नेपालमा ठूलो लाई छुट साना लाई लुट नेपालमा भलो गर्ने को भलो हुदैन यसका पछाडि के छ भलो चिताउने को भलो हुदैन भनुलाई बुद्ध जन्मेको देश भन्छन जनक जन्मे को देश भन्छन सिता माता जन्मे को देश भन्छन राजा बिरेन्द्रको राम्रो सोचको कारन हत्या भयो भिमसेन थापा को तेस्तै मदन भण्डारी को हत्या भयो बि पि को सम्मान भयन मन मोहन अधिकारी को सम्मान भयन क्रिसन पँसाद भट्टराई लाई सडयन्त्र गरि चुनाव हरायो नेपालमा गुन्डा हरु को सासन चलिरहेको छ पारस शाह दरबार को हत्या काण्ड गर्ने ठाडो टाउको गरि हिडेका छन् जसले नरसंहार गारयो तिनिहरु ठाडो टाउको गरि हिडेका छन् जिऊदा छनजेल साम यिनी गुन्डा हरु लाइ कसैले दन्ड दिन सक्दैन यिनलाई दन्ड दिन कित भगवान सीरकिसण भगवान ले यो भुमिकामा कलकि अपतार लिनु पर्छ तब नेपाल आमा को भार अपराधी बाट मुक्त हुन्छ 😢
now,all,jastiec,sache,historry,parmanet,vako,re,raja,berandr,,raja,ko,hatya,garne,rana,famle,bat,vako,prmatet,vayakuo,,ractpat,garne,hatya,varn,raj,darbar,samban,jane,ko,re,sabie,prmanet,vaya,ko,re,investecazion,varn,hukuom,om,sa nte,ma,ko,hukuom,nepal,goverLaie,anfod,grin. che,