Тёмный

Hirulal: The Soul of Karnali | A Musical Short Film by Ratan Devkota | ft. Chakra Bam Renu Nath Yogi 

Ratan Devkota
Подписаться 12 тыс.
Просмотров 238 тыс.
50% 1

Опубликовано:

 

16 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 854   
@ChakraBam
@ChakraBam 3 месяца назад
एक दशकको यात्रामा थुप्रै कामहरु गरियो । कति काम यहाँहरुलाई मन परे होलान्, कति काम म आफैलाइ सिकाइ भए । मैले हरेक प्रस्तुतिबाट, प्रत्येक प्रयोगबाट केहि न केहि सिक्ने अवसर पाएँ । `हिरुलाल´ त्यस्तै मेरो अर्को सिकाइ हो । अर्को बुझाइ र शैली हो । सदाझै यहाँहरुको शुभेच्छा रहिरहोस् सिक्ने अवसर पाइ रहुँ ।
@kumarrana7357
@kumarrana7357 3 месяца назад
❤❤❤
@madhubist5820
@madhubist5820 3 месяца назад
❤️❤️❤️❤️❤️❤️
@Namsraj
@Namsraj 3 месяца назад
Ma hajur ko fan ho hai. Fan kasari bhaya bhannu parda Hjr hare kala prastuti ma reality katha sunna dekhna sikhna sikauna paye . Agrim suvakamana take care . ❤
@DamanRawat-uf7yf
@DamanRawat-uf7yf 3 месяца назад
हिरुलाल गित लाई अझसफलता बनाउन तपाईको लगायत तपाईको टिमले युटुबमा हाल्नु प्रयो सोशल मीडियामा प्रचार हुनु प्रयो बला यो गितले अझ सफलता मिलने छ यो गितका निर्माण टिम लाई हिर्दय देखि धन्यवाद ❤️👑🙏
@subashbohara7570
@subashbohara7570 3 месяца назад
अति राम्रो गिती कथा❤
@nirakbhusal-fh2gl
@nirakbhusal-fh2gl 3 месяца назад
टिकाराम यात्री सरको कार्यक्रम हेरेर यता आउने जति हाजिर हुम ल❤❤
@ratandevkota
@ratandevkota 3 месяца назад
याे गीत र गीतकाे भिडियाे निर्माण निक्कै दुखले गरेका छाैं । हाम्राे टिमले सकेकाे सबै मेहनत गरेर तयार गरेकाे यो प्रयासले तपाईलाई छुन सक्यो भने अर्थपुर्ण हुने छ । र हामी अर्काे विशेष प्रस्तुति निर्माणका लागि थप प्राेत्साहित हुने छाैं । सही बाटो देखाएर गन्तब्यमा पुगाउन तपाईको अगाध माया, स्नेह र सुझाव सल्लाहको सधैं अपेक्षा गर्छु । Please Subscribe, Share & give your constructive feedbacks.
