Director ra producer pramod tamang ju lai yesari sadhae ramro ramro serial liyera aaununu vayeko ma dherai dherai dhanyabad ani aagami din ma ni yesari nai prastut garnu hunxa vanne aapekshya rakheko xu ♥️💕😍😍😍😍😍
नमस्कार म कलाकार तथा यस् सिरियलको सह-निर्देशक राजकुमार गिरी हाम्रो भगवान रुपी दर्शक हरुमा मनै देखि नमन गर्दछु आशाँ छ यहाँहरुले हाम्रो भिडियोलाई धेरै भन्दा धेरै मायाँ गरिदिनु हुन्छ भने ठूलो बिस्वास लिएको छु धन्यवाद 🙏🙏🥰🥰
नमस्कार अादरणिय दर्शकविनहरु हामिले सदा झै फेरि पनि हजुरहरुकाे माझमा हाेसियार सिरियल भाग 34 भर्खरै सार्वजनिक गरेका छाै माया गरिदिनु हाेला। मन परेमा लाईक ,शेयर,कमेन्ट् , अनि सब्सक्राईब गरिदिनु हाेला।
नमस्कार 🙏🏾 म कलाकार माईलाको तथा पुरुषोत्तम साखकर्मी को तर्फबाट सम्पुर्ण कलाकार साथिहरू र प्यारा दर्शकवृन्दहरुलाई धन्यबाद ॥प्रमोद सरलाई यति राम्रो कथावस्तु बोकेको सिरियलको लागि बधाई 🎉🎊👏🙏🏾🥰दिन चाहन्छु। अन्तिममा राम्रो सल्लाह सुझाबको अपेक्षा राख्दछु