्यौ यसै संघर्ष र मेहनतको कारण तिमीले आफ्नो लक्ष्य हासिल गर्न सफल बन्यौ, यसमा हामी धेरै धेरै खुसि छौ। आउने दिनहरुमा अन्तराष्ट्रिय स्तरमा प्रतिस्प्रधा गर्नु पर्दा जस्तै चुनौतीहरू आए अनि सफतापूर्वक लक्ष्य हासिल गर्छौ भन्ने हामीमा पूर्ण विश्वास छ।।
धेरै धेरै बधाई तिमीलाई सुजाता...तिमी हाम्रो गर्व हौ...तिमी अन्तर्राष्ट्रिय पदमा पनि विजेता बन्ने छौ।तिम्रो आन्तरिक सुन्दरता ,आत्मविश्वास बाहिरी सौंदर्यमा झल्किन्छ...सम्पूर्ण नारी जातिको तिमी यसरी नै आदर्श बनिरहनु....अशेष आशिष❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
Change your mindset not everyone crack upsc.... There are many field but we have to be on top in our aim and represents Darjeeling . I congratulations her with whole heartedly
@@ManishaBaraily-yy3sj well .. she is what she is congratulations to her...but I have never mentioned who can crack upsc or not, infact never mentioned 'upsc'.. Y being so sulky... As if I said anything wrong against her ... Girl calm down