@khakendradevkotaoffical
@khakendradevkotaoffical 3 месяца назад
Best of luck mero daju
@adventuremate1
@adventuremate1 3 месяца назад
Dami geet Congratulations ❤
@aveacharaya5964
@aveacharaya5964 3 месяца назад
Masterpiece ❤❤
@KushalNathYogi56
@KushalNathYogi56 3 месяца назад
साह्रै मार्मिक।❤
@santoshjoshi2625
@santoshjoshi2625 3 месяца назад
मार्मिक निकै मन छोयो 😢
@subashkhanal2492
@subashkhanal2492 3 месяца назад
टीकाराम यात्री सरको कार्यक्रम हेरेपछि आउँने सबै यता।🖐🙏❤️
@Janak6643
@Janak6643 2 месяца назад
Ma pani xu
@kirankhatiwada7314
@kirankhatiwada7314 2 месяца назад
Support me haru plz
@babusyoutube2691
@babusyoutube2691 2 месяца назад
Ma pani xuu
@Namraj12328
@Namraj12328 2 месяца назад
I'm हों तर गीत लास्टै राम्रो लाग्यो म देउडा सुन्दिन थे तर यो गीत सुनेर अरू पनि जरूर सुन्ने छू
@Dhamibro
@Dhamibro 2 месяца назад
Mni❤❤❤
@RachanaRimal
@RachanaRimal 3 месяца назад
Sabaile maya garidinuhola❤❤
@Namsraj
@Namsraj 3 месяца назад
@@RachanaRimal Hjr ko voice vayaxi kin maya nagarne ko kurai hudain . Tks for all teams next songs waiting 🤠
@SisanBaniya
@SisanBaniya 3 месяца назад
wowwwww
@nirmalashahi7364
@nirmalashahi7364 3 месяца назад
@bishalshiwakoti6120
@bishalshiwakoti6120 2 месяца назад
धेरै नै कुराको मिसावट अति नै राम्रो अभिनय, असलि गाउँ, असलि पिडा, असलि लय, असलि भाका, सबै सबै कुरा सहि ठाउँ मा , यत्तिको कुरा मिलेको सिनेमा पनि सायदै कम होला नेपालमा।🙏🙏🙏🙏🙏🙏🙏🙏
@Prashant-n6g
@Prashant-n6g 3 месяца назад
यो विडियो मार्फत कर्णालीका दुःख पीडा को झलक देखाई दिने कलाकार हरुलाई ऋदय देखिनै धन्यबाद दिन चाहन्छु ❤❤❤❤❤
@rabindrachand07
@rabindrachand07 3 месяца назад
ए..मुगु रारा ताल, कर्णाली का छाल गया मैना साल फर्कि आईजा हेरुलाल 👌🎵❤️❣️💙
@sarasbudha7434
@sarasbudha7434 3 месяца назад
हाम्रै ठाउमा छायांकन भएको हाम्रै चालचालन, रहनसहन, भेषभुषा समेटिएको एक उत्कृष्ट भिडियो❤❤
@yamunapoudel3297
@yamunapoudel3297 Месяц назад
धेरै पैला देखि watch later ma राखेर आज बल्ल हेरे पैलै किन हेरिन भन्ने लाग्यो सारै उत्कृष्ट प्रस्तुती❤️❤️
@hemkumar490
@hemkumar490 3 месяца назад
कणालिको मातर हैन यो सारा देस नेपालिको पीडा सतय वास्तविक छ सबै टिम लाई बधाई अनि सुभकामना
@FlashOut1000
@FlashOut1000 3 месяца назад
क्या बात दम छ चक्र बम मा सुरुमै आखाँमा आँसु आएको थाहा भएन
@dineshraut1500
@dineshraut1500 3 месяца назад
टिकाराम यात्री संगको कुराकानी पछि भिडियो हेर्नेहरु हाजिर हुनु होला 🙏🎼🎶🎵🇳🇵🎵🎶🎼🙏
@bishnupandey
@bishnupandey 2 месяца назад
टिकाराम यात्रीको अन्तर्बार्ता हेरेर यता आएको । खुसी लाग्यो best of luck ❤
@adipkhati2050
@adipkhati2050 3 месяца назад
हाम्रो परम्परा हाम्रो पहिचान !!कलाकार लाई हिर्दय देखि नै धन्यवाद ।।
@Dream-Driven27
@Dream-Driven27 3 месяца назад
३ घण्टा को फिल्म लाई पनि मात दिन सक्न मर्म स्पर्शी कथा र संगीत संगै निभाइएको कलाले कथा र अवस्था लाई जीवन दिएको छ ! म यो कामको लागि तपाईहरुका प्रति आभारी हुनेछु ! म दर्सक मात्र हैन समाजको अंग पनि हु, आफ्नो पहिचान नाम हैन, त्यो समाजको भाषा, धर्म, कला, सस्कार र परम्परा पनि हो ! आज तपाइको यो सिर्जनाले समाजको ऋण तिर्नु भयो र म तपाईको ऋणी रहनेछु !
