तपाईं का video हरु सारै राम्रा छन । तर यी भिडियो हरु मा प्रयोग हुने भाषा जस्तै :- ok , hahahaha, thank you, oh no, etc यिनिहरु सबै ठिक छन किन कि यो भाषा शैली मा नया पन छ यसै लाई continue गर्न जरुरी छ । एउटा अर्को भिडियो पनि हेरे जस्मा हिन्दी भाषा प्रयोग गरिएको छ । यसरी कुनै पनि भाषा प्रयोग गर्दा के हुदैछ भनेर सोचेर video हेरिदैन र पहिले नै प्रस्ट हुने गर्द छ । त्यसै ले sano crator को भाइ हरु लाई मेरो सुझब यो छ कि भाषा शैली भन्दा पनि कथा बस्तु लाई ध्यान मा राखी video बनाउदा अझै लोकप्रीय हुनेछ । तपाईं को video देखेर अन्य ले पनि copy video बनाउन थालेका छन । जस्ले बजार बाट खेलौना किनेर बिना मेहनत video बनाउन थालेका छन । आफ्नो अस्तित्व जोगाई राख्नु होला र नेपाल को नाम अझै उच्च बनाउदै अघि बढ्नु होला । साथै मैले भाग्य न्यौपाने भाइ को video पनि हेरे तर राम्रो लागेन अलि खल्लो लाग्यो । हुन त तपाईं हरुको पहिचान हुन पनि जरुरी छ तर बाहिरी देखावटी दुनिया भन्दा पनि hidden कला ले ख्याती कमाउदा को मजा नै बेग्लै छ । आज सायद तेहि video हेरेर हो या के भएर हो बजारिया खेलौना किनेर भिडियो निर्माण गर्नेको संख्या बढ्दो देखियो । त्यसैले आफ्नो secret सबै लाई नभन्दा नै बेस होला । अझै उच्च सफल्ता को कामना भाइ हरु लाई । उहीँ तपाईं को शुभ चिन्तक निश्चल ।।।