COMEDY CHAMPION नामक टेलिभिजन कार्यक्रममा आफ्नो एउटा प्रस्तुति विवादमा आएपछि, बिहान Facebook मा Himesh Panta जी को प्रतिक्रिया आएको रहेछ (तल स्क्रिनशट छ) । त्यसको संक्षिप्त समीक्षा गर्दैछु: १) म जन्मैदेखि हिन्दु थिएँ, र हिन्दु हुँ। => उत्तर: अहिले त्यो शङ्काकै विषय हो। कमेडि भनेको कसैलाई हँसाउनु मात्रै होइन,समेटिएका विषयवस्तुलाई पनि मध्यनजर राख्नु अत्यावश्यक छ। मान्छेलाई हँसाउन गाह्रो छैन, stage मा नाङ्गै आउनुस्- सबै हाँस्छन्; गुन्यु-चोलो-साडी-कुर्ता लगाएर आउनुस् - सबै हाँस्छन्। त्यसैले, के भनेर, के गरेर हँसाउने : त्यो महत्वपूर्ण हो। आफ्नै धर्मको आदर्श-पात्र तथा करोडौँ हिन्दुको आस्था माता सीताको अग्निपरीक्षालाई कमेडिको नाममा हाँसोको विषय बनाउने, र दर्शक हँसाउने नाममा 'सीतामातालाई रक्सी खुवाएको भए हुन्थ्यो' भन्ने जस्ता कुराहरु सार्वजानिक गर्ने व्यक्ति कसरी हिन्दु हुन सक्छ? तपाईँ हिन्दु हुनु अत्यन्तै शङ्काको विषय हो: यो घाँटीको माला हेरेर होइन- तपाईँको प्रस्तुति हेरेर भनेको हो। (२) => "Comedy" गर्नुअघि मैले धर्मको study गरेकै हुँ" भन्नुभएको रहेछ। कुन धर्मको, कुन शास्त्रको, कस्तो study गर्नुभयो त? एउटा ईसाइले कहिल्यै येशु वा यहोबाको मजाक बनाउँदैन, एउटा मुसलमानले कहिल्यै अल्लाह वा मोहम्मदको मजाक बनाउँदैन: बनाएको भोलीपल्ट उ सायद यो संसारमै नरहन पनि सक्छ। के ईसाइ धर्ममा, वा ईस्लाम धर्ममा त्यस्ता कमेडिका विषय भेटिँदैनन्? हजुर त "धर्मको study" गरेर कमेडि गर्न आउनुभएको मान्छे, मैेले भनिरहन नपर्ला। नत्र, कुनै दिन Bible बोकेर मकहाँ आउनुस्, final सम्म comedy गर्न पुग्ने content म Bible बाट देखाइदिन्छु। तर के त्यसलाई आफ्नो कमेडिमा प्रस्तुत गर्न सक्नुहुन्छ ?????? के त्यति हिम्मत राख्नुहुन्छ? अथवा त्यतिबेला "धार्मिक सहिष्णुता" को गीत याद आउँछ? किन सधैँ सनातन धर्म मात्र तपाईँहरुको target बन्छ? यसको सत्य-सत्य जवाफ चाहीँ कसलाई रक्सी खुवाएर सोध्नुपर्ने हो?🤔 (३) मन्दिरमा गएर ढुङ्गामाथि दूध चढाउनेहरुलाई के थाहा, मन्दिरबाहिर गरिब-असहायले पानी पिउन पाउँदैनन्! => मन्दिरमा पानी पिउन नपाएका गरिब-असहायको line, किन कुनै Church ⛪ वा मस्जिदको अगाडि लाग्दैन त? असहायको भीड किन मन्दिर मै लाग्छ? एउटा गरिबले आज मन्दिरमा पानी पिउन पाएन भने, अर्को दिन किन चर्चतिर पानी माग्न जाँदैन? जहाँ सहायता पाइन्छ, त्यही भीड लाग्ने हो महोदय! अनि, बरु तपाईँले चाहीँ मन्दिर गएर, कतिजना असहायको सहायता गर्नुभयो? कतिजना गरिबलाई कति litre पानी पिलाएर आउनुभयो? 