@HimalBudhaChhetri
@HimalBudhaChhetri 3 месяца назад
यो गितको शब्द लेख्ने गोबिन्द सुनारलाइ उच्च समान छ यस्तो राम्रो कला कोर्ने हात कहिले नरोकिउन
@Hill_Fraternity
@Hill_Fraternity 2 месяца назад
What should I appreciate? Cinematography? Acting? Lyrics ? Reality ? The mountains ? I think all ,it's outstandingly amazing. Although I am from uttarakhand but we feel you after all we are children of the same mountains The Himalayas . I hope some day all problems of karnali vanishes . Jai Himal jai Nepal jai hind
@AnjilaRegmi
@AnjilaRegmi 3 месяца назад
Masterpiece 👏 hats off team Hirulal Got goosebumps 🥺 कति खेर सकियो थानै भएन
@pritamregmi940
@pritamregmi940 3 месяца назад
म टिकाराम यात्री सरको अन्तर्वार्ता हेरेर आयको राम्रो रहिछ 🎉🎉 सम्पुर्ण टिम लाइ सफलता को शुभकामना 🎉🎉🎉❤❤
@narendrabam4038
@narendrabam4038 3 месяца назад
चक्र बम दादाको फ्यान जति यात हाजिर हूँ त❤❤
@angkajiisherpa619
@angkajiisherpa619 3 месяца назад
Not only the story of Karnali This is the story from whole country 😢
@subasbista9699
@subasbista9699 3 месяца назад
निक्कै मार्मिक कहानी जुन यथार्थमा आधारित छ। यो पिडा सुदुर र मध्यपश्चिमका प्राय जसो सबैको घर घरको कहानी हो 😪😪😪😪😪😪🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️😩😩😩 डिग्रा देबि दिदी लाख लाख नमन र सम्पुर्ण टिमलाई 👏👏👏👏🙏🙏🙏🙏🙏❤️❤️💓💓बयान गर्ने सब्द छैन ❤️❤️🙏
@Karnali4k
@Karnali4k 3 месяца назад
पश्चिमेली कला संस्कृति र लोप हुदै गएको देउडा संस्कृतिको जगेर्ना र उत्थानका लागि तपाईंले खेलेको भुमिका सम्मान जनक छ। निरन्तर सफलताको शुभकामना🩷🙏💚
@hopeforall4521
@hopeforall4521 Месяц назад
अति राम्रो प्रयास, मन छोयो। कर्नालीको कथा यथार्त छ। रतन सर लगायतको टिम लाई धेरै धेरै बधाइ साथै शुभकामना❤❤
@milanlamatamang7275
@milanlamatamang7275 2 месяца назад
अति उत्कृष्ट सिर्जना ❤️ देशकै युवाहरुको कथालाई ल्याईदिनु भएकोमा धन्यवाद सम्पुर्णमा🙏🙏🙏
@Suren_Karki
@Suren_Karki 3 месяца назад
I am here from TIKARAM YATRI'S 'तमसोमा ज्योतिर्गमय' ❤🙏
@asishnyaupane1102
@asishnyaupane1102 3 месяца назад
सैको बाटो कुर्दा कुर्दा जोवन बित्न्या हो कि! कर्णालिको दुख नै पर्देश जानू पर्ने बाध्यता हो। घरका मान्छेलाइ परदेशिको यादले रुवाइदिन्छ। कर्णालिको चिसो पानी हिमालको सुन्दर दृश्यले भूको पेट भरिदो रहेनछ । यो गीति कथाले कर्णालिको आन्सु बोकेको छ। यो नयापनलाइ सलाम छ।
@narendrabam4038
@narendrabam4038 3 месяца назад
Chakra bam दादाको फ्यान जति यात हाजिर हूँ त साथि हरु को को लाई मन पर्छ उहाँको गीत र भिडियो ❤❤🎉🎉🎉 ❤👫💜👫💜
@madhavbhatt6991
@madhavbhatt6991 3 месяца назад
सबैले ,हेर्नै पर्ने, उहैले देखि अहिले सम्म गाउँ बेसि सहर छोड्नु पर्ने को कथा ब्यथा, परदेशिका नेपाली हरु को अवस्था झल्काउने खाल्को
@mohanbudha4256
@mohanbudha4256 3 месяца назад
साची नै काल जय गित मैले त सेअर गरिसके है सबैले आफ्नो ठाँउ बाट सपोट गरम
@visitorschoiceinnepal6830
@visitorschoiceinnepal6830 Месяц назад
6:18 hirulaal nice one . Babal yetiko acting nepali film industry ma dekhna paidain . Babaal.
