वाहु धन्यवाद सर्वशक्तिमान परमेश्वर बुवा अनि धन्यवाद पास्टर बुवा हजुरले आज यो बचन बाँड्नु हुँदा म आशिषित भएको छु हजुरलाई हजुरको परिवारलाई धेरै धेरै धन्यवाद अनि आशिष प्रशस्तै मात्रामा मिलेको होस् आमिन हालेलुया जैमासिहा मेरो निम्ति पनि प्रार्थनामा सम्झिदिनुहोला पास्टर बुवा धन्यवाद