🤔 बताइदिनुस् : जनता जान्न चाहन्छन्। "ढुङ्गामा दूध चढाएको" रिस गर्नेले, मैले केही हप्ता पहिले गरेको यो लेख पनि हेर्नुहोला: m.facebook.com/groups/628461063948402?view=permalink&id=2185898281537998 (४) अनि ती व्यक्तिहरुको ले, जसले HolyWine पिएर Christian धर्मको प्रचार गर्दैछन्? => ती पनि हजुरजस्तै हुन्। तिनले राजनीतिको नाममा गरे, हजुरले कमेडिको नाममा गर्नुभयो- तिनले HolyWine पिएर गरे, हजुरले के पिएर गर्नुभयो थाहा छैन! (५) Callback line थियो। => Call-back line थियो, वा receive-front line थियो, त्यसले केही फरक पर्दैन। करोडौँको धार्मिक आस्थामाथि प्रहार नगरिकनै कमेडि गर्न पनि सकिन्छ : थाहा छ हजुरलाई? गर्नेले गरिराखेका छन्। आफ्नी आध्यात्मिक माताको मजाक बनाएर आफू पनि हाँस्ने, र दुनियाँ हँसाउनेलाई कमेडियन भनिन्छ? कि त त्यो प्रस्तुति कमेडि होइन, कि त हजुर कमेडियन होइन । (६) सबै धर्मप्रति मेरो सम्मान हिजो पनि थियो, आज पनि छ, र भोली पनि रहिरहनेछ। => यो भनेको, मासु खाएर सिन्काले दाँत कोट्याउँदै "I am animal-lover" भन्नु जस्तै अर्थहीन कुरा हो। यहाँभन्दा धेरै लेखिन - र वहाँले पनि कुनै स्पष्टिकरण दिइरहनु आवश्यक छैन, किनकी Himesh जी कै त्यो पोष्टमा आएका प्रतिक्रियाहरु नै पर्याप्त छन्। aasish pathak bata copied
ko hawa manchhe ho yestyo महा पगाल भन्छु म यो लेखिएको मान्छे लाई vai yo comedy ho सिरेस किन हुन्छौं हिमेस हिन्दु हो यदि धेरै बिरोद किन गर्छ येहा देश लुटेर हिड्ने को बिरोद गर sajo sazaa ko kin विरोद गर्छन् देश रहेए हामी रहनि हो ।छि को साइको हो yr yo comedy ho kin यदि धेरै सिरेश भाको यो मान्छे लाई निकै पिर लागिरहेछ 2,3 month aagii लिपुलेक india le कब्जा गर्न खोजे सक्छौ भनी yestyo kura ko बिरोद गर देश भए हामी हुनि हो ।।।।।।
हिन्दू धर्म को बारेमा यसले नराम्रो टिप्पणी गर्दै कमिडी बनायो ।। सायद यो ईसाई भएर होला ।। तँ मान्दैनस् त नमान साले तर किन भगवान को विषयमा नराम्रो कमिडी बनाईस् भगवान को विषय कमिडी बनाउने विषय हो ...? हँ
mc खाते कुकुर को छोरो हिमेस जन्तु अर्काको धर्म बारे बोल्नु तेरो बाउ ले सिकाको रन्डी को बान साला । अब क्रीस्चियन को वकालात टेलिभिजन मा गर्न लागिस । अरु 1 शब्द बोले साला तेरो जिन्दगी सखाप हुन्छ । हिन्दू र सनातन माथी ओउला उठाउनु भन्दा पहिला राम्ररी सोच खाते । सीता माता हाम्रो आमा सम्मान हुनुहुन्छ । खाते