@BishopD18
@BishopD18 2 месяца назад
आँफुले आफुलाई बहुत कठोर मान्छे हुँ ठान्दथेँ मैले/ धेरै समयपछि आँखाबाट आँशु आयो / यो बिरानो चिसो कन्कृटको सहरबाट फेरि मेरै जन्मभुमि फर्किन चाहान्छु 😢😢
@ramitsaud2391
@ramitsaud2391 3 месяца назад
कर्णाली सुसाउदै बग्यो दुख बोकि बोकि साइको बाटो कुर्दा कुर्दा जोबन बित्न्या होकि🎉🎉
@laxmanlx3212
@laxmanlx3212 Месяц назад
अति सुन्दर हाम्रो सुदूरपश्चिम को भाका त्यतिकै राम्रो अभिनय छ chakra Bam 💐
@hamroduhu8724
@hamroduhu8724 3 месяца назад
जीवन्त कहानी, दुरुस्त पात्र ,भेष-भुषा अनि भाषा,भुगाेल र परिवेश ले मनै छाेयाे ❤❤❤ Conratulation whole Team Great job🙏🙏
@Khumolibirahi
@Khumolibirahi 3 месяца назад
यो गीतमा कर्णालीको कला देखीन्छ, अभाव देखीन्छ, बिकतता देखीन्छ, सुन्दरता देखीन्छ । राजधानीले नदेखेको सबै देखिन्छ । सारै मन छोयो । सम्पुर्ण टिमलाई सफलताको शुभकामना ।🎉🎉
@churabahadurkhatri7995
@churabahadurkhatri7995 3 месяца назад
म टिकाराम यात्रीसँगकाे अन्तर्वार्ता हेरेर हाजिर भएको
@tikaramyatri
@tikaramyatri 3 месяца назад
शुभकामना रतन जी
@Khadkabiraj07
@Khadkabiraj07 Месяц назад
कर्णालीको कथा,व्यथा एउटा वृत्तचित्रमा उतार्न त सम्मभव नै थिएन तैपनि उत्कृष्ट काम गर्नुभएकोमा निर्माण टोली तथा कलाकार सबैजनालाई धेरै धेरै बधाई। अझै यस्तै राम्रो प्रस्तुति हेर्न पाउँ। ❤🙏
@Zenitsu8456
@Zenitsu8456 2 месяца назад
ATTI babal cinematography is awesome and the background music is ❤ touching 💯 better than most nepali movies
@nishanbudha7374
@nishanbudha7374 2 месяца назад
अाहा।। याे होनि गित भनेको ❤️❤️❤️❤️
@damodarbhandari8555
@damodarbhandari8555 2 месяца назад
Tika ram sir ko कार्यक्रम हेरेर आएको यो गित ले न्याय पाउनु पर्छ सबै को साथ को जरुरी छ्☺️
@bikramjoshi3170
@bikramjoshi3170 2 месяца назад
गह भरी आसु पुछ्दै प्रदेश बाट हेर्दै छु😢
@mahendrabista725
@mahendrabista725 3 месяца назад
You are representing your folk music to the world. Hats off.
@jamanbist6436
@jamanbist6436 2 месяца назад
ठाडी भाकामा उत्कृष्ट स्वर दिने डिक्रा देवीलाई सलुट छ।
@jitendrachhetri8942
@jitendrachhetri8942 2 месяца назад
Real stories of most of the karnali people 😌❤
@nareshkumarjaishi8311
@nareshkumarjaishi8311 3 месяца назад
धन्यवाद रतन दाई चक्र भाई सबै टिम लाई कर्णाली र सुदूर पश्चिम को बास्तविक मन छुने कहानी यो एउटा गित मात्र न भयर यथार्थ जीवन संग मेल खाने कथा हो । ❤❤❤ प्रगति को कामना
@RoshaniBist-bi6vt
@RoshaniBist-bi6vt 3 месяца назад
😢aasu aayako taha vyan 😢
@kharelrabin
@kharelrabin 3 месяца назад
राम्रो लाग्यो फिल्म, Worldlink ko advertisement on development of the nation. Outstanding service of Worldlink without compromising 😊
@nirajanbhandari6651
@nirajanbhandari6651 2 месяца назад
टिकाराम यात्री सरको भिडियोबाट आएको👏👏👏👏आहा कति मनमोहक गित्😥😥
@rnraj4051
@rnraj4051 3 месяца назад
मैले प्राय गित संगित सुनिरहेकै हुन्छु तर आफ्नै क्षेत्रको कला,साहित्य,संस्कार र सभ्यताको जसले कदर सम्मान गरेर यथार्थ र गहकिला शब्दहरुले समाजलाई दिशानिर्देश गर्ने गितसंगितको माया अझै प्रगाढ लाग्छ। यस्ता नयाँपन र समाजिक अस्तित्वका साथै भावनात्मक गितसंगितको प्रस्तुति अझै हेर्न पाईयोस शुभकामना छ सम्पुर्ण टिमलाई🙏🙏
@nepa_laya
@nepa_laya 2 месяца назад
कर्णालि बासिको जिवन कर्णालिमै बस्नेहरुलाई मातर थाहाछ।
@matrikasubedi4570
@matrikasubedi4570 3 месяца назад
म आफैँ पनि केही पटक कर्णाली पुगेको छु । यो सिर्जनाले फेरी कर्णाली पुर्यायो । कर्णालीसंगको मेरो सम्बन्ध र भावना झन् प्रगाढ बनायो । कर्णालीको कथामा म आफ्नो कथा पाउँछु । यो सिंगो देशको कथा हो । हामि सबै पनि कहीँ न कहीँ हिरुलाल हौँ । रतन देवकोटा जी लगायत सबैप्रति हार्दिक आभार यत्ति मिठो सिर्जनाका लागि । अब आउने दिनमा अरु सिर्जनाको प्रतिक्षा भयो । धन्यवाद ।
@purnabandhan
@purnabandhan 3 месяца назад
मैले त फेसबूकमा शेयर गरिदिएको छु । चक्र बमजी, बेजोड छ, तम्रो प्रयास ! रबी वडसंग तमीलाई धेक्यको छियां । मस्तै निको छ यो कथानक म्यजिक भिडियो ।
@dhanrajrokaya077
@dhanrajrokaya077 3 месяца назад
आहा निकै उत्कृष्ट 🎉❤🎉❤🎉 कर्णाली को बेथा
@LalsinghbhatLalsingh-tu1dv
@LalsinghbhatLalsingh-tu1dv 3 месяца назад
पुरानो दिन को याद आयो सर खुबै निको छ शुभकामना 🙏म मलेसिया देखि 🌹🌹🌹
@rameshsinghthaquri4575
@rameshsinghthaquri4575 2 месяца назад
Karnali Lai ramro sanga chitran bhayo khusi layo😊
@DamodarDangi-sz8dd
@DamodarDangi-sz8dd 2 месяца назад
टिकाराम यात्री को कार्यक्रम हेरेर म पनि यो गित सुनेको हो सारै मीठो रहेछ
@nirmalkharal
@nirmalkharal 2 месяца назад
RONB recommendation💓👏
@hemrajjoshi8238
@hemrajjoshi8238 3 месяца назад
११ मिनेट सम्मनै आसु रोकियन सारै राम्रो छ वास्तविक जीवन मिल्न पुरै team लाई शुभकामना ❤❤
@Yubraj75tika
@Yubraj75tika 3 месяца назад
Hamro kathha 🎉netale bikash ko mulfutyoo vanda aliikati pani laz mannu parne ho😢thanks all team real karnali dekhaunu vaya ko ma...❤❤
@prazwalxeetri67
@prazwalxeetri67 2 месяца назад
masterpiece 💌yo video kaile purano huna nadinu yuba pusta🍀
@suryabkofficial7871
@suryabkofficial7871 2 месяца назад
निकै उत्कृष्ट सृजना ❤
@Bhagwan223
@Bhagwan223 3 месяца назад
अति उत्कृष्ट गित र भिडियो बनेछ हार्दिक बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई ।
@norbulamajumli1768
@norbulamajumli1768 3 месяца назад
जुम्लाकाे बिषयमा जुम्ली पिडालाई बजेर बनाउनु भयकाेमा सबैकलकारलाई धन्याद छ
@teachenepal
@teachenepal 3 месяца назад
निकै राम्रो 🇳🇵🇳🇵 !! Teach eNepal का तर्फबाट शुभकामना ❤️❤️
@100gbps2
@100gbps2 Месяц назад
Direction , videography, concept wow . Thankyou guys for the entertainment. Love it
@teknathacharya7367
@teknathacharya7367 3 месяца назад
टिकाराम यात्रीको कार्यक्रम हेरेर यो जिवन्त कहानी हेर्ने अवसर पाए ।
@sarojlamichhane4211
@sarojlamichhane4211 2 месяца назад
रतन देवकोटाज्यू लगायत सम्पूर्ण टिमलाई धेरै धेरै बधाई अनि धेरै धेरै शुभकामना र शुभेच्छा यति राम्रो काम गर्नुभयो। अझै अगाडि पनि यस्तै यस्तै मन छुने नेपालको कुना कन्दराहरुलाई समेट्न सफल सृजनाहरू पस्किदै जानु होला र अन्त्यमा चक्र बम ज्यु लाइ मन देखिनै सम्झन चाहे उहाले बास्तविक नेपाल अनि नेपालि कला सस्कृति लाइ माया गरेर उजागर गरिरहनु भयको छ सलाम छ 🫡🇳🇵❣️ love you all from Nuwakot 🙏❣️
@ujalodeepak
@ujalodeepak 2 месяца назад
यस्तो उत्कृष्ट प्रस्तुति हेरेपस्चात तारिफ नगरी बस्न सकिएन । दुख पीडा अनि सुन्दरता वाह ! अति सुन्दर समिश्रण । धन्यवाद सम्पुर्णमा ।
@sureshvlo
@sureshvlo 3 месяца назад
उत्कृस्ट। अति सुन्दर प्रस्तुति, संगीत र हाम्रो देउडा भाका।
@prakashadhikari7157
@prakashadhikari7157 3 месяца назад
dami xa sampurna temlai badhai xa ma tikaram yatri sir ko intervew sundai theeya yasko charcha sunya ani serch garyara sunya dami laayo ma ni karnali kalikot kai vay ko karan ly dami layo yo get ly karnali ko beetha bolya ko xa feri ni sampurna teeemlai badhai xa💐💐💐💐
@Sanam_Nepal_7
@Sanam_Nepal_7 2 месяца назад
This video beautifully captures the essence of Karnali, showcasing its rich culture, social life, and economic landscape. The depiction of Karnali's backward infrastructure is eye-opening, and yet, the province's natural beauty shines through magnificently. The cinematography is outstanding, complemented perfectly by the music, singing, and writing. The actors have done justice to the hard work of the entire team. This video is a testament to the incredible efforts and dedication of everyone involved, creating a powerful and moving portrayal of Karnali. Truly remarkable work!👍👍👍💥💥💥
@KulrajKulraj-w5w
@KulrajKulraj-w5w 3 месяца назад
Chakra Bhai salute ❤❤❤
@yuvraj_470
@yuvraj_470 3 месяца назад
बिते महिला साल । फर्कीआइजा हिरुलाल ।
@BinodMagar-ip2ro
@BinodMagar-ip2ro 2 месяца назад
Molai khashai film industry ki bara ma thaha ta xaina Tara tyo short film hara Ra 🫀 Khushi Pani aani emotional vaya 😢
@Sanjayathapa07
@Sanjayathapa07 2 месяца назад
No words ❤ lots of love rachana rimal &chakra dada ❤
@Roshanbs
@Roshanbs 2 месяца назад
💯 times better than full fletch movie 🥀
@dipendrabk6560
@dipendrabk6560 2 месяца назад
This is what I want see in Nepali film industry.. culturally rooted stories and good film making . Instead of these they make generic love stories with very bad acting . The acting in this short film very good . especially by the main lady (wife in the film) she was amazing. Thank for making this film.
@rigsuvedi
@rigsuvedi 2 месяца назад
Finally after a long time I saw some one made a great effort to make a nice video for a Nepali folk song. Love this video and song ❤
@RadhikaDahalpoems
@RadhikaDahalpoems 3 месяца назад
शव्द , संगीत स्वर र अभिनय सबै जीवन्त छन् । सारै राम्रो लाग्यो । अब अर्को भिडियो मा चै मुगु, रारा र कर्णालीका छाल पनि देखाउनु होला ! सफलताको शुभकामना !!
@satyambist5077
@satyambist5077 3 месяца назад
proud to be part of Workdlink
@dharmendraneupane107
@dharmendraneupane107 Месяц назад
ek dam mildo juldo hami Karnali basi ko jeevan saatha
@narabahadurOli
@narabahadurOli 3 месяца назад
गितका शब्द र भिडीयो हेर्दा जिन्दगी धिक्कार छ लाग्यो सबैको पीडा उस्तै उस्तै छ
@sanjeevdahal8071
@sanjeevdahal8071 2 месяца назад
Awesome! Such a well made movie. Natural!
@laxmiprasadadhikari4360
@laxmiprasadadhikari4360 3 месяца назад
सार्है राम्राे छ कति खेर सकियाे थानै पाइन ❤❤❤मैले ❤❤❤🎉🎉🎉
@Akachettrishivahari
@Akachettrishivahari 3 месяца назад
Yesto ramro sống trending ma huno parne sabai jana le share garam hai dami x geet congratulations chakra bom ❤
@dharmanandbhatt8801
@dharmanandbhatt8801 2 месяца назад
वास्तविक चित्र ।
@RavindraBohara
@RavindraBohara 3 месяца назад
Outstanding extraordinary hats off to the entire team ❤
@AINBAHADURBUDHA
@AINBAHADURBUDHA 3 месяца назад
सबैले देखेका तर कसैले नदेखाएको कथा बस्तु ल्यायर आउनु भएको मा निर्माता प्रति हृदयरुपी आभार ❤❤
@kirangyawali6970
@kirangyawali6970 3 месяца назад
आँखा यसरी भरिए पत्तै भएन
@sujansharma3669
@sujansharma3669 3 месяца назад
well , to be honest i don't really understand language too much but the scenario and the story is just beyond imagination of most of people. it shows bitter truth of karnali's souls and slow advancement too. its just perfect. i respect all the creators of this musical short film. keep it up for upcoming days too. never loose sprit to represent our cultural diversity.
@Binit2222
@Binit2222 2 месяца назад
Rachana Rimal ley sudur paschimi geet gauda ta purbeli vayeni kasto same ani ramro sinuney raixa...! As beautiful as Musurdani ......keep it up..!! Best Wishes 🍀♥♥
@lokendraojha3993
@lokendraojha3993 3 месяца назад
Dikra deserves praises....
@BhaktaDeuba-vh1hw
@BhaktaDeuba-vh1hw 3 месяца назад
Super song❤❤❤
@hashtagdang
@hashtagdang 3 месяца назад
wow wow wow...this is mind blowing visual i have just watched, amazing!!
@chandarmahrachandar8418
@chandarmahrachandar8418 3 месяца назад
11.34 मिनेट मा 3 घण्टा को सिनेमा भन्दा ठुलो कहानी ❤ आखा रसायो, पिलपिल आशु झरेछ कठै दैन /चक्र बम , रचना रिमाल ,डिक्रा देवी तपाई हरु लाई मनै देखि उच्च सम्मान
@HimalElectronics-ri8zi
@HimalElectronics-ri8zi 3 месяца назад
Maile matrai पचासौं चोटी हेरिसके यो भिडियो
Далее
Пряный осенний баббл чай
00:44
Просмотров 261 